समाज | मुस्ताङ्ग - MST


उपल्लो मुस्ताङलाई निषेधित क्षेत्रबाट हटाउन माग

Posted on November 22, 2023 | views : 367 | मुस्ताङ्ग - MST

मङ्सिर ६, मुस्ताङ | मुस्ताङको तीनवटा स्थानीय तहले आफ्नो भूगोललाई निषेधित क्षेत्रबाट हटाउन माग गरेका छन् । लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ लाई सरकारले निषेधित क्षेत्र तोकेको छ ।  निषेधित क्षेत्रमा बढी शुल्क तिर्नुपर्ने हुँदा पर्यटक आगमन बढ्न नसक

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 4970 | मुस्ताङ्ग - MST

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

अनुमतिबिना उपल्लो मुस्ताङ पुगेका ६ भारतीय प्रहरीकाे नियन्त्रणमा

Posted on November 08, 2023 | views : 747 | मुस्ताङ्ग - MST

कार्तिक २२, पोखरा | अनुमति नलिई उपल्लो मुस्ताङ पुगेका ६ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई अनुमति लिन पोखरा पठाइएको मुस्ताङ प्रहरी प्रमुख डिएसपी भोज पाण्डेले जानकारी दिए ।  ‘उहाँहरूसँग अनुमति पत्र रहेनछ । सशस्त्रले नियन्त्रणमा लिएर हाम्रो जिम्मा लगायो, हामीले पो

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 6218 | मुस्ताङ्ग - MST

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

उपल्लो मुस्ताङका बासिन्दालाई चीन जान अनुमतिपत्र

Posted on October 12, 2023 | views : 403 | मुस्ताङ्ग - MST

असोज २५, म्याग्दी ।  मुस्ताङका नेपाल–चीन सीमा क्षेत्रका दुई गाउँपालिकाका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुमतिपत्र वितरण गर्न थालिएको छ । चीनको सिमानामा रहेका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दालाई चीन प्रस्थान प्रवेश अनुमतिपत्र वितरण गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय म

Read More

मुस्ताङमा असोज नलागेसम्म स्याउ टिप्न नपाइने

Posted on September 08, 2023 | views : 466 | मुस्ताङ्ग - MST

भदौ २२, गलेश्वर । स्याउको गुणस्तर र स्वाद कायम राख्न हिमालपारिको जिल्ला मुस्ताङमा असोज १ गतेयता स्याउ टिप्न र बिक्री गर्न नपाइने भएको छ ।  चाँडै स्याउ टिपेर बजारमा पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले भदौसम्म स्याउ नटिपी असोज लागेपछि मात्रै स्याउ टिपेर बजारमा पठाइने मुस्ताङका

Read More

खहरे खोला उर्लिएर आएपछि जोमसोम-कोरला सडक अवरुद्ध

Posted on August 21, 2023 | views : 396 | मुस्ताङ्ग - MST

भदौ ४, ढोरपाटन | खहरे खोला उर्लिएर आएपछि जोमसोम-कोरला सडक अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्ने सो सडक आइतबार रातिदेखि अवरुद्ध भएको हो ।  मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको ताङ्बे भन्ने स्थानमा खहरे खोलामा आएको बाढीले सडक ठप्प बनाएको मुस्ताङका प्रमु

Read More

कागबेनीमा भेटियो बाढीले पुरिएको बैंकको १ करोड ६५ लाख रुपैयाँ

Posted on August 20, 2023 | views : 815 | मुस्ताङ्ग - MST

भदौ ३, काठमाडौँ | गत आइतबार आएको बाढीले खण्डहर बनाएको कागबेनी क्षेत्रमा प्रभु र इन्भेष्टमेन्ट बैंकको १ करोड ६५ लाख रकम भेटिएको छ। ग्रेगान खोतल्ने क्रममा सेना, प्रहरी र स्थानीयबासी समेतको समूहले प्रभु बैंक शाखाको ६५ लाख नगद मौज्दात शुक्रबार भेटिएको थियो।  भने आइतबार दिउँसो २ बजे कागबेनी शाखा रहे

