पत्रपत्रिकाबाट |


यातायात विभागको चरम लापरबाही, नम्बर र जन्म मिति राखेकै भरमा जोसुकैको लाइसेन्स देखिने

Posted on August 03, 2023 | views : 476 |

साउन १८, काठमाडौं | यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र सम्बन्धी डेटा सुरक्षामा लापरबाही गरेको पाइएको छ । विभागले आफ्नो वेबसाइटमा लाइसेन्स नम्बर र जन्म मिति राखेकै भरमा जोसुकैको लाइसेन्स हेर्न सकिने गरी नागरिकको तथ्याङ्कको गोपनीयतामाथि खेलवाड गरेको हो । विभागको अनलाइन ड्राइभिङ लाइसेन्स सि

Read More

ललिता निवास प्रकरणमा सिआइबी राडरका व्यापारी बेपत्ता

Posted on August 03, 2023 | views : 329 |

साउन १८, काठमाडौं | बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरी किनबेचमा संलग्न व्यावसायिक घरानाका व्यक्तिहरू बेपत्ता भएका छन्। सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी छाप दस्तखत किर्ते तथा संगठित अपराधमा पक्राउ गरी अनुसन्धान सुरु गरेपछि उनी

Read More

अबदेखि (एसईई) परीक्षा नहुने, पनिकाको हैसियत समाप्त हुने

Posted on August 03, 2023 | views : 425 |

साउन १८, काठमाडौं | अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुनेगरी प्रस्ताव अघि बढाइएको छ । सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । एसईई परीक्षा नलिने भएपछि पनिकाको हैसियत समाप्त हुने

Read More

पशुपति गौशाला धर्मशालाको सम्झौता रद्द

Posted on August 03, 2023 | views : 516 |

साउन १८, काठमाडौँ | विसं २०६० मा  पशुपतिनाथ अमालकोट कचहरी र मारवाडी सेवा समितिबीच पशुपति गौशाला धर्मशाला सञ्चालनका सम्बन्धमा भएको नौबुँदे सम्झौता रद्द भएको छ।  पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बुधबार बसेको बैठकले अमालकोट कचहरी र मारवाडी सेवा समितिबिच भएको सम्झौता रद्द गरी पशुपतिना

Read More

बिर्य दान गरेर निःसन्तानलाई सन्तान उपहार दिने युवाको कति हुन्छ आम्दानी ?

Posted on August 02, 2023 | views : 1837 |

काठमाडौँ | नेपालमा पनि टेस्टट्युब बेबीको प्रयोग बढेको छ । निःसन्तानलाई वरदान सावित टेस्टट्युब बेबीका लागि बिर्य चाहिन्छ । महिलाको पाठेघर सबै ठीक छ। तर, पुरुषको शुक्रकीटमा समस्या छ भने त्यस्तो समस्यामा आईयूआई विधि अपनाइन्छ। यो विधि भनेको पाठेघरमा सोझै पुरुषको शुक्रकीट राख्ने विधि हो। यो विधिबाट पनि ब

Read More

सुन बरामद प्रकरणमा पक्राउ परेका १८ जनाकै कल डिटेल्सका आधारमा दर्जनौं निगरानीमा

Posted on August 02, 2023 | views : 322 |

साउन १७, काठमाडौं | राजस्व अनुसन्धान विभागले अहिलेसम्मकै ठुलो मानिएको १ क्विन्टल (सय किलो) सुन बरामद प्रकरणमा पक्राउ परेका मुख्य डिजाइनरमध्येका एक मानिएका चिनियाँ नागरिक दावा छिरिङमा मुख्य अनुसन्धान केन्द्रित गरेको छ । दावासहित हालसम्म पक्राउ परेका १८ जनाकै कल डिटेल्स लिने काम सम्पन्न भएको र सोही आध

Read More

प्रेमिकाको अश्लील भिडियो ‘पोर्न’ साइटमा राखेपछि...

Posted on August 02, 2023 | views : 872 |

साउन १७, काठमाडौं | प्रेमीप्रेमिकाबिच मायापिरतीका संवाद र अन्तरङ्ग साटासाट गर्दाको संवादका कतिपय पल सुखद मात्र रहँदैनन्, सम्बन्ध बिग्रियो भने पीडादायी र भयावह हुन सक्छन् । त्यसको उदाहरण प्रकाश र रस्मिला (नाम परिवर्तन) को सम्बन्ध बनेको छ । घटना अनुसार म्याग्दी साबिक अर्मन गाविस–२ का २७ वर्षीय प्रकाश

Read More

भुटानले माग्यो पोखरा र भैरहवामा उडान अनुमति

Posted on August 01, 2023 | views : 531 |

साउन १६, काठमाडौँ | काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्दै आएको भुटानले नेपालसँग भैरहवा र पोखराका लागि पनि सिधा उडानको अनुमति मागेको छ । भुटानको पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको ‘भुटान सिभिल एभिएसन अथोरिटी’ ले नेपालका दुई सहरमा सिधा उडान अनुमति दिन शुक्रबार प

