कालिकोटको पलाँतामा ३२ घरमात्र जलेको तथ्यांक सार्वजनिक

Posted on: 06 Jan, 2019

पुस २२, कालिकोट | कालिकोटको पलाँता गाउँपालिका–१ को खाडा न्यौपाने गाउँमा भएको आगलागीमा नष्ट भएका घर संख्याबारे विवादास्पद तथ्यांक सार्वजनिक भएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

आगलागीको १० दिनपछि प्रहरीले त्यहाँ ३२ घर मात्र पूर्ण जलेको दाबी गरेको छ भने गाउँपालिका प्रमुखले ४२ घर जले रूपमा जलेको दाबी गरेका छन्। 

पुस ८ गते मध्यरातको आगलागीमा ८७ घर (पूरै गाउँ) नै खण्डहरमा परिणत भएको खबर सार्वजनिक भएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!