Read More

मुस्ताङमा बाढीले १० घर, प्रहरी चौकी र पुल बगायो

Posted on August 14, 2023 | views : 365 | मुस्ताङ्ग - MST

साउन २९, म्याग्दी | मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पु-याएको हो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष र

Read More

काठमाडौंबाट मुस्ताङ जाँदै गरेको बस म्याग्दीमा दुर्घटना, ५ यात्रु घाइते

Posted on April 14, 2023 | views : 501 | मुस्ताङ्ग - MST

बैशाख १, म्याग्दी | म्याग्दीको अन्नपूर्ण गाउँपालिका- १ स्थित महाभिरमा बस दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट मुस्ताङ जाँदै  गरेको बा ३ ख ९६४७ नम्बरको बस अन्नपूर्ण गाउँपालिकाको महाभिरमा दुर्घटना हुँदा दुई विदेशीसहित ५ यात्रु घाइते भएका हुन्। अन्य यात्रुहरू सकुशल रहेका छन्। घ

Read More

जोमसोमबाट पोखरा आउँदै गरेको बस कालीगण्डकी नदिमा खस्यो

Posted on February 15, 2023 | views : 1367 | मुस्ताङ्ग - MST

फागुन ३, पोखरा । मुस्ताङको जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् । ना७ख ७४४० नम्बरको बस मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट तल पर्ने कालीगण्डकी नदिमा खसेको हो । बस नदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जन

Read More

शैक्षिक भ्रमणका लागि मुस्ताङ आएका विद्यार्थीको बसको ढोकाबाट खसेर मृत्यु

Posted on December 14, 2022 | views : 946 | मुस्ताङ्ग - MST

मङ्सिर २८,जोमसोम | मुस्ताङको वारागुङ मुक्तिक्षत्र गाउँपालिका-४ एक्लेभट्टी पाक्लिङ पुल नजिक मंगलबार गुडिरहेको बसबाट खसेर एक जना विद्यार्थीको मृत्यु भएको छ।  गुल्मीबाट शैक्षिण भ्रमणका लागि मुस्ताङको मुक्तिनाथतर्फ जाँदै गरेको ग१ख ७६८३ नम्बरको बसको ढोकाबाट खसेर गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका-७

Read More

मुस्ताङबाट यस वर्ष ५० करोडको स्याउ निकासी

Posted on November 29, 2022 | views : 979 | मुस्ताङ्ग - MST

मङ्सिर १३, मुस्ताङ | मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ ।  मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । भदौमा प्रतिकिलो रु एक सयका दरले बिक्री भएको मुस्ताङको स्याउको

Read More

पहिलो चुनावी नतिजा मुस्ताङबाट आउँदै, कांग्रेसका योगेशको अग्रता कायमै

Posted on November 21, 2022 | views : 916 | मुस्ताङ्ग - MST

मङ्सिर ५, मुस्ताङ | यसपटकको चुनावको पहिलो नतिजा मुस्ताङ जिल्लाबाट आउने भएको छ । ७ हजार २३० मत खसेको मुस्ताङमा प्रतिनिधिसभातर्फ कांग्रेसका योगेश गौचन थाकालीले अग्रता कायमै राखेका छन् । योगेशले ३ हजार १५६ मतका साथ अग्रता लिइरहँदा एमालेका प्रेम तुलाचन २ हजार ५२१ मतले पछ्याइरहेका छन् । मतगणना जारी रहदा

Read More

मुस्ताङ उडेको समिट एयरको जहाज आपतकालिन अवतरण

Posted on September 04, 2022 | views : 1271 | मुस्ताङ्ग - MST

भदौ १९, पोखरा | पोखराबाट मुस्ताङ उडेको समिट एयरको जहाज आपतकालिन अवतरण गराइएको छ । आइतबार बिहान ८ बजे १८ यात्रु लिएर पोखरा उँडेको जहाजको इन्डिकेसनमा समस्या देखिएपछि पोखरा विमानस्थलमै आपतकालिन अवतरण गराइएको हो ।    उडेको  ७ मिनेटमै जहाजलाई अवतरण गराइएको पोखरा विमानस्थलका सूचना अधि

