लेख | पर्बत - PBT


सन्दर्भ १०७औँ अन्तराष्ट्रिय महिला दिवस: महिला अधिकार र कानूनी व्यवस्था

Posted on March 08, 2017 | views : 3667 | पर्बत - PBT

-तारादेवी सुनुवार । पृष्ठभूमिः महिला र पुरुष एकै समाजका सदस्यह हुन् । समाजको गतिशिलताका लागि यिनीहरुको समान भूमिका छ । एउटाको अस्तित्वविना मानव संरचना नै असम्भव छ । मानव सृष्टिमा महिला र पुरुषको समान योगदान अनिवार्य छ । उनीहरुमा जैविक विविधता बाहेक कुनै असमानता छैन । तर व्यवाहारमा महिला र पुरुष

Read More

अन्तर्राष्ट्रिय नारी दिवस र महिलाको अवस्था

Posted on March 06, 2017 | views : 3096 | पर्बत - PBT

– दीपिका भुसाल प्रत्येक वर्ष ८ मार्चका दिनलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा विश्वभर सिर्जनात्मक र रचनात्मक कार्यक्रमसहित मनाइन्छ । आठ मार्च शोषणका विरुद्ध महिलाहरूले विजय हासिल गरेको दिन हो । नारी उत्पीडन, शोषण विश्वमा निकै युगसम्म चल्यो । नारी जागरणले जगतमा चेतना ल्यायो । शोषण, उत्पीडनका विरुद

Read More

महिला महोत्सवको नाममा शोषणा नहोस्

Posted on March 04, 2017 | views : 2508 | पर्बत - PBT

महेन्द्र केसी महोत्सव भनेको सार्वजानिक समारोह हो । सार्वजानिक समारोह नागरिकको अधिकार र क्षेत्रभित्र पर्छ । महोत्सव किन, कसरी, केका लागि, कसले, कहिले, कहाँ गर्दे छ भन्ने बारेमा नागरिकले जान्न पाउनुपर्छ र हुन्छ पनि । जिल्लामा रहेको रेडियो दिदीबहिनीमा यो सामथ्र्य छ कि उसले हरेक बर्ष दुई वटा महोत्सवको

Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले राष्ट्रका नाममा गरेको सम्बोधन (पूर्ण पाठसहित)

Posted on February 28, 2017 | views : 5382 | पर्बत - PBT

स्वदेश र विदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू, १. सबैभन्दा पहिले म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणका लागि आत्मबलिदानको कीर्तिमान रच्ने बीर शहिदहरु, बेपत्ता र अङ्गभङ्ग योद्धाहरू र महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेशी, जनजाति र विभिन्न समुदायका संघर्षका योद

Read More

कानून कार्यान्वयनमा सहयोग गर्नु सभ्य नागरिकको दायित्व र कर्तव्य

Posted on February 27, 2017 | views : 1703 | पर्बत - PBT

-तारादेवी सुनुवार धेरैको आवाज महिलाहरुलाई अधिकार धेरै भयो । कानुन प्रसस्तै छन् अधिकार लिन सक्नु पर्यो जति लिन सक्यो त्यति पाइन्छ भन्ने छ ।  महिला अधिकार दिने र लिनेको कुरा हुनै सक्दैन ।  घर परिवार,समाज महिला र पुरुष मिलेर बनेको छ दुवैको महत्व र आवश्यक्ता उत्तिकै छ ।  एकपक्ष महिलाहर

Read More

महाशिवरात्री पर्वको आध्यात्मिक रहस्य

Posted on February 24, 2017 | views : 2458 | पर्बत - PBT

आर्याब्रत भारत खण्डमा यो मुख्य मान्यता छ कि भगवान शिवले सृर्जना र संहार गर्नुहुन्छ । भगवान शिव ुआशुतोषु हुनाले चाँडै र सजिलै खुशी हुनुहुन्छ । यही भावनालाई लिएर शिव प्रति जल चढाउने र पुजा गर्ने गरिन्छ । तर एउटा उत्सुक्ता रहन्छ कि जीवनभर नित्य शिवको पुजा गरिरहेपनि अथवा हरेक वर्ष महाशिवरात्रीमा श्रद्

Read More

योजना कस्का लागि बन्दैछन ?

Posted on January 16, 2017 | views : 1582 | पर्बत - PBT

  - तारादेवी सुनुवार   समग्र मानव जातीको मानव अधिकार त एउटै हुन पर्ने कुरा मानव अधिकारले भन्दछ तर पनि मानव भित्र कोही अधिकार दिने कोहि लिने प्रथा हामी कहाँ चलिनै रहेको छ कसैको निघाहमा कोहि बस्नु परेको छ  भन्दा फरक नर्पला । हाम्रो चाल चलन सोच,परम्परा,प्रथा संस्कार आदिले हरेक वर्गल

Read More

विन्टर सिजनमा महोत्सवको रौनक

Posted on January 12, 2017 | views : 1239 | पर्बत - PBT

सचिन्द्र श्रेष्ठ आज भोलि नेपालभरिनै महोत्सवको चहलपहल छाईरहेको छ । यो यस्तो मौसम छ अहिले महोत्सव चलाउनेको होडबाजि र प्रतिस्पर्धानै भएको छ जुन गाँउ देखि शहरनै किन नहोस् । गाँउका कुना देखि शहर बजारका ठुला ठुला स्थानहरुमा महोत्सव ,कन्सर्ट, मेला, प्रर्दशनीको भ्याई नभ्याई छ अहिलेको यो विन्टर सिजनमा जहाँ

Read More

चुनौतिमाझ अपाङ्गता भएकाहरु

Posted on January 12, 2017 | views : 1621 | पर्बत - PBT

सुरेन्द्र पौडेल नेपाल विभिन्न वर्ग समूदायको पहिचान भएको मुलुक हो । समाजमा विभिन्न प्रकारका वर्ग भएजस्तै कुनै न कुनै रुपमा शारीरिक कमजोर भएका (अपाङ्गता भएका) ब्यक्ति पनि समाज रहेका हुन्छन् । अपाङ्गता हुनु कसैको रहर होईन् । यसरी परिस्थितिले निम्त्याएको अपाङ्गताको अवस्थाप्रति सबै पक्षको सदासयता अपरिह

Read More

हात्तीको देखाउने दाँत नहोस्

Posted on January 10, 2017 | views : 1825 | पर्बत - PBT

महेन्द्र केसी | हरेक तीन बर्षको अन्तरालमा उद्योग बाणिज्य संघ पर्वतले महोत्सवको आयोजना गर्ने गरेको छ । तीनतीन बर्षमा लाग्ने महोत्सव निकै ठूलो र उपलब्धी मुलक हुने सोचका साथ पत्रकार सम्मेलन गरिन्छ , महोत्सवको प्रचारप्रसार गरिन्छ जब महोत्सव समापन हुन्छ त्यसपछि महोत्सव शुरु हुन अगाडि राखिएका उदेश्यह

Read More

मानसिक स्वास्थ्यका लागि यौनसम्पर्क गर्नुपर्ने ४ कारणहरु यस्ता छन्

Posted on January 04, 2017 | views : 8427 | पर्बत - PBT

१- डिप्रेसनको जोखिम घटाउँछ सेक्सले महिलामा डिप्रेसन हुने जोखिम कम गराउँछ । पुरुषको वीर्यमा एस्ट्रोजेन र प्रोस्टाग्लेन्डिनजस्ता तŒव पाइन्छन् । यस्ता तŒव महिलाको योनिमा सेचन हुन पुग्छन् । यिनमा डिप्रेसनविरोधी गुण पाइन्छन् । २- टाउको दुखाइ घटाउँछ महिलालाई टाउको दुखेको छ भने सेक्स गर्नाले दुखाइ कम हुन

