पर्वत । समयमा अस्पताल पु¥याउन नसक्दा पर्वतमा एक सुत्केरीको ज्यान गएको छ । जिल्लाको दक्षिण क्षेत्रमा पर्ने पैयूँ गाउँपालिका वडा नम्बर २ की २२ वर्षिय तारा आचार्यको ज्यान गएको हो । पैयूँ गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत जितबहादुर रानाका अनुसार स्थानीय स्वास्थ्यचौकीमा उनको उपचार हुन नसके पछि पोखरा
Read Moreअसार २२, पर्बत | गत जेठ ३१ गत राति नौ जनाको ज्यान जाने गरी गएको विनाशकारी पहिरो पीडितलाई तमु समाज युकेले आर्थिक सहयोग प्रदान गरेको छ । कुश्मा नगरपालिका–३ दुर्लुङस्थित काहुलेमा गएको पहिरोबाट दुई परिवारका नौ जनाको ज्यान गएको थियो । मृतकका परिवार र पहिरोबाट विस्थापित बनेका परिवारलाई तत्काल जीवनयापनमा स
Read Moreपर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा मनसुन सक्रिय भएकै दिन गत जेठ ३१ गते घरमा पहिरो खस्दा दुई परिवारका नौ जनाले ज्यान गुमाए । चबन्न घर रहेको बस्तीको बीचमा पहिरो खस्दा तीन घरगोठ बगाएको थियो भने अझै नौ घर उच्च जोखिममा रहेका छन् । असार ८ गते पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा फेरि अर्को विपद्को
Read Moreपर्वतको महाशीला गाउँपालिकावाट प्रवेश गरेको सलह अहिले जिल्लाभरीनै फैलिएको छ । ५÷७ वटा समुहमा रहेको सलह पर्वतमा प्रवेश गरेको हो । हावाको चाप दक्षिणवाट उत्तरतर्फ सरेकाले साँझ सलहको समुह सदरमुकाम कुश्माको आकाशमा र छिमेकी जिल्ला बागलुङतर्फ अगाडि बढिरहेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । महाशीलामा म
Read Moreपर्वत । सर्पहरुको राजा मानिने किङ्ग कोभ्रा पर्वत जिल्लाको कुश्मानगरपालिका–९ कटुवाचौपारी नजिकै रहेको अलपेश्वर गुफा नजिकै भेटिएको छ । थानियले बाँदर धपाउनेक्रममा उक्त किङ् कोभ्रा सर्पलाई स्थानीय फुल सेकिरहेको अवस्थामा भेटेका हुन सालका सेउलाभित्र फुलहरु सेकिरहेको अवस्थामा पोथी किङ्ग कोभ्रा भेटिएक
Read Moreअसार १२, काठमाडौँ | गत २४ घण्टाना नेपालमा ५ सय ९३ जना कोरोना संक्रमित भेटिएका छन् । आज संक्रमित भएकामा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ । यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले
Read Moreअसार १२, कास्की | गण्डकी प्रदेशमा आज थप २५ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति जारी गरी तनहुँमा दुई, स्याङ्जा र बागलुङमा एक/एक तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१ जनामा सङ्क्रणमण पुष्टि भएको जनाएको छ । सङ्क्रमितमध्ये २३ जना पुरुष
Read Moreजिल्लामा कोरोना संक्रमण अव भने तेस्रो चरणमा पुगेको पुष्टि भएको छ । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ का एक युवालाई उपचारको क्रममा पोखरामा संक्रमण देखिए पछि गरिएको कन्ट्रक्याट ट्रेसिङमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै क्वारेन्टाइन बाहिर समुदायमा पनि कोरोना संक्रमण फैलिएको औपचारिक प
Read Moreपर्वतमा मंगलबार २२ जना कोरोना संक्रमित थपिएका छन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये एक एक जना स्वास्थ्यकर्मी छ भने २१ जना भारतबाट आएर बसेका र अन्य सर्वसाधरण रहेको मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले बताउन
Read Moreपर्वत । मध्यपहाडी लोकमार्गमा पर्ने पर्वत बागलुङ सडक खण्ड पहिरोका कारण गएराती देखि अबरुद्ध भएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं १ मा पर्ने सह्रधारामा गएको पहिरोका कारण सडक अबरुद्ध भएको हो । सह्रधाराबाट पाङ जोड्ने सडकको घुम्तीबाट पहिरो खसेको हो । सडक अबरुद्ध भएपछि सवारीसाधनहरु रोकिएका छन । प
Read Moreपर्वत । पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि संगै अस्पतालले शुक्रबार देखि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरेको छ । पर्वत
Read Moreपर्वत । कोरोना संक्रमण देखिएका पर्वतका ८ जना निको भएका छन् । गत जेठ २० गते पहिलोपटक संक्रमण देखिएकाहरुको बिहीबार रिपोर्ट नेगेटिभ आएको हो । पर्वतको कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत उनीहरुमध्ये फलेबास–१० कुर्घाका २ जना, महाशिला–३ का ३ जना तथा फलेबास–११ र २ का १–१ जना छन् । त्यस्तै बिहादी–४
Read Moreपर्वत । पर्वतका सात वटै स्थानीय तहमा कोरोना फैलिएको छ । विहिबार थप ५ जनामा कोरोना पुष्टि भएसँगै सातै वटा स्थानीय तहमा कोरोना भेटिएको हो । चितवनको प्रयोगशालामा भएको परीक्षणमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको पर्वत जिल्ला अस्पतालले जनाएको छ । संक्रमितहरुमा कुश्मा नगरपालिका १२ ठुलीपोखरीक
Read Moreअसार ४, कास्की | गण्डकी प्रदेशको नवलपरासी(बर्दघाट सुस्ता पूर्व), तनहुँ, गोर्खा, पर्वत र मनाङ जिल्लामा गरी आज थप ४७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान विज्ञप्ति जारी गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासीमा १८,
