मुगुका चर्चित खेलाडी पिआर मल्ल राजनितिमा प्रबेश

Posted on: 04 May, 2017


नन्द बहादुर रोकाया/बैशाख २१, मुगु । मुगु जिल्लाका चर्चित खेलाडी पदम राज मल्ल  राजनितकमा प्रबेश गरेका छन ।  

लामो समय खेल क्षे्त्रमा लागेका मल्ल  स्थानिय निकायको चुनावमा युवा नेतृत्व खाँचो भएको भन्दै राजनितक प्रबेश गरेका हुन । सानै देखि खेल क्षेत्रमा लागेका मल्ल मुगु जिल्लाको भलीबल खेलका  स्टाईगर मानिदै आएका थिय । 

१० बर्ष देखि भलीबल खेलेमा लागेका मल्लले मुगु जिल्लका मात्र खेलाडी नभई राष्ट्रिय खेलाडीका रुपमा पनी परिर्चित  छन । तर पछील्लो बदलीदो समय  र परिस्थीमा अब हुने स्थानीय निकायको चुनामा  युवा नेतृत्य को खाँचो र बिकास निकास निमार्णमा  युवाको ठुलो भुमिका रहने भएकाले खेल क्षेत्र पछी राजनितिक क्षेत्रमा लागेको मल्लको भनाई रहेको छ । 

यसै बिच मल्लले आगमी ३१ गते हुन गईरहेको स्थानीय निकायको  चुनावमा छायाँनाथ रारा नगरपालीका वडा नं १ मा नेपाली काग्रेश को अध्यक्ष पदमा टिकट समेत पाएका छन । विगत लामो समय  देखि गाउँमा समाज सेवा लगायत बिकास निमार्णका क्रियाकलप गदै आयका मल्ल लाई  युवा तथा भोलिका दिनमा गर्न सक्ने  बिकास निमार्ण लाई मध्यनजर गदै मल्ल लाई टिकट दिईएको नेपाली काग्रेश छाँयानाथ रारा नगरपालीका वडा नं ४ ले जनाएको छ । 

अध्यक्ष पदको उम्मेदार बनाउने सबै गाउँले लाई धन्यवाद दिदै मल्लले भन्नु भयो आउदो स्थानीय निकायको निर्वाचनका लागी  बिकास निमार्ण ,शिक्षा स्वास्थ्य  खानेपाली भोतिक पुर्वधारका  लगायत खेलकुद क्षेत्र लाई बिशेष प्रथामिकतामा राखि तथा मुगुमा रहेको स्थानीय स्तरको  स्रोत परिचालन बिद्युत निमार्ण लगायत पर्यटन पर्वधनमा  बिशेष प्रथामिकता दिई जिल्ला तथा गाउँको सम्रग बिकासमा अगी बढ्ने बताउनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!