समाज | पर्बत - PBT


पत्रकार पौडेलद्वारा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्ने घोषणा

Posted on November 17, 2017 | views : 1573 | पर्बत - PBT

मङ्सिर १, काठमाडौँ । सञ्चार क्षेत्रमा काम गर्दै आएका पत्रकार तथा सञ्चारकर्मी जि.पि.पौडेलले आफ्नो जन्मदिनको अवसर पारेर बिद्यालयमा पढ्ने बिपन्न बिद्यार्थीहरुलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ । २५ औँ जन्मदिनको अवसर पारेर बिहिबार एक कार्यक्रममा उहाँले १० हजार रुपैया बराबरको शैक्षिक सामाग्री पर्वतमा रहे

Read More

उद्योग बाणिज्य संघ पर्वत विरुद्ध प्रशासनमा उजुरी

Posted on October 24, 2017 | views : 1427 | पर्बत - PBT

पर्वत । सदस्याता नविकरणको समयावधि सकिएपनि राजनीतीक दलीय स्वार्थमा लागेर नविकरण नरोकेको भन्दै पर्वत उद्योग वाणिज्य संघ विरुद्ध उजुरी परेको छ ।  गत असोज ममान्त सम्म नयाँ सदस्य बनाउन पाउने वैधानीक व्यवस्था लत्याएर संघका पदाधिकारीहरुले घरैवाट सदस्यता नविकरण गरेपछि उवासंघकै पदाधिकारीले जिल्ला प्रश

Read More

पर्वतमा आगामी निर्वाचनको तयारी तिब्र

Posted on October 24, 2017 | views : 1449 | पर्बत - PBT

पर्वत । आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको माहौल पर्वतमा दिन प्रतिदिन बढ्दै गएको छ । निर्वाचनका लागि सबै पक्षले आआफ्नो तयारीसमेत तिब्र पारेका छन् ।  आगामी निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्नका लागि जिल्लामा क्रियाशील दल सक्रिय त बनेका छन् नै समग्र निर्वाचनको तयारीमा

Read More

म्यादी प्रहरीमा १३ सय १९ जनाले आवेदन दर्ता

Posted on October 17, 2017 | views : 1634 | पर्बत - PBT

पर्वत । प्रदेशसभा र प्रतिनिधिसभाको लागि आगामी मंसिरमा हुन लागेको निर्वाचनको सुरक्षाको लागि खटिने म्यादी प्रहरीमा युवाहरुको आकर्षण बढ्दो देखिएको छ ।  पर्वतमा  म्यादी प्रहरीको लागि १३१९ जनाले आवेदन फाराम भरेका छन् ।  जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार फाराम भर्नेमा २७१ महिला र १०४८

Read More

नेपाल प्रेस सोसाईटी पर्वत नेपाल प्रेस सेन्टरमा धु्रवीकरण

Posted on October 14, 2017 | views : 1646 | पर्बत - PBT

पर्वतमा सक्रिय पत्रकारका दुई संगठनहरु विच एकता भएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरी नयाँ शक्ति निकट पत्रकार संगठन नेपाल प्रेस सोसाईटी पर्वत र माओवादी केन्द्र निकट पत्रकार संगठन विच धु्रविकरण भएको हो । नेपाल प्रेस सोसाइटी पर्वत माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टरमा ध्रुवीकरण भएको जन

Read More

पर्बतमा नागरिता बनाउन गएकी महिलालाई दुर्व्याबहार, ३ हजार घुषको आरोप

Posted on October 13, 2017 | views : 2224 | पर्बत - PBT

असोज २७, पर्वत । फलेवास नगरपालिकाका ७ का वडा अध्यक्ष हरिराम रेग्मीले महिला सेवाग्राहीमाथि दुव्र्यवहार गरेको खुलासा भएको छ ।  फलेवास ७ लिमिठानाकी सरिता पाण्डेलाई वडा अध्यक्षले  गालीगलौज र हातपात गरेका हुन् । पाण्डेका अनुसार नागरिकताको प्रतिलिपी सिफारिस लिन गएको वेला वडाध्यक्ष रेग्मीले पहिला

Read More

पर्बतको महाशिला गाउँपालिकाका अध्यक्ष राजुको शिक्षाप्रति चाँसो

Posted on October 13, 2017 | views : 1433 | पर्बत - PBT

असोज २७, पर्वत । जिल्लामा रहेका कतिपय स्थानीय तहले शिक्षा क्षेत्रलाई प्रथामिकतामा राखेको पाइदैन । मोदी गाउँपालिकाले त शिक्षा क्षेत्रमा शिक्षक कर्मचारीको तलब बाहेक अरु केहि पनि रकम विनियोजन गरेको छैन । शिक्षाको ज्योति र गुणस्तर विना मोदी गाउँपालिकालाई सुन्दर बनाउछु भन्ने मोदी गाउँपालिकाका अध्यक्ष प्र