Read Moreअसार ३, पोखरा | नवलपुर र पर्वतमा गरी गण्डकी प्रदेशमा २१ संक्रमित थपिएका छन् । आज भेटिएका संक्रमितमा नवलपुरका १८ र पर्वतका ३ रहेका छन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार नवलपुरको हुप्सेकोट गाउँपालिकामा १४ संक्रमित थपिएका छन् । हुप्सेकोटका १९, १९, २३, २०, २४, ३५, ३६, १८, २०, १८, २०, २४, २१
Read Moreअसार २, पर्वत। पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका आठ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । उनीहरुमध्ये छ जनाको मोदीवेणीमा र अन्य दुईको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको हो । पर्वतको मोदीवेणीमा पाँच चिता बनाएर छ जनाको दाहसंस्कार गरिएको
Read Moreपर्वत । क्वारेन्टिनमा लैजाँदै गर्दा कुश्मा नगरपालिका ८ मा पर्ने चुवाको भीरबाट हामफालेर आत्महत्याको प्रयास गरेर गम्भिर घाइते भएका युवाको पोखरा स्थित गण्डकी क्षेत्रीय अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । बागलुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीले सोमबार बिहान पोखरा बागलुङ सडक
Read Moreपर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति खसेको पहिरोमा पुरिएकामध्ये अहिलेसम्म ९ जनाको शव भेटिएका छन्। पर्वत जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीया मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमिनी–९ घर भइ माइती आएकी ३० वर्षीया दीपा थापा, १७ वर्षीय विवेक थ
Read Moreअसार १, काठमाडौँ | कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाए
Read Moreपर्वत । कोरोना आशंका गरिएका एक व्यक्तिको पर्वतमा मृत्यु भएको छ । कुश्मा नगरपालिका ४ का पदमबहादुर परियारको मृत्यु भएको हो । उनको स्वाब संकलन गरेपनि रिपोर्ट नआउँदै परिवारले अस्पतालबाट शब जवरजस्ती झिकेर दाहसंस्कार गरेका छन् । मृतक परियार बिगत २ वर्षदेखि कलेजोको रोगबाट पीडित रहेको उनका छोरा विजय परियारल
Read Moreपर्वत । पर्वतमा पहिरोमा पुरिएका ७ जनाको शव फेला परेको छ । भने अझै २जना बेपत्ता भएका छन् । बस्तीभन्दा ३०० मिटिर माथीबाट झरेको पहिरोका कारण २ घर पहिरोमा परेका हुन् । पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको घर पुरिएको हो । पहिरोमा पुरिएर अन्दाजी ६० बर्षिय तुलबहादुर थापा, उनकी श्रीमती मि
Read Moreपर्वत । पर्वतमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । बेपत्ता २ जनाको शव फेला परेसंगै मृतकको संख्या पाँच पुगेको हो । भने अझै ४ जना बेपत्ता भएका छन् । बस्तीभन्दा ३०० मिटिर माथीबाट झरेको पहिरोका कारण २ घर पहिरोमा परेका हुन् । पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको घर पुरिएको हो । पहि
Read Moreजेठ ३२, पर्बत | पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर छ बेपत्ता भएका छन् । शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुल
Read Moreपर्वत । पर्वतमा पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको छ भन ५ जना बेपत्ता भएका छन् । शनिबार साँझदेखि परेको मुसलधारे पानीका कारण कुश्मा नगरपालिका ३ दुर्लुङका २ घर बगाएको हो भने आधा दर्जन घर जोखिएमा रहेका छन् । पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको घर पुरिएको हो । पहिरोमा पुरिएर अन्दाजी ६० बर्
Read Moreपर्वत । पर्वतमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । शनिबार साँझदेखि परेको मुसलधारे पानीका कारण कुश्मा नगरपालिका ३ दुर्लुङका २ घर बगाएको हो भने आधा दर्जन घर जोखिएमा रहेका छन् । पहिरोमा पुरिएर अन्दाजी ६० बर्षिय तुलबहादुर थापा, उनकी श्रीमती मिनकुमारी थापा र ९ बर्षिया
Read Moreपर्वत । पर्वतमा कोरोना संकमितको संख्या २६ पुगेको छ । आज थप ४ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या २६ पुगेको हो । संक्रमित सवै भारतबाट उद्दार गरी ल्याएका हुन । गण्डकी प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा ४ जनामा संक्रमित थपिएका हुन । संक्रमित हुनेहरुमा कुस्मा नगरपाल
Read Moreजेठ २८, कास्की | गण्डकी प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या १४५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान जारी गरेको विज्ञप्तिअनुसार पछिल्लोपटक थप एक जनामा कोरोना पुष्टि भएको हो । नवलपरासी (बर्दघाट सुस्तापूर्व), देवचुली नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको
Read Moreपर्वत । पर्वतमा थप चार जनामा कोरोना भेटिएको छ । विहिबार विहानै mलेवास नगरपालिका भई कुस्मा नगरपालिकाको क्वारेनटाइनमा रहेका २१ वर्ष उमेरका २ जना पुरुष र बिहादी गाउँपालिका घर भई कुस्माकै क्वारेनटाइनमा रहेका २४ र २८ वर्षीय २ जना पुरुषहरू गरी ४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । संक्रमित सबै
Read More