समाज | मुगु - MG


पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 42969 | मुगु - MG

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

रुखले च्यापेर एक किशोरीको ज्यान गयो

Posted on May 01, 2017 | views : 1877 | मुगु - MG

दान बहादुर बुढा/बैशाख १८, मुगु । मुगुमा रुखले च्यापेर एक किशोरीको ज्यान गएको छ । बनबाट दाउरा लिएर घर फर्कने क्रमममा हावाहुरीका कारण रुख ढल्दा च्यापेर खत्याड गाउँपालीका वडा नम्बर ४ कि १४ बर्षीय सुनिता रावलको मृत्यु भएको छ । मृतक रावल गत माघ महिनामा बिबाह बन्धनमा बाधिएकी थिईन ।  राबलको मृत्यू भएक

Read More

आनीवानी परिवर्तनका लागी साम्रगी बितरण

Posted on April 29, 2017 | views : 1512 | मुगु - MG

बैशाख १६, मुगु । हिमाली ग्रामिण युवा समाज बिकास केन्द्रले आनीवानी परिवर्तनका लागी हाजिनिङ किट सरसफाईका साम्रगी बितरण गरेको छ ।  अधिकांस स्थानीय हात धोई नखाने र सरसफाईमा ध्यान नदिने हुदाँ सरसफाईकै कमिका कारण लाग्न सक्ने रोगको रोगथमका लागी सरसफाईका साम्रगी बितरण गरीएको हो । युनिसेफको आर्थिक सहयो

Read More

टेलिकमले रारामा थ्रिजी ईन्टरनेट संचालनमा ल्यायो

Posted on April 23, 2017 | views : 1943 | मुगु - MG

दान बहादुर बुढा | मुगु पर्यटकिय स्थल राराताल र आसपासको निकुञ्ज क्षेत्रमा नेपाल टेलिकमले मोबाईल सेवा बाट र्दुतगतिको थ्रि जि ईन्टरनेट सेवा संचालमा ल्याएको छ । संचारकै कारण ओझेलमा परेको देशकै ठुलो पर्यटकिय स्थल रारातालमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटका लागी लक्षित गरेर बिहबार देखि नेपाल टेलिकमले आ

Read More

मुगुमा मिनी ट्रक दुर्घटना, दुई घाईते

Posted on April 09, 2017 | views : 1956 | मुगु - MG

चैत २७, मुगु | मुगुमा मिनी ट्रक दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । सुर्खेतको विरेन्द्रनगरबाट मुगु सदमरमुकाम गमगढीका लागि आउदैँ गरेको ना ५ ख २७३६ नम्बरको मिनी ट्रक दिउसोँ २ दुर्घटना भएको हो ।  दुर्घटनामा गाडी चालक मान बहादुर बस्याल र उनकी बहिनी लक्ष्मि बस्याल घाईते भएका छन् । घाईतेहरुलाई दु

Read More

गमगढी बजारमा नाक थुनेर हिड्नु पर्ने बाध्यता

Posted on April 07, 2017 | views : 1475 | मुगु - MG

नन्द बहादुर रोकाय/चैत २५, मुगु । जिल्लाको मुटुका रुपमा रहेको मुगु सदरमुका गमगढी बजार फोहरमैला व्यवस्थापनको कार्य नहुँदा दुर्ग्िन्धत बन्दै जान थालेको छ ।  जताततै फोहरमैला थुपार्ने कार्य हुन थालेपछि बजार क्षेत्रमा नाक थुनेर हिँड्नुपर्ने अवस्था रहेको छ । सदरमुका गमगढी देखि जुम्ला जाने मुल बाटोमा प

