मुगुमा म्यादी प्रहरीका लागि निर्वाचन सम्बन्धि तालिम शुरु

Posted on: 09 Apr, 2017

चैत २७, मुगु | आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन प्रयोजनका लागि सरकारले देशभर ७५ हजार म्यादी भर्ना गर्ने भने पछि  मुगु जिल्लामा दरखास्त दिएर सफल उम्मेदवार भएका म्यादी प्रहरीलाई आईतबार बिहाना ८ बजे बाट निर्बाचन सम्बन्धित तालिमा शुरु गराएका  छन ।

जिल्लामा चैत्र ११ देखि १७ गतेसम्म आव्हान गरिएको सुचना अनुसार ६९३ जनाले  दरखास्त दिएका थिए । जस अनुसार पुरुष ६सय ४३ जना र महिला ५० जना ले दरखास्त दिएका थिए भने दरखास्त दिएका मध्ये सफल हुने उम्मेदवार पुरुष ३ सय ८ जना र महिला .४९ जना सफल भएका छन जस अनुसार भू.पू पुरुष म्यादी ५० जना र महिला भू.पू  ४ जना म्यादी प्रहरी  गरी जम्मा ३ सय ५७ जना म्यादी प्रहरीले तालिम सहभागी रहेका र सहभागी म्यादी प्रहरीलाई अन्य प्रहरीकै जस्तै म्यादी प्रहरीलाई सरकारको निति अनुसारको काम कर्तब्य दिएको छ नेपाल प्रहरीको मुल मन्त सत्य सेवा सुरक्षयम भन्ने मुलमन्त्रमा रही यही बैशा ३१ गते हुने स्थानिय निकायको चुनाबमा आफ्नो अर्काको नभनि काममा लाग्न हुन प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले तालिमको उद्घाटन कार्याक्रममा निर्देशन दिनुभएको छ ।

म्यादी प्रहरीको लागी दरखास्त दिएका मध्य छनोट समितिले निति निर्देशन अनुसार कुनै पनि पक्षपात नगरि योग्यता पुगेका उम्मेदवारहरुलाई मात्र छनोट गरीएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायप उपरिक्षक सुरेन्द्र प्रसाद भट्टले बताएका छन । भिडीयो उज्ञ,उद्द।उघ लेखेका सबै हुन सर 

यस बिषयमा तपाइको प्रतिक्रिया...!