कृषि गतिबिधी | पर्बत - PBT


असिनाले उडायो सपना

Posted on June 03, 2019 | views : 1860 | पर्बत - PBT

पर्वत । कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले असिनाबाट प्रभावित क्षेत्रको अनुगमन तथा अवलोकन गरेका छन् ।  कूश्मा नगरपालिका ११ पकुवामा  गत विहिवार आएको असीना पानीले पूयाएको क्षतीको जोशीले स्थलगत अनूगमन गरेका हुन् ।  पकुवामा विश्व विजय जोशीले ७२ लाखको लागतमा स्थापना गरेको समृद्धि कृष

Read More

राष्ट्रपति रनिङ शिल्ड एवं प्रथम मेयर कपमा गुरुङले भने ‘विकासको जग बसिसक्यो अब गतिलिन्छ’

Posted on May 10, 2019 | views : 1851 | पर्बत - PBT

महेन्द्र जिसी पर्वत, २७ वैशाख । पर्वत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा विकासको जग बसीसकेको बताएका छन् । फलेवास नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड एवं प्रथम मेयर कप खेलकुद कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले संघीयता कार्यान्वयनको पहिलो वर्ष भएका कारण अ

Read More

महाशिलामा एक घर एक टनेल अभियान

Posted on May 07, 2019 | views : 3296 | पर्बत - PBT

महेन्द्र केसी/ महाशिला गाउँपालिकाले एक घर एक टनेल खेती अभियान चलाएको छ । गाउँपालिलाई तरकारीमा आत्मानिर्भर बनाउनको लागि एक घर एक टनेल खेती अभियान संचालन गरिएको हो । गाउँपालिकाले हालसम्म १२५० घरधुरीलाई प्लाष्टिकको टनेल वितरण गरेको छ । महाशिला गाउँपालिकालाई तरकारीमा आत्मानिर्भर बनाउनको लागि एक घर एक ट

Read More

२७ महिनाको कतार बसाइले सिकाएको पाठ

Posted on March 21, 2019 | views : 3086 | पर्बत - PBT

चैत्र ७, पर्वत । कुश्मा नगरपालिका १४ आर्थरको जैसीरुम्टाका २८ वर्षीय गणेश पौडेलले २७ महिना कतारमा बिताए । धन कमाउँला र परिवारसँग रमाउँला भन्दै कतार पुगेका पौडेल २७ महिनामै नेपाल फर्र्किए । उनले त्यहाँ गर्ने मेहनत नेपालमै गरे दुई गुणा मुनाफा निकाल्ने सक्ने सोचका साथ नेपाल फर्किएको बताए । अहिले उनको द

Read More

गण्डकी प्रदेशमा कृषि पत्रकारीता तालिम, एक पालिका एक कृषि पत्रकार उत्पादन गर्ने लक्ष्य

Posted on March 20, 2019 | views : 2717 | पर्बत - PBT

पर्वत । नेपालमै पहिलो पटक कृषि पत्रकारीता तालिम पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशका एक पालिका एक कृषि पत्रकार उत्पादन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । कृषि ब्यवसाय प्रवद्र्धनका लागि सहयोग तथा तालिम केन्द्र गण्डकी प्रदेश , मालेपाटन पोखराको आयोजना र खोज पाठशाला पोखराको सम

Read More

एनआरएनको सहयोगमा पर्वत अस्पतालमा थाइराइड परिक्षण सुबिधा

Posted on February 20, 2019 | views : 2517 | पर्बत - PBT

पर्वत/गैह्र आवासिय नेपाली संघ (एनआरएनए) रसियाको सहयोगमा पर्वत अस्पतालमा थाइराइड परिक्षण सुबिधा शुरु भएको छ ।एनआरएनए रसियाले थाइराईड परिक्षणका लागि अत्याधुनिक उपकरण हस्तान्तरण गरेपछि पर्वत अस्पतालमा पहिलो पटक थाइराइड परिक्षण सुबिधा थपिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले अत्या