Read More

नयाँ व्यवस्थाले लाइसेन्स लिनेको सङ्ख्या बढे

Posted on August 01, 2023 | views : 542 |

साउन १६, काठमाडौँ | सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा ७० अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था लागु भएपछि उत्तीर्ण हुनेको सङ्ख्या करिब ५० प्रतिशतले वृद्धि भएको छ । मोटरसाइकलमा एक सय पूर्णाङ्कमा शतप्रतिशत नै अङ्क ल्याउनुपर्ने व्यवस्था हुँदा ४० प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण हुन्थे भ

Read More

सुन तस्करी प्रकरण: दावालाई वडाको सिफारिसविनै नेपाली नागरिकता दिएको खुलाशा

Posted on August 01, 2023 | views : 709 |

साउन १६, काभ्रे । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती नागरिक दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्लाको ठेगाना राखेर लिएको नागरिकता वडाको सिफारिस बिना नै बनेको खुलासा भएको छ। दावाले काभ्रेबाट वि. सं. २०७४ पुस २० गते निमा तामाङका नाममा वंशजका आधारमा लिएको नागरिकतामा नमोबुद्ध नगरपालिका ११ न

Read More

किन भयो प्रधानन्यायाधीशमा श्रेष्ठलाई सिफारिस गर्न ढिलाइ ?

Posted on July 31, 2023 | views : 319 |

साउन १५, काठमाडौं | प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पाँच दिनपछि अर्थात् साउन २० मा अनिवार्य अवकाश पाउँदैछन्। संविधानको धारा २८४ (३)ले भन्छ, ‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्तिका लागि सिफारिस गर्न सक्ने छ।’ यो प्रावधानअनुसार एक महिनाअघि अर्थात् असार २० गते

Read More

सुन बरामद प्रकरण: अडुकियाको कारखाना छाडेर घरमा छापा

Posted on July 31, 2023 | views : 350 |

साउन १५, काठमाडौँ | करिब सय किलो सुन तस्करीमा मुछिएका विवादास्पद व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मार्दा फेला पार्न नसकी विभागको टोली केही कागजात मात्र लिएर फर्केको छ । कमलपोखरीस्थित अडुकियाको घरमा छापा मारेको विभागको टोलीको नजर मालिगाउँस्थित कारखानामा भने परेको छैन । हङकङमा कार्यालय खोलेर सु

Read More

तातोपानी नाका दुई महिनाभित्र मान्छेका लागि पनि खुला गरिने

Posted on July 30, 2023 | views : 424 |

साउन १४, काठमाडौँ | नेपाल र चीनबीचको पुरानो नाका तातोपानी (कोदारी) मानिसका लागि पनि खुला गरिने भएको छ । आठ वर्षयता आयात–निर्यात मात्रै हुँदै आएको तातोपानी नाकाबाट मानवलाई समेत आवतजावत गर्न दिने गरी दुई देशबीच सहमति भएको हो । नेपाल–तीब्बत व्यापार सहजीकरण समितिको एघारौँ बैठकले तातोपानी नाकालाई आगामी द

Read More

नेपाल २०२६ पछि विकासशील राष्ट्र बन्दै, विकासशील राष्ट्र बनेपछि के हुन्छ ?

Posted on July 30, 2023 | views : 326 |

साउन १४, काठमाडौं । तीन वर्षपछि अति कम विकसित मुलुकबाट नेपाल ‘विकासशील’ मा फड्को मार्दै छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२६ बाट नेपाल स्तरोन्नति हुने निर्णय गरिसकेको छ। विकासशीलमा फड्को मारेपछि नेपालले अति कम विकसित मुलुकका नाममा पाउँदै आएका सुविधा गुमाउनेछ। यसको प्रत्यक्ष असर निर्यातमा पर्ने

Read More

१ क्विन्टल सुन तस्करीमा तीनवटा मुख्य समूहको संलग्नताको आशंका

Posted on July 30, 2023 | views : 440 |

साउन १४, काठमाडौं | सुन्दा पनि अनौठो लाग्ने गरी १ क्विन्टल (सय किलो) सुन त्रिभुवन विमानस्थलको भन्सार प्रशासनलगायत सबै सुरक्षा निकायलाई छलेर बाहिरीनै लाग्दा राजस्व अनुसन्धान विभागले सिनामंगलको सडकबाट बरामद गरे पनि सो तस्करी प्रकरणका मुख्य योजनाकारको बारेमा कुनै सूत्र हात लागेको छैन । हङकङको क्याथे प्

Read More

कोशी प्रदेशमा सरकार गठनका यस्ता छन् विकल्प

Posted on July 29, 2023 | views : 783 |

साउन १३, काठमाडौँ | कोशी प्रदेशमा बहुमतको सरकार गठनका लागि विभिन्न विकल्पहरू रहेका छन् पहिलो विकल्पका रूपमा सभामुखलाई राजीनामा गर्न लगाएर कांग्रेस नेतृत्वको गठबन्धनले मुख्यमन्त्री दाबी गर्न सक्छ ।  दोस्रो विकल्प कांग्रेस गठबन्धनले नै राप्रपालाई विश्वासमा लिएर सरकार बनाउन सक्छ । तेस्रो विकल्प एम

Read More

खाना पकाउने एलपी ग्यासको आयातमा कमी

Posted on July 29, 2023 | views : 393 |

साउन १३, काठमाडौँ | गत आर्थिक वर्षमा खाना पकाउने एलपी ग्यासको खपत घटेसँगै आयातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा आव २०७९/८० मा सात अर्ब रुपियाँ बराबरको ग्यास आयातमा कमी आएको हो । आव २०७९/८० मा ५८ अर्ब १५ करोड ४१ लाख १४ हजार रुपियाँको पाँच लाख १४ हजार ३४० मेट्रिक टन

Read More

सुन तस्करीको 'राडर'मा देखिएका अडुकियालाई कसले भगायो ?

