समाज | नुवाकोट - NWK


नुवाकोट : अपराधमा संलग्न १६८ जना पक्राउ

Posted on May 21, 2019 | views : 1534 | नुवाकोट - NWK

जेठ ७, विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले विभिन्न अपराधमा संलग्न १६८ जनालाई पक्राउ गरेको छ । प्रहरी उपरीक्षक कृष्णपल्ली मगरका अनुसार चालू आर्थिक वर्षको अहिलेसम्ममा विभिन्न घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको हो ।  विभिन्न आपराधिक क्रियाकलापमा मुद्दा दर्ता भएका र अपराधमा संलग्नता भएका व

Read More

नुवाकोटकि ज्येष्ठ नागरिक बाटुली लामिछानेलाई मासिक दश हजार बृद्धभत्ता

Posted on May 19, 2019 | views : 1734 | नुवाकोट - NWK

जेठ ५, नुवाकोट | नुवाकोटको ककनी गाउँपालिका–८ थानसिंह निवासी एक सय सत्र वर्षीया ज्येष्ठ नागरिक बाटुली लामिछानेलाई मासिक रु दश हजार उपलब्ध गराइने भएको छ । विसं १९५९ चैत १० गते जन्मिनुभएका लामिछानेको स्याहारसुसार तथा उहाँको जीवनका अनुभवको पुस्ता हस्तान्तरणमा सहयोग पुर्याउन गाउँपालिकाले मासिक भत्ता उपलब

Read More

नुवाकोटमा खानेपानीका लागि पाइपलाइन बिछ्याइएकै दिन पाइप काटियो

Posted on May 15, 2019 | views : 1996 | नुवाकोट - NWK

जेठ १, विदुर  । नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुरमा खानेपानीका लागि पाइपलाइन बिछ््याएकै दिन पाइप काटिएको छ । सोमबार विस्तार गरिएको नौ सय मिटर लम्वाई र ३२ एमएमको पाइप त्यही राति काटिएको हो ।  कल्याणपुरको घट्टेखोला मुहानबाट आमथाङस्थित बाँझोगाउँको बस्तीमा ल्याइको खानेपानी पाइपलाई टु

Read More

त्रिशूली–काठमाडौँ प्रसारण लाइनको परीक्षण शुरु

Posted on May 15, 2019 | views : 1791 | नुवाकोट - NWK

जेठ १, काठमाडौँ | त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण आजदेखि शुरु गरिएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ को उत्पादनगृहदेखि काठमाडौँको मातातीर्थ सवस्टेशनसम्म विस्तार गरिएको प्रसारण लाइनमा विद्युत् प्रवाह गरेर परीक्षण थालिएको हो । परीक्षण

Read More

नुवाकोटमा मुहान विवादका कारण खानेपानी योजनाको पाइपलाइन विस्तार भएकै दिन क्षति

Posted on May 14, 2019 | views : 1599 | नुवाकोट - NWK

बेत्रावती, ३१ वैशाख (रासस) : नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुरमा मुहान विवादका कारण खानेपानी योजनाको पाइपलाइन विस्तार भएकै दिन क्षति पु¥याइएको छ । विदुर नपामार्फत विनियोजित रु एक लाख एक हजार लगानीमा सोमबार विस्तार गरिएको करीब ९०० मिटर लम्बाइको ३२ एमएमको पाइप गए राति काटिएको हो । घट्टेखोला मुहान

Read More

खानेपानीको पाइपलाइनमा क्षति

Posted on May 14, 2019 | views : 1563 | नुवाकोट - NWK

वैशाख ३१,  बेत्रावती (रासस) | नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुरमा मुहान विवादका कारण खानेपानी योजनाको पाइपलाइन विस्तार भएकै दिन क्षति पुर्याइएको छ । विदुर नपामार्फत विनियोजित रु एक लाख एक हजार लगानीमा सोमबार विस्तार गरिएको करीब ९०० मिटर लम्बाइको ३२ एमएमको पाइप गए राति काटिएको हो ।  घट