Read More

पर्वत प्रहरीद्धारा पाँच हजार लिटर अबैध घरेलु मदिरा नष्ट

Posted on October 12, 2017 | views : 2079 | पर्बत - PBT

असोज २६, पर्वत | जिल्ला प्रहरी कार्यालय पर्वतले अबैध रुपमा उत्पादन गरिएको घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । बिहीवार जिल्ला प्रहरी कार्यालयमा पाँच हजार लिटर भन्दा बढि मदिरा नष्ट गरिएको हो । चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत अबैध गाँजा र मदिरा नियन्त्रण अभियानका क्रममा सदरमुकाम कुश्माबजार तथा आ

Read More

२ सय ६ मुलुकका १५ किलो सिक्का टाँसेर ‘सिक्का बाबा’ पर्वतमा

Posted on October 12, 2017 | views : 3141 | पर्बत - PBT

असोज २६, पर्वत | २ सय ६ देशका झण्डै १५ किलोग्राम सिक्का टाँसेको कपडा र टोपी लगाएर विश्व भ्रमणमा निस्किएका सिक्काबाबा पर्वत आइपुग्नुभएको छ । विगत ६ वर्षदेखि विश्वशान्तिका लागि पैदल यात्रा शुरु गर्नुभएका कास्की हेम्जाका ४३ वर्षका रामबहादुर परियार ‘सिक्का बाबा’ बुधवार पर्वत आइपुग्नुभएको हो । २०६९ मंसि

Read More

प्रतिनिधि सभा र प्रदेशसभाको टिकटको प्रतिक्षामा पर्वतका नेताहरु

Posted on October 12, 2017 | views : 1648 | पर्बत - PBT

  पर्वत ।  आगामी मंसिर २१ गते पर्वतमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनका लागि पर्वतका क्रियाशिल राजनीतिक दलहरुले उम्मेदवार सिफारीस गरिसकेका छन् । जिल्लामा क्रियाशिल नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नयाँ शक्ति राप्रपा लगायतका दलले केन्द्रमा उम्मेवार

Read More

टिकट लिन राजधानी आएका माके पर्वतका नेताको खैलाबैला (विज्ञप्ती सहित)

Posted on October 10, 2017 | views : 1044 | पर्बत - PBT

पर्वत, २४ असोज । नेकपा माओवादी केन्द्रमा उम्मेदवार विषयलाई लिएर खैलाबैला भएको छ । जिल्ला पार्टीले सिफारीस गरे लगत्तै माओवादी केन्द्रिय कार्यालयमा टिकट लिन पुगेका उम्मेदवारका दाबेदारहरुमा खैलाबैला मच्चिएपछि विवाद बाहिरिएको छ । जिल्ला पार्टीले गरेको निर्णयलाई बदर गर्न नहुने भन्दै आधिकारीक धारणा बाहिर

Read More

काठमाडौंमा गोली चल्दा गृहमन्त्रीको पद धरापममा अब के होला ?

Posted on October 09, 2017 | views : 2503 | पर्बत - PBT

असोज २३, काठमाडौं । अज्ञात समुहको गोली लागि मृत्यु भएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनका हत्यारालाई हदैसम्मको कार्वाही माग गर्दै प्रर्दशनकारीहरुले गृहमन्त्री जर्नादन शर्माको राजीनामा माग गरेका छन् । राजधानीको नयाँ बानेश्वरमा प्रहरी र प्रर्दशनकारी बीच झडप भैरहेको सहकर्मी मुकुन्द कासि

Read More

वाम गठबन्धन भत्काउन उपराष्ट्रपति र सभामुख लाग्ने कुराको हल्लाले माओबादी भित्र अन्योल

Posted on October 09, 2017 | views : 1846 | पर्बत - PBT

काठमाडौं उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती र माओवादी केन्द्रका नेता वर्षमान पुनले वाम गठबन्धनप्रति दुःख व्यक्त गरेका खबर बाहिर आएको छ । उपराष्ट्रपति पुनले एमालेसँगको वाम गठबन्धनको विरोध गरेका तथा माओवादी केन्द्रलाई एमालेमा विलय गराउने प्रचण्डको निर्णयको घोर विरोध गरेको कुरा बाहिरि

Read More

पर्वत प्रहरीले फरार अपराधि पक्राउ गर्यो

Posted on October 09, 2017 | views : 1373 | पर्बत - PBT

पर्वत । जिल्ला प्रहरी कार्यलय पर्वतले दण्ड जरिवानामा रहेका अभियुक्तलाई जिल्ला अदालतमा पेश गरी कारागर चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईको सहयोगमा पक्राउ भएका अभियुत्तलाई आवश्यक कारवाहिको लागी जिल्ला अदातल तथा जिल्ला प्रशासन कार्यालय पर्वतमा बुझाईएको हो । पर्वत कुनपा १ का बल

