पाँचथरमा ११५ वर्षकी मनरानीले गरिन् मतदान

Posted on: 20 Nov, 2022

मङ्सिर ४, पाँचथर | पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ कि ११५ वर्षकी मनरानी आङदेम्बेले मतदान गरेकी हुन् ।


आइतबार उनले तिर्तिरे आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनको नागरिकताको प्रमाणपत्रमा जन्ममिति १९६४ साल जेठ ११ गते उल्लेख छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!