Read More

चार दिने स्वास्थ्य शिविरमा चार हजार बढीको चेक जाँच

Posted on March 30, 2017 | views : 1861 | मुगु - MG

चैत १७, मुगु । मुग सदरमुकाम नजिकै चैन गाउँको ईलका स्वास्थ्य चौकीमा सञ्चालीत चार दिने स्वास्थ्य शिविरमा चार हजार बढीको चेक जाँच गरीएको छ ।  छायाँनाथ बचत तथा ऋण सहकारी सस्थाले ६० औ राष्टिय सहकारी दिवशको अबशरमा आयोजना गरेको ४ दिने वृहत स्वास्थ्य शिविरमा मुगु, जुम्ला ह्ुम्लाका बिरामी लाई चेक जाँच

Read More

नदीमा नुहाउँदै गर्दा बगेर एक युवाको मृत्यु

Posted on March 29, 2017 | views : 2860 | मुगु - MG

दान बहादुर बुढा/चैत १६, मुगु । गाँउ नजिक रहेको नदिमा नुहाउँदै गर्दा बगेर एक युवकको मृत्यु भएको छ । मुगु जिल्ला मुगम कार्मारोन गाँउपालिका वडा नं १० छाईल गाँउका २६ बर्षिय धर्मराज एैडीको बुधबार दिउसो १ बजे गाँउ नजिक रहेको मुगु कर्णालीको कोसेगौडा भन्ने स्थानमा नुहाउदै गर्दा बगेर मृत्यु भएको हो । युवक बग

Read More

मुगुमा जेष्ठ नागरिक परिचय पत्र लिनेको भीड

Posted on March 27, 2017 | views : 1702 | मुगु - MG

दान बहादुर बुढा | चैत १४, मुगु | जिल्लमा स्थित महिला तथा बालबालीका कार्यालयमा जेष्ठ नागरिक परिचय पत्र लिने बृद्धाहरुको भीड लागेको छ ।  राज्यले जेष्ठ नागरिकहरुलाइ औषधि उपचार, जहाज भाडा,गाडी भाडा जस्ता  विभिन्न सेवामा सहुलियत दिने ब्याबस्था गरेको हुदा परिचय पत्र लिन भीड लागेको हो । राज्यले

Read More

मुगुमा वन फडानि तिब्र, जिल्ला बन कार्यालय मौन

Posted on March 22, 2017 | views : 1321 | मुगु - MG

दान बहाखुर बुढा/चैत ९, मुगु । कुनै बेला देश ब्यापी रुपमा लोक प्रिय नारा बनेको थियो नेपालको (हरीयो बन नेपालको धन ) पछिल्लो समयमा हरीयो बन नेपालको धन मुगु जिल्लामा तिब्ररुपमा अतिक्र्रमण र बन फडानि बढेको छ भने यता जिल्ला बन कार्यालय र जिल्ला बन कार्यालयका मातहतका ईलाका बन कार्यालय चुपचाप लागेर नेपाल सर

Read More

मुगुमा कुपोषण न्युनिकरणका लागि बहुक्षेत्रीय योजना लागु हुने

Posted on March 18, 2017 | views : 1146 | मुगु - MG

दान बहादुर बुढा/चैत ५, मुगु । महिला तथा बालबालिकाहरुमा व्याप्त देखिएको पोषणको अभावलाई निस्तेज गरि कुपोषणको अवस्थालाई सुधार गर्न जिल्लामा बहु क्षेत्रीय योजना लागु हुने भएको छ ।  जिल्लामा रहेका गर्भवती महिला , जन्मे देखि पाँच वर्षसम्मका बालबालिका तथा सुत्केरी आमाको स्वास्थ्य अवस्थामा सुधार ल्याई

Read More

जिविस गाउँपालिका विघटनपछि गाउँपालिका मार्फत काम सुरु

Posted on March 18, 2017 | views : 1434 | मुगु - MG

दान बहादुर बुढा/चैत ३, मुगु । सरकारले गएको सोमवार देखि जिल्ला विकास समिति र गाउँ विकास समिति पुराना स्थानीय संरचना खारेज गरे पछि जिल्लामा नयाँ संरचना अनुसार गाउँ पालिका स्थापना गरि स्थानीय तहका काम सुचारु हुन थालेका छन । पुराना स्थानीय निकायको खारेजी पछि गाविस र जिविस मार्फत काम कसरी गर्ने भन्ने वि

