समाज | पर्बत - PBT


सिडिओको विषयमा पर्वत काँग्रेसको मतभेद

Posted on March 04, 2020 | views : 1297 | पर्बत - PBT

पर्वत । नेपाली का्रँग्रेस पर्वतमा प्रमुख जिल्ला अधिकारीका विषयमा मतभेद देखिएको छ । काँग्रेस सभापति खिमप्रसाद भुसालले जिल्लामा शान्ति सुरक्षा व्यवस्था गर्न प्रहरी र प्रशासनले नसकेको बताएको बेलामा कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले प्रहरी र प्रशासनले राम्रो काम गरेको बताएका छन् । जिल्ला प्रशासन

Read More

फलेवासमा तरुण दलको नगरकमिटि गठन

Posted on February 28, 2020 | views : 1787 | पर्बत - PBT

पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवामा नेपाल तरुण दल गठन भएकोे छ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल फलेवास नगर कार्य समितिले मुडिकुवामा नयाँ कार्य समिति गठन गरेको हो । प्रजातन्त्रमा आस्थावान युवाहरुको समुहले तरुण दल मुडिकुवाको अध्यक्षमा रामप्रसाद गौडेल ‘रामु’ लाई चयन गरेको छ । भने   उप

Read More

उवासंघले पहिलो पटक स्थापना दिवस मनायो

Posted on February 25, 2020 | views : 1790 | पर्बत - PBT

पर्वत । पर्वत उद्योग बाणिज्य संघले आफ्नो स्थापना दिवस पहिलो पटक मनाएको छ । २०३२ सालमा स्थापना भएको उद्योग वाणिज्य संघले केक काटेर आफ्नो ४४ औं स्थापना दिवस पहिलो पटक मनाएको हो । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले हप्पी बर्ड थे उवासंघ भन्दै  केक काटेर कार्यक्रमको उद्घाटन गरेकी हुन् । का

Read More

जनता आवासका घर निर्माणले गति लियो

Posted on February 24, 2020 | views : 1600 | पर्बत - PBT

फागुन १२, पर्बत | बजेट अभावले लामो समयदेखि रोकिएको जनता आवास कार्यक्रमअन्तर्गतका घर निर्माणले गति लिएको  छ । जिल्लाका फलेबास, कुश्मा, बिहादी, जलजला र महाशिलामा विपन्न समुदायका लागि  ११९ घर निर्माणाधीन छन । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन डिभिजन कार्याल

Read More

मनकारी धनबहादुर

Posted on February 23, 2020 | views : 3991 | पर्बत - PBT

पर्वत । होल्याण्डमा लामो समयदेखि बस्दै आएका मोदी गाउँपालिका ५ बाजुङ पोखरेका धनबहादुर क्षेत्रीले सरस्वती माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । आफ्ना बाबु यामबहादुर पौडेलको चौरासी पूजा मनाउन आएका क्षेत्रीले विद्यालयलाई एक लाख नगद सहयोग गरेका हुन् । आइतबार उनले  एक कार्यक्रमका बीच विद्याल

Read More

पर्वत मिलन महिला समुहको अध्यक्षमा सिता श्रेष्ठ

Posted on February 23, 2020 | views : 1628 | पर्बत - PBT

पर्वत । पर्वत मिलन महिला समुहको अध्यक्षमा सीता श्रेष्ठ चयन भएकी छिन् । पर्वत मिलन महिला समुहको १८ र्औ साधरणसभा तथा ९ औं अधिवेशनबाट सीता श्रेष्ठको नेतृत्वमा  १५ सदस्यीय नयाँ कमिटी बनेको छ । समितिको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा सीता शर्मा, कोषाध्यक्षमा रेशकुमारी नेपाली  र सहसचिवमा रु

Read More

दिदीबहिनी महोत्सवमा राष्ट्रियसभाध्यक्षलाई घोडा चढाउने, दर्शकलाई हेलिकप्टरमा घुमाउने