Read More

पर्वतमा सुन्तला उत्पादन वृद्धि

Posted on January 10, 2019 | views : 1939 | पर्बत - PBT

पुस २६, फलेवास |  जिल्लाको मुख्य निर्यातजन्य वस्तुका रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष पर्वतमा गत वर्षभन्दा वृद्धि भएको छ ।  जिल्लामा यस वर्ष तीन हजार ४०० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । केन्द्रका अनुसार यो वर्ष गत वर्षभन्दा चार प्रतिशतले सुन्तला उत्

Read More

पर्वतको विकट क्षेत्र प्राङ्गारिक कृषि गाउँ बन्दै

Posted on January 02, 2019 | views : 2545 | पर्बत - PBT

 लक्ष्मीप्रसाद सापकोटा | पुस १८, (रासस) | पर्वत महाशिला गाउँपालिका–५ लुंखुको काउले गाउँ प्राङ्गारिक गाउँको रुपमा विकास हुँदै गएको छ ।  गाउँमा रहेका ३७ घरधुरी सबै जैविक तरकारी उत्पादनमा सक्रिय हुन थालेपछि प्राङ्गारिक गाउँको रुपमा विकास हुँदै गएको हो । उक्त गाउँमा हरेक घरधुरीमा गरी १०० बढी प

Read More

‘विहादी र पैयू क्षेत्रको सडककालोपत्रे पहिलो प्राथमिकता’– सांसद गिरी

Posted on October 28, 2018 | views : 1895 | पर्बत - PBT

१० असोज, पर्वत । जिल्लाको दक्षिणी क्षेत्र पुगेकाप्रतिनिधि समा सदस्य सांसद पदमगिरीले त्यो क्षेत्रको विकासमाआफू लागि परेको बताएकाछन । पैयू गाउँपालिकाको त्रिवेणीबहुउेद्दश्यीय सहकारीको एघारौ साधारण सभाको उद्घाटनशत्रलाई सम्बोधनगर्दै सांसद गिरीले विहादीगाउँपालिका र पैयू गाउँपालिका क्षेत्रको विकासमाआफू गम्

Read More

पर्वतमा पहिलो पटक जमराको जुस उत्पादन, यस्ता छन् जमराको जुस पिउँनुका फाइदाहरु

Posted on October 07, 2018 | views : 2779 | पर्बत - PBT

शिला पाण्डे (कुश्मा) पर्वत । पर्वतको कुश्मामा तिला गिरी (कृष्णा) ले अर्गानिक जमराको जुस उत्पादन शुरु गरेका हुन् । खरेहामा गौ, जौको अर्गानिक जुस उत्पादन गर्न लागेको गिरीले  जानकारी दिए । यहि विजया दशमीको अबसरपारी उक्त जुस उत्पादनको उद्घाटन गर्न लागिएको छ । स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्द

Read More

मोदीमा मासु पसलको अनुगमन, प्रदुषित मासु बेचेको भेटियो

Posted on September 12, 2018 | views : 1923 | पर्बत - PBT

पर्वत – मोदी गाउँपालिकामा गैरकानूनी रुपमा मासु पसल संचालन गरेको पाइएको छ । कानूनीरुपमा दर्ताको प्रमाण पत्र नलिइ मासु पसल संचालन गरेको र फोहोर मासु बेच्ने गरेको भेट्टाइएको हो । मोदी गाउँपालिका पशु सेवा कार्यालयले मासु पसलहरुको अनुगमन गर्दा डिमुवा र पातिचौरमा रहेका अधिकांश मासु पसलमा प्रदुषित मासुको

Read More

बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा पर्न नसकेको

Posted on June 06, 2018 | views : 74020 | पर्बत - PBT

जेठ २३, काठमाडौँ | हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन ।  नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्थ

