पत्रपत्रिकाबाट |


सरकारले गरे करको दरमा अनौठो हेरफेर

Posted on May 30, 2023 | views : 438 |

जेठ १६, काठमाडौं | बजेट वक्तव्यसँग ल्याइएको आर्थिक विधेयकमार्फत सरकारले करका दरमा अनौठो हेरफेर गरेको छ। अर्थमन्त्री डा। प्रकाशशरण महतले सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमार्फत करछुटको सूची छोट्याउने, कुनै अत्यावश्यकीय वस्तुलाई कर लगाउने, कुनैमा विलासितालाई च्याप्नेजस्ता

Read More

जसले जोगाए नेपाल प्रहरीको साख

Posted on May 27, 2023 | views : 1134 |

जेठ १३, काठमाडौँ । नेपाल प्रहरीमा राजनीतीकरण र आन्तरिक गुटबन्दीले संगठनको छवि धुमिल भएका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सफल अनुसन्धान गरी दुई एसएसपीले संगठनको साख जोगाएका छन् । गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, कार्यालयसमेतको उपत्यका प्रहरी सहयोगमा जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका

Read More

लाइसेन्स नलिएका दुईपाङ्ग्रे सवारी चालकका हकमा सर्वोच्चको नयाँ नियम प्रतिपादन

Posted on May 26, 2023 | views : 594 |

जेठ १२, काठमाडौँ | सवारी कसुरसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले नयाँ सिद्धान्त प्रतिपादन गरेको छ । दोहोऱ्याई हेरिएको मुद्दामा सर्वोच्चको बृहत् पूर्ण इजलासले सवारी चालक अनुमतिपत्र नलिएका दुईपाङ्ग्रे सवारी चालकका हकमा सावधानीसाथ सवारी चलाउँदा कुनै दुर्घटना भएमा लापरबाहीको कसुर आकर्षित गर्न नमिल्ने व्य

Read More

शान्ति सेनाका लागि हतियारको एलसी खोल्न बैंकद्वारा अस्वीकार

Posted on May 26, 2023 | views : 302 |

जेठ १२, काठमाडौँ | संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत खटिने शान्ति सेनाका लागि ६ अर्ब रूपैयाँबराबरको सैनिक सामग्री खरिद गर्ने तयारीका लागि नेपाली सेनाले प्रतीतपत्र (एलसी) खोल्न लाग्दा हिमालय बैंकले अस्वीकार गरेको छ । कालोसूचीमा रहेको चिनियाँ कम्पनीबाट सेनाले हतियार खरिद गर्न लागेको भन्दै हिमालय बैंकल

Read More

नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घट्यो

Posted on May 25, 2023 | views : 382 |

जेठ ११, काठमाडौं | नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घटेको छ । प्रत्येक वर्ष १० प्रतिशतसम्म आयात बढ्ने गरेकामा यो वर्ष खपतमा कमी हुँदा आयातमा समेत कमी भएको हो । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख)सम्म दुई खर्ब २४ अर्ब ५७ लाख ५७ हजार  रुपियाँ बराबरको २१ ल

Read More

रायमाझी, खाण र पाण्डेमाथि थप ६० दिन अनुसन्धान हुन सक्ने

Posted on May 23, 2023 | views : 344 |

जेठ ९, काठमाडौँ | नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे (तत्कालीन गृहसचिव) नीतिगत निर्णय गर्ने भूमिकामा रहेको किटान गर्दै प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । अलगअलग भूमिक

Read More

नक्कली शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धान प्रतिवेदन यस्तो

Posted on May 23, 2023 | views : 681 |

जेठ ९, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकालाई प्रहरीले तीनवटा अभियोगमा मुद्दा अघि बढाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई राय दिँदै अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेकाहरूमाथिको अनुसन्धानपछि उनीहरूविरुद्ध ठगी, संगठित अपराध र राज्यविरुद्धको अप

Read More

आरजुको उजुरीमा दोहोरो अनुसन्धान, बादलको छोरा खोज्दै प्रहरी

Posted on May 22, 2023 | views : 541 |

जेठ ८, काठमाडौँ | नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्चमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं कांग्रेस नेत्री आरजु राणा देउवा पनि संलग्न भएको अडियो सार्वजनिक भएपछि त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले आरजुले दिएको उजुरीमाथि छानबिन मात्र गरेको छै

