पर्यटन | पर्बत - PBT


पौष ७ देखि पर्वतमा ‘प्रथम धौलागिरी चलचित्र महोत्सव’!

Posted on December 14, 2021 | views : 1809 | पर्बत - PBT

मङ्सिर २८, काठमाडौँ | पर्वतमा “प्रथम धौलागिरी चलचित्र महोत्सव २०७८” हुने भएको छ। अहुरी इन्टरटेन्मेन्ट प्रा.लि. किर्तिपुर काठमाडौँ र विभिन्न कलासँग जोडिएका संघ संस्थाहरुको सहकार्यमा कुश्माको शिद्देश्वर चलचित्र हलमा यहि पौष ७ देखि १० गते सम्म महोत्सव आयोजना गर्न लागिएको हो। गण्डकी प्रदेश अन्तर्गत

Read More

पर्वतको नयाँपुलबाट प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी सिधा पदमार्गले जोडिँदै

Posted on November 03, 2020 | views : 2396 | पर्बत - PBT

कार्त्तिक १८, पर्वत । पर्वत र कास्कीको सिमाना नयाँपुलबाट राउण्ड अन्नपूर्ण पदमार्गमा पर्ने म्याग्दीको घोरेपानी जोड्ने वैकल्पिक पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । नयाँपुलबाट घोरेपानीसम्मको २८ किलोमिटर वैकिल्पक पदमार्गको निर्माण अन्तिम चरणमा पुगेको हो । नयाँपुलबाट देउपुर हुँदै भमरकोटबाट घोडेपानी प

Read More

भँवरकोट प्रबर्द्धनमा अध्यक्ष पौडेलको निरीक्षण

Posted on October 21, 2020 | views : 3290 | पर्बत - PBT

पर्बत,  शिला पाण्डे   पर्वतको मोदीगाउँपालिकामा पर्ने रमणीय स्थल भँवररकोट हुँदै घोरेपानी सम्म बैकल्पिक पदमार्ग निर्माण कार्य ८किलो मिटर सम्म सम्पन्न भएको छ ।अन्नपुर्ण पदमार्गमा सडक बनेपछि बैकल्पिक पदमार्गको रुपमा भमरकोट घोडेपानी पदमार्ग निर्माण शुरु गरिएको हो । मोदी गाउपालिकाको तिल

Read More

'तिमी सँग गहिरो माया बस्यो जलजला' (१३ तश्वीर सहित)

Posted on August 28, 2020 | views : 3720 | पर्बत - PBT

सचिन्द्र श्रेष्ठ | गीतको भावले भने जस्तो अत्यन्त मोहनी लगाउने जलजला, हुन त यो गीत र स्थान फरक हुदाहुँदै पनि समुन्द्रि सतह देखि ३००० मिटरको उचाइमा पहाडको टाकुरामा समथर क्षेत्र, खोला र सिमसार भएको जलजला पर्वत, कास्की र म्याग्दीको सिमा क्षेत्रमा पर्छ । हिउँदमा हिंमपात र बर्षातमा हरियालीसंगै बसन्तको अन्

Read More

एसियाकै ठूलो महाशिला मासिने भएपछि स्थानीयको विरोध

Posted on June 03, 2020 | views : 2678 | पर्बत - PBT

पर्वत । दक्षिण एसियाकै ठूलो मानिएको महाशिला मासिने भएपछि स्थानीयबासीले विरोध जनाएका छन् । महाशिला गाउँपालिकाले महाशिलालाई कुदेर शिव पार्वतीको विशाल मुत्र्ति बनाउने काम थालेपछि स्थानीयबासीले विरोध जनाएका हुन् । एकसय  ८ फिटको अर्धनारेश्वरको मुर्ती निर्माणको तयारी थालेपछि स्थानीयहरु  विरोधमा

Read More

पर्वतको चुवामा यसरी बन्दैछ आठ करोडको लागतमा विष्णुवाटिका

Posted on May 07, 2019 | views : 2507 | पर्बत - PBT

पर्वतमा पछिल्लो चरणमा धार्मिक क्षेत्रको विकासले तिव्रता पाएको छ । स्थानीयको सक्रियता र जन प्रतिनीधिको तदारुपता भएपछि वडा स्तरबाटै विभिन्न धार्मिक महत्वका स्थानहरुको विकास हुन लागेको हो । कुश्मा नगरपालिका–८ चुवामा कुश्मा–वाग्लुङ, हुँदै मुस्ताङ जोड्ने भुपी शेरचन राजमार्ग नजिकै आठ करोड लागतमा विष्णु वा