Read More

पर्वतका कृषकले चैतेधानको अनुदान पाएनन्

Posted on April 11, 2018 | views : 1920 | पर्बत - PBT

चैत २८ पर्वत | चालु आर्थिक वर्षमा कृषितर्फ विनियोजित बजेट जिल्लाको पैयुँ गाउँपालिकाले अन्य शीर्षकमा लगानी गरेपछि किसानले यस वर्ष चैतेधानमा अनुदान पाउन सकेका छैनन् ।  चालु आवमा वित्तीय समानीकरण शीर्षकमार्फत कृषिमा विनियोजित बजेट स्थानीय तहले अन्यत्रै खर्च गरेपछि किसान अनुदान पाउनबाट वञ्चित भएका

Read More

पर्वतमा पहिलोपटक भित्रियो मकै छर्ने मेसिन

Posted on March 29, 2018 | views : 2100 | पर्बत - PBT

चैत १५, पर्वत | जिल्लामै पहिलोपटक पर्वतको फलेवास नगरपालिकामा मकै रोप्ने (सिडर) मेसिन भित्रिएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको फलेवास नपा वडा नं १, ३ र ४ का किसानलाई परियोजनाको जोन कार्यान्वयन एकाई कार्यालय मुडिकुवाले तीनवटा मेसिन अनुदानमा वितरण गरको हो ।  कार्यालयले

Read More

पर्बतमा उत्पादन बढाउन माटो परीक्षण शिविर

Posted on February 25, 2018 | views : 1853 | पर्बत - PBT

फागुन १३, फलेवास (पर्वत) | माटोमा उत्पादन क्षमता कम हुँदै जाँदा अन्नबाली उत्पादनमा ह्रास आएपछि यहाँको एक नगरपालिकाले माटो परीक्षण शिविर सञ्चालन गरेको छ ।  पर्वतको फलेवास नगरपालिकाले व्यावसायिक कृषिका लागि माटो परीक्षण गर्न शुरु गरेको हो । माटो परीक्षण गरी उत्पादन वृद्धि गर्नका लागि नगरपालिकाका

Read More

बाम एकताबारे माओवादी नेता सुर्दशन बरालले गरे यस्तो खुलासा (भिडियो)

Posted on February 11, 2018 | views : 1697 | पर्बत - PBT

पर्वत । माओवादी नेता एवं प्रदेश ५ का सांसद सुदर्शन बरालले अझसम्म कुनै पनि नेताहरुले नगरेको खुलासा गरेका छन् ।  दुइ पार्टी विचको एकता समान्य नभएका कारण यसमा प्रचण्ड र ओलीले त्याग गर्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री र अध्यक्षमा आलोपालो हुने गरी ओली र प्रचण्ड विच सहमति गरेर वा अध्यक्ष मण्ड

Read More

कुश्मामा व्यावसायिक रुपमा कन्दमूल खेती शुरु

Posted on February 01, 2018 | views : 1761 | पर्बत - PBT

माघ १८, पर्वत | कृषिमा विभिन्न प्रविधि र अन्य बालीनालीको विकास भएसँगै हराएको कन्दमूल खेती यहाँ पुनः शुरु गरिएको छ ।  कुश्मा नगरपालिका– ७ खरेहामा व्यावसायिक रुपमा कन्दमूल खेती शुरु गरिएको हो । बजारमा तरुल, भ्याकुर, गिठा, वनतरुलजस्ता तरकारीको माग बढ्दै गएपछि कन्दमूल खेती थालिएको हो ।  चालू आ

Read More

पर्वतमा खडेरीले उत्पादन पचास प्रतिशत घट्ने

Posted on January 30, 2018 | views : 1475 | पर्बत - PBT

माघ १६, पर्वत | झण्डै चार महिना लामो समयदेखिको खडेरीका कारण जिल्लामा हिउँदे खेती प्रभावित बनेको छ ।  गत असोजको दोस्रो सातादेखि वर्षा भएको छैन । वर्षा नहुँदा हिउँदे खेतीका रुपमा रहेको गहुँ, जौ, फापर र तोरीजस्ता बालीनालीको उत्पादन ह्वात्तै घट्ने भएको छ । गहुँ, तोरी र हिउँदे आलुको उत्पादन ५० प्रति

