समाज | नुवाकोट - NWK


एनसेल टावर आगजनी गरेको अभियोगमा पक्राउ परेका कार्की नुवाकोटमा

Posted on July 10, 2019 | views : 1795 | नुवाकोट - NWK

असार २५, बेत्रावती । एनसेल टावर आगजनी गरेको अभियोगमा पक्राउ परेका कार्की नेत्रविक्रम चन्द नेतृत्व समूहका पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्कीलाई आज नुवाकोट ल्याइएको छ ।  धादिङको नीलकण्ठ नगरपालिका–६ का ५९ वर्षीय कार्कीलाई सुनसरी जिल्लाबाट मङ्गलबार पक्राउ गरेर अनुसन्धानका लागि यहाँ ल्याएको जिल्ला

Read More

नुवाकोटमा राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय छनोट प्रतियोगिता आजदेखि शुरु

Posted on July 08, 2019 | views : 1655 | नुवाकोट - NWK

असार २३, विदुर । एघारौँ राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय छनोट प्रतियोगिता आजदेखि नुवाकोटमा शुरु भएको छ ।  त्रिभुवन त्रिशूली माविको खेल मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन सांसद नारायणप्रसाद खतिवडाले गर्नुभएको थियो । उहाँले खेलकूदलाई स्थानीय तहले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । 

Read More

नुवाकोटमा बालश्रम न्यूनीकरण अभियान शुरु

Posted on July 07, 2019 | views : 1422 | नुवाकोट - NWK

असार २२, नुवाकोट | विदुर नगरपालिकाको सहयोग तथा सामुदायिक विकास केन्द्र नेपाल र जालपा मिडिया सर्भिसको सहजीकरणमा विदुर नगरपालिकामा बालश्रम न्यूनीकरण अभियान शुरु भएको छ । प्रारम्भिक चरणमा नगरपालिकाका वडा नं १, २, ४ र ५ मा सञ्चालन हुने अभियान आगामी वर्ष सबै वडामा विस्तार हुने नगरपालिकाले जनाएको छ । &nbs

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18807 | नुवाकोट - NWK

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

नुवाकोटमा खोलाले बगाएर दुई जना बेपत्ता

Posted on July 05, 2019 | views : 2241 | नुवाकोट - NWK

असार २०, विदुर । नुवाकोटको ताँदी गाउँपालिकास्थित घट्टेखोला तर्नेक्रममा बिहीबार साँझ दुई जना बेपत्ता भएका छन् । बजारबाट घरायसी सामान किनेर घर फर्कंदा खोला तर्नेक्रममा ती व्यक्ति बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।  ताँदी गाउँपालिका–२ बस्ने १७ वर्षीय विनोद लामा तामाङ

Read More

नुवाकोट : स्थानीयवासीलाई खानेपानी वितरण गरिने

Posted on July 04, 2019 | views : 1486 | नुवाकोट - NWK

असार १९, विदुर । नुवाकोटको विदुर नगरपालिका–५ स्थित पीपलटारको मुख्य चोकमा डिप बोरिङबाट खानेपानी वितरण गरिने भएको छ । प्रतिनिधिसभाका सांसद नारायणप्रसाद खतिवडा, नगरपालिकाको कार्यालय, विदुर नगरपालिका–५ को वडा कार्यालय र स्थानीयवासीको आर्थिक सहयोगमा डिप बोरिङ निर्माण भएको हो । रु २० लाखको लागतमा निर्माण

Read More

नुवाकोटमा पेट्रोलियम व्यवसायीको मनपरी

Posted on July 03, 2019 | views : 1756 | नुवाकोट - NWK

 असार १८, नुवाकोट | सरकारले निर्धारण गरेकोभन्दा बढी मूल्यमा नुवाकोटमा पेट्रोलियम पदार्थ बिक्री भएको वर्षांै भइसक्दा पनि सम्बन्धित निकायले ध्यान नदिँदा सवारी चालक र उपभोक्ता ठगिँदै आएका छन् । बढी मूल्य नलिनका लागि जिल्ला प्रशासनमा स्थानीयवासीले पटक पटक आग्रह गरे पनि अझै घटाउन पहल भएको छैन । 