Read More

निशुल्क मुटुरोग शिविरमा झण्डै आठ सयको परिक्षण

Posted on October 09, 2017 | views : 1262 | पर्बत - PBT

पर्वत । पर्वतमा संचालन भएको दुई दिने निशुल्क मुटुरोग शिविरमा झण्डै ८ सय जनाको स्वास्थ्य परिक्षण भएको छ । कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा संचालन गरिएको दुइदिने शिविरमा गरी ८ सय भन्दा बढीको स्वास्थ्य परिक्षण गरिएको हो । पर्वत समाज बेल्जियमको आर्थिक सहयोग,लायन्स क्लव अफ शिवालय कुश्मा, पर्वतको आय

Read More

एनआरएन रुसद्धारा विहादी गाउँपालिकामा एम्बुलेन्स सहयोग

Posted on October 09, 2017 | views : 1172 | पर्बत - PBT

पर्वत । गैरआवासिय नेपाली संघ रूसको सहयोगमा दक्षिण पर्वतको विहादी गाउँपालिका ३ मा रहेको रानिपानी स्वाथ्य चौकीमा एम्बुलेन्स सेवा संचालनमा आएको छ । एनआरएन रुसमा आवद्ध नेपालीहरुले एम्बुलेन्स खरिदका लागि रु २० लाख रुपैया संकलन गरेका थिए । एम्बुलेन्स सेवा नहुँदा थुप्रै विरामीहरुले बाटोमै ज्यान गुमाउनुपरेक

Read More

बालबालिकाको मनमा रमाउँदै सफल गुरुआमा कमला

Posted on October 08, 2017 | views : 1392 | पर्बत - PBT

 -गोविन्द अधिकारी  जीवनका उकाली ओराली, अनेकौ घुम्तीहरु कठिन संघर्षका साथ पार गर्दै आएकी एक सफल नारी पात्र हुनृ कमला ढकाल अधिकारी । जीवनका ४० औं बसन्त पार गरिसक्दासम्म धेरै क्षेत्रहरुको अनुभव संगालिसकेको भएपनि अधिकारी साना बालबालिकाको शिक्षा क्षेत्रमा राम्रो दखल राख्छिन् । नारीलाई एक प्रेम

Read More

तिमिल्सिनालाई प्रदेश ४ को मुख्यमन्त्री बनाउने एमाले पर्वतको नक्कली ग्राण्ड डिजाइन

Posted on October 06, 2017 | views : 1480 | पर्बत - PBT

प्रदेशसभाको चुनाव मिति नजिकिदै गर्दा राजनीतिक दलहरुले आ–आफ्ना जिल्ला नेताहरुलाई उम्मेदवारको रुपमा उभ्याउने काम गरेका छन् । प्रदेशसभाको सदस्यका लागि चुनाव लड्न टिकट हात पार्ने कसरत चर्को हु्ँदैछ । यसमा जिल्लादेखि केन्द्रिय तहका नेताहरु समेत छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पर्वतले प्रदे

Read More

संघ र प्रदेशको निर्वाचन स् पर्वत क्षेत्र न १ मा क्षेत्र न २ मा भन्दा १० हजार मतदाता बढि

Posted on October 05, 2017 | views : 1217 | पर्बत - PBT

पर्वत । आगामी मंसीर २१ गते हुने संघ र प्रदेशको निर्वाचनमा पर्वत क्षेत्र न १ मा कुल ५८ हजार ८ सय १९ मतदाता रहेका छन । कुल मतदाता मध्ये क्षेत्र न २ मा भने ४८ हजार ४ सय ७९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार कुल १ लाख ७ हजार २ सय ९८ मतदाता रहेका छन

Read More

संघ र प्रदेशको निर्वाचन स् पर्वत क्षेत्र न १ मा क्षेत्र न २ मा भन्दा १० हजार मतदाता बढि

Posted on October 05, 2017 | views : 1383 | पर्बत - PBT

पर्वत । आगामी मंसीर २१ गते हुने संघ र प्रदेशको निर्वाचनमा पर्वत क्षेत्र न १ मा कुल ५८ हजार ८ सय १९ मतदाता रहेका छन । कुल मतदाता मध्ये क्षेत्र न २ मा भने ४८ हजार ४ सय ७९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार कुल १ लाख ७ हजार २ सय ९८ मतदाता रहेका छन

Read More

यी हुन् माओवादी केन्द पर्वतबाट प्रदेशसभा र प्रतिनिधिसभा उठ्ने उम्मेदवार (नामवली सहित)