Read More

प्रदेश ४ कै पहिलो चित्रेलाइ बालमैत्री घोषणा -भिडियो हेर्नुहोस

Posted on January 30, 2018 | views : 1539 | पर्बत - PBT

महेन्द्र केसी पर्वत । मोदी गाउँपालिका ८ चित्रे बालमैत्री वडा घोषणा भएको छ । प्रदेश ४ कै पहिलो बाममैत्री वडाका रुपमा चित्रे घोषणा भएको हो । बालमैत्री स्थानीय शासन अबलम्बन गर्दै निर्देशित सूचक प्राप्तीका कार्य सम्पन्न गरेसँगै चित्रेलाई प्रदेश ४ कै पहिलो बालमैत्री वडा घोषणा गरिएको हो । पर्वतका प्रतिनि

Read More

पर्वतमा नहर मर्मत नहुँदा खेत बाँझै

Posted on January 25, 2018 | views : 1595 | पर्बत - PBT

माघ ११, पर्वत | जिल्लाको मुख्य खाद्यान्न उत्पादनको पकेट क्षेत्रका रुपमा रहेको खेत सिँचाइको अभावमा बाँझै रहेको छ ।  गत जेठमा सडक निर्माणको क्रममा पुरिएको नहर मर्मत नहुँदा फलेबास नगरपालिका–४, मुडिकुवाको झण्डै दुई हजार ५०० रोपनी उर्बर फाँट बाँझो बनेको हो ।  कालीगण्डकी लोकमार्गअन्तर्गत फलेबास–

Read More

व्यावसायिक कफी खेतीतर्फ आकर्षित बन्दै किसान

Posted on January 21, 2018 | views : 1810 | पर्बत - PBT

लक्ष्मीप्रसाद सापकोटा /माघ ७, पर्वत | यहाँको एक विकट गाउँका बासिन्दा व्यावसायिक कफी खेतीतर्फ आकर्षित भएका छन् । फलेवास नगरपालिका– ९ भङगाराका कृषकले विगत चार वर्षदेखि व्यावसायिक रूप दिन थालेका हुन् ।  खेतबारीमा अन्नबाली लगाउने जनशक्तिको अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले हैरान प

Read More

एउटै घिरौला १० किलोको फलेपछि…

Posted on October 07, 2017 | views : 1911 | पर्बत - PBT

रोशन तिवारी/कुश्मा । यहाँका एक कृषकको घरमा लगाएको घिरौलाको झालमा एउटै घिरौला दश किलोग्रामको फलेपछि स्थानिय दंग परेका छन् । पर्वत जिल्लाको फलेवास नगरपालिका–७ लिमिठानाका कृषक भुवानीप्रसाद पौडेलको वारीमा १० किलाकोे घिरौँला फलेको हो । साधारणतया एउटा घिरौँला १ देखि डेढ किलो सम्मको हुने गर्छ तर पौडेलको व

Read More

पर्वतमा शीतलचिनीको व्यावसायिक खेती शुरु

Posted on September 24, 2017 | views : 1999 | पर्बत - PBT

असोज ८, पर्वत। मानव शरिरलाई आवश्यक पर्ने ९० भन्दा बढी किसिमको पोषण तत्व र ४६ किसिमका एन्टीअक्सिडेन्ट पाइने मोरिंगा (शीतलचिनी)को खेती जिल्लामा व्यावसायिकरुपमा शुरु गरिएको छ ।  नेपालमा अपहेलित बालीका रुपमा तराई तथा मध्य पहाडमा लिची र आँप हुने ठाउँमा सजिलै लगाउन सकिने उक्त बाली गत वर्षदेखि फलेवास