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15932 | नुवाकोट - NWK

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

नुवाकोटमा चट्याङ लागेर एकको मृत्यु

Posted on May 12, 2019 | views : 1015 | नुवाकोट - NWK

वैशाख २९, नुवाकोट | नुवाकोटको म्यागङ्ग गाउँपालिका ४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ । चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवाकोटले जनाएको छ  । प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंसी, चार बाख्रा र घरमा सामान्य आगलागी पनि भएको छ

Read More

लोकसञ्चार मार्ग : नुवाकोट–हेटौडा वैकल्पिक सडकको अन्योल हट्यो

Posted on May 10, 2019 | views : 2488 | नुवाकोट - NWK

वैशाख २७ काठमाडौँ । विगतमा प्रदेशमा गएको लोकसञ्चार मार्ग (जिलिङ्ग सिमखेत—केउरिनी–कुमरी झ्याङ्लीपोखरी, आचार्य पोखरी–धार्के–नुवाकोट धादिङ) सडक केन्द्र सरकारले नै कार्यान्वयन गर्ने भएको छ । उक्त सडक दुई लेनमा विस्तार गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भए पनि चालू आव २०७५/७६ मा भौतिक मन्

Read More

नुवाकोटमा १६ वर्षीय एक बालक मृत फेला

Posted on May 08, 2019 | views : 3792 | नुवाकोट - NWK

 बैशाख २५, नुवाकोट । नुवाकोटमा एक बालक मृत फेला परेका छन्। जिलिङ घर भई देवीघाटको सहिद जगतप्रकाश जंग शाह संस्कृत माविको कक्षा ९ मा अध्ययनरत १६ वर्षीय गणेश दाहाल मृत भेटिएका हुन्।  उनको शव हराएको २७ घण्टापछि तादी खोलामा भेटिएको हो। उनको शव गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बुबासँग स

Read More

नुवाकोटमा १७ हजार सवारी साधन कारवाहीमा

Posted on May 06, 2019 | views : 2495 | नुवाकोट - NWK

बैशाख २३, नुवाकोट | जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटद्वारा दुईपाङ्ग्रे सवारी चालकका लागि आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविर आज यहाँ सम्पन्न भएको छ । कार्यालयको आयोजना तथा त्रिशूली अस्पतालको सहयोगमा ७५ जना दुईपाङ्ग्रे सवारी चालकले  स्वास्थ्य परीक्षण गराएका थिए । परीक्षणमा १२  चाल

Read More

जोखिमयुक्त संरचना हटाउन निर्देशन

Posted on May 04, 2019 | views : 1497 | नुवाकोट - NWK

वैशाख २१, बेत्रावती (रासस) | विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त अवस्थाका जोखिमयुक्त संरचना हटाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राहीलाई निर्देशन दिएको छ ।  विसं २०७२ वैशाख १२ मा गएको भूकम्प र त्यसपछिका पराकम्पका कारण भौतिक संरचना गुमाएकालाई लाभग्राही कायम गरी नयाँ संरचना बनाउन अनुदान उ

Read More

फानीको असर : नवलपरासीमा चट्याङ लागेर वडा सदस्य गम्भीर घाइते, हावा हुरीले विभिन्न ठाउँमा क्षति

Posted on May 03, 2019 | views : 2353 | नुवाकोट - NWK

बैशाख २० ।  नवलपरासीमा चट्याङ लागेर वडा सदस्यसहित दुई जना घाईते भएका छन् । भीषण हावाहुरी तथा वर्षाको समयमा खेतमा काम गर्न गएकी प्रतापपुर गाउँपालिका वडा नं ६ की महिला वडा सदस्य सहिदुन निशा गम्भिर घाइते भएकी छिन् भने उनको छोरा भुलई अन्सारी समान्य घाइते भएका छन् । गम्भीर घाइते भएकी निशालाई उपचारको

Read More

नुवाकोटमा टायरले लाग्दा दुई जना घाइते

Posted on May 02, 2019 | views : 1601 | नुवाकोट - NWK

 वैशाख १९, विदुर । नुवाकोटको विदुर नगरपालिका–५ मा टायर कान्लाबाट अचानक गुडेर आउँदा मोटरसाइकल दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।  पीपलटारबाट बट्टारतर्फ आउँदै गरेको बा ६७ प,५५७९ नम्बरको मोटरसाइकल माझीटारस्थित सडकमा आफ्नै लेनमा गुडिरहेका समयमा टायरले मोटरसाइकललाई ठक्कर दिई सडक तल खसालेको

