समाज | मुगु - MG


मुगुमा ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु, ६ जना घाइते

Posted on July 31, 2022 | views : 1153 | मुगु - MG

साउन १५, मुगु | मुगुको छायाँनाथ रारा नगरपालिका–१३ रुघामा आज ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा रुघाकै ३५ वर्षीय लोकेन्द्र लावड रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  घाइते भएका ६ जनालाई उपचारको लागि जिल्ला अस्पत

Read More

रारा जान अब छोटो पदमार्ग

Posted on July 03, 2022 | views : 705 | मुगु - MG

असार १९, मुगु | कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा ताल पुग्न लामाचौरबाट पर्यटकय पदमार्ग निर्माण गरिएको छ । छायाँनाथ रारा नगरपालिका–३ लामाचौर गैराकाँडादेखि रावत महादेव, भेडीखोर, दिघे भालु, ठाकुरनाथ मन्दिर हुँदै रारा तालसम्म जाने नयाँ पर्यटकीय पदमार्ग निर्माण सुरु गरिएको हो । हाल लामाचौर र सल

Read More

मन्दिरको जग्गामा भू-माफियाको आँखा

Posted on June 20, 2022 | views : 1035 | मुगु - MG

असार ६, मुगु | मुगुकाे छायाँनाथ रारा नगरपालिका-२ मा अवस्थित सदरमुकाम गमगढी बजारको बीचमै रहेको प्रसिद्ध धार्मिक स्थल कालिमा मालिका मन्दिरको नाममा रहेको जग्गा अतिक्रमण हुने क्रम बढेको छ ।  मन्दिरको नाममा २०५२ मा सञ्चालन भएको नापीमा रहेको कित्ता नम्बर १२ को दुई हजार २४८ क्षेत्रफलमा रहेको जग्गा अति

Read More

घोरल सिकारी: मालिक छुटे, कुकुर अझै थुनामा

Posted on June 13, 2022 | views : 1000 | मुगु - MG

जेठ ३०, मुगु | डिभिजन वन कार्यालय मुगुमा दुई महिनादेखि एउटा सिकारी कुकुर थुनामा छ । मुगुम कार्मारोङ गाउँपालिका-१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावा छोर्देन, टासी र छिमेक तामाङ गत १४ चैतमा समातिएका थिए । उनीहरूका साथमा एउटा कुकुर पनि थियो । सो कुकुरलाई कुनै रोग लागेर वा हिंस्रक भएकाले थुनेर राखिएक

Read More

जिल्ला समन्वय समिति मुगुको प्रमुखमा कांग्रेसबाट कार्की सिफारिस

Posted on June 06, 2022 | views : 1063 | मुगु - MG

जेठ २३, मुगु | जिल्ला समन्वय समिति मुगुको प्रमुखमा नेपाली कांग्रेसले मञ्जन कार्कीलाई सिफारिस गरेको छ । कार्की सोरु गाउँपालिका वडा नम्बर ३ भिईबाट वडा सदस्यमा निर्वाचित व्यक्ति हुन् । कर्णाली प्रदेश संसदीय समितिको निर्णयले कांग्रेसले मुगु जिल्लाको समन्वय प्रमुखमा कार्कीलाई उम्मेदवार बनाएको हो । उनी ने

Read More

मुगुमा यार्सा सिजन सुरू, डेढ दर्जन विद्यालयहरु बन्द

Posted on June 02, 2022 | views : 978 | मुगु - MG

जेठ १९, मुगु | मुगुमा कार्मारोङ गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू यार्सागुम्बा टिप्न पाटनतिर गएपछि डेढ दर्जन विद्यालय बन्द भएका छन् । गाउँपालिकाको मुगु, डोल्फु, ताखा, खारी, रिउस, पुवा, दाउरा, डोल्फू, माग्री र छायाँनाथ रारा नगरपालिकाको रोवा, रुगालगायत विद्यालयमा कक्षा ५

Read More

यार्सा संकलन सुरक्षार्थ खटिएका प्रहरीकाे लेक लागेर मृत

Posted on June 01, 2022 | views : 1276 | मुगु - MG

जेठ १८, सुर्खेत | यार्सा संकलन गर्नेहरूको सुरक्षