समाज | पर्बत - PBT


पर्वतमा ९ बजेपछि देउसी भैलो खेल्न पाइने

Posted on November 02, 2018 | views : 1433 | पर्बत - PBT

शिला पाण्डे/ पर्वत । नेपालीहरुको दोस्रो महान पर्वत दिपावलीको अबसरमा देउसी भैलो ९ बजेसम्म खेल्न जिल्ला प्रशासन कार्यालय पर्वतले आग्रह गरेको छ । चाडपर्वको बेलामा खेलिने देउसी तथा भैलो लगायतका विभिन्न सांस्कृतिक कार्यक्रमहरु रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रत

Read More

पर्वतका सबै स्थानीय तहमा फोन र इन्टरनेट विस्तार गर्ने

Posted on October 31, 2018 | views : 1963 | पर्बत - PBT

कात्तिक १४, पर्वत । विगतमा पर्वत सदरमुकाम कुश्मामा मात्रै सीमित नेपाल टेलिकमको ल्यान्डलाइन टेलिफोन र एडीएसएल इन्टरनेट सेवा अब ग्रामीण क्षेत्रमा विस्तार हुन लागेको छ । सेवा विस्तार गर्न जिल्लाका सबैजसो स्थानीय तहमा प्राविधिक टोली र उपकरण र्पुयाइसकेको टेलिकमको पर्वत शाखाले जनाएको छ । स्थानीय तहको व्यव

Read More

६० बर्षिया बृद्ध टोपकुमारीको विलौना, ढिडो खान समेत दिएन, मलाई कुटपीट गरेर लुटे (भिडियो सहित)

Posted on October 29, 2018 | views : 1609 | पर्बत - PBT

याम परियार (शिव) महाशिला गाउँपालिका ४ पाखापानीकी टोप कुमारी खत्रीमाथि स्थानीयबासीले आक्रमण गरेका छन् । आफ्नो निजि जग्गामा वडाध्यक्ष पूर्णबहादुर मल्ल सहितको समुहले जवजस्ती डोजर प्रयोग गरेको र रोक्न खोज्दा आफूमाथि आक्रमण भएको उनको गुनासो  छ ।  खत्रीले सहारापाटीसँग भनेकी छिन् साँढेँ ११ बजे म

Read More

अन्नपूर्ण पदमार्गमा झोलुङ्गे पुल निर्माण

Posted on October 28, 2018 | views : 1169 | पर्बत - PBT

कात्तिक ११, पर्वत | अन्नपूर्ण पदमार्गमा पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित साम्रोङखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । अन्नपूर्ण पदयात्रा मार्गमा घुम्न जाने पर्यटकको सहजताका लागि पुल निर्माण गरिएको हो । हङकङ निवासी व्यवसायी कादुरी परिवारको सहयोगमा पुल निर्माण गरिएको हो । पुल नहुँदा पर्यट

Read More

गाँजासहित पर्वतमा तीन जना पक्राउ

Posted on October 28, 2018 | views : 1132 | पर्बत - PBT

पर्वत/पर्वतको कुश्मा नगरपालिका वडा न ६ स्थित शिवालय चोकवाट लागु औषध गांजा सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा काठमाडौं चावहिल वस्ने २२ वर्षको सुनिल कुमार श्रेष्ठ , सोही स्थान बस्ने एलिजा राई र पर्वत कुश्मा नगरपालिका वडा न ९ ज्ञादी वस्ने २० वर्षकी अपेक्षा परियार रहेका छन् । उनीहरुको साथबाट अन

Read More

प्रहरीको घुमुवा हुँदै भन्दै लुटपाट गर्ने दुई जना कुस्मा पक्राउ

Posted on October 28, 2018 | views : 1184 | पर्बत - PBT

पर्वत/प्रहरीको घुमुवा हुँ भन्दै लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्रेको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं ५ का सरोज परियार र रसिद दिनलाई प्रहरीको सिआइडी हुँ भन्दै लुटपाट गरेको आरोपमा पक्राउ गरेको हो ।कुस्मामा लुकिछिपी हिड्दै गरेको अवस्थतामा परियार र दिनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्

Read More

घर नबनाउनेलाई रकम फिर्ता गर्न ताकेता

Posted on October 24, 2018 | views : 1337 | पर्बत - PBT

कात्तिक ७, पर्वत | विनाशकारी भूकम्पले क्षति पुगेको भन्दै लाभग्राहीको सूचीमा परेर पनि पहिलो किस्ता रकम लगेर घर नबनाएकालाई रकम फिर्ता लिन ताकेता गरिएको छ ।  अहिलेसम्म पनि घर बनाउन शुरु नगरेका र घर बनाउन नचाहेकालाई पहिलो किस्ताबापत लगेको रकम फिर्ता गर्न ताकेता गरिएको हो । भूकम्पबाट पूर्ण क्षति पुग

