समाज | नुवाकोट - NWK


धादिङमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा नुवाकोटका दुई जनाको मृत्यु

Posted on July 13, 2021 | views : 1608 | नुवाकोट - NWK

असार २९, धादिङ (रासस) । थाक्रे गाउँपालिका–६ महादेवबेँशीमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा नुवाकोट विदुर नगरपालिका–१३ का नारायण शिवभक्ति र उनका १० वर्षीय छोरा आर्यन शिवभक्ति रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रम

Read More

नुवाकोट सेवा समाज युएईले त्रिशुली अस्पताललाई पठाए ईमर्जेन्सी बेड

Posted on July 11, 2021 | views : 1291 | नुवाकोट - NWK

असार २७, विदुर । वैदेशिक रोजगारको शिलशिलामा रहेका नुवाकोटका युवाहरुले जिल्लावासीको कोरोना उपचारका लागि दुई वटा ईमर्जेन्सी एण्ड रिकभरी हाईड्रोलिक बेड पठाएका छन् । नुवाकोट सेवा समाज युएईले जिल्ला अस्पताललाई करिब ३ लाख मुख्य बराबरको उक्त बेड आज एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो । जिल्ला अस्पताल त्र

Read More

नुवाकोटमा पनि भेटियो डेल्टा प्लस भेरियन्ट

Posted on July 09, 2021 | views : 1551 | नुवाकोट - NWK

असार २५, नुवाकोट (रासस) । जिल्लामा कोभिड–१९ को बढी सङ्क्रामक मानिएको ‘डेल्टा प्लस भेरियन्ट’ फेला परेको छ । त्रिशूली जिल्ला अस्पतालले आज एक प्रेस विज्ञप्ती जारी गर्दै पिसिआर प्रयोगशालाबाट पोजेटिभ देखिएका चार स्वावको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तरराष्ट्रिय प्रयोगशालामा पर

Read More

सञ्चालनमा आयो समुन्द्रटार–त्रिशूली ३ बी केन्द्र प्रसारण लाइन

Posted on July 04, 2021 | views : 1678 | नुवाकोट - NWK

असार २०, काठमाडौँ (रासस) । मुलुकको ऊर्जा क्षेत्रको विकासलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको सरकारले अर्को महत्वपूर्ण परियोजना निर्माण सम्पन्न गरेको छ । जलविद्युत् आयोजना धमाधम निर्माण सम्पन्न भए पनि प्रसारण लाइनको अभाव खेपिरहेका सन्दर्भमा समुन्द्रटार–त्रिशुली ३ बी केन्द्र १३२ केभी डबल सर्किट प्

Read More

वाग्मती प्रदेशमा ५७ अर्ब ७२ करोडको बजेट सार्वजनिक

Posted on June 15, 2021 | views : 3923 | नुवाकोट - NWK

 असार १, मकवानपुर । (रासस) वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि रु ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट सार्वजनिक गरेको छ ।  आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८/७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै चालूतर्फ रु २६ अर्ब एक करोड ६

Read More

पछिल्लो दिनमा ग्रामीण भेगका यी १० जिल्लामा बढ्यो कोरोना ह्वात्तै

Posted on June 10, 2021 | views : 2792 | नुवाकोट - NWK

जेठ २७, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा तीव्र रूपमा फैलिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले सहरमा केही कम भए पनि गाउँमा कोरोना सङ्क्रमण तीव्र भएको जानकारी दिँदै अब गाउँबाट सहरमा फैलने त्रास सिर्जना भएक

Read More

नुवाकोटमा कोरोना संक्रमणबाट पछिल्लो चौबीस घण्टामा थप तीन जनाको मृत्यु

Posted on June 06, 2021 | views : 1596 | नुवाकोट - NWK

जेठ २३, त्रिशूली (रासस) । नुवाकोटमा कोरोना संक्रमति भएर पछिल्लो चौबीस घण्टामा थप तीन जनाको निधन भएको छ । दुई जनाको त्रिशूली अस्पतालमा र एक जनाको घरकै एकान्तबासमामा निधन भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तम खनालले जानकारी दिनुभयो ।  योसँगै जिल्लामा संक्रमणबाट ज्यान गुमाउनेको सङ्