Posted on February 10, 2020 | views : 2197 | पर्बत - PBT

पर्वत । दिदीबहिनी महोत्सवको गाउँगाउँमा प्रचारप्रसार तीब्र पारिएको छ । महोत्सव आउन अब  केहि दिन मात्र बाँकी रहेको अबवस्थामा महोत्सवको प्रचारप्रसारलाई तीब्र रुपमा अगाडी लगिएको छ । महोत्सवको उद्घाटनमा आउने राधिष्ट्रयसभाध्यक्षलाई घोडामा ¥यालीसहित बजार परिक्रमा गराउन आयोजकले योजना बनाएको छ ।  

Read More

सिकेको सेटिङ गर्न खोज्दा गिरी किक आउट

Posted on February 08, 2020 | views : 1704 | पर्बत - PBT

पर्वत । कुश्मामा रहेको नारायाण माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनमा विवाद देखिएको छ । विद्यालयका पूर्वप्रचार्य बशन्तबहादुर सिकेलाई अध्यक्ष बनाइएपछि विवाद देखिएको हो । अभिभावक भेलाबाट प्रल्हाद गिरीलाई मनोनित सदस्य बनाउने निर्णय गरिएपनि रातरात माइनट हेरफेर गरेर बशन्त बहादुर स

Read More

मिलन क्लबले बाँड्यो ४० हजार बराबरको शैक्षिक समाग्री

Posted on February 08, 2020 | views : 2022 | पर्बत - PBT

पर्वत जिल्लाकै पूरानो र जेठो पर्वत मिलन क्लबले कुश्मा नगरपालिकामा रहेको एक विद्यालयलाई शैक्षिक समाग्री तथा पोशाक वितरण गरेको छ । कुश्मा नगरपालिका १० पिपलटारीमा रहेको  सिद्देश्वर प्राथमिक विद्यालयमा चालिस हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । कुश्मा नगरपालिकाकि उपप्रमुख सीता काफ्ले

Read More

विश्वकै अग्लो बञ्जीजम्प संचालन (भिडियोसहित)

Posted on January 31, 2020 | views : 2156 | पर्बत - PBT

पर्वत ।पर्वतको कुस्माबजारमा कालीगण्डकी नदीमाथी बनेको विश्वकै अग्लो बन्जिजम्पको सफल परिक्षण भएको छ । पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्नेगरी कालीगण्डकी माथि निर्माण भएको पुलबाट २ सय २८ मिटर अग्लो बञ्जीजम्पको श्रीपञ्चमीको शुभसाईतमा बिहीबार सफल परिक्ष

Read More

पर्वत महोत्सवको नबौ दिन आज प्रकाश सपुतको गलबन्दी च्यातिदैँ, यस्ता छन् अन्य कार्यक्रम र आकर्षण

Posted on January 31, 2020 | views : 2116 | पर्बत - PBT

पर्वत/ पर्वत उद्योग बाणिज्य संघले समग्र पर्वतको आर्थिक र पर्यटकीय विकासका लागि आयोजना गरेको महोत्सव भव्य र सभ्य बन्दै गएको छ । महोत्सवको नबौ दिन आज पनि रत्यौली, भजन र विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता जारी रहने छ भने पालिका स्तरीय भलिवल प्रतियोगितामा तीन वटा खेल हुँदै छन् । भलिवल प्रतियोगितामा

Read More

कुश्मा बजारमा खुल्यो स्मार्ट र अत्याधुनिक हेल्थ क्लब

Posted on January 31, 2020 | views : 1412 | पर्बत - PBT

माघ १५, पर्वत । पर्वतका यूवाहरुले एक करोड लगानीमा अत्याधुनिक मेशिन जडित व्यायम सहित हेल्थ क्लव औपचारिक रुपमा शुरु गरेका छन् । पर्वतको कुश्मामा आज एक कार्यक्रम गरि हेल्थ क्लवको उद्घाटन गरिएको छ । मानसिक र शाररीक रुपमा स्वस्थ रहन सहायता मिलोस् भन्ने मुख्य उद्धेश्य सहित बनेको हेल्थ क्लवको कुस्मा नगरपा