Read More

मुगुमा हिमपात र बर्षा भएपछि कृषक खुशी

Posted on March 11, 2017 | views : 1728 | मुगु - MG

दान बहादुर बुढा/फागुन २८, मुगु । हिउ पर्ने महिना सकिएर चैत महिना लाग्नै लाग्दा पनि हिउ नपरेपछि चिन्तित बनेका यहाँका कृषकहरु विहिबारबाट हिमाली क्षेत्रमा हिउ र बेशी तिर पानी पर्न थालेपछि खुशी भएका छन । गत पौष यता ३ चोटी सम्म हिउ पर्ने जस्तो र्मौषम भएपनि आवश्यक मात्रामा पानी र हिउ नपर्दा कृषकहरु खेत गर

Read More

मुगु जिबिसको साइनबोर्ड फेरियो

Posted on March 11, 2017 | views : 1305 | मुगु - MG

दान बहादर बुढा/फागुन २८, मुगु । मुगु जिल्ला बिकास समिति नाम लेखिएको साइनबोर्ड शनिबार बिहान निकालेर जिल्ला समन्वय समिति लेखिएको साइनबोर्ड टासिएको छ ।  आज बाट मुगु जिबिस नाम हटेर जिल्ला समन्वय समिति भएको छ गाविसका साइबोर्ड पनि फेरिएका छन् । गाविस लाई वडापालिकामा रुपान्तर गरिएको छ । जिबिस र गाविसक

Read More

नारी दिवसमा संचारकर्मी सम्मानित

Posted on March 09, 2017 | views : 1304 | मुगु - MG

फागुन २६, मुगु । जिल्लामा महिलाको हक अधिकार सम्बन्धि उत्कृष्ट समाचार सम्प्रेषण गरेका भन्दै १०७औ अन्तराष्ट्रिय नारी दिवशको अबसरमा महिला तथा बालबालिका कार्यालयले प्रमुख अतिथि डा डिला संग्रौलाको हातबाट संचारकर्मी लाई सम्मान गरेको छ ।  छाउपडी प्रथा, बालबिबाह, जारी प्रथा, बलत्कार लगायत महिला हिसाको

Read More

प्रहरीका लागि निशुलक स्वास्थ्य शिविर सञ्चालन

Posted on March 07, 2017 | views : 1059 | मुगु - MG

दान बहादुर बुढा/फागुन २४, मुगु । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुका लागि सोमवार एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।  मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्जको आयोजनामा सञ्चालन गरिएको एक दिने स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराउने अधिकाँश प्रहरी कर्मच

Read More

रित नपुगी केन्द्रबाट नविकरण भएका सदस्यता अमान्य

Posted on March 07, 2017 | views : 1017 | मुगु - MG

दान बहादुर बुढा/फागुन २४, मुगु । नेपाल पत्रकार महासंघ मुगु शाखाको आगामी फागुन २६ गते हुन गईरहेको चौंथो जिल्ला अधिवेशनका लागि रित नपुगि अधिवेशनको अन्तिम संघारमा केन्द्रबाट सोझै सदस्यता नविकरण गरि पठाएका सदस्यतालाई अमान्य हुने निर्णय गरेको छ  । शाखाको सोमवार गमगढीमा बसेको बैठकले महासंघसंग यस अघि

Read More

जग्गा नछोडेपछि वन कार्यालय मुगुलाई समस्या

Posted on February 22, 2017 | views : 1052 | मुगु - MG

नन्द बहादुर राकाया/फागुन ११, मुगु । जिल्ला वन कार्यालयमुगुको जग्गामा जबरजस्ती टहरा बनाएर प्रयोग गरिरहेका व्यक्तिहरुले जग्गा नछोडेपछि जिल्ला वन कार्यालयलाई समस्या भएको छ ।  जिल्ला सदरमुकामको जिल्ला वन कार्यालयको भवन भन्दा माथी तिर पर्ने केही टहराहरु जिल्ला वन कार्यालयको जग्गामा निर्माण गरिएको छ