Read More

त्रिशूली अस्पताललाई पाँच आइसियू श्यया हस्तान्तरण

Posted on June 01, 2021 | views : 1154 | नुवाकोट - NWK

जेठ १८, त्रिशूली (रासस) । जिल्ला सहकारी सङ्घ जिल्ला शाखाले त्रिशूली अस्पताललाई पाँच  विद्युतीय आईसीयू  श्यया र बिरामी मनिटर उपकरण प्रदान गरेको छ ।  सामाजिक उत्तरदायित्व अन्तर्गत  अस्पताललाई  आवश्यक उपकरण हस्तान्तरण गरिएको सङ्घका सचिव प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो । प

Read More

नुवाकोटमा सक्रिय सङ्क्रमितको सङ्ख्या हजार नाघ्यो, अहिले सम्म १७ जनाको मृत्यु

Posted on May 23, 2021 | views : 1469 | नुवाकोट - NWK

जेठ ९, त्रिशूली (रासस) । नुवाकोटमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । स्वास्थ्य कार्यालयअनुसार जिल्लामा आजसम्मको तथ्याङ्कअनुसार भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १२ जना पुगेको हो । आज थप एक जना सङ्क्रमितको उपचारको क्रममा ज्यान गएसगैँ रोगबाट मृत्यु हुनेको सङ्ख्या जिल्ला भ

Read More

अरब सागरमा सामुद्रिक आँधी: नेपालभर दुई दिन सतर्कता अपनाउन आग्रह

Posted on May 19, 2021 | views : 28485 | नुवाकोट - NWK

जेठ ५, काठमाडौं । अरब सागरमा भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को कारण नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले जानकारी दिएका छन् । मौसमविदहरुका अनुसार उक्त आँधीका कारण देशका केही स्थानहरुमा अति भारी वर्षा भई नदीहरुको बहाव बढ्ने हुँदा बाढीको समेत खतराको सं

Read More

त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे

Posted on May 16, 2021 | views : 1419 | नुवाकोट - NWK

 जेठ २, नुवाकोट (रासस) । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्ड्ले कोरोना संक्रमितको उपचारमा आवश्यक स्रोतसाधनको अभाव हुन नदिइने प्रतिबद्धता जनाउनुभएको छ ।  मन्त्री भएपछि पहिलो पटक आज गृहजिल्ला आउनुभएका मन्त्री पाण्डेले त्रिशूली अस्पतालका कोरोना संक्रमितको उपचारको अव

Read More

नुवाकोट : अस्पताल भरियो, आइशोलेसन रित्तै, कुन पालिकामा कति आइशोलेसन श्यया ?

Posted on May 15, 2021 | views : 1426 | नुवाकोट - NWK

रामहरि न्यौपाने, जेठ १, त्रिशूली (रासस) । नुवाकोट सहित धादिङ र रसुवा आसपासका जिल्लाका कोरोना सङ्क्रमित बिरामीको पहिलो रोजाई त्रिशूली अस्पताल बनेको छ ।  सङ्क्रमित बिरामीको लागी नुवाकोटका स्थानीयतहले सुबिधा सम्पन्न ओइशोलेसन केन्द्र बनाएपनि त्यहाँका श्ययाहरु खाली छन् । बिरामीको रोजाई बनेको  अ

Read More

नुवाकोटमा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

Posted on May 14, 2021 | views : 1376 | नुवाकोट - NWK

वैशाख ३१, त्रिशुली | नुवाकोटको तादी गाउँपालिका–५ स्थित तादीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा गए राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्यगढी गाउँपालिका–१ का मिलन तामाङ रहेका छन् । तादी र दोर्खुखोलाको सङ्गमस्थलमा करेन्ट लगाएर माछा मार्ने क्रममा गए राति करिब ९ बजेतिर १९ वर्षका तामाङको घटन

Read More

त्रिशूली अस्पतालमा स्वाब सङ्कलन एक साता बन्द

Posted on May 13, 2021 | views : 1152 | नुवाकोट - NWK

 वैशाख ३०, त्रिशूली (रासस) । त्रिशूली अस्पतालमा आरटी–पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन  एक साता बन्द हुने भएको छ ।  अस्पतालका प्रयोगशालामा रसुवा र धादिङ जिल्लाबाट समेत सङ्कलित  नमूना सङ्ख्या एकसाताको लागी पुग्ने भएकाले सङ्कलन रोकिएको हो ।  स्वास्थ्य कार्यालयले आज यहाँ सूचना