Read More

नुवाकोटकी ११७ वर्षीय बाटुली लामिछानेलाई मासिक १० हजार दिने निर्णय

Posted on May 01, 2019 | views : 2074 | नुवाकोट - NWK

बैशाख १८, नुवाकोट । ककनी गाउँपालिका ८ की ११७ वर्षीया बाटुली लामिछानेलाई मासिक १० हजार रुपैयाँ दिने गाउँपालिकाले निर्णय गरेको छ । स्वास्थ्योपचरा तथा पोषण खाद्यपदार्थमा खर्च गर्ने गरी उनलाई सो रकम दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर लामाले बताए । गत माघदेखि अध्यक्ष लामाले लामिछानेको नाममा

Read More

नुवाकोटमा अन्तर नगरपालिका मेयरकप फुटबल प्रतियोगिता हुने

Posted on April 28, 2019 | views : 1870 | नुवाकोट - NWK

वैशाख १५, विदुर । नुवाकोटको बट्टारस्थित खेलमैदानमा राष्ट्रियस्तरको अन्तर नगरपालिका मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ । विदुर नगरपालिकाको आयोजना तथा जिल्ला फुटबल सङ्घ नुवाकोटको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशभित्रका महानगर, उपमहानगर र नगरपालिकालाई पत्राचार गरिएको छ । देशभर

Read More

घरधनीलाई घर निर्माण प्रमाणपत्र

Posted on April 26, 2019 | views : 1907 | नुवाकोट - NWK

वैशाख १३, विदुर (रासस) | नुवाकोट,  सूर्यगढी गाउँपालिकाको चोकदेमा भूकम्पपछिको पुनःनिर्माण भएका घरधनीलाई घर निर्माण सम्पन्न प्रमाणपत्र वितरण गरिएको  छ ।  भूकम्पपीडितलाई आवास निर्माणमा यूएनओपिएसले निःशुल्क नक्शा एवं प्राविधिक सहयोग गरेको थियो । संस्थाले एक वर्षदेखि भूकम्पपीडितका घरघरमा ग

Read More

सुन भनेर फलाम बिक्री गर्ने नुवाकोटका युवकसहित ४ जना काठमाडौंबाट पक्राउ

Posted on April 16, 2019 | views : 2069 | नुवाकोट - NWK

वैशाख ३, काठमाडौं । काठमाडौंको सुन्धाराबाट सुन भनेर फलामको टुक्रा बिक्री गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका ६ का ३३ वर्षका पूर्णबहादुर तामाङ, काभ्रेको चौंरी देउराली गाउँपालिका ३ का २६ वर्षका चन्द्रबहादुर श्रेष्ठ, वर्ष २१ का प्रवीन श्रेष्ठ र १९ वर्षका सुवास

Read More

नुवाकोट र रसुवाको सिमानामा केन्द्रबिन्दु बनाएर पराकम्प गयो

Posted on April 13, 2019 | views : 2491 | नुवाकोट - NWK

चैत ३०, काठमाण्डौ । शनिबार बिहान १० बजेर २५ मिनेट जाँदा रसुवा र नुवाकोटको सिमानामा केन्द्रबिन्दु बनाएर परकम्प गएको छ ।  रसुवा र नुवाकोटको सिमाना केन्द्रविन्दु भएर ४ दशमलब ६ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्का अनुसार यो २०७२

Read More

नुवाकोटमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु

Posted on April 12, 2019 | views : 1785 | नुवाकोट - NWK

 चैत २९, नुवाकोट । टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोटको बट्टारमा एकजनाको मृत्यु भएको छ ।  शुक्रबार बिहान काठमाण्डौ–त्रिशूली सडक खण्ड अन्र्तगत बट्टारमा बा ५ ख २८९८ नम्बरको टिप्परले विपरीत दिशाबाट आइरहेको ना ३३ प ३४६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विदुर नपा–२ बट्टारक