Read More

मुगुका कृषकहरुलाई दातेँ ओखरको बिरुवा बितरण

Posted on February 22, 2017 | views : 1649 | मुगु - MG

नन्द बहादुर रोकाया/फागुन ११, मुगु । पोषण स्थितीमा सुधार ल्याउन दातेँ ओखरको बिरुवा बितरण गरिएको छ ।  नारिउत्थान तथा सचेतना केन्द्र मा आवद्ध कृषक समुह जिल्लाका रोवा र रारा गाउँ बिकास समितीका कृषकहरुलाई दातेँ ओखरको बिरुवा बितरण गरिएको हो । नारिउत्थान तथा सचेतना केन्द्र मुगु अन्र्तगत ग्रामिण सेवा प

Read More

प्रर्दशनि मेला सम्पन्न, तेसो दिन चार हजार भन्दा बढि अवलोकन गरे

Posted on February 19, 2017 | views : 1385 | मुगु - MG

दान बहादुर बुढा/फागुन ८, मुगु । शुक्रवार देखि सदरमुकाम गमगढीको महाकाली उच्च माध्यामिक विद्यालयमा सञ्चालन भईरहेको स्थानीय कृषि उत्पादन तथा खाद्य परिकार प्रर्दशनि मेलामा दुई हजार बढि अवलोकन कर्ताले मेलामा राखिएका कृषि उपज स्टलको अवलोकन गरेका छन । कृषकहरुले उत्पादन गरेको कृषि बस्तुहरुको बजार शुनिश्चित

Read More

जनजाती संघको छैठौ जिल्ला अधिवेशन सुरु

Posted on February 19, 2017 | views : 900 | मुगु - MG

फागुन ८, मुगु । नेपाली काँग्रेस निकट आदिवासी जनजाती संघ जिल्ला कार्य समिति मुगुको छैठौं जिल्ला अधिवेशन शनिवारबाट सुरु भएको छ । पुर्वी करानका पाँच गाविसमा मात्र जनजातीको बसोवास रहेकाले उनिहरुको पहुँच पुग्ने स्थान पुलु गाविसको पुलुमा सुरु भएको उद्घाटन सत्रमा सहभागि हुन काँग्रेसका जिल्ला स्तरिय नेता का

Read More

गतबर्ष मात्र बिबाह गरेका श्रीमान-श्रीमति एउटै चित्तामा जले

Posted on February 18, 2017 | views : 17919 | मुगु - MG

दान बहादुर बुढा | फागुन ७, जुम्ला | जुम्ला जिल्ला बड्र्की गाबिस वडा नं १ कोटिला भिरबाट ५ गते  बिहान ७ बजे तिर सुर्खेतबाट मुगु आउँदै गरेको ना ६ ख ९३७२ नम्बरको मिनिट्रकबाट दुर्घटनामा परी मृत्यू भएका  मुगु जिल्ला कालैं गाबिस वडा नं ४ घर भएका २७ बर्षिय श्रीमान रंगबहादुर शाही र उनकी २० बर्षिय श

Read More

मिनीट्रक दुर्घटना हुँदा श्रीमान श्रीमतीको मृत्यु, गाउँ सोकाकुल

Posted on February 16, 2017 | views : 1611 | मुगु - MG

दान बहादुर बुढा/फागुन ५, मुगु । जुम्ला जिल्ला बड्र्की गाबिस वडा नं १ कोटिला भिरमा आज बिहान ७ बजे तिर सुर्खेत बाट मुगु जाँदै गरेको ना ६ ख ९३७२ नम्बरको मिनि ट्रक सडकबाट करिब १ सय मिटर तल खस्दा त्यसमा सवार ३ जनाको घट्ना स्थलमै मत्यु भएको छ  भने एक जना सख्त खाईते भएका छन् । मृत्यु हुनेहरुमा मुगु जि