Read More

कृषकको दबाबपछि गाउँपालिकाले सच्चायो कदम गाडी किन्ने र बाटो खन्ने बजेट कृषि र पशुपालनमा बिनियोजन

Posted on September 15, 2017 | views : 1548 | पर्बत - PBT

पर्वत । जलजला गाउँपालिकाले गाउँसभाबाट पारित गरेको बजेटलाई पुनरावलोकन गरेको छ । जलजलाको गाउँ कार्यपालिकाको बिहीबार बसेको बैठकले गाडी किन्ने र बिद्युतका पोल किन्ने तथा सडक निर्माण शीर्षकमा बिनियोजन भैसकेको बजेट पुनरावलोकन गरेर कृषि र पशुपालनमा बिनीयोजन गरेको हो । जलजला गाउँपालिकाले कृषिमा १ करोड १० ल

Read More

फलेवास नगरपालिकाले तेइस प्रकारका कृषिजन्य वस्तुमा कर लगाउने

Posted on August 29, 2017 | views : 1592 | पर्बत - PBT

भदौ १३,फलेवास (पर्वत)। पर्वतको फलेवास नगरपालिकाले तेइस प्रकारका कृषिजन्य वस्तुमा कर लगाउने भएको छ ।  नगरसभाले नगरपालिकाभित्र पर्ने ११ वटै वडामा उत्पादन हुने कृषिसम्बन्धी उत्पादन तथा सेवामा कर लगाउने निर्णय गरेको हो । नगरभित्रका साविकका ११ वटा गाविसमा हुने विभिन्न प्रकृतिका उत्पादनलाई बाहिर निर्

Read More

अदुवा बिक्री नभएपछि पर्बतका कृषक निराश

Posted on August 24, 2017 | views : 1683 | पर्बत - PBT

भदौ ८, पर्वत । मकै र कोदो छाडेर अदुवा खेती गर्दैआएका यहाँका कृषक बिक्री गर्न बजार नपाएपछि चिन्तित बनेका छन् ।  उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा मारमा परेका छन् । लेकफाँट, शालिजा, बाँसखर्क, क्याङ क्षेत्रमा उत्पादन भएको अदुवालाई बजारको समस्या भएको हो ।  खाद्यबाली र

Read More

कृषिमा आकर्षण वढ्दो,पर्वतमा तरकारी खेतीको क्षेत्र विस्तार

Posted on July 21, 2017 | views : 1755 | पर्बत - PBT

    रोशन तिवारी,पर्वत पर्वतमा तरकारी खेतीको क्षेत्र विस्तार भएको छ । कृषकहरुले पछिल्लो समय धान, कोदो र मकै हुने क्षेत्रमा तरकारी लगाउन थालेपछि खाद्यन्नको क्षेत्र घटेर तरकारीको क्षेत्र वढेको हो । आर्थिक वर्ष २०७३÷ ०७४ मा तरकारी खेती गर्ने जमिन साढे ३ प्रतिशत वढेको छ ।  अघिल्लो वर्ष ६७

Read More

पर्वतमा धान रोपाई शुरु यस बर्षको धान दिवस हुवासमा मनाइदै

Posted on June 28, 2017 | views : 1924 | पर्बत - PBT

असार १४ पर्वत। मानो खाएर मुरी उब्जाउने महिना असार महिना सुरु हुनै लाग्दा पर्वतमा धान, कोदो रोपाइँ सुरु भएको छ ।  विगतमा परेको लामो समयको खडेरीका कारण जिल्लाका सबै ठाउँमा     रोपाइँ हुन नसके पनि सिञ्चित र खोलानालाका आसपासमा यसै सातादेखि रोपाइँ सुरु भएको हो । मूल फुट्ने गरी वर्षा नपरे

Read More