Read More

नयाँ बर्षमा रु १०१ मै होटल बुकिङ

Posted on December 29, 2018 | views : 2414 | पर्बत - PBT

  महेन्द्र केसी पर्वत । अंग्रेजी नयाँ वर्षको अवसरमा बागलुङमा आउने पर्यटकहरुलाई रु १०१ मा नै होटल बुकिङ गर्न पाउने भएका छन् ।  बागलुङ जिल्लालाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ नयाँ बर्ष २०१९ मा बागलुङ सदरमुकाममा आउने पर्यटकलाई रु १०१ मा कोठा उपलब्ध गराउने भएको हो। बागलुङ पर्यटन विक

Read More

आहा ! पर्वतमा बन्जी जम्प (फोटोकथा/भिडियो)

Posted on December 18, 2018 | views : 4559 | पर्बत - PBT

शिला पाण्डे पर्वत । विश्वकै दोस्रो अग्लो बन्जीजम्पको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । माघ महिनाभित्रै संचालनमा आउने निर्माण कम्पनीले जनाएको छ । २०७३ बैशाखमा निर्माण सुरु भएको उक्त बन्जी जम्पको हालसम्म करिब ८० प्रतिशत निर्माण कार्य सकिएको छ । बन्जीजम्पको परिकल्पना र डिजाइन फ्रेञ्च युवती फ्लोरेन्

Read More

मुलुककै अग्ला पुल हेर्न पर्यटकको घुइँचो

Posted on November 20, 2018 | views : 2139 | पर्बत - PBT

लक्ष्मीप्रसाद सापकोटा | मङ्सिर ४, पर्वत | जिल्लामा रहेका मुलुककै लामा र अग्ला झोलुङ्गे पुलमा घुम्न आउने आन्तरिकसँगै बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।  अग्ला पुलका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार हुँदै गएपछि पुल हेर्न आउने पर्यटकको सङ्ख्यामा दिनप्रतिदिन वृद्धि हुँदै गएको हो । हिमालपा

Read More

कुश्मामा नेपालकै अग्लो शिव–पार्वतीको मुर्ति बनाइने

Posted on November 04, 2018 | views : 2215 | पर्बत - PBT

राजु पौडेल | कात्तिक १८, कुश्मा | पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा नेपालकै अग्लो शिव पार्वतीको मुर्ति बनाइने गरी रकम संकलन गरिएको छ । एशियाकै लामो दावी गरिएको कुश्माको गुप्तेश्वर गुफालाई केन्द्रमा राखेर कुश्मामा ऐतिहासिक धार्मिक विराट गुप्तेश्वर मेला एवं कोटी होमको आयोजना गरी शिव पार्वतीको मुर्

Read More

सरकारको पर्यटकीय गन्तव्यको सूचीमा पर्वतका गुप्तेश्वर गुफा, शालिग्राम, महाशीला

Posted on November 02, 2018 | views : 1686 | पर्बत - PBT

कार्तिक १६, पर्वत/सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने सूची सार्वजनिक गर्दा पर्वतका सेतीबेनीमा रहेको शालिग्राम शिला, लुँखुमा रहेको महाशिला, कुश्मामा रहेको गुप्तेश्वर गुफा प्राथमिकतामा परेका छन् । त्यस्तै दुर्लुङको क्यानोनिङ, केभिङ र होमस्टे पनि समाबेश गरिएको छ । स

Read More

पर्यटन प्रर्बद्धनको लागि राष्ट्रियसभा अध्यक्षको पदयात्रा

Posted on October 13, 2018 | views : 2157 | पर्बत - PBT

शान्ति सुबेदी |  असोज २७ (मोदी) पर्वत । मोदीगाँउपालिकाले आयोजना गरेको पर्यटन पर्वद्घन अन्तरक्रिया कार्यक्रममा सहभागि हुदै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अवलोकना का लागि पैदल यात्रा गरिगाँउपालिकाको पर्यटकिय स्थल भवरकोट पुग्नुभएको हो । तिमिल्सिनाले कागजमा लेखिएका मौलिक हकलाई व्यवहा

