समाज | पर्बत - PBT


पर्वत समन्वय समितिका जनप्रतिनिधिद्धारा चाडपर्व खर्च कोरोना कोषमा जम्मा

Posted on October 21, 2020 | views : 1461 | पर्बत - PBT

  पर्वत,कार्तिक ५ /जिल्ला समन्वय समिति पर्वतका जनप्रतिनिधिद्धारा कोरोना कोषमा रु २ लाख ३५ हजार रुपैया सहयोग गरेका छन् ।कोरोना भाईरस (कोभिड-१९)को महामारीले विश्व आक्रान्त बनेका वेला नेपाल पनि यसको चौतर्फि चपेटामा परेको छ । यस्तो अवस्थामा समन्वय समितिका जनप्रतिनिधिहरुले राज्यवाट पाउने चाडपर्व सुव

Read More

पर्वतमा स्वास्थ्यकर्मी सहित ४ जनामा कोरोना संक्रमण

Posted on October 20, 2020 | views : 1180 | पर्बत - PBT

पर्वतको महाशिला गाउँपालिकामा थपिएका कोरोना संक्रमितमा स्वास्थ्यकर्मी र कन्ट्रयाक्ट ट्रेसिङमा पहिचान भएका ब्यक्ति रहेका छन । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पर्वतको महाशीला गाउँपालिका ३ जनामा सोमबार संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनेमा महाशिला वडा नं ५ का ४७ र ३९ वर्षका दुई

Read More

पर्वतमा कोरोना संक्रमित महिलाको मृत्यु

Posted on October 19, 2020 | views : 1361 | पर्बत - PBT

पर्वत ।  पर्वत जिल्लामा पहिलोपटक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं ५ मा होमआइसोलेसनमा रहेकी ४८ बर्षिया महिलाको आइतबार साँझ मृत्यु भएको हो । उपचारका लागि पोखरा स्थित मेट्रोसिटी अस्पतालमा पुगेकी ती महिलालाई असोज ३० गते कोरोना पुष्टि भएको थियो ।

Read More

अपहरण आरोपमा दुई पक्राउ

Posted on October 08, 2020 | views : 1129 | पर्बत - PBT

असोज २२, बलेवा । विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका हुन् । प्रहरीले बुधबार साँझ १९ वर्षीय प्रेम परियार र २४ वर

Read More

पर्वतमा २ जना कोरोना संक्रमित थपिए

Posted on October 07, 2020 | views : 1186 | पर्बत - PBT

पर्वत जिल्लामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणका क्रममा दुई जना संक्रमित थपिएका हुन । यो संगै पर्वत जिल्लामा संक्रमितको संख्या १ सय २५ पुगेको छ । पर्वत जिल्लामा मंगलबार थपिएका संक्रमितहरुमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३२ बर्षिय एक जना नेप

Read More

पर्वत सुनचाँदी व्यवसायी संघमा समुदाय प्रहरी साझेदारी कार्यक्रम

Posted on October 07, 2020 | views : 1183 | पर्बत - PBT

 पर्वत सुनचाँदी व्यवसायी संघमा चाडपर्वलाई लक्षित गरेर व्यवसाय सुरक्षाको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले सुनचाँदी व्यवसाय सम्मानित पेशा भएको बताउँदै यसको सुरक्षामा

Read More

वाढि पहिरो पीडितलाई फलेबास नगरपालिकाको जस्तापाता सहयोग

Posted on October 07, 2020 | views : 1628 | पर्बत - PBT

  पर्वतको फलेवास नगरपालिकाले बाढि पहिरो पीडितलाई जस्तापाता वितरण गरेको छ । भदौको अन्तिम साता परेको बर्षाका कारण क्षति पुगेका जोखिमयुक्त फलेवास नगरपालिका- ६ देविस्थानका ११ घरपरिवारलाई जस्तापाता गरेको हो । बाढि र पहिरोवाट घर भत्केर नयाँ बनाउन नसक्नेलाई जस्तापाता र छानो चुहिएर बस्न नमिल्ने अवस्थाक

Read More

पर्वतमा दुई सातामै १८ फरार प्रतिवादी पक्राउ

Posted on October 04, 2020 | views : 1541 | पर्बत - PBT

असोज १८, पर्वत । पछिल्लो दुई सातायता पर्वत प्रहरीले फरार प्रतिवादी पक्राउमा सक्रियता बढाएको छ । अदालतबाट दोषी ठहर भएर लामो समयदेखि फरार रहेका प्रतिवादी धमाधम पक्राउ गर्न थालिएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार दुई सातामा १८ फरार प्रतिवादी पक्राउ परेका हुन् । प्रहरीका अनुसार कर्तव्य ज्यान