Read More

दिदीबहिनी महोत्सवको गाउँगाउँमा प्रचारप्रसार तीब्र

Posted on January 28, 2020 | views : 1933 | पर्बत - PBT

रेडियो दिदि बहिनीले आफ्नो दशौ बाषिर्क उत्सवको अवसरमा गण्डकी प्रदेशस्तरीय महोत्सवको आयोजना गर्ने भएको छ । हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा महोत्सवको आयोजना गर्दै आएको रेडियो यो वर्षपनि  बृहत तेह्रौ गण्डकी प्रदश स्तरीय महिला महोत्सव गर्न लागेको हो । भर्मण बर्ष २०२० लक्षित र्गर्दै म्याग्दीको सदरमुक

Read More

पर्वत महोत्सवको छैठौं दिन कुन कुन कलाकार आउँदै छन् ?

Posted on January 28, 2020 | views : 1588 | पर्बत - PBT

पर्वत । यहि माघ ९ देखि शुरु भएको छैठौं पर्वत महोत्सवका आज छैठौ दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुत हुने भएको छ । साथै रत्यौली, भजन, लोकनृत्य प्रतियोगिता र लाइभ दोहोरी हुने भएको छ । आज प्रजापती पराजुली,कुलेन्द्र विक, आरसी पौडेल, सरस्वती लामिछाने, कृष्ण अखेली, रितु कँडेल, सञ्जिव सिं

Read More

पर्वत महोत्सवमा निशुल्क मुटुशिविर ३७० जना लाभान्वित

Posted on January 28, 2020 | views : 1517 | पर्बत - PBT

पर्वत । पर्वतमा निशुल्क मुटु शिविर सम्पन्न भएको छ । सेभ द हर्टको सहकार्यमा जिल्ला अस्पतालले आफ्नो ३५ औं स्थापना दिवसको अवसरमा मुटु रोग परीक्षण शिविरको आयोजना गरेको हो ।  शिविरमा विरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराई र उनको टोलीले परिक्षण गरेको थियो । पछिल्लो समयमा मुटु रोगीको संख्या बढ्दै

Read More

नवआगन्तु विद्यार्थीलाई स्वागत

Posted on January 28, 2020 | views : 1307 | पर्बत - PBT

शिला पाण्डे/शिवालय बहुमुखी क्याम्पसका स्नातक पहिलो बर्षमा अध्यन गर्नको लागि आएका बिध्यार्थीहरुलाइ स्नातक दोस्रो,तेस्रो,र चौथो बर्षमा अध्यनरत बिध्यार्थीहरुले स्वागत कार्यक्रम सप्पन्न गरेका छ्न। उक्त कार्यक्रममा प्रमुख अतिथी बिष्णु कुमार नेवरले जिल्लामा अन्य क्याम्पस भए पनि बिध्यार्थीहरुको रोजाइमा सिव

Read More

धौलागिरीमै पहिलो पटक भोलि पर्वतमा कमला घिमिरे आउने

Posted on January 26, 2020 | views : 2060 | पर्बत - PBT

पर्वत । यहि माघ ९ देखि १९ सम्म हुने छैठौ पर्वत महोत्सवमो आज मेलिना राईको धमकेदार प्रस्तुती हेर्न पाइन भएको छ । महोत्सवको पाँचौ दिन आयोजकले मेलिना राइ सहित रितु थापा, बशन्त लम्साल, कमलादेवी शर्मा, लक्ष्मी गौतम आउने भएका छन् । विहान पालिकास्तरीय भलिबल प्रसतियोगिता हुने भएको छ भने दिउँसो कलाकारको प्रस