Read More

प्रेम प्रस्ताव इन्कार गर्दा युवतीको बीभत्स हत्या

Posted on May 21, 2023 | views : 526 |

जेठ ७, काठमाडौं | प्रेम प्रस्ताव अस्वीकार गर्दा युवतीको हत्या गरेको भन्दै एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको छ। कोहलपुर–६ रझेनाकी २२ वर्षीया सुमद रानी थारूले बर्दियास्थित राजापुर ८ कोइरी गाउँका २६ वर्षीय शैलेन्द्र चौधरीको प्रेम प्रस्ताव अस्वीकार गर्दा उनको बीभत्स हत्या भएको दाबी जा

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन तयार

Posted on May 21, 2023 | views : 542 |

जेठ ७, काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहबारे प्रहरीले झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ। पीडितहरूको उजुरीका आधारमा नेपाल प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शराणार्थी प्रकरणक

Read More

अदृश्य शक्तिको खेलमा यसरी हुन्छन् ठूला पदमा सरुवा

Posted on May 21, 2023 | views : 399 |

जेठ ७, काठमाडौं । निजामती प्रशासनमा कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि पछिल्ला दिनमा ठूला पदमा हुने सरुवामा राजनीतिक नेतृत्वको अत्यधिक रुचि बढ्ने गरेको पाइएको छ । यसरी ठूला सरुवामा रुचि राख्ने राजनीतिक नेतृत्वलाई भने अदृश्य शक्तिले परिचालन गर्ने गरेको दाबी स्रोतको छ । स्रोतका अनुसार अदृश्य शक्ति

Read More

एमसीसीको औपचारिक काम भदौदेखि थालिने

Posted on May 21, 2023 | views : 420 |

जेठ ७, काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सम्झौता अुनसार नेपालमा गठित मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले प्रारम्भिक काम थालेको छ। नेपालसँग ५० करोड डलर (करिब ५० अर्ब रुपियाँ) बराबरको एमसिसी सम्झौता सन् २०१७ मा भएको हो।  एमसिसी र सरकारबिच भएको सहमति अनुस

Read More

कर्मचारीको मासिक रिपोर्ट कार्ड बन्ने

Posted on May 20, 2023 | views : 450 |

जेठ ६, काठमाडौँ | राष्ट्रसेवक कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई नतिजामा आधारित बनाउन आगामी आर्थिक वर्षदेखि प्रत्येक महिना रिपोर्ट कार्ड तयार गरिने भएको छ । सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन सार्वजनिक प्रशासनले प्रदान गर्ने सेवाप्रति आमनागरिकलाई विश्वस्त पार्दै नतिजामुखी बनाउन सरकारल

Read More

आठ करोड बढी रकम र सुन ठगी गरेको आरोपमा कांग्रेस नेता पक्राउ

Posted on May 20, 2023 | views : 755 |

जेठ ६, सिन्धुली | नेपाली कांग्रेसका युवा नेता एवम् सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यका लागि दावेदार रहेका कृष्णमुरारी गुरुङ आठ करोड बढी रकम र सुन ठगी गरेको आरोपमा पक्राउ परेका छन् । उनी विभिन्न व्यक्तिलाई रकम लिने र नतिर्ने गरि करोडौं ठगी गरेको आरोपमा काठमान्डौबाट पक्राउ परेका हुन् । गोलञ्जोर गाउँपालिक

Read More

टेकनाथ रिजालका बारेमा एक बर्ष अघि नै रहस्य खुलाउने पक्षमा थिए डा. भम्पा राई

Posted on May 19, 2023 | views : 519 |

जेठ ५, काठमाडौँ | भुटानी शरणार्थी स्वदेश फिर्ती आन्दोलनका अभियन्ता तथा शरणार्थीका चिकित्सक डा. भम्पा राईले भनेका थिए, ‘ म अहिले अस्वस्थ छु । म निको भएपछि शरणार्थीका ठूला नेताका कर्तुत सबै पर्दाफास गर्छु । केही दिन पर्खनु है । म कागजात संकलन गर्दैछु।’ त्यति भनेको केही दिनमा डा.राई दिवंगत हुन पुगे। उन

Read More

नेपाल वायुसेवा निगमको वित्तीय सूचकमा सुधार, नयाँ जहाज किन्ने तयारी !