Read More

बाढीपहिरोबाट १० को मृत्यु, २५ घर विस्थापित

Posted on October 04, 2020 | views : 1246 | पर्बत - PBT

असोज १८, पर्बत | यस वर्षको मनसुन शुरु भएयता पर्वतमा बाढीपहिरोबाट १० जनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट १० जनाको ज्यान गएको र तीन घाइते भएका थिए । मनसुन शुरु हुनेबित्तिकै पर्वतको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा नौ जनाको ज्यान गएको थियो । जेठ ३१ राति पहिरोले घर

Read More

पर्वतमा दुई सातामै १८ फरार प्रतिवादी पक्राउ

Posted on October 04, 2020 | views : 1625 | पर्बत - PBT

असोज १८, पर्बत | पछिल्लो दुई सातायता पर्वत प्रहरीले फरार प्रतिवादी पक्राउमा सक्रियता बढाएको छ । अदालतबाट दोषी ठहर भएर लामो समयदेखि फरार रहेका प्रतिवादी धमाधम पक्राउ गर्न थालिएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार दुई सातामा १८ फरार प्रतिवादी पक्राउ परेका हुन् । प्रहरीका अनुसार कर्तव्य ज्यान

Read More

पर्वत र कास्कीको सिमाना नयाँपुलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on October 03, 2020 | views : 1269 | पर्बत - PBT

असोज १७, पर्वत (रासस) । पर्वत र कास्कीको सिमाना नयाँपुलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्याङ्गजा आँधीखोला गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय पुष्कर बस्नेत रहेको प्रहरीले जनाएको छ ।  पोखराबाट पर्वतको कुश्मातर्फ आउँदै गरेको ग१०प २१२२ नम्बरको स्कुटर कास्कीको अन

Read More

लकडाउनले केवलकारलाई ३६ लाख घाटा

Posted on September 27, 2020 | views : 921 | पर्बत - PBT

पर्वत । नेपालमै पहिलो पटक केवलकार मोडलमा निर्माण गरिएको कुश्मा बलेवा यान्त्रिक पुलले लकडाउनको बेला ३६ लाख घाटा बेहोरेको छ । पर्वतको कुश्मा बजारदेखि बागलुङको बलेवा जोड्ने गरी निर्माण भएको यान्त्रिक पुल लकडाउनका कारण ६ महिना संचालन नहुदाँ  ३६ लाख १९ हजार ७ सय ८० रुपैयाँ घाटा भएको यान्त्रिक पुलका

Read More

हप्तादिनदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

Posted on September 23, 2020 | views : 1014 | पर्बत - PBT

असोज ७, पर्वत । निरन्तरको वर्षाका कारण हप्ता दिनदेखि मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अबरुद्ध बनेको छ । कुश्मा नगरपालिका–१ सहश्रधारामा खसेको पहिरोले सडक पुरिएपछि आवागमन ठप्प भएको हो । एकै ठाउँमा निरन्तर पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो । पाङको डिलबाट निरन्तर झरिरहेको पहिरो मंगलबार रातिदेखि बढेपछ

Read More

पहिरोको त्रास : रात परेपछि ओछ्यान बोकेर स्कुलमा, उज्यालो भएपछि घरमा

Posted on September 22, 2020 | views : 1049 | पर्बत - PBT

असोज ६, पर्वत । निरन्तरको वर्षाले बस्तीमाथिको पहाड फुट्न थालेपछि पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित एकघरेका करिब ४५ घरधुरी विस्थापित बनेका छन् । कतिबेला पहिरो खसेर बस्ती नै पुर्ने हो भन्ने त्रासले उनीहरू सुत्नका लागि साँझ पर्नेबित्तिकै ओछ्यान बोकेर विद्यालयमा पुग्ने गरेका छन् । बिहान उठेर हेर्

Read More

रात परेपछि ओछ्यान बोकेर स्कुलमा, उज्यालो भएपछि घरमा

Posted on September 22, 2020 | views : 1490 | पर्बत - PBT

असोज ६, पर्बत | निरन्तरको वर्षाले बस्तीमाथिको पहाड फुट्न थालेपछि पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित एकघरेका करिब ४५ घरधुरी विस्थापित बनेका छन् । कतिबेला पहिरो खसेर बस्ती नै पुर्ने हो भन्ने त्रासले उनीहरू सुत्नका लागि साँझ पर्नेबित्तिकै ओछ्यान बोकेर विद्यालयमा पुग्ने गरेका छन् । बिहान उठेर हेर्