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18372 | नुवाकोट - NWK

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

नुवाकोटमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

Posted on April 03, 2019 | views : 1624 | नुवाकोट - NWK

चैत २०, काठमाडौं | टिपरको ठक्करबाट मङ्गलबार एक बालकको मृत्यु र एक बालक गम्भीर घाइते भएको विरोधमा काठमाडौं उपत्यकाको फोहर विसर्जनमा नुवाकोट सिसडोलका स्थानीयवासीले अवरोध पुर्‍याएका छन्। काठमाडौंबाट फोहर बोकेर आइरहेको टिपरको ठक्करबाट मङ्गलबार नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलका १३ वर्षीय संजोक न

Read More

सिसडोलमा फोहोर बोक्ने गाडिको ठक्करबाट एक किशोरको मुत्यु

Posted on April 02, 2019 | views : 1632 | नुवाकोट - NWK

चैत १९, काठमाडौं ।  फोहोर बोक्ने निजी सवारी साधनले सिसडोलका एक युवकलाई ठक्कर दिंदा एक युवकको मृत्यु  भएको छ |  काठमाडौबाट फोहोर बोकेर गएका बा२ ख ९६४७ नम्बरको फोहोर बोक्ने ट्रकले ओखरपौबा बस्दै आएका १६ वर्षिय संजिव नेपालीलाई ठक्कर दिएपछी किशोरको मृत्यु भएको हो ।  दिउसो करिब एक वजे

Read More

मलेसियाबाट फर्केका ३ नेपाली चुरोटसहित विमानस्थलबाट पक्राउ

Posted on March 19, 2019 | views : 3501 | नुवाकोट - NWK

चैत ५, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब साढे २ लाख रुपैयाँ बराबरको सुर्तीजन्य पदार्थ चुरोटसहित ३ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीका कमलनारायण विश्वास, मोरङका सैलेन्द्र माझी र नुवाकोटका प्रकाश थपलिया छन् । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्ष

Read More

नुवाकोटबाट अवैध काठ बरामद

Posted on March 12, 2019 | views : 1710 | नुवाकोट - NWK

फागुन २८, नुवाकोट | जिल्ला वन कार्यालय नुवाकोटले सामुदायिक वनबाट कटान गरी अवैधरूपमा लैजाँदै गरेको ७२ गोलिया सल्लाको काठ बरामद गरेको छ ।  विदुर नगरपालिका–१२ स्थित पारीपाखा सामुदायिक वनबाट कटान गरी बिक्रीका लागि लैजाँदै गरेको उक्त परिमाणको काठ र काठ बोक्न प्रयोग भएका दुई मिनीट्रक सोमबार प्रहरीको

Read More

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, १ जना घाइते

Posted on March 12, 2019 | views : 2772 | नुवाकोट - NWK

फागुन २८, बेत्रावती | नुवाकोटको विदुर नगरपालिका–५ माझीटारमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ ।  देवीघाटबाट घरतर्फ जाँदै गरेको समयमा मोटरसाइकल दुर्घटना हँुदा चालक विदुर नपा–९ लामाटारका १७ वर्षका विनोद थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक क

Read More

आदिवासी महोत्सवमा रु डेढ करोडको कारोवार

Posted on March 11, 2019 | views : 2429 | नुवाकोट - NWK

फागुन २७, नुवाकोट | प्रथम नुवाकोट आदिवासी महोत्सव रु डेढ करोडभन्दा बढीको कारोवार भई सम्पन्न भएको छ । बट्टारमा ‘भाषा, कला, संस्कृतिको संरक्षण आदिवासी अभियान–स्थानीय उत्पादन, कृषि पर्यटन र व्यापार प्रवद्र्दन’ नारासहित सञ्चालन भएको महोत्सवले सांस्कृतिक पक्षका साथसाथै आदिवासी जनजाति महासङ्घको निर्माणाधी

Read More

लागुऔषध मुद्दामा फरार नुवाकोटका एक व्यक्ति जेल चलान

Posted on March 11, 2019 | views : 1643 | नुवाकोट - NWK

फागुन २७, काठमाडौँ | नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले लागुऔषध मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोको टोलीले काठमाडौँ जिल्ला अदालत २०७३ भदौ २१ को फैसलाले दुई वर्ष कैद र रु एक लाख जरिवाना सुनाएपछि फरार रहेका नुवाकोटका उद्धव पौडेललाई आइतबार बालाजुबाट पक्राउ गरी आज सुन्

Read More