पर्यटन | मुस्ताङ्ग - MST


सडक सञ्जालले छोएपछि मुस्ताङको सेकुङ तालमा बढ्दै पर्यटक

Posted on April 04, 2023 | views : 626 | मुस्ताङ्ग - MST

चैत २१, मुस्ताङ | प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुस्ताङको महत्वपूर्ण पर्यटकीयस्थल हो, सेकुङ ताल । यो ताल मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्दछ । जहाँ पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदा तालको गरिमा झन् बढेर गएको छ ।  सडक सञ्जालले छोएपछि दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउन थालेको

Read More

२०१८ मुस्ताङमा पर्यटक बढे

Posted on January 02, 2019 | views : 3215 | मुस्ताङ्ग - MST

पुस १८, मुस्ताङ | सन् २०१७ को तुलनामा २०१८ मा हिमाली पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १२ प्रतिशतले वृिद्ध भएको छ ।  सन् २०१७ मा ५२ हजार ४७५ जना विदेशी पर्यटकले भ्रमण गरेका मुस्ताङमा सन् २०१८ मा ५९ हजार ८३८ पर्यटक आएका अन्नपूर्ण संरक्षण क्षेत्रको इलाका संरक्षण कार्याल

Read More

विश्वकै अग्लो स्थानमा रहेको तिलिचोमा आन्तरिक पर्यटकको घुइँचो

Posted on November 01, 2017 | views : 3955 | मुस्ताङ्ग - MST

कात्तिक १५, मनाङ । विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको आधारशिविरमा अवलोकन गर्न आएका आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।  केही वर्ष अगाडि विषेशगरी यहाँ अवलोकनका लागि थोरै संख्यामा बाह्य पर्यटक आउने गरेकामा गत वर्षबाट आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।  करिब चार हजार ४०० मिटर उचाइ

Read More

मुक्तिनाथमा आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्या बढ्दै

Posted on April 16, 2017 | views : 3850 | मुस्ताङ्ग - MST

वैशाख ३, पोखरा। हिमाल पारीको जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरमा जाने आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।  नेपालका चारधाममध्ये एक मुक्तिनाथको दर्शनपछि मनोकामना पूरा हुने जनविश्वासका नेपाली दर्शनार्थी मुक्तिनाथ पुग्ने गरेका छन् भने भारतका विभिन्न स्थानबाट पुग्न

Read More

मुस्ताङको कोरला नाका अवलोकन गर्न जाने आन्तरिक पर्यटक बढे

Posted on October 18, 2016 | views : 5970 | मुस्ताङ्ग - MST

कात्तिक २, बेनी (म्याग्दी) । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुस्ताङको कोरला नाका अवलोकन गर्न जानेको सङ्ख्या ह्वात्तै बढेको छ ।  सरकारले नाका सञ्चालनका लागि चीनसँग कूटनीतिक संवाद र भौतिक संरचनाको स्तरोन्नति गर्न थालेपछि व्यापारी, विद्यार्थी र अनुसन्धानकर्ता नाका पुगेर त्यहाँको वस्

Read More