Read More

एकहप्तादेखि लगातार पहिरो

Posted on September 20, 2020 | views : 1270 | पर्बत - PBT

महेन्द्र केसी, पर्वत ।  एक सातादेखि परेको अविरल वर्षासँगै मध्यपहाडी पुष्पलाल लोकमार्गको पर्वत बागलुङ सडकखण्ड पहिरोले दैनिक बन्द भएको छ । पर्वतको कुस्मा नगरपालिका १ पाङ सहस्रधारामा निरन्तर पहिरो झर्ने क्रम नरोकिएपछि दैनिक रुपमा सडक अबरुद्ध हुँदै आएको छ ।  दैनिकजसो सडक अवरुद्ध हुन थालेपछि स

Read More

सहस्रधारामा निरन्तर पहिरो, दैनिक घण्टौँ रोकिन्छन् सवारी साधन

Posted on September 19, 2020 | views : 1724 | पर्बत - PBT

असोज ३, पर्वत (रासस) । वर्षा हुनासाथ मध्यपहाडी लोकमार्गको पर्वत– बागलुङ सडक पनि दैनिक बन्द हुन्छ । कुस्मा नगरपालिका १ सहस्रधारामा निरन्तर पहिरो झर्ने क्रम नरोकिएपछि दैनिक रुपमा सडक अवरुद्ध हुँदै आएको छ ।  कुस्मा १ पाङ जोड्नका लागि सहसधारा –पाङ सडक निर्माण गरिएपछि सहस्रधाराका विभिन्न ठाउँमा पहिर

Read More

पर्वत सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पौडेल निर्वाचित

Posted on September 19, 2020 | views : 1740 | पर्बत - PBT

पर्वत । पर्वत सुनचाँदी व्यावसायी संघको अध्यक्षमा ठाकुर वि पौडेल निर्वाचित भएका छन् ।  सुनचाँदी व्यवसायीको  सातौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट पौडेल निर्वाचित भएका ह्ुन । उनी पर्वत उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष समेत हुन । त्यस्तै संघको उपाध्यक्षमा मोहलाल विश्वकर्मा, विनोद विक्रम

Read More

तल्लो मोदीमा कुरा मिल्यो, कर्मचारीले पाए नियुत्ति

Posted on September 18, 2020 | views : 1332 | पर्बत - PBT

पर्वत । तलब बढाउन माग गर्दै आन्दोलित निर्माणाधिन तल्लो मोदीखोला जलविद्युत आयोजना (२० मेघावाट) का कर्मचारीको माग पूरा भएको छ । लामो समयदेखि तलबभत्ता पनि नपाएको भन्दै तलब भत्ता भुक्तिानी दिनुपर्ने र तलब बृद्धि गर्नुपर्ने भन्दै आन्दोलित कर्मचारीलाई प्रति महिना १३ हजार रुपैयाँ तलब, ७ हजार ५ सय भत्ता दिन

Read More

पर्वतमा सात वटा बस्ती स्थानान्तरण गर्न सिफारिस

Posted on September 17, 2020 | views : 1169 | पर्बत - PBT

असोज १, पर्वत । लगातारको वर्षाका कारण पहिरो जाँदा पर्वतको फलेवास नगरपालिकाका सात वटा बस्ती जोखिममा परेका छन् । वर्षाले पहिरो जाने, जमिन चर्किने र धाँजा फाट्ने समस्याले जोखिममा परेका सातवटा बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेका छन् ।  नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरपालिकाका सात व

Read More

पर्वतको पाङमा भूक्रम्पले एक घर ध्वस्त

Posted on September 16, 2020 | views : 1552 | पर्बत - PBT

आज बिहान गएको भुकम्पका कारण यहाँको एक घर भत्किएको छ । कुश्मा नगरपालिका वडा नम्बर–१ स्थित तल्लो पाङमा एक घर भत्किएको हो । बुधवार बिहान ५ बजेर २० मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाएर गएको ६ रेक्टर स्केलको भुकम्पले स्थानीय नारायण सुबेदीको कच्ची घर भत्किएको हो । वर्षाका कारण गलेको जमिनमा भ

