मतदानका क्रममा मुगुमा झडप, पाँच राउण्ड हवाइ फायर

Posted on: 14 May, 2017

बैशाख ३१, मुगु । मतदाता परिचयपत्र नल्याएको व्यक्तीले जवरजस्ती मतदान गर्न खोज्दा मुगुमा झडप भएको छ । 

खत्याड गाउँपालिका ८ को सरस्वती प्रावि मतदान केन्द्रमा हवाइ फायर भएको हो ।

मतदान केन्द्रमा माथिबाट ढुगामुडा प्रहार भएपछि पाँचराण्ड हवाइ फायर गरिएको प्रहरीले जनाएको छ । हवाइ फायर पछि मतदान केहीबरे प्रभावित भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!