Read More

जिबिसमा धर्ना हुँदा सरकारी काम काज ठप्प

Posted on February 13, 2017 | views : 1156 | मुगु - MG

दान बहादुर बुढा/फागुन २, मुगु । मुगु चरण बद्ध आन्दोलनमा रहेका स्थानिए निकायमा कार्यरत कर्मचारीहरुले जिल्ला बिकास कार्यालय समितिको कार्यालय र गाँउ बिकास समितिको काम काज ठप्प पारी आन्दलोनमा उत्रँदा जनताको काममा अबरुद्घ हुदा जनता मारमा जिल्ला बिकास समितिमा धर्ना गर्दा सरकारी काम काज बन्द भएको छ । आफुलो

Read More

निकुन्ज संरक्षण अधिकृतको क्वाटरमा आगलागी

Posted on February 11, 2017 | views : 1351 | मुगु - MG

दान बहादुर बुढा/माघ २९, मुगु । गयराति रारा राष्टिय निकुन्जको अधिकृत क्वाटरमा शनिबार विहान ४ बजे आगलागी हुँदा लाखौको क्षती भएको छ । ४ कोठे उक्त भवनमा विहानै आगलागी भएपछि निकुन्ज सुरक्र्षात बसेको दुर्गा भन्जन गुल्मका पहरेदार नेपाली सेनाका जवानहरुले आपतकालिन संकेत गरेपछि निदा्रमा रहेका गुल्मका अन्य जवा

Read More

दुई महिनाबाट ईलाका प्रशासन प्रमुख नहुँदा सेवाग्रहीलाई र्मका

Posted on February 11, 2017 | views : 1173 | मुगु - MG

दान बहादुर बुढा | माघ २९, मुगु | जिल्लाको उत्तरी सोरुभेग अन्तरगत ७ गाबिसका जन्तालाई सरकारी सेवा दिने लिनको लागी २ दिन हिडेर सदरमुकाम गमगढी आउनु प्रर्ने बाध्यबाट मुक्त बनाउने हिसाबले संन्चालन गरीएको सोरुकोट ईलाका प्रशासन कार्यालयका  प्रमुख  दुई महिना बाट नहुदा सेवा ग्रही र्मकामा परेका छन ।

Read More

बैदेशिक रोजगार पछी भेडापालन व्याबसायमा रोकाया

Posted on February 10, 2017 | views : 1526 | मुगु - MG

नन्द बहादुर रोकाया, माघ २८, मुगु । मुगु जिल्लाको कार्काीवाडा गाबिस वडा नं ९ माथितुम एक युवा बैदेशिक रोजगार पछी भेडापालन व्याबसायमा लागेका छन । ३ बर्ष अघि बैदेशिक रोजगारकालागी मलेशिया गहेका धिरज बहादुर रोकाया अहिले गाउँमै भेडापालन गरेर राम्रो आम्दनी गर्न सफल भएकोमा गर्भगर्छन । परिवारको गुजारा चलाउन ध

Read More

जिल्ला स्वास्थयकार्यालयको रगतको प्रखाईमा सुपुरा

Posted on February 09, 2017 | views : 1204 | मुगु - MG

दान बहादुर बुढा, माघ २७, मुगु । बुधवार जिल्ला अस्पतालमा भर्ना भएकी रोवा गाबिस ५ कि सपुरा बुढा रगत अभावका कारण अस्पतालको शैयामा छटपटाई रहेकी छन । सपुरा १२ वटा सन्तान गर्भ बोकी १३ गर्भको बच्चा गर्भमा ४ महिना हुदा सपुरालाई रक्त सराप हुदा अहिले जिल्ला अस्पताल ठिनीमा रगतको प्रखाईमा छन ।  जिल्ला अस्प

Read More