Read More

निजामति सेवामा महिलाहरुको आकर्षण र अवस्था

Posted on January 01, 2017 | views : 2416 | पर्बत - PBT

  तारादेवी सुनुवार    निमित महिला विकास अधिकृत  महिला तथा बालबालिका कार्यालय  पर्वत  नेपालको जनसंख्या आजको मितिमा २ करोड ९३ लाख ४ हजार मध्ये महिलाको १ करोड ४९ लाख ४ हजार ५सय ४० जना छ ।   यसैको अनुपातमा महिलाको संख्या पुरुषको तुलनामा बढि छ  । जनसख्यामा ब

Read More

भविष्य मात्रै होइन ज्यानै लिने विद्यालय

Posted on December 14, 2016 | views : 1546 | पर्बत - PBT

राजु विक १. एक दिनको घटना  आज एक जना बालकले विद्यालय जानुपर्छ भन्दै आत्महत्याको प्रयास ग¥यो रे ।  म शिक्षक र बाबु दुवै हुनुका नाताले अति चिन्तित र दुःखी बनेँ । मेरो मनमा धेरै कुरा खेले । मैले सोचेँ(“यो बालकको मनमा अति गहिरो घाउ छ । मैले यसको घाउमा मलमपट्टी लगाउनु पर्छ ।” युग धेरै अगाडि अत

Read More

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

Posted on November 29, 2016 | views : 3492 | पर्बत - PBT

-तारा सुनुवार     आधा आकास ढाकेका महिलाहरुको वर्तमान अवस्था आज सम्म आइ पुग्दा धेरै परिवर्तनहरु भएको त छ तर जति हुनु पर्ने थियो त्यो हुन सकेको अवस्था छैन । महिलाहरुको आर्थिक ,सामाजिक,राजनैतिक र सामाजिक अवस्था पुरुषको तुलनामा पछि नै परेको अवस्था  छ ।  यति बेला लैंगिक हिंसा विर

Read More

सिमाङ्कनले पोल्दै गएको आत्मा र बढ्दै गएको दाउपेँच

Posted on November 18, 2016 | views : 1662 | पर्बत - PBT

राजु विक देशको आमूल परिवर्तनका लागि माओवादीले दश वर्षे जनयुद्ध ग¥यो । दश वर्षे जनयुद्धमा धेरै ठुलो रक्तपात भयो । धनजनको क्षति भयो । त्यो घाउ अझै पनि वेपत्ता, घाइते र सहिद परिवारका नाममा  जस्ताको तस्तै छ । दश वर्षे जनयुद्ध निष्कर्षमा पुग्नुको बदला सेफ लेन्डिङमा पुग्यो । जनयुद्धको समय राष्टूमा मह

Read More

धनिरामको दास हुँ म

Posted on November 08, 2016 | views : 1711 | पर्बत - PBT

-राजु विकसंसारमा जडधारी र जीवधारी गरेर दुई विशेषताको अस्तित्व छ । जडधारीले आफ्नो धर्मलाई कहिल्यै छाड्दैनन् । जीवधारीमा पनि मानिस बाहेक अन्य प्राणीहरुले पनि आफ्नो धर्मलाई कहिल्यै छाड्दैनन् । जस्तो मृग जाति घास खान छाड्दैनन् । बाघ जाति मासु खान छाड्दैनन् । संसारका प्राणी जातिमा मानिस यस्तो प्राणी हो ज

Read More

म्ह– पूजाको महत्व

Posted on October 27, 2016 | views : 4956 | पर्बत - PBT

-सुन्दरप्रसाद जोशी (बादल) प्रारम्भःनेपालमा बसोवास गरी रहेका सनातन धर्मालम्वीहरु बर्षौ पहिलादेखि भाइ टीका अर्थात तिहार चाड कात्र्तिक कृण्ण पक्ष त्रयोदशी तिथिदेखि कार्तिक शुल्क पक्षको द्वितीय तिथि बीचको पाँच दिनसम्म हर्षोल्लास र धुमधामसँग मनाइन्छ । तिहारको अवसरमा मनाईने चाडहरुमध्ये पहिलो दिन काग तिह

Read More

तल काली बगिरहेछ, माथि ताली बजिरहेछ...

