नेपाल शिक्षक संघ मुगुको अध्यक्षमा पुनः शाही

Posted on: 13 Mar, 2017


नन्द बहादुर रोकाया/ फागुन ३०, मुगु । नेपाल शिक्षक संघ मुगुको अध्यक्षमा जङग बहादुर शाही पुनः अध्यक्षमा निर्वा्चित भएका छन् । आज सम्पन्न नेपाल शिक्षक संघको आठौ जिल्ला अधिवेशनले शाहीलाई निर्विरोध निर्वा्चित गरेको हो । अघिल्लो कार्यकालमा पनि शाही संघको अध्यक्ष थिए ।


 संघको नवगठित जिल्ला कार्य समितिको उपाध्यक्षमा सल बहादुर रावल महिला उपाध्यक्षमा जानशा मल्ल सचिव लोकेन्द्र बहादुर मल्ल  सचिव  अर्थमा  देब दक्त  संजाल  सह सचिव  अर्थ महिलामामा  राजुदेवि रावल सह सचिव बिनोद कुमार मल्ल ,धन राज जैसी , अप्सरा श्रेष्ठ, तुल सिंह नेपाली, सदस्यमा कमला थापा , रत्ना ढकाल, विमला हमाल, रंग बहादुर कार्काी, मक्क बहादुर भण्डारी  मोहन कुमार मल्ल  महाबिर बिटालु निर्वा्चित भएका छन् । त्यसैगरी  संघिय प्रतिनिधीमा  टिका लक्ष्मीि हितान, पदम बहादुर बुढा, सम्झना कुमारी शाहा, राज बहादुर शाह र  प्रदेश प्रतिनिधीमा  संगीता मल्ल डिल बहादुर मल्ल डिल बहादुर धामी उक्तम कार्काी निर्विरोध निर्वा्चित भएका  निर्वाचन  संयोजक  लोकेन्द्र बहादुर मल्लले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!