Posted on May 19, 2023 | views : 351 |

जेठ ५, काठमाडौँ | राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वित्तीय सूचकमा सुधार देखिएको छ। पछिल्लो एक वर्षमा निगमले वित्तीय सुधार गरी थप जहाज खरिदको तयारी थालेको जनाएको छ । संस्थाको व्यापार विस्तार तथा नगद प्रवाहमा थप सुधार ल्याउन अन्तर्राष्ट्रिय गन्तव्य विस्तारमा लागेको निगमले आन्तरिक उडानमार्फत स

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणमा पाँच कसुर आकर्षित हुने

Posted on May 18, 2023 | views : 333 |

जेठ ४, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले हालसम्मको अनुसन्धान ‘संगठित अपराधसम्बन्धी’कसुरमा गरिरहेको छ। सुरुमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रहरीले यो प्रकरणमा थुप्रै व्यक्ति जोडिएर योजनाबद्ध रूपमा ठगी गिरोह सञ्चालित रहेको पाएपछि संगठित अपराधमा अनुसन्धान गर्न जिल्ला अदालत काठ

Read More

दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगविहीन, चौथो बनाउन ताकेता

Posted on May 17, 2023 | views : 446 |

जेठ ३, काठमाडौँ । निर्माण सम्पन्न भएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा आउन सकेका छैनन् तर सांसदहरू भने चौथो अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको भन्दै लबिङमा लागेका छन्। मङ्गलबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका ला

Read More

सरकारका अधिकांश सचिवहरु ‘बिचौलिया’कै भूमिकामा रहेको आरोप

Posted on May 17, 2023 | views : 382 |

जेठ ३, काठमाडौं । सरकारका अधिकांश सचिवहरू अहिले पनि बिचौलियाकै भूमिकामा रहेको भन्दै आम कर्मचारीहरूबाट प्रमुख प्रशासनिक भूमिकामा रहेका सचिवहरूप्रति आक्रोश पैदा हुन थालेको छ । अधिकांश सचिवहरू मन्त्री र उनका आसेपासेबाट परिचालित हुँदा र बिचौलियाकै भूमिकामा पुग्दा सिंगो प्रशासन क्षेत्रको साख निहुरिएको भन

Read More

नक्कली शरणार्थी बन्न खोज्दा बिल्लीबाठ: न अमेरिका, न त पैसा !

Posted on May 17, 2023 | views : 646 |

जेठ ३, विराटनगर । मजदुरी गरेर जीविकोपार्जन । आर्थिक अवस्था निकै कमजोर । महिनामै प्रशस्त हरियो डलर (अमेरिकी) कमाइ हुने आश्वासनले मनै फुरुङ। त्यसमाथि चिनेजानेकै वडाध्यक्षबाट अमेरिका पुर्‍याइदिने वचन। वडाध्यक्षकै बुवाआमाको बसोबास अमेरिकामा भएपछि झनै पत्यारलाग्दो सपना।  जसकारण मोरङको पथरी शनिश्चरे

Read More

अब एनओसी ‘फेसलेस, पेपरलेस र क्यासलेस’

Posted on May 16, 2023 | views : 433 |

जेठ २, काठमाडौँ । अबदेखि विद्यार्थी आफैँले वैदेशिक शिक्षा अध्ययन अनुमतिपत्र (एनओसी) प्रिन्ट गर्न पाउने भएका छन् । यसको थालनी सोमबारबाट गरिएको छ । रिफरेन्स नम्बरका आधारमा आवश्यक कार्य गर्न सकिने भए पनि आवश्यक परेमा प्रिन्ट गर्न सकिने छ । यसअघि अनलाइनबाट आवेदन दिन पाइने व्यवस्था भए पनि एनओसी लिन सानोठ

Read More

कस्तो छ, भीआईपी अभियुक्तहरु खाँड र रायमाझीको हिरासत बसाई ?

Posted on May 16, 2023 | views : 1469 |

जेठ २, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई सघाएको आरोप लागेका तीन जना पूर्वभीआईपी हाल प्रहरी अनुसन्धानका लागि हिरासतमा छन् । प्रहरीले नक्कली शरणार्थी प्रकरणमा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री टोबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सरकारका वर्तमान सचिव तथा

Read More

दर्ताबिनाका मोबाइलमा अब आउनेछ यस्ता समस्या

Posted on May 16, 2023 | views : 774 |

जेठ २, काठमाडौँ । मोबाइलको आयात र प्रयोगलाई व्यवस्थित गर्न स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सोमबारदेखि लागु हुने भएको छ। यससँगै अबदेखि नेपाल भित्रिने मोबाइल (सम्बन्धित मोबाइलको आइएमइआई) लाई यो प्रणालीमा अनिवार्य दर्ता गर्नुपर्ने छ।  प्रणालीमा दर्ता नभएका मोबाइलको ‘नेट

Read More

भुटानी शरणार्थी प्रकरण: कसरी पक्राउ परे टोपबहादुर रायमाझी ?

Posted on May 15, 2023 | views : 542 |

जेठ १, काठमाडौं | नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजीमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएको १२ औं दिनमा आइतबार नेपाल प्रहरीको विशेष ब्युरोले रायमाझीलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । 'रायमाझी शनिबार काठमाडौँ

Read More