Read More

नुवाकोटमा अक्सिजनसहितको २२२ शय्याको आइसोलेसन

Posted on May 13, 2021 | views : 1004 | नुवाकोट - NWK

रामहरि न्यौपाने । वैशाख ३०, त्रिशूली(रासस)। कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचार गर्न नुवाकोटका सबै स्थानीय तहले अक्सिजनसहितको आइसोलेसन केन्द्र स्थापना गरेका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार बुधबारसम्म जिल्लाका बाह्र स्थानीय तहसहित नेपाली सेनाको नं. १ तालीम गण र त्रिशूली अस्पतालमा गरेर

Read More

नुवाकोटमा होम आइसोलेशनमै महिलाको मृत्यु

Posted on May 11, 2021 | views : 1444 | नुवाकोट - NWK

रामहरि न्यौपाने, वैशाख २८, त्रिशूली (रासस) । होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमिको आज मृत्यु भएको छ ।  मृत्यु हुनेमा  लिखु गाउँपालिका –ं२ का  ६६ वर्षीया महिला छिन् । योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।  जिल्लास्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खना

Read More

नुवाकोटमा सङक्रमितको सङ्ख्या वृद्धि, कुन ठाउँमा कति छन् सङ्क्रमित ?

Posted on May 08, 2021 | views : 2246 | नुवाकोट - NWK

रामहरि न्यौपाने, वैशाख २५, त्रिशूली (रासस) । नुवाकोटमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चारसय नाघेको छ । कोरोनाको दोश्रो लहर शुरु हुनुपूर्व गत चैत २४ गतेसम्म कोरानो मुक्त बनेको जिल्लामा पछिल्लो एक महिनामा  सङक्रमितको सङ्ख्या ४३३ पुगेको छ ।  जिल्लामा सङ्क्रमित भएर उपचार गराउँदै आएक

Read More

अब यी ४५ जिल्लामा निषेधाज्ञा (जिल्लाको सूचीसहित)

Posted on May 03, 2021 | views : 27261 | नुवाकोट - NWK

वैशाख २०, काठमाडौँ | कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको हो ।  मन्त्रालयका अनुसार आज महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल

Read More

नुवाकोटको प्रहरी चौकीमा तोडफोड, दुई प्रहरी घाइते

Posted on April 14, 2021 | views : 1327 | नुवाकोट - NWK

बैशाख १, नुवाकोट । नुवाकोटको देवीघाटस्थित प्रहरी चौकीमा एक समूहले तोडफोड गर्दै दुई प्रहरीलाई घाइते बनाएका छन् । मङ्गलबार राति यहाँको लिखु गाउँपालिका–५ स्थित मध्यपहाडी सडकखण्डमा दुई पैदलयात्रीलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयवासीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर राखेको देवीघाट चौकीमा तोडफोड

Read More

दुप्चेश्वर मन्दिर परिसरमा आश्रमस्थल तथा प्रशासनिक भवन निर्माण

Posted on April 04, 2021 | views : 1321 | नुवाकोट - NWK

चैत २२, नुवाकोट । नुवाकोटको प्रसिद्ध शक्तिपीठ दुप्चेश्वर महादेव मन्दिर परिसरमा आश्रमस्थल तथा प्रशासनिक भवन  निर्माण सम्पन्न भएका छन् । मन्दिर परिसरमा सङ्घीय सरकारको रु २० लाख, वाग्मती प्रदेश सरकारको रु ३५ लाख र दुप्चेश्वर गाउँपालिकाको तर्फबाट रु ४५ लाख लगानीमा यहाँ गुरुयोजना अनुसार ती भवन निर्म

Read More

नुवाकोटका सबै पालिका डढेलोबाट प्रभावित

Posted on March 27, 2021 | views : 1425 | नुवाकोट - NWK

चैत १४, त्रिशूली (रासस) । हिउँदको समय शुरु भएसँगै नुवाकोटका जङ्गल क्षेत्रमा डढेलोको घटना बढेको छ । जिल्लाका बाह्रवटै स्थानीय तहका वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ ।  कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाको अनुसार जिल्लाका जङ्गल क्षेत्रमा अघिल्ला वर्षको तुलनामा य