Read More

भोलि पर्वत महोत्सवमा मेलिना राई पर्सी कमला घिमिरे आउने

Posted on January 26, 2020 | views : 2300 | पर्बत - PBT

पर्वत । यहि माघ ९ देखि १९ सम्म हुने छैठौ पर्वत महोत्सवमो भोलि मेलिना राईको धमकेदार प्रस्तुती हेर्न पाइन भएको छ । महोत्सवको पाँचौ दिन आयोजकले मेलिना राइ सहित रितु थापा, बशन्त लम्साल, कमलादेवी शर्मा, लक्ष्मी गौतम आउने भएका छन् । विहान पालिकास्तरीय भलिबल प्रसतियोगिता हुने भएको छ भने दिउँसो कलाकारको प

Read More

पर्वत महोत्सवको तेस्रो दिन भोलि रामकृष्ण ढकाल आउँदै

Posted on January 24, 2020 | views : 1829 | पर्बत - PBT

पर्वत । छैठौ पर्वत महोत्सवको तेस्रो दिन चर्चित कलाकार रामकृष्ण ढकाल आउने भएका छन् । ढकालसँगै महोत्सवमा पालिकास्तरीय पुरुष भलिबल, दौड प्रतियोगिता, रत्यौली प्रतियोगिता र डान्स प्रतियोगिता हुने आयोजकले जनाएको छ । महोत्सवको दोस्रो दिनसम्म हजारौ दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सवको आजको दिन

Read More

पर्वतका जनप्रतिनिधिको एउटै स्वर, पर्वत महोत्सव हाम्रो प्रतिष्ठाको विषय हो

Posted on January 21, 2020 | views : 1552 | पर्बत - PBT

पर्वत । यहि माघ ९ देखि १९ सम्म हुने छैठौ पर्वत महोत्सवको बारेमा पर्वतका जनप्रतिनिधिहरु एकमत भएका छन् । छौठौ पर्वत महोत्सवलाई पर्यटकीय स्थलको प्रचारप्रसारका रुपमा हेरिएकाले स्थानीय जनप्रतिनिधिहरु एक मत भएका हुन् । महोत्सव शुरु हुन अब दुइ दिन मात्रै बाँकी रहेको बेलामा स्थानीय प्रतिनिधीसभाका सांसद पदम

Read More

पर्वत महोत्सव शुरु हुन ३ दिन बाँकी, स्टल धमाधम बुकिङ हुँदै

Posted on January 20, 2020 | views : 1621 | पर्बत - PBT

पर्वत । यहि माघ ९ देखि १९ सम्म हुने छैठौ पर्वत महोत्सव तयारी तीब्र रुपमा अगाडी बढेको छ ।  महोत्सव शुरु हुन अब तीन दिन मात्रै बाँकी रहेको बेलामा स्टल बुकिङका लागि व्यापारीहरु धामाधाम आउन थालेका छन् । लघुउद्यमी पहिलो तीस जनालाई निशुल्क र पर्वतका उद्योगी व्यवसायीलाई २५ प्रतिशतमा स्टल बुकिङ थालिएप

Read More

३० लघुउद्यमीलाई निशुल्क स्टल

Posted on January 20, 2020 | views : 1883 | पर्बत - PBT

महेन्द्र केसी÷पर्वत । यहि माघ ९ देखि १९ सम्म हुने छैठौ पर्वत महोत्सवमा गण्डकी प्रदेशका तीस लघुउद्यमीलाई निशुल्क स्टलको व्यवस्था मिलाइएको छ । गण्डकी प्रदेशको लघुउद्यमलाई प्रर्बद्धनको लागि महोत्सवको आयोजना गरिएकाले लघु उद्यमीहरुलाई निशुल्क स्टलको व्यवस्था गरिएको महोत्सव आयोजकले जनाएको छ । साथै पर्वतक