Read More

मान्यज्यू! हाँसो हो कि मजाक?!–कछुवा गतिमा हिडेको सरकारको रकेटको गतिमा विकास (भिडियो)

Posted on October 14, 2018 | views : 1421 | पर्बत - PBT

पर्वत । प्रतिनिधीसभाका सदस्य पदम गिरीले रकेटको गतिमा विकास हुने दाबी गरेका छन् । केपी ओली सरकार गठन भएको ७ महिनामानै ओली सरकारको कछुवा गतिको काम र देशमा बढेको बलात्कार, हत्या, हिंसा र अशान्तिका कारण राजीनामाको माग भैराखेको बेलामा उनले विकास रेकटेको गतिमा गछौं भनेर भाषण गरेका छन् । दशैं, तिहार, छठको

Read More

पर्वतमा विकराल बन्दै आत्महत्या, यस्तो छ तथ्यांक

Posted on October 04, 2018 | views : 1565 | पर्बत - PBT

लक्ष्मीप्रसाद सापकोटा | असोज १८, पर्वत | पर्वतको कुश्मा नगरपालिका वडा नं २ खुरकोटका २६ वर्षीय गणेश भनिने फणिन्द्रराज पौडेल गएको तीजको दरखाने दिन भदौ २६ गते आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परे । आठ वटी छोरीको जन्मपछि जन्मेका एक छोरो त्यो पनि तीजमा दिदीहरुलाई जम्मा गरेर दर खुवाउने दिनमा झुण्ड

Read More

जेष्ठनागरिकको स्वास्थ्य परिक्षण गरी जेष्ठनागरिक दिवस मनाइयो

Posted on October 01, 2018 | views : 1455 | पर्बत - PBT

विष्णु गौतम (कुश्मा) पर्वत ।   जेष्ठ नागरीक हरुको मधुमेह परिक्षण तथा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । २७ औ अन्तराष्टिय ज्येष्ठ नागरिक दिवसको अबसरमा लायन्स क्लव अफ पर्वत चौतारी ले जेष्ठ नागरीक हरुको मधुमेह परिक्षण तथा निशुल्क स्वास्थ्य परिक्षण गरेर मनाएको हो ।पर्वत जिल्ला अस्पताल पर्वत र

Read More

सालीमाथि जबरजस्ती गर्ने दुर्गालाई ५ बर्ष जेल सजाय

Posted on September 28, 2018 | views : 2425 | पर्बत - PBT

असोज १२,पर्वत  | घरमा सुत्केरी श्रीमती छाडेर साली नाता पर्ने संग यौन क्रियाकलापमा संलग्न एक युवालाई पर्वत जिल्ला अदालतले ५ बर्ष कैद र ५० हजार क्षतिपुर्तिको सजाय सुनाएको छ । पर्वतको कुश्मा नगरपालिका ८ चुवाका ३५ बर्षिय दुर्गाबहादुर क्षेत्रीलाई पर्वत अदालतले उक्त सजाय सुनाएको हो । क्षेत्रीले गत जे

Read More

पर्वतमा १० वर्षीय बालकद्वारा ७ बर्षिया बालिका बलात्कृत

Posted on September 28, 2018 | views : 3456 | पर्बत - PBT

असोज १२, पर्वत | ७ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा १० बर्षिय बालकलाई प्रहरीले पक्राउ गरेको छ । असोज २ गते प्रहरीले पर्वतको जलजला गाउँपालिका १० बर्षिय बालकलाई पक्राउ गरेको हो । अभिभावकको उजुरीका आधारमा प्रहरीले सोही दिन साँझ पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले जबर्जस्ती करणी मुद

Read More

जलजाला गाउँपालिका अध्यक्ष मल्लले लगाए प्रहरी प्रशासनमाथि गम्भीर आरोप [भिडियो]

Posted on September 27, 2018 | views : 1449 | पर्बत - PBT

पर्वत । जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्वत माथि गम्भीर आरोप लगाएका छन् । देश संघीयताको अभ्यासमा छ । अहिले हरेक स्थानीय तहलाई राज्यले अधिकार दिएको छ तर हाम्रो अधिकार जिल्ला प्रशासन र प्रहरी प्रशासनले खोसेको छ । हरेक काममा अबर