Read More

प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन शुरु

Posted on March 24, 2021 | views : 1106 | नुवाकोट - NWK

चैत ११, नुवाकोट। जिल्ला समन्वय समितिका आयोजनामा ‘प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन प्रतियोगिता’ बट्टारस्थित कभर्ड हलमा आजदेखि शुरु भएको छ । तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा ४६ टोलीका ९२ खेलाडी सहभागी छन् । प्रतियोगितामा रसुवा जिल्लाको पनि ६ टोलीका १२ खेलाडी सहभागी छन् ।  जिल्लामा ब्याडम

Read More

बेलकोटगढीमा कोरोना सङ्क्रमितलाई रु पाँच हजार उपलब्ध गराइँदै

Posted on March 18, 2021 | views : 1121 | नुवाकोट - NWK

चैत ५, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोभिड–१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार उपलब्ध गराउन शुरु गरेको छ । नगरपालिकाभित्र कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप सो रकम उपलब्ध गराउन थालिएको हो ।  गत भदौ २९ गते बसेको नगर कार्यप

Read More

नुवाकोटमा राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्र स्थापना

Posted on March 14, 2021 | views : 1036 | नुवाकोट - NWK

चैत १, नुवाकोट नुवाकोटको बेलकोटगढी नगरपालिकामा राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्रको प्रादेशिक कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना गरिएसँगै सोही अवसरमा निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण र परामर्शसमेत दिइएको छ ।  वडा नं १० बेलकोटस्थित नमूना कृषि सहकारी संस्थाको भवनमा कार्यालय स्थापन

Read More

नुवाकोटमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

Posted on March 12, 2021 | views : 1217 | नुवाकोट - NWK

फागुन २८, त्रिशूली (रासस) । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित ‘गल्छी–देवीघाट’ सडकखण्डको गैरीगाउँमा गए राति मोटरसाइकलले ठक्कर दिँदा स्थानीय वीरमान श्रेष्ठको मृत्यु भएको छ ।  पैदल हिँडिरहेका सोही स्थानका ४५ वर्षीय श्रेष्ठलाई मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार

Read More

नुवाकोटमा ‘भूकम्प स्मारक स्तम्भ’ निर्माण

Posted on February 12, 2021 | views : 1366 | नुवाकोट - NWK

माघ ३०, नुवाकोट । नुवाकोट उद्योग वाणिज्य सङ्घले विदुर नगरपालिका–२ स्थित वनदेवी मन्दिर परिसरमा निर्माण गरेको ‘भूकम्प स्मारक स्तम्भ’को उद्घाटन गरिएको छ । विसं २०७२ वैशाख १२ को भूकम्पको कम्पन र त्यसको परकम्पनबाट नुवाकोटमा ज्यान गुमाएका व्यक्तिको स्मृतिमा स्मारकको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ

Read More

नुवाकोटमा २४ सयलाई कोभिड–१९ विरुद्धको खोप

Posted on January 26, 2021 | views : 1259 | नुवाकोट - NWK

माघ १३, नुवाकोट | सरकारले कोभिड–१९ विरुद्ध भारतबाट अनुदानमा ल्याएको खोप नुवाकोट पनि ल्याइएको छ । पहिलो चरणमा दुई हजार ४०२ जनालाई उपलब्ध गराउने योजना बनाइएको छ । स्वास्थ्य कार्यालय नुवाकोटले विज्ञपित जारी गर्दै जिल्लाका पालिकालाई खोप सेवा उपलब्ध गराउने तालिकासमेत सार्वजनिक गरेको छ ।  यही माघ १४

Read More

नुवाकोटमा काठ ओसारपसारमा संलग्न सातजना पक्राउ

Posted on January 18, 2021 | views : 1227 | नुवाकोट - NWK

माघ ५, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपलको कोल्पुटारबाट अवैधरूपमा लैजान लागिएको साल र फडिरको २३ गोलिया काठसहित नुवाकोट प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।  सोमबार राति लैजान लागिएको अवैध सालको काठ २० गोलिया र फडिरको काठ तीन गोलिया गरेर ४४ घनफिट काठसहित काठ बोक्ने गाडी र संलग्न

Read More