Posted on October 26, 2016 | views : 2055 | पर्बत - PBT

-राजु विक |  काली नदी वेगले दक्षिणतिर छाल हानिरहेको थियो । किनारामा अंगारका राशि थिए । भर्खरै कसैलाई निलेर अघाए जस्ता । डकारे जस्ता । हामीलाई पनि थर्काउँदै गरे जस्ता अँगारका राशि । बाफिला  थिए । रापिला थिए ।दलदले बालुवालाई अँगाल्दै त्याग्दै जाँदै थिए, छालहरु । अल्लि पर पर कालीको चिसो पानी

Read More

शिक्षामा कमजोर नैतिक धरातल

Posted on October 25, 2016 | views : 2239 | पर्बत - PBT

-प्रनिश गिरी     विवेकशील प्राणी मानवका लागि नैतिकता सवैभन्दा ठुलो गुण हो । नैतिकता विनाको मानवको कल्पना नै हुँदैन । नैतिकता भनेको मानवीय गुणलाई अनुसरण गर्ने शक्ति मानिसमा हुनु हो । नैतिकता आफैमा मानवीय गुण पनि हो । महत्वपुर्ण मानवीय गुणमा पर्ने नैतिकताको हिजोआज खडेरी नै लागेको छ । &

Read More

शिक्षक दरबन्दी मिलान र एकिकृत विद्यालयको आबश्यकता

Posted on October 23, 2016 | views : 2897 | पर्बत - PBT

-भूमिराज शर्मा शिक्षक समाजको आँखा हो । शिक्षा प्रणालीको मेरुदण्ड हो । विद्यार्थीको जग निर्माता हो । समाजको एउटा सचेत वर्ग पनि हो । शिक्षकलाई परिवर्तनको संवाहकका रुपमा पनि लिने गरिन्छ । शिक्षक शैक्षिक कर्म क्षेत्रमा खटिएको कर्मजीवी हो भने भोलिका लागि सक्षम पुस्ता तयार गर्ने शिल्पकार पनि हो । शिक्षक

Read More

सुखको खोजी

Posted on October 16, 2016 | views : 1521 | पर्बत - PBT

-राजु विक जीवन संघर्षको अन्तिम लक्ष्य नै सुख प्राप्ती नै हो । मानिस मात्रै होइन संसारका सबै प्राणीहरु सुखका भोका हुन्छन् । प्राणीमध्ये सुखको अधिक भोको प्राणी मानिस नै हो । जो कोही मानिस सुखको लागि मरिरहेको हुन्छ । सुखको लागि अरुलाई मारिरहेको पनि हुन्छ भन्दा अतियुक्ति नहोला । तर जे गरे पनि कसैले त्य

Read More

हाम्रो राष्ट्रिय चाड वडा दशैं पर्व

Posted on October 08, 2016 | views : 8547 | पर्बत - PBT

-सुन्दरप्रसाद जोशी “वादल” प्रारम्भः– नेपालमा मनाउने राष्ट्र्यि चाडहरु मध्ये वडा दशैँ चाड प्रमुख हो । हिन्दुहरुले प्रत्येक बर्ष मनाउदै आइरहेका चाडहरुमा विशेषत चैत दशैँ, वडा दशैँ, भाई टिका (तिहार) नेपाल सम्वत , छठ र लोसार जस्ता चाडपर्व नै हुन । यी चाडहरु पर्व नै प्रमुख हुन। यी चाडहरु अलवा मुश्लिमहरुले

Read More

मैसासुर र रावणको वध या जन्म ?