Read More

३६ बर्षपछि दुर्गाकुमारीको भयो विद्यालयबाट विदाइ

Posted on September 26, 2018 | views : 1368 | पर्बत - PBT

शिला पाण्डे (फलेवास) पर्वत । फलेवास नगरपालिका ११ पाङराङमा रहेको सिद्ध माध्यमिक विद्यालय मा ३६ बर्षसम्म अध्यापनमा रहेकी एक शिक्षिकाको विद्यालयले एक कार्यक्रमको विच विदाइ गरेको छ । बुधबार विद्यालयले विदाई कार्यक्रमको आयोजना गरी उनको विदाइ गरेको हो । लामो समयसम्म विद्यालयमा रही आधारभूत तहमा अध्यापन गर

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53214 | पर्बत - PBT

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19038 | पर्बत - PBT

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

नेपाल जेसीजको क्षेत्र(ख) सम्मेलनको पूर्वसन्ध्यामा सरसफार्इ

Posted on September 19, 2018 | views : 1104 | पर्बत - PBT

पर्वत । नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको पूर्वसन्ध्यामा कुश्मा बजारको सरसफाइ गरिएको  छ । यहि असोज ५ र ६ गते कुश्मामा हुने क्षेत्र(ख) सम्मेलनलाई लक्षित गरी कुश्मा बजारको बृहत सरसफाइ गरिएको हो । सम्मेलन हुन अब केहि दिनमात्रै बाँकी रहेको बेलामा जेसिजले कुश्मा बजारलाइ झिलिमिली बनाउने काम तिब्र

Read More

उपभोक्ता मञ्च पर्वतमा नयाँ नेतृत्व चयन, सबै स्थानीय तहमा संयोजक तोकिए

Posted on September 19, 2018 | views : 1063 | पर्बत - PBT

पर्वत, ३ असोज, आम उपभोक्ताको हक, हित र अधिकारको लागी बिगत डेढ दशकदेखी पर्वतमा क्रियाशिल उपभोक्ता मञ्च नेपालको भेला कुश्मामा सम्पन्न भएको छ । भेलाले सूर्यप्रकाश पौडेल लाई पुनः अध्यक्षमा चयन गरेको छ । मञ्चको उपाध्यक्षमा यमबहादुर बिश्वकर्मा, सचिवमा भवानीप्रसाद शर्मा, कोषाध्यक्षमा ठाकुर रसाईली र सह–सचिव

Read More

नेपाल जेसीजको क्षेत्र(ख) सम्मेलनको तयारी तिब्र, जेसीजमय बन्दै पर्वतको कुश्मा बजार

Posted on September 18, 2018 | views : 979 | पर्बत - PBT

पर्वत । नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको तयारी तिब्र रुपमा चलेको छ । असोज ५ र ६ गते कुश्मामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको हो । कार्यक्रमको प्रचारप्रसार, मंच व्यवस्थापन देखि अन्य आवश्यक कुराहरुको व्यवस्थापन भैरहेको पर्वत जेसीजले जनाएको छ । कार्यक्रमका देशभरका झण्डै ७ सय जेसीज पर्वतम

Read More

मोदी गाउँपालिकामा तीज गित प्रतियोगिता सम्पन्न

Posted on September 14, 2018 | views : 1824 | पर्बत - PBT

शान्ति सुबेदी “तिजको लहर आयो बरिलै”भन्दै मोदीका महिलाहरुले तिज मनाएका छन । मोदी महिला सशतिmकरण केन्द्रले खुल्ला तिज गित प्रत्योगिता सम्पन्न गरेको छ । महिलाहरुको महान पर्व हरितालिका तिज को अवसर पारि खुल्ला तिज गति प्रत्योगिता को आयोजना गरिएको हो । मोदी महिला सशतिmकरण केन्द्रले आयोजना गरेको प्रत्योगि

Read More

पर्वतमा भेटियो ११ फिट लामो विषालु किङ कोब्रा अर्थात काली नाग, हेर्नेको भीड (भिडियो सहित)

Posted on September 10, 2018 | views : 1356 | पर्बत - PBT

पर्बत/ पर्बतको कुश्मा नगरपालिका १० पिपलटारीको सिमखेतमा अनौठो सर्प देखिएको छ । करिव साढे ११ फिट भन्दा लामो कालो रंगको सर्पले हाल सम्म देखिएको सबै भन्दा ठुलो अर्को एक सर्पलाई खाँदै ( निल्दै) गरेको अवस्थामा शनिवार दिउसो भेटिएको स्थानियबासीले बताएका छन् । अर्का ठुलो सर्पलाई खादै गरेको अबस्थामा स्थानियबा