Read More

पर्वतमा विद्युत्को पोलबाट खसेर इलेक्ट्रिसियनको मृत्यु

Posted on September 15, 2020 | views : 1590 | पर्बत - PBT

भदौ ३०, पर्वत (रासस) । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को पोलबाट खसेर सोमबार साँझ मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका ३५ वर्षीय भोलाराम शर्माको पोलबाट खसेर मृत्यु भएको हो ।  बाग्लुङ नगरपालिका–१ रामरेखा घ

Read More

विद्युत पोलबाट खसेर बिद्युतका कर्मचारीको मृत्यु

Posted on September 15, 2020 | views : 1245 | पर्बत - PBT

पर्वत ।  विद्युतको पोलबाट लडेर विद्युतका कर्मचारीको ज्यान गएको छ । मर्मतका क्रममा पोलबाट खस्दो कुस्मा नगरपालिका ं ७ खरेहामा नेपाल बिद्युत प्राधिकरणमा कार्यरत ३५ वर्षिया भोलाराम शर्माको मृत्यु भएको हो । बागलुङ नगरपालिका वडा नं १ रामरेखा घर भएका शर्मा  नेपाल बिद्युत प्राधिकरणमा तेस्रो तहको

Read More

मध्यपहाडी लोकमार्गमा ठाउँठाउँमा पहिरो

Posted on September 14, 2020 | views : 1239 | पर्बत - PBT

शान्ति सुवेदी÷पर्वत । लगातार तीनदिन देखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ खण्डको ठाउँठाउँमा पहिरो गएको छ । लोकमार्ग अन्तरण पर्वतखण्डको २७ किलोमिटरमा पहिरोले सडक अवरुद्ध बनेको हो । सडक खण्डको कुश्मा नगरपालिका ८ स्थित चुवाको भीर, कुश्मा नगरपालिका ४ को रिठ्ठेखोला र कुश्मा नगर

Read More

पहिरोमा परेर एक जनाको मृत्यु, तीन जनाको जीबितै उद्दार

Posted on September 14, 2020 | views : 1153 | पर्बत - PBT

पर्वत , भदौ २९ ।पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । स्थानीय नबिन विकको घर पहिरोले पुरिँदा उहाँकी दुई बर्षिय छोरी निकिता विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले बगाई बेपत्ता भएकी बिकको शब घर भन्दा एक मिटर तल भेटिएको छ । पहिरोमा ४ जन

Read More

कुश्मामा समुदायमै देखियो कोरोना, १ हप्ता शिल्ड गर्ने निर्णय

Posted on September 11, 2020 | views : 1502 | पर्बत - PBT

  पर्वत । पर्वतमा समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि एक हप्ता सदरमुकाम कुश्माबजार सिल गरिने भएको छ ।आज शुक्रवार राती १२ बजेदेखि लागु हुने गरी कुश्मा नगरपालिकाका ४, ५, ६ र ७ नम्वर वडामा शिल गर्ने निर्णय गरिएको हो। अत्यावश्यक काम बाहेक अन्य सवैजसो सेवा बन्द गर्ने निणर्य गरिएको प्रमुख जिल्ला अध

Read More

टिप्पणी–कोरोना महामारीलाई राजनीतिक दलले गिज्याउँदा समुदायमा कोरोना फैलियो

Posted on September 11, 2020 | views : 1900 | पर्बत - PBT

महेन्द्र केसी/पर्वत । कोरोना महामारीमा पनि राजनीतिक भेला र कार्यक्रम गरेर दलहरुले महामारीलाई नै गिज्याउने काम गरिरहेका छन् । देशभर कोरोनाको महामारी फैलिएको छ । पर्वतमा पनि अहिलेसम्म ११५ जनामा कोरोना पुष्टि भइसकेको छ । प्रहरीमा समेत कोरोना देखिएपछि समुदायस्तरमै कोरोना फैलिने खतरा बढेको भन्दै चिन्ता व

Read More

मध्यपहाडी लोकमार्गको २७ किमि जोखिपूर्ण, मानवअधिकारकर्मीले उठाए प्रश्न ?

Posted on September 10, 2020 | views : 1448 | पर्बत - PBT

पर्वत । मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वत खण्डको धौलागिरी प्रवेशद्धारदेखि मालढुंगासम्मको २७ किमि सडक यात्राको लागि जोखिमपूर्ण भएको भन्दै मानवअधिकारकर्मीहरुले ध्यानाकर्षण गराएका छन् । प्रमुख जिल्ला अधिकारी शम्भू प्रसाद रेग्मीलाइ ध्यानाकर्षण पत्र बुझाउँदै जिल्लाको राष्ट्रिय गौरवको आयोजनामा भएको दुर्द

Read More