Read More

मुस्ताङको एक रेष्टुरेन्टमा १६ वर्षीया किशोरी बलात्कृत, रेष्टुरेन्टका संचालक पक्राउ

Posted on June 30, 2022 | views : 2034 | मुस्ताङ्ग - MST

असार १६, मुस्ताङ | मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।  उनलाई बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागवेनी बस्ने शेरथाङ सेल्फी डाडाँस्थित थेसाङ सेल्फी रेष्टुरेन्टका संचालक ३२ वर्षीय  दिन्डुक छिरिङ गुरुङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  ती किशोरीला

Read More

मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत

Posted on June 14, 2022 | views : 1325 | मुस्ताङ्ग - MST

जेठ ३१, मुस्ताङ | मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।  ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ चैले बस्ने २९ वर्षीय राजन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  ती किशोरीलाई सोही गाउँपालिका–३ समरस्थित सामुदायिक भवनको शौचालयमा लगि राजनल

Read More

दुर्घटनामा परेको जहाजको ब्ल्याक बक्स भेटियो

Posted on May 31, 2022 | views : 1234 | मुस्ताङ्ग - MST

जेठ १७, पोखरा | दुर्घटनामा परेको तारा एअरको जहाजको ब्ल्याकबक्स भेटिएको छ । आइतबार मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङको सिरानमा पर्ने सानोसरे भीरमा दुर्घटना परेको जहाजको ब्ल्याक बक्स भेटिएको हो । शव संकलन तथा खोजी गर्न गएको टोलीले आज बिहान विमानको ककपिट भ्वाइस रेकर्डर (ब्ल्याक बक्स) फेला पारेको मुस्त

Read More

तारा एयरको विमान दुर्घटना : सबै यात्रुको शव भेटियो, काठमाडौं ल्याउने तयारी

Posted on May 30, 2022 | views : 1134 | मुस्ताङ्ग - MST

जेठ १६, काठमाडौं | मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ । फेला परेका शवमध्ये १० वटा शवलाई तल बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ । खराब मैसम र अप्ठ्यारो भूगोलमा उद्धारकर्ताले शव बोकेर झार्नुपर्ने भएकोले समस्या देखिएको छ

Read More

तारा एयर विमान दुर्घटना अपडेट : १६ जनाको शव भेटियो, पहिचान हुन सकेन

Posted on May 30, 2022 | views : 1115 | मुस्ताङ्ग - MST

जेठ १६, काठमाडौं | दुर्घटनाग्रस्त तारा एयरमा सवार १६ जनाको शव फेला परेको छ । फेला परेका शवको पहिचान हुन नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अरूको खोजीकार्य जारी रहेको प्राधिकरणअन्तर्गत खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज मुस्ताङको थासाङ ग

Read More

तस्बिरमा तारा एयरको विमान दुर्घटना

Posted on May 30, 2022 | views : 1819 | मुस्ताङ्ग - MST

जेठ १६, काठमाडौं | आइतबारबाट सम्पर्कविहीन भएको तारा एयरको विमान सोमबार बिहान भेटिएको छ । चालक दलका तीन सदस्य र १९ जना यात्रु सवार विमान मुस्ताङको थासाङ गाउँपालिका– २ को सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।  दुर्घटना क्षेत्रमा शव संकलन कार्य भइरहेको छ । नेपाली सेना, प्रहरी र स्थानीय

Read More

विमान दुर्घटनामा धनुषाका एकै परिवारका सातको मृत्यु, मुक्तिनाथ जादै थिए

Posted on May 30, 2022 | views : 1443 | मुस्ताङ्ग - MST

जेठ १६, काठमाडौं | आइतबार बिहान पोखराबाट जोमसोम जान लाग्दा हराएको तारा एयरको जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिकाको सानोशरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। जहाज दुर्घटनामा परी धनुषाका सात जनाको मृत्यु भएको छ। धनुषाको मिथिला नगरपालिका-११ लोटाका एकै परिवारका ६ जना वृद्धवृद्धासहित ७ जना