Posted on July 28, 2023 | views : 1030 |

साउन १२, काठमाडौँ | राजस्व अनुसन्धान विभागले करिब एक सय किलो सुन बरामद गरेदेखि नै तस्करीको राडरुमा देखिएका दुई व्यक्तिमध्ये एक राकेशकुमार अडुकिया फरार छन् । विभागले बुधबार साँझ घरमा छापा मारे पनि उनी फेला परेनन् । सुन बरामद भएको एक सातापछि विभागले उनको घरमा छापा मारेको हो । त्यसक्रममा केही कागजात बर

Read More

नेपालमा रोजगारी गर्ने विदेशी नागरिकको संख्या बढ्दो

Posted on July 28, 2023 | views : 522 |

साउन १२, काठमाडौँ | स्वदेशमा रोजगारीको अवसर नपाएर रोजगारीको खोजीमा बिदेसिने नेपालीको सङ्ख्या बढेसँगै विदेशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या पनि बढेको छ । पछिल्लो दुई आर्थिक वर्षमा विदेशका विभिन्न देशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या ३७ प्

Read More

सुन तस्करीको 'राडर'मा देखिएका राकेशकुमारलाई कसले भगायो ?

Posted on July 28, 2023 | views : 361 |

साउन १२, काठमाडौं | राजस्व अनुसन्धान विभागले करिब एक सय किलो सुन बरामद गरेदेखि नै तस्करीको राडरुमा देखिएका दुई व्यक्तिमध्ये एक राकेशकुमार अडुकिया फरार छन् । विभागले बुधबार साँझ घरमा छापा मारे पनि उनी फेला परेनन् । सुन बरामद भएको एक सातापछि विभागले उनको घरमा छापा मारेको हो । त्यसक्रममा केही कागजात बर

Read More

नेपालमा श्रम स्वीकृति लिएर रोजगारी गर्ने विदेशीहरुको संख्या बढ्दो

Posted on July 28, 2023 | views : 297 |

साउन १२, काठमाडौं | स्वदेशमा रोजगारीको अवसर नपाएर रोजगारीको खोजीमा  विदेशीने नेपालीको सङ्ख्या बढेसँगै विदेशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या पनि बढेको छ । पछिल्लो दुई आर्थिक वर्षमा विदेशका विभिन्न देशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या

Read More

अब के गरिन्छ त्रिभुवन विमानस्थलबाट बरामद सुन ?

Posted on July 26, 2023 | views : 474 |

साउन १०, काठमाडौँ | गत बुधबार त्रिभुवन विमानस्थलबाट बाहिरिएको सुनको तौल अझै निक्र्योल भएको छैन। मोटरसाइकल र स्कुटरको ब्रेकसुमा लुकाएर ल्याइएको उक्त सुनको परिमाण थाहा पाउन सकिएको छैन। राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार सुनलाई नेपाल राष्ट्र बैंकको टक्सार विभागमा बुझाइएको छ। सु

Read More

जरिबाना नतिरे सांसददेखि मन्त्रीसम्मले चुनाव लड्न नपाउने

Posted on July 26, 2023 | views : 383 |

साउन १०, काठमाडौँ | प्रतिनिधि  सभा  सदस्य  निर्वाचनपछि  खर्च  विवरण सार्वजनिक नगरी जरिबाना तिर्नुपर्ने सूचीमा प्रदेश सभा सदस्य, प्रतिनिधि सभा सदस्य र मन्त्रीसम्म छन् । प्रतिनिधि सभा सदस्यतर्फ दलीय आधारमा खर्च विवरण सार्वजनिक नगरी जरिबानामा पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्ट

Read More

ललितानिवास जग्गा प्रकरणमा न्यायाधिश गौतममाथि अनुसन्धान गर्न प्रहरीले पाएन पुर्जी

Posted on July 26, 2023 | views : 321 |

साउन १०, काठमाडौं | ललितानिवास जग्गा प्रकरणमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयबाट टिप्पणी उठ्दा ऐननियम हेर्ने कानुन विभागका उपसचिव एवं हालका न्यायाधीश विनोदकुमार गौतमलाई न्यायपरिषद्मा हाजिर गराएर अनुसन्धानमा आलटाल गरिएको छ । न्यायाधीश हुनुअघिको कसुर भएको र त्यसमा न्यायपरिषद्ले नै अनुसन्धान

Read More