Read More

चन्द समूहका कार्यकर्ता पक्राउ

Posted on July 02, 2019 | views : 1797 | नुवाकोट - NWK

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’समूहका कार्यकर्तालाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी बृत्त बालाजुले ४२ वर्षीय सागर तामाङलाई काठमाडौँको तारकेश्वर नगरपालिकाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई बुझाएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो । तामाङमाथि २०७५ साउन २९ गते

Read More

नुवाकोटमा चार करोडको लागतमा विद्यालय भवन निर्माण

Posted on July 01, 2019 | views : 1688 | नुवाकोट - NWK

असार १६, विदुर । नुवाकोटको लिखु गाउँपालिका–३ ठूलोडाँडामा रु चार करोड ५० लाखको लागतमा विद्यालय भवन निर्माण गरिएको छ । ठूलोडाँडास्थित नव प्रकाश माविको सो भवनको सांसद बहादुरसिहं लामाले आज एक कार्यक्रमबीच उद््घाटन गर्नुभयो ।  विसं २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण विद्यालय भवन भत्केको थियो । त्य

Read More

नुवाकोट साहित्य प्रतिष्ठानद्वारा एसइईमा उत्कृष्ट अङ्क ल्याउने तिन जना र चार स्रष्टा सम्मानित

Posted on June 29, 2019 | views : 1704 | नुवाकोट - NWK

असार १४, नुवाकोट । नुवाकोट साहित्य प्रतिष्ठानले आज चार जना स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानको १२औँ स्थापना दिवसका अवसरमा नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पु¥याएबापत साहित्यका विविध क्षेत्रका स्रष्टालाई सम्मान गरिएको हो । प्रतिष्ठानले चार स्रस्टासहित आठ जनालाई सम्मान तथा पुरस्कार प्रदान ग

Read More

प्रदेश नं ३ : दुई विधेयक पारित

Posted on June 26, 2019 | views : 2907 | नुवाकोट - NWK

असार ११, हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको आज अपराह्न बसेको बैठकले कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ र प्रदेशमा आर्थिक ऐन २०७५ लाई संशोधन गर्न बनेको (क), (ख) र (ग) विधेयकलाई बहुमतले पारित गरेको छ ।  उक्त बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढ

Read More

मूलको पानी घट्दै, यस्तो छ मुहानमा पानी घट्नुको कारण

Posted on June 23, 2019 | views : 1771 | नुवाकोट - NWK

असार ८, नुवाकोट (रासस) | नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सिलामेमा १५/२० वर्ष अघि कुलो खनेर हिउँदमा गहुँ र तोरी लगाइन्थ्यो । स्थानीय नवराज अधिकारीलाई अहिले उक्त खेती प्रणाली इतिहास बनेको छ ।  त्यसैगरी हरियाली हुन्थे धादिङका विकट किराञ्चोकको रिष्ठाबोटेलगायत बस्तीका पाखापखेरा । त्यो पनि अहिले इत

Read More

नुवाकोट: लोप भए गाउँका पुराना घर

Posted on June 17, 2019 | views : 1956 | नुवाकोट - NWK

जमुना गजुरेल,  असार २, विदुर । गोरखा भूकम्पका कारण नुवाकोटका पुराना र संस्कृति झल्किने घर  चार वर्षयता हराएर गएका छन् । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्कनुपूर्वका पुराना मौलिकता झल्किने घर अहिलै कतै पनि भेटिन्न । भूकम्प जानुभन्दा पहिले गाउँघरतिर खरले छाएका, ढुृङ्गाका गारा, काठका ढोका, आँ

Read More

नुवाकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

Posted on June 13, 2019 | views : 2079 | नुवाकोट - NWK

 जेठ ३०, विदुर । नुवाकोटको ककनी गाउँपालिका–४ रानीपौवा नियालेमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक र सहचालक घाइते भएका छन् । पासाङ ल्हामु सडकखण्डको रानीपौवा र ३५ किलोको बीचमा काठमाडौँबाट नियालेतर्फ आउँदै गरेको बा२क ६३६३ नंको टिपर सडकबाट करीब ३०० मिटर तल खसेको थियो । प्र

