श्रम स्वीकृति लिई बैदेशिक रोजगारीमा गएमा कामदार वा हकबालाले पाउने सुविधाहरु

Posted on: 18 Apr, 2021

  • मृतक कामदारका हकवालालाई बैदेशिक रोजगार बोर्डको सचिबालय बाट सात लाख रुपैया आर्थिक सहायता दिने व्यबस्था
  • अंगभंग, बिरामी भएको खण्डमा नियमअनुसार बैदेशिक रोजगार बोर्डमा सात लाख रुपैयासम्म आर्थिक सयोग दिने व्यबस्था
  • मृतक अंगभंग भई शत प्रतिशत आर्थिक सहायता पाएका कामदारका छोराछोरिलाई १२ कक्षासम्म बिद्यालयस्तरको छात्रबृत्री दिने व्यबस्था
  • कामदारको परिवारको सदस्य गम्भीर बिरामी (क्यान्सर, मुटु, मृगौला, अल्जाईमर पाक्र्न्सन) परेमा बढीमा पचास हजार रुपैयासम्म उपचार खर्च दिने व्यबस्था
  • मृतकको शब अन्तर्राष्ट्रिय विमानस्थलबाट घर ठेगानासम्म नि:शुल्क रुपमा पुराउने व्यबस्था
  • कुनै ठाउमा समस्य वा अलपत्र पर्दा उद्धार, सुरक्षित गृह, कानुनी सहायता लगायतका सहयोग लिन सक्ने सुविधा
  • सम्बन्धित बिमा कम्पनीबाट नियम अनुसार बिमा सुविधा पाइन्छ

यस बिषयमा तपाइको प्रतिक्रिया...!