समाज | नुवाकोट - NWK


बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31515 | नुवाकोट - NWK

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

कर्मचारी अभाव समायोजनबाट पनि समाधान हुने देखिएन

Posted on February 26, 2019 | views : 2390 | नुवाकोट - NWK

फागुन १४, बेत्रावती | प्रदेश नं–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश र स्थानीय तहको कार्यालयमा जारी रहेको कर्मचारी अभाव कर्मचारी समायोजनपछि पनि कायमै रहने देखिएको भन्दै चिन्ता जनाउनुभएको छ ।  नुवाकोट भ्रमणको क्रममा आज विदुरमा जिल्लाका सरकारी कार्यालय प्रमुखहरुसँगको अन्तक्र्रियामा सहभागीले कर

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20124 | नुवाकोट - NWK

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सातै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, प्रदेश न ३ बाट को-को छानिए ?

Posted on February 25, 2019 | views : 7232 | नुवाकोट - NWK

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्

Read More

भूमिहीनलाई जग्गाको लालपुर्जा दिलाइने

Posted on February 24, 2019 | views : 1459 | नुवाकोट - NWK

फागुन १२, नुवाकोट (रासस) | जिल्लामा विर्ता, गुठी पीडितको अधिकारका लागि कार्यरत जिल्ला भूमिअधिकार मञ्चका अध्यक्षमा विन्दा नेपाल चयन हुनुभएको छ । विदुरमा भएको दोस्रो जिल्ला अधिवेशनले नेपालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन भएको हो ।  समितिका उपाध्यक्षमा बलभद्र नेपाल, सचिवमा रामचन्द्र गजुरेल,

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18887 | नुवाकोट - NWK

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

३१५ जनाको मोतियाविन्दुको शल्यक्रिया

Posted on February 16, 2019 | views : 1395 | नुवाकोट - NWK

फागुन ४, नुवाकोट (रासस) | जिल्लाको विभिन्न स्थानमा सञ्चालन गरिएको आँखा शिविरमा ३१५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।  विदुर नपा–७ तुप्चेको चण्डेश्वरी माविमा नुवाकोट सामुदायिक आँखा केन्द्र र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा भएको तीनदिने शिविरमा ३१५ जनाको मोतियाविन्दुको निःशुल

Read More

विदुर नपाद्वारा पाँच कार्यविधि पारित

Posted on February 12, 2019 | views : 2641 | नुवाकोट - NWK

माघ २९, नुवाकोट (रासस) | विदुर नगरपालिकाको चौथो नगरसभा आज पाँच कार्यविधि र पूरक बजेट पारित गर्दै सम्पन्न भएको छ ।  नगरसभाले नगर प्रहरी सञ्चालन कार्यविधि, अपाङ्गता भएका व्यक्तिको परिचयपत्रसम्बन्धी कार्यविधि, बालगृह सञ्चालन कार्यविधि, बालविवाहविरुद्ध कार्यक्रम सञ्चालन खर्च कार्यविधि र सडक बालबालि

Read More

प्रदेश नं ३ सरकारको एक वर्षमा सबै कानून निर्माण

Posted on February 12, 2019 | views : 2605 | नुवाकोट - NWK

रिपेश दाहाल | माघ २९, हेटौँडा | केन्द्रीय राजधानीसमेत बसेको प्रदेश नं ३ सरकारले आफ्नो स्थापनाको पहिलो वर्षमा आफूलाई आवश्यक सबै कानून निर्माण गरेको छ । सरकारले कार्यालय स्थापना र विकास योजनाको छनोटसँगै विकासका काम पनि शुरु गरिसकेको छ ।  प्रदेश प्रमुख अनुराधा कोइरालाले एक वर्षअघि आजकै दिन माघ २९

Read More

नुवाकोटमा मिनीट्रकको ठक्करबाट एकको मृत्यु

Posted on February 07, 2019 | views : 1406 | नुवाकोट - NWK

माघ २४, बेत्रावती | नुवाकोटको विदुर नगरपालिका–२ मा बुधबार साँझ मिनीट्रकले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । ना२ख ९७५२ नंको मिनीट्रकको ठक्करबाट सोही स्थानका ८० वर्षीय मानबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो ।  उहाँका अनु