Read More

पर्वतमा जुवा खेल्दै गरेका ९ जना जुवाडे पक्राउ

Posted on September 03, 2018 | views : 1591 | पर्बत - PBT

 भदौ १८, पर्वत । सदरमुकाम कुस्मा बजारबाट प्रहरीले जुवाखालमा छापा मारेर नौ जनालाई पक्राउ गरको छ ।  जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई कुस्मा नगरपालिका वडा नं ७ दुर्लुङचोकस्थित लेस्पार होटलबाट आइतबार साँझ छापा मारेर जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।&n

Read More

जन्मदिनको अवसरमा मन्दिर र विद्यालयलाई सहयोग

Posted on August 31, 2018 | views : 1381 | पर्बत - PBT

भदौ १५, पर्वत । पर्वत फलेवास ७ लिमिठाना स्थायी ठेगाना भएकी कामना रेग्मीले आफ्नो २६ औं जन्मदिनको अवसर पारेर गुप्तेश्वर गुफामा पुजालाई आवश्यक सामानहरु र जलजला मल्लाजको समाज कल्याण प्राविलाई वाटर डिस्पेन्सर प्रदान गरेकी छन् । २६ बर्ष प्रवेश गरेकी रेग्मी कुस्ममा रहेर सामाजिक कार्यमा क्रियाशिल भइरहेकी छ

Read More

पर्वतमा कृषि ज्ञानकेन्द्र स्थापना

Posted on August 27, 2018 | views : 3161 | पर्बत - PBT

भदौ ११, पर्वत | कृषकलाई सहयोग पुर्याउने उद्देश्यले पर्वत र बागलुङ जिल्ला हेर्ने गरी पर्वतमा ‘कृषि ज्ञान केन्द्र’ स्थापना भएको छ ।  गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहने गरी कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो । कुस्मामा स्थापित कार्यालयको पर्वत र बागलुङ जि

Read More

पर्वतको फलेवास नगरपालिकामा पहिलोपटक टेलिफोन सेवा

Posted on August 25, 2018 | views : 1822 | पर्बत - PBT

लक्ष्मीप्रसाद सापकोटा | भदौ ९, पर्वत (रासस) | जिल्लाको दोस्रो नगरपालिका फलेवासमा ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्न थालिएको छ ।  सदरमुकामबाट नजिकै रहेर पनि ओझेलमा परेको फलेवासमा नेपाल टेलिकम पर्वत शाखाले पहिलो पटक ल्याण्डलाइन टेलिफोन र इन्टरनेट विस्तार गर्न थालेको हो । अहिलेसम्म

Read More

पर्वतको निर्माणाधीन महिला बन्दीगृह अलपत्र

Posted on August 23, 2018 | views : 2225 | पर्बत - PBT

भदौ ७, पर्वत | जिल्लाको सदरमुकाम कुश्माबजारमा निर्माणाधीन धौलागिरिकै पहिलो महिला बन्दीगृह आर्थिक अभावमा अलपत्र बनेको छ ।  निर्माण शुरु भएको झण्डै १० वर्ष पुगिसक्दा पनि सरकारबाट पर्याप्त रकम निकासा नहुँदा निर्माण कार्य रोकिएको हो । कूल २५ जना क्षमताको उक्त बन्दीगृहका लागि रु ७२ लाख छुट्टयाइएकोमध

Read More

श्रीमतीविरुद्ध पाँच पुरुषले दिए सम्बन्ध विच्छेदको उजुरी

Posted on August 22, 2018 | views : 2530 | पर्बत - PBT

भदौ ६, पर्वत । नयाँ मुलुकी ऐन(संयिता) लागू भएसँगै पर्वतमा पुरुषले पनि महिला विरुद्ध सम्बन्ध विच्छेदनको उजुरी दिएका छन् ।  यहि भदौदेखि लागू भएको मुलुकी संघियतासँगै ५ जना पुरुषले जिल्ला अदालतमा सम्बन्ध विच्छेदनको लागि उजुरी दिएका छन् भने ३ जना महिलाले पनि उजुरी दर्ता गरेका छन् । भदौं यता मात्रै ८

Read More

पर्वतमा लोप हुँदै घुमाउने घर

Posted on August 22, 2018 | views : 2075 | पर्बत - PBT

भदौ ६, पर्वत | ग्रामीण भेगका बासिन्दाले परम्परागतरुपमा बनाएका खरले छाएका घुमाउने घर विस्तारै लोप हुँदै गएका छन् ।  घुमाउने घरभित्र अँध्यारा, धेरै कोठा नहुने र छानो छाउन वर्षेपिच्छे झण्झट हुने भएकाले घुमाउने घरप्रतिको आकर्षण घट्दै गएको हो । त्यसो त ग्रामिण क्षेत्रमा समेत आधुनिक सुविधासम्पन्न घर

Read More