Read More

नुवाकोट : छात्रालाई सेनेटरी प्याड र भेन्डिङ मेसिन वितरण

Posted on June 11, 2019 | views : 1758 | नुवाकोट - NWK

जेठ २८, विदुर । नुवाकोटको लिखु गाउँपालिकाका दुई विद्यालयलाई सेनेटरी प्याड र भेन्डिङ मेसिन वितरण गरिएको छ । सोमबार भएको एक कार्यक्रममा लिखु गाउँपालिकास्थित चौघडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला नेता एवं लायन्स क्लब अफ काठमाडौँ डाउनटाउनका प्रथम उपाध्यक्ष पूर्णलाल श्रेष्ठले क्षेत्रपाल माध्य

Read More

नुवाकोटको दुप्चेश्वरमा प्रहरी चौकी निर्माण

Posted on June 06, 2019 | views : 1914 | नुवाकोट - NWK

जेठ २३, नुवाकोट (रासस) | नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित समुन्द्रटारमा सुविधासम्पन्न प्रहरी भवन निर्माण गरिएको छ । सो भवनको बुधबार प्रदेश नं ३ प्रहरी कार्यालय हेटाँैडाका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपककुमार थापाले उद्घाटन गर्नुभयो । विसं २०७२ वैशाख १२ को भूकम्पका कारण अस्थायी त्रिपाल र कटेज

Read More

नुवाकोट गोल्ड कपः नुवाकोट–११ विजयी

Posted on June 05, 2019 | views : 1784 | नुवाकोट - NWK

जेठ २२, नुवाकोट | आजदेखि शुरु भएको ‘दोस्रो नुवाकोट गोल्ड कप फुटबल प्रतियोगिता’मा घरेलु टोली नुवाकोट–११ विजयी भएको छ । बट्टार बहुमुखी क्याम्पसको मैदानमा भएको उक्त खेलमा नुवाकोट–११ ले काठमाडौँको दिपशिखा युवा समूहलाई ५–० गोलले पराजित गरेको हो ।  नुवाकोट–११ का लागि विश्वास श्रेष्ठले ह्याट्रिक गरेका

Read More

प्रदेश नं ३ का मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

Posted on June 03, 2019 | views : 2486 | नुवाकोट - NWK

जेठ २०, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना हुनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो ।  मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17805 | नुवाकोट - NWK

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

नुवाकोटमा अतिक्रमण गरी बनाइएका टहरा भत्काइए

Posted on May 27, 2019 | views : 2424 | नुवाकोट - NWK

जेठ १३, विदुर । नुवाकोटको विदुर नगरपालिका–२ स्थित जिल्ला प्रशासन कार्यालय नजीक रहेको सरकारी जग्गामा बनाइएका टहराहरु आज डोजर लगाई भत्काइएको छ । विदुरस्थित वनदेवी सामुदायिक वनका नेपाल सरकारको स्वामित्वको जग्गा अतिक्रमण गरी केही व्यक्तिले  विनाइजाजत अवैध तरिकाले घरटहरा निर्माण गरी बसोवास गर्दै आइर

Read More

नुवाकोट तारकेश्वर गाउँपालिकाका कर्मचारीमाथि हातपात

Posted on May 26, 2019 | views : 1338 | नुवाकोट - NWK

जेठ १२, काठमाडौँ | तारकेश्वर गाउँपालिका कार्यालयमा कर्मचारीमाथि हातपात भएको छ । बिहीबार अपराह्न उपाध्यक्ष तारादेवी रिमालले आफूले भनेको योजनाको बजेट नदिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत अशोक दाहालमाथि कार्यकक्षमै हातपात गरेकी हुन् । ‘नियमले मिल्दैन भन्दा एक्कासि हातपात गरी सर्ट च्यातिदिएर टाँक पनि चु

Read More

नुवाकोटमा पुनःनिर्माणमा नयाँ अभ्यास : काठैकाठ प्रयोग गरेर घर निर्माण

Posted on May 26, 2019 | views : 1108 | नुवाकोट - NWK

जेठ १२, बेत्रावती । चार वर्षअघि गएको ‘गोरखा भूकम्प’ पछि नुवाकोटमा विपत् प्रतिरोधात्मक संरचना बनाउने क्रममा काठैकाठ मात्र प्रयोग गरेर घर बनाउन थालिएको छ ।  विदुर नगरपालिका–९ जफती एवं आसपासका स्थानसहित रसुवामा समेत नयाँ घर बनाउँदा निर्माण सामग्रीको रुपमा गोब्रेसल्लाको काठ प्रयोग गरेर घर बनाउन स्थ