Read More

नुवाकोटमा भूकम्पले चर्केको घर भत्किँदा एक जनाको मृत्यु

Posted on February 06, 2019 | views : 1654 | नुवाकोट - NWK

माघ २३, नुवाकोट | भूकम्पले चर्किएको घर भत्किएर एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित आलडाँडामा गएराति घर भत्किएर ८५ वर्षीय कप्तान तामाङको मृत्यु भएको प्रहरी निरीक्षक सुदर्शन थापाले जानकारी दिनुभयो ।  नयाँघर निर्माणाधीन अवस्थामा रहेकाले तामाङ परिवार भूकम्पले चर्किएको कच्च

Read More

दुर्घटनामा परि घटनास्थलमै चालकको मृत्यु, ५ गम्भीर घाइते

Posted on February 05, 2019 | views : 2219 | नुवाकोट - NWK

माघ २२, विदुर (नुवाकोट) | नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ आरुखर्क, सालघारीमा मंगलबार साँझ सवारी दुर्घटनामा परेको छ ।  दुर्घटनामा परि बा ३ च ५७११ नम्बरको गाडी मा सवार ५ जना यात्रु घाइते भएका छन् भने चालकको घटनास्थलमा नै मृत्यु भएको जानकारी प्राप्त भएको छ ।  उक्त दुर्घटनामा

Read More

भोली सार्वजनिक बिदा

Posted on February 04, 2019 | views : 5639 | नुवाकोट - NWK

माघ २१, हेटौँडा (रासस) | प्रदेश नं ३ प्रदेशसरकारले सोनाम ल्होछार (ल्होसार) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी माघ २२ गते २८५५ औँ सोनामा ल्होछारको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ । गत माघ ९ गतेको म

Read More

स्थानीय तहपिच्छे कर नलगाउन माग

Posted on January 28, 2019 | views : 1405 | नुवाकोट - NWK

माघ १४, विदुर (रासस) | कवाडीका सामानमा स्थानीय तहपिच्छे कर लगाउँदा व्यवसाय नै समस्यामा परेको भन्दै नुवाकोट कवाडी सङ्घले अवैज्ञानिक कर हटाएर व्यवसायमैत्री वातावरण बनाउन माग गरेको छ । व्यवसायीहरु कर तिर्ने विषयमा स्पष्ट भए पनि हचुवाका भरमा निर्धारण भएको करले व्यवसायीलाई समस्यामा पारेको उनीहरुको भनाइ छ

Read More

नुवाकोटको जिल्ला अस्पतालमा चिकित्सकको अभाव

Posted on January 28, 2019 | views : 1371 | नुवाकोट - NWK

माघ १४, विदुर | जिल्ला अस्पताल त्रिशूलीमा दरबन्दी रहेका चिकित्सक काठमाडाँै बस्दा नुवाकोटको स्वास्थ्य सेवा प्रभावित भएको छ ।  जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक अभावले दैनिक बिरामी काठमाडाँै जानुपर्ने बाध्यता रहेको छ । चिकित्सककै अभावले जिल्ला अस्पताल त्रिशूलीमा रहेका बिरामी काठमाडाँै पठाउनुपर्न

Read More

नुवाकोटको पञ्चकन्यामा गाडी दुर्घटना

Posted on January 25, 2019 | views : 1899 | नुवाकोट - NWK

माघ ११, विदुर (रासस) | नुवाकोटको पञ्चकन्या गाँउपालिका वडा नं ५ शिवालयमा मिनीट्रक दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।  छड लिएर शिवालयबाट कविलास माध्यमिक विद्यालयतर्फ जाँदै गरेको बा ५ ख ५०२५ नंको आइचर कम्पनीको गाडी सडकबाट तल खस्दा त्यसमा सवार चारजनासँगै घाँस काट्दै गरेकी एक महिला घाइते भएका

Read More

नुवाकोटमा गाउँपालिकाको सेवा मोबाइल ‘एप्स’बाट शुरु

Posted on January 24, 2019 | views : 1777 | नुवाकोट - NWK

माघ १० , बेत्रावती | नुवाकोटको किस्पाङ गाउँपालिकाले प्रवाह गर्ने सेवा मोबाइल एप्सबाट समेत शुरु गरेको छ ।  गाउँपालिकाको नाममा तयार गरिएको किस्पाङ (पष्कउबलन) नामक मोबाइल एप्सबाटै गाउँपालिकाले प्रवाह गर्ने सेवा तथा सुविधाको जानकारी सेवाग्राहीले प्राप्त गर्न सक्ने गाँउपालिका अध्यक्ष छत्रबहादुर लामा