Posted on October 04, 2016 | views : 3445 | पर्बत - PBT

-राजु विक १. प्रसङ्ग र सन्दर्भहिन्दूहरुको महान चाड बडादशैं हामी सबैको घरआँगनमा आइसकेको छ । हामी सबैको तनमनमा बडादशैंको उमङ्ग छाइसकेको छ । बडादशैंलाई असत्यमाथि सत्यको विजय भएको दिन मानिन्छ । दुर्गा भवानीले मैसासुर राक्षस र रामले रावणको वध गरी सत्य र न्यायको स्थापना गरेको दिवस मानिन्छ बडादशैंलाई । हा

Read More

हाम्रा हजुर बुवा, आमा किन शिक्षक बनेनन् होला ?

Posted on September 29, 2016 | views : 2791 | पर्बत - PBT

-राजु विक शोक न चिन्ता भोक न भकारीको उमेर हो बाला जीवन । कहिले काही ती बाला जीवनका झिनामसिना घटनाहरुको सम्झनाले मनलाई आनन्दित तुल्याउँछन् । सम्झिदा त आनन्द लाग्ने ती दिन भोग्दा कस्ता थिए होला शब्दमा वर्णन गर्न सकिन्न । बाल उमेर नै सुखी हुने उमेर हो । तर ती सुखका दिन विपनाले चपाएका सपना जस्तै कहाँ छो

Read More

नढाटी भन प्रिय त्रिसुली आजसम्म तिमीले कति मानिसहरु निल्यौं...

Posted on September 28, 2016 | views : 1853 | पर्बत - PBT

-बैकुण्ठ गिरी कुनै समय नेपालमा दैनिक लडाई हुन्थे र मानिसहरु दैनिक मर्थे । समाचारका ठुला ठुला हेडलाईनहरु बन्थे र भनिन्थ्यो आज फलानो ठाउँमा माओवादी आतंककारीहरुको आक्रमणबाट यति जना नेपाली सेना, प्रहरी वा शसस्त्रका बिर जवानहरुले बिरगती प्राप्त गरे । उस्तै माओवादीहरु तर्फ यति जनाको मृत्यु हुनुको साथै सयौ

Read More

नेपालमा महिला र शसक्तिकरण

Posted on September 23, 2016 | views : 4480 | पर्बत - PBT

 याम परियार   हाम्रो समाजको सर्वाङीण  बिकासका लागि महिलाहरु हाम्रो समाजको आधा भन्दा बढी जनसंख्या ओगटेको अनि आधा आकाश ढाकेको अवस्था छ। यहि अवस्थानुसार महिला वर्गको समानुपातिक बिकास  र बिकासका हरेक अभियानमा उनीहरुको सक्रिय सहभागिता अनि बिकास अनिवार्य जरुर छ।    &nbs

Read More

प्रेम विनाश कि शक्ति ?

Posted on September 20, 2016 | views : 5029 | पर्बत - PBT

–राजु विक प्रेमका लागि मानिस भौंतारिइरहेछ ।  प्रेमको खोजी गर्ने मानिसले प्रेम के हो चिन्न सकेको अवस्था छैन । प्रेमको कुरा गर्दा साथ धेरै मानिसले युवायुवतीबीचको श्रृङ्गारिक सम्बन्धमा लगेर प्रेमलाई जोडेको देखिन्छ ।प्रेम के हो त ?छोटो र सरल रुपमा भन्दा प्रेम हामी रहेको संसार हो । मानिस सांसारिक म

Read More

जीवनमा विहे नगरेकाले गरे भावनात्मक सन्तानको घोषणा

Posted on September 11, 2016 | views : 2003 | पर्बत - PBT

जसले जीवनमा विहे गरेन र सन्तान जन्माएन अनि एक्लो जीवन जिउदै छ । अचम्मको कुरा उसैले जीवनको उत्तरार्धमा आएर सन्तान जन्माएको घोषणा गर्दछ ।  जीवनको ४५औं बसन्त टेकेको दिनको अवसर पारेर शनिवार पत्रकार महासंघ पर्वतका संस्थापक अध्यक्ष तथा एक सामाजिक अभियन्ताले भावनात्मक सन्तानको घोषणा गरेका छन् । उनी

Read More