Read More

पर्यटकको पर्खाइमा पञ्चासे

Posted on February 08, 2018 | views : 1592 | पर्बत - PBT

माघ २५, पर्वत | पञ्चासे क्षेत्र घुम्न आउने पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको चित्रेको होमस्टे सेवा प्रभावकारी बन्दै गएको छ ।  गाउँको उत्पादनका साथै स्थानीय कला र संस्कृतिमा रमाउन पाइने भएपछि पर्यटक आकर्षित हुन थालेका हुन् । होमस्टे सेवा शुरु गरेपछि गाउँमा आउने पर्यटकको संख्या बढ्न थालेसँगै स्

Read More

साहसिक खेल ‘क्यानोनिङ संचालनमा(भिडियो)

Posted on January 22, 2018 | views : 2386 | पर्बत - PBT

पर्वत । पर्वतमा पहिलो पटक क्यानोनिङ (छाँगावरोहण) सुरुवात भएको छ । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङ्गस्थित महभिर झरनामा औपचारिक रुपमा संचालन गरिएको छ । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जिजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा

Read More

पर्वतको दुर्लुङमा छाँगावरोहण खेल सञ्चालन हुँदै

Posted on September 17, 2017 | views : 2328 | पर्बत - PBT

असोज १, पर्वत। साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवं विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेल पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित महभिर झरनामा सञ्चालन हुने भएको छ ।  जिल्लाकै मनोरम खोला र बाह्रैमास एकैकिसिमले बगिरहने उक्त खोलामा क्यानोनिङ सञ्चालन गर्ने तयारी गरिएको हो

Read More

पर्बतमा रहेको विश्वकै ठूलो महाशिला संरक्षणका लागि माग

Posted on May 13, 2017 | views : 4232 | पर्बत - PBT

बैशाख ३०, पर्वत । महाशिला गाउँपालिकास्थित लुङ्खुदेउरालीमा रहेको विश्वकै ठूलो महाशिला (ढुङ्गा) प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।  पर्यटकीय दृष्टिले पनि उत्तिकै महत्वपूर्ण मानिएको महाशिलाको दुर्गम गाउँमा भएका कारण उचित प्रचारप्रसार हुन सकेको छैन । एक दशक पहिलेसम्म महाशिलाको उचित संरक्षणका स

Read More

कालीगण्डकी करिडोर निर्माणले जलयात्रा प्रभावित

Posted on March 21, 2017 | views : 2040 | पर्बत - PBT

चैत ८, पर्वत । कालीगण्डकी करिडोर निर्माण कार्यका कारण जलयात्रा (र्याफ्टिङ) प्रभावित बनेको छ ।  करिडोर निर्माणका क्रममा कालीगण्डकी नदी माथिबाट ढुङ्गा, माटो नदीमा खस्ने क्रम नरोकिएपछि जलयात्रा प्रभावित बनेको हो । नदी माथिको बागलुङ क्षेत्रबाट करिडोर निर्माण कार्य तीव्र रुपमा अघि बढिरहेको छ । सडक

Read More

महोत्सवको पूर्वसध्यामा ¥याफ्टिङको आयोजना गरिदै

Posted on January 19, 2017 | views : 2017 | पर्बत - PBT

महेन्द्र केसी, पर्वत । पाँचौ पर्वत महोत्सव उद्घाटन हुनको लागि अब एक हप्ता मात्रै बाँकी छ । महोत्सवलाई भव्यताका साथ सफल पार्नको लागि प्रचारप्रसारमा लागेको महोत्सव आयोजक समितिले महोत्सवको पुर्वसध्यामा कालिगण्डकीमा ¥याफ्टिङ गर्ने भएको छ । समृद्ध पर्वतःहाम्रो चाहना’ भन्ने मूल नाराका साथ आयोजना गरिएको

Read More

स्टिमर सेवाले बढायो आन्तरिक पर्यटक बृद्धि

Posted on December 04, 2016 | views : 3282 | पर्बत - PBT

मङ्सिर १९, पर्वत । कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि विश्वकै ठूलो शालिग्राम शिला अवलोकन गर्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।  कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँध निर्माणपछि बनेको तालमा स्थानीय जल यातायात व्यवसायी समितिले स्टिमर सञ्चालनमा ल्याएपछि आन्तरिक पर्यटक

Read More