Read More

नुवाकोटमा आफ्नै छोरीलाई बेचेको आरोपमा बुवासहित ३ जना पक्राउ

Posted on January 23, 2019 | views : 2140 | नुवाकोट - NWK

माघ ९, नुवाकोट | नुवाकोटमा आफ्नै छोरीलाई बेचेको आरोपमा बुवासहित ३ जना पक्राउ परेका छन् ।  दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारकी १५ वर्षीया बालिका बेचेको आरोपमा उनकै बुवासहित दुप्चेश्वर गाउँपालिका का २२ वर्षीय सुनिल तामाङ र ३१ वर्षीय लक्ष्मी नेपालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  आफ्नी छ

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 16400 | नुवाकोट - NWK

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 14618 | नुवाकोट - NWK

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 13587 | नुवाकोट - NWK

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More

राष्ट्रिय गौरवको आयोजनाले प्रभावित बासिन्दाद्वारा नुवाकोट बन्द आह्वान

Posted on January 20, 2019 | views : 1285 | नुवाकोट - NWK

माघ ६, बेत्रावती | राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावित बासिन्दाले मुआब्जा माग्दै आज नुवाकोट बन्द आह्वान गरेका छन् ।  आयोजनाअन्तर्गत पीपलटार–ढुङ्गे करीब नौ किमी सडक बालाजु–त्र

Read More

सर्लाहीमा सवारी दुर्घटनामा परि ४ जनाको मृत्यु, तीनको अवस्था गम्भीर

Posted on January 19, 2019 | views : 3147 | नुवाकोट - NWK

माघ ५, सर्लाही | सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर–१२ बाँके जङ्गलमा रोकी राखेको बसमा ट्रकले ठक्कर दिँदा बसमा सवार दुई र ट्रकमा सवार एकजना गरी तीन जनाको मृत्यु भएको छ

Read More

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on January 18, 2019 | views : 11946 | नुवाकोट - NWK

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र  माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ ।  मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए

Read More

७ सय ५३ वटै स्थानीय तहमा रोजगार खुल्दै, भोलिदेखि दरखास्त दिन सकिने

Posted on January 17, 2019 | views : 41741 | नुवाकोट - NWK

माघ ३, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद

Read More

नुवाकोटमा गोरु जुधाइको विस्तारसँगै मित लगाउने अवधारणासम्म

Posted on January 17, 2019 | views : 1270 | नुवाकोट - NWK

श्याम रिमाल | माघ ३, नुवाकोट | जिल्लाका धेरै ठाउँमा माघे सङ्क्रान्तिलाई गोरु जुधाइको पर्वसँग जोडेर मनाउने क्रम बढेसँगै पञ्चकन्या गाउँपालिका घलेभञ्ज्याङमा पनि गोरु जुधाएर आन्तरिक पर्यटन प्रवद्र्धनको प्रयास गरिएको छ । काठमाडौँ गोङ्गबुबाट ४९ किमी उत्तरमा रहेको घलेभञ्ज्याङमा चार वर्षअघिदेखि गोरु जुधाइँद

Read More

काठमाडौंमा ग्यास सिलिन्डर पड्किएर एक जनाको मृत्यु, ४ को अवस्था गम्भीर

Posted on January 16, 2019 | views : 3703 | नुवाकोट - NWK

माघ २, काठमाडौं । काठमाडौंका गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा नुवाकोटको बेलकोटका काजी तामाङ रहेका छन् । बुधबार विहान ग्यास विष्फोटमा गम्भीर घाइते भएका तामाङको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा तामाङको

Read More

माघे संक्रान्तिको अवसरमा नुवाकोटमा गोरु जुधाइ फैलँदै

Posted on January 14, 2019 | views : 1600 | नुवाकोट - NWK

 नवादिप श्रेष्ठ | पुस ३०, नुवाकोट | माघे संक्रान्तिको गोरु जुधाइ भन्नासाथ धेरैले सम्झने ठाउँ नुवाकोटको तारुका हो तर, तारुका मात्र नभई जिल्लामा गोरु जुधाइको क्षेत्र फैलँदै गएको छ । तारुकामा व्यवस्थित रुपमा गोरु जुधाउन थालेको पाँच वर्षपछि नुवाकोट र रसुवाको सीमा बेत्रावती (नुवाकोट पट्टिको भू–भाग)

Read More