Read More

नुवाकोटमा पौडी खेल्दा खोलामा डुबेर एकजनाको मृत्यु

Posted on May 23, 2019 | views : 2477 | नुवाकोट - NWK

जेठ ९, विदुर । साथीहरुसँग पौडी खेल्ने क्रममा नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ स्थित बानियाँटारका १७ वर्षीय विद्यार्थी सौगात ढकालको आज मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरका अनुसार ढकाल काठमाडौँमा कक्षा ११ को परीक्षा सकाएर घर आएका थिए

Read More

नुवाकोट : अँध्यारोमा बुधसिंह गाउँ

Posted on May 23, 2019 | views : 1455 | नुवाकोट - NWK

जेठ ९, विदुर । नुवाकोटको तारकेश्वर गाउँपालिका–४ सिरानटोल स्थित बुधसिंहको दलित बस्तीमा १० दिनदेखि बत्ती नहुँदा आधा गाउँ नै अन्धकारमा बस्नुपरेको छ । दश दिनदेखि ४ नम्बर कार्यालय परिसर र चन्दनी माथितिरको गाउँ बस्तीमा बत्ती नभएपछि स्थानीय ठूलो मर्कामा परेको गाउँपालिका अध्यक्ष रमेश वस्तीले बताउनुभयो

Read More

नुवाकोटमा नौ थान चोरीको मोटरसाइकल बरामद

Posted on May 22, 2019 | views : 1770 | नुवाकोट - NWK

जेठ ८, बेत्रावती । नगरप्रहरी चौकी कोलनीले पछिल्लो तीन महीनामा नौ थान चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको छ । जिल्लाको विभिन्न स्थान र काठमाडौँबाट हराएका नौ थान मोटरसाइकल नियन्त्रणमा लिएर सम्बन्धित धनीलाई बुझाएको नगर प्रहरी चौकीका इञ्चार्ज (प्रहरी सहायक निरीक्षक) राजु लामिछानेले जानकारी दिनुभयो ।

Read More

नुवाकोट : अपराधमा संलग्न १६८ जना पक्राउ

Posted on May 21, 2019 | views : 1526 | नुवाकोट - NWK

जेठ ७, विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले विभिन्न अपराधमा संलग्न १६८ जनालाई पक्राउ गरेको छ । प्रहरी उपरीक्षक कृष्णपल्ली मगरका अनुसार चालू आर्थिक वर्षको अहिलेसम्ममा विभिन्न घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको हो ।  विभिन्न आपराधिक क्रियाकलापमा मुद्दा दर्ता भएका र अपराधमा संलग्नता भएका व

Read More

नुवाकोटकि ज्येष्ठ नागरिक बाटुली लामिछानेलाई मासिक दश हजार बृद्धभत्ता

Posted on May 19, 2019 | views : 1718 | नुवाकोट - NWK

जेठ ५, नुवाकोट | नुवाकोटको ककनी गाउँपालिका–८ थानसिंह निवासी एक सय सत्र वर्षीया ज्येष्ठ नागरिक बाटुली लामिछानेलाई मासिक रु दश हजार उपलब्ध गराइने भएको छ । विसं १९५९ चैत १० गते जन्मिनुभएका लामिछानेको स्याहारसुसार तथा उहाँको जीवनका अनुभवको पुस्ता हस्तान्तरणमा सहयोग पुर्याउन गाउँपालिकाले मासिक भत्ता उपलब

Read More

नुवाकोटमा खानेपानीका लागि पाइपलाइन बिछ्याइएकै दिन पाइप काटियो

Posted on May 15, 2019 | views : 1982 | नुवाकोट - NWK

जेठ १, विदुर  । नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुरमा खानेपानीका लागि पाइपलाइन बिछ््याएकै दिन पाइप काटिएको छ । सोमबार विस्तार गरिएको नौ सय मिटर लम्वाई र ३२ एमएमको पाइप त्यही राति काटिएको हो ।  कल्याणपुरको घट्टेखोला मुहानबाट आमथाङस्थित बाँझोगाउँको बस्तीमा ल्याइको खानेपानी पाइपलाई टु

Read More