Read More

पर्वत महोत्सवको उद्घाटन राष्ट्रियसभाका अध्यक्षले गर्ने

Posted on January 18, 2020 | views : 1406 | पर्बत - PBT

पर्वत । छैठौ पर्वत महोत्सवको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गर्ने भएका छन् । पर्वत उद्योग बाणिज्य संघको आयोजनामा  यहि माघ ९ देखि १९ सम्म हुन लागेको महोत्सवका उद्घाटन राष्ट्रियसभाका अध्यक्षबाट गर्ने तयारी भएको आयोजकले जनाएको छ । महोत्सवको समयतालिक नजिकिएसँगै महोत्सवको प

Read More

छठौ पर्वत महोत्सवमा कमला घिमिरे आउने

Posted on January 17, 2020 | views : 1940 | पर्बत - PBT

पर्वत । यहि माघ ९ देखि १९ सम्म हुने छैठौ पर्वत महोत्सवको तयारी तीब्र रुपमा अगाडि बढाइएको छ । महोत्सवको समयतालिक नजिकिएसँगै महोत्सवको प्रचारप्रसारलाई तीब्र रुपमा अगाडी बढाइएको हो । महोत्सवको तयारी बारे प्रचारप्रसार समितिका संयोजक ठाकुर वि पौडेलले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको पछिल्लो अवस्था

Read More

कालान्जारको अवलोकनमा स्पेनी पर्यटनमन्त्री

Posted on January 17, 2020 | views : 1296 | पर्बत - PBT

समुन्द्री सतहबाट दुई हजार ४ सय १३ मिटर उचाईमा रहेको भवरकोट  कालाञ्जर क्षेत्र  डाँडाकमेरे आन्तरिक र वाह्य पर्यटकको रोजाईमा पर्न थालेको छ । मोदी गाउँपालिका  एकमा  पर्ने जिल्लाको सवैभन्दा उचाईमा रहेको कालाञ्जर क्षेत्र अहिले स्वदेशी तथा विदेशी पर्यटकको  रोजाईमा पर्न थालेको हो ।

Read More

दिदीबहिनी महोत्सव सफल बनाउन समितिहरु गठन

Posted on January 15, 2020 | views : 1990 | पर्बत - PBT

महिलाहरुको व्यवस्थापनमा संचालनमा रहेको पर्वतको सामुदायिक रेडियो, रेडियो दिदीबहिनी ९५।२ मेघाहर्जको आयोजनामा हुन लागिरहेको महोत्सवको लागि बिभिन्न समितिहरु निर्माण गरिएको छ । रेडियो स्थापना भएको १० औँ बर्षको अवसरमा १३ औँ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव सम्पन्न गर्नको लागि समितिहरु निर्माण गरिएको र

Read More

फागुनमा दिदिबहिनी महोत्सव हुने

Posted on January 13, 2020 | views : 1380 | पर्बत - PBT

सामुदायिक  रेडियो दिदि बहिनी ९५.२ मेघार्हजले आफ्नो दशौ बाषिर्क उत्सव तथा बृहत तेह्रौ गण्डकी प्रदश स्तरीय महिला महोत्सव तथा गर्न लागेको छ। भर्मण बर्ष २०२० लक्षित र्गर्दै म्याग्दीको सदरमुकामसंगै रहेको पर्वतको जलजला गाउपालिका–३ पर्वत बेनीमा आगामी फागुनमा बृहत तेहै गण्डकी प्रदेश स्तरीय महिला महोत्स

Read More

लायन्स गुप्तेश्वरले गर्यो दन्त शिविर

Posted on January 11, 2020 | views : 1602 | पर्बत - PBT

शिला पाण्डे ।  लायन्स क्लब अफ पर्बत गुतेश्वरको आयोजनामा जिल्ला अस्पताल पर्बत र युगल डेन्टल सेन्टरको प्रबिधिक सहयोगमा  एक दिने निशुल्क दन्त शिविर सम्पन्न भएको छ । कुस्मा नगरपालिका ११ पकुवामा रहेको बीरेन्द्र उच्च माबि  उक्त शिविर भएको हो । विद्यालयमा रहेका एक सय विद्यार्थीहरुको निशुल्क

Read More