Posted on October 04, 2017 | views : 1657 | पर्बत - PBT

पर्वत । मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको लागि नेकपा माओवादी केन्द्र पर्वतले उम्मेदवारको टुंगो लगाएको छ । माओवादीले आसन्न चुनावका लागि प्रतिनिधिसभा तथा प्रदेशसभाका लागी उम्मेदवारहरुको नामवली टुंगो लगाएर केन्द्रमा पठाएको छ ।  जिल्ला इन्चार्ज नेत्र अधिकारको अध्यक्षतामा बसेको बैठक

Read More

ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स

Posted on October 02, 2017 | views : 1429 | पर्बत - PBT

पर्वत । कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको स्वास्थ्य केन्द्रमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।  पर्वत क्षेत्र नं. २ का सांसद विकास लम्सालले उक्त स्वास्थ्य संस्थाका लागि एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । सांसद लम्सालले ठुलीपोखरी स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष कुमार सुवेदी र व

Read More

पर्वतमा लिङ्गे पिङ लोप हुँदै

Posted on October 02, 2017 | views : 1790 | पर्बत - PBT

पर्वत । विगत केहि वर्ष अघि सम्म प्रत्येक ठाउँमा छ्याप्छ्याप्ती देखिने लिङ्गे पिङ पछिल्लो समय दुर्लभ बनेका छन् । जिल्लाको सदरमुकाम देखि एउटै गाविसमा पनि दर्जनौ लिङ्गे पिङ हालेर खेल्ने र दशैमा रमाउने प्रचलन पछिल्लो समय लोप हुँदै गएको हो । पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारमा अहिले एउटापनि लिङ्गेपिङ स

Read More

दशैंको दिन लगाए कालो टिका ! भिडियो मै यस्तो भने , हिन्दुहरुको रगत उम्लियो (भिडियो सहीत)

Posted on October 02, 2017 | views : 1821 | पर्बत - PBT

दशैं वा बडा दशैं (अन्य नाम: दशहरा, विजया दशमी नवरात्र आयुध-पूजा नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैं(नवरात्र) हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म(नवरात्रभर)शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन टीका-प्रसाद ग्रहण र विशेष रुपमा पुर्

Read More

फलेवास नगरपालिकाको १०० दिन – १९ उपलब्धी आलोचना बढी

Posted on September 26, 2017 | views : 1494 | पर्बत - PBT

पर्वत । स्थानीय तह अनुसार पहिलो चरणमा जनप्रतिनिधि पाएको फलेवास नगरपालिकाले १०० दिनमा उपलब्धी भन्दा बढि आलोचकहरु प्राप्त गरेको छ । स्थानीय कृषि उत्पादनमा कर लागेपछि त्यसको चर्को विरोध हुदै आएको छ । कृषकले सडकमानै दुध पोखेर त्यसको चर्को विरोध गर्दै आएका थिए । पत्रकार सम्मेलन गरी जानकारी  पदभार ग

Read More

पूर्व सांसदलाई पेन्सन दिने कानुन बनाउन लागेका छैनौ– काँग्रेस सांसद अर्जुनप्रसाद जोशी

Posted on September 25, 2017 | views : 1478 | पर्बत - PBT

पर्वत । सत्तारुढ नेपाली कांग्रेसले पूर्व सांसदहरुलाई पनि कर्मचारीलाई जस्तै पेन्सन दिनुपर्ने प्रस्ताव नगरेको नेपाली काँग्रेसका पर्वत क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशीले स्पष्ट पारेका छन् ।  सोमबार उद्योग बाणिज्य संघ पर्वतले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सांसदहरु

Read More

सांसद विकास लम्सालले भने– नागरिकलाइ सक्षम गराउने लोकतन्त्र अझै स्थापित भएको छैन

Posted on September 25, 2017 | views : 1364 | पर्बत - PBT

पर्वत । नेकपा एमाले क्षेत्र नं २ पर्वतका सांसद विकास लम्सालले अझै पनि देशमा नागरिकलाई सक्षम बनाउने लोकतन्त्र स्थापित हुन नसकेको बताएका छन् ।  नागरिकहरुको हक अधिकारहरु नेपालको संविधान २०७२ मा संरक्षित भएता पनि पूर्णरुपमा संविधान कार्यन्वयन भैनसकेकोले अझै पनि नागरिकलाई सक्षम बनाउने लोकतन्त्रको अ

Read More

नारीको सम्मान र पहुँच अझै भएको छैन –सांसद कल्पना चापागाई

Posted on September 25, 2017 | views : 1719 | पर्बत - PBT

पर्वत । सांसद कल्पना चापागाइले देशमा आमुल परिर्वतन हुदाँ समेत नारीको अस्तित्वको सम्मान र पहुँच माथिल्लो निकायमा पुग्न नसकेको बताएकी छिन् ।  सोमबार कुश्मामा उद्योग बाणिज्य संघ पर्वतले आयोजना गरेको दशै तिहार शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । बडा दशैमा देवीस्वरुपमा द

Read More