Read More

तारा एयरको विमान दुर्घटना : १४ जनाको शव फेला, पहिचान हुन बाँकी

Posted on May 30, 2022 | views : 1158 | मुस्ताङ्ग - MST

जेठ १६, पोखरा | नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ । विमानमा सवार केही यात्रुको अझै शव फेला परेको छैन ।  नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उ

Read More

‘शव संकलन गर्दै छौँ, ठाउँ अप्ठ्यारो छ, शवहरु चिनिने अवस्थामा छन्’

Posted on May 30, 2022 | views : 1527 | मुस्ताङ्ग - MST

जेठ १६, पोखरा । पाेखराबाट जाेमसाेमका लागि उडेकाे तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयले अहिले शव  संकलन गरिरहेका छन् । जहाजमा आगो नलागेको उनीहरुले बताएका छन् । स्थानीय इन्द्रसिंह शेरचनले केही शव भिर र खोंचमा फसेको र केहीलाई संकलन गरिसकेको बताए ।  ‘शवहरु गन्दै छौँ । अप

Read More

अझै भेटिएन सम्पर्कविहीन जहाज, खराब मौसका कारण हराएको जहाज खोज्न समस्या

Posted on May 29, 2022 | views : 1357 | मुस्ताङ्ग - MST

जेठ १५, पोखरा | तारा एयरले सम्पर्कविहीन भएको जहाज खराब मौसमका कारण खोजी गर्न नसकिएको जनाएको छ । पोखराबाट जोमसोम जाँदा आइतबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको आफ्नो जहाज खोजीका लागि गएको हेलिकोप्टर मौसम खराब भएपछि फर्किएको तारा एयरकाे भनाइ छ ।  तारा एयरले विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज ख

Read More

हराइरहेको तारा एयरका पाइलटको फोन लाग्यो, लोकेसन मुस्ताङको टीटी

Posted on May 29, 2022 | views : 3722 | मुस्ताङ्ग - MST

जेठ १५, पोखरा | पोखराबाट जोमसोमका लागि उडेको र बीचमै सम्पर्क विहिन भएको तारा एयरको जहाजका पाइलटको मोबाइलमा भने फोन लागिरहेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार पाइलटको मोबाइल नम्बरमा सम्पर्क गर्दा फोनको घण्टी गइरहेको छ । ‘आइतबार दिउँसो सवा एक बजे हामील

Read More

हराएको विमान खोज्न त्रिभुवन विमानस्थलबाट उड्यो सेनाको हेलिकप्टर

Posted on May 29, 2022 | views : 1286 | मुस्ताङ्ग - MST

जेठ १५, पोखरा | तारा एयरको विमान सम्पर्कविहिन भएपछि नेपाली सेनाको हेलिकप्टर खोजी कार्यमा हिँडेको छ । केहीबेरअघि त्रिभुवन विमानस्थलबाट सेनाको हेलिकप्टर मुस्ताङका लागि उडेको हो । सम्भावित दुर्घटना क्षेत्रमा हेलिकप्टरले खोजीकार्य गर्ने बताइएको छ । हेलिकप्टर दुर्घटना भएको आशंका गरिए पनि अहिलेसम्म पुष्टि

Read More

जहाज अपडेटः सिडिओ भन्छन्- लेतेनजिकै टिटीतिर आवाज आएको भनेर सूचना पाएका छौं

Posted on May 29, 2022 | views : 1428 | मुस्ताङ्ग - MST

जेठ १५, पोखरा | पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङ स्थित टिटी डाँडातिर दुर्घटना भएको हुन सक्ने बताइएको छ । लेतेनजिकै टिटी डाँडामा ठूलो आवाज आएको सूचना स्थानीयले दिएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । ‘पुष्टी भएको छैन । भएपछि हामी खबर गर्छौं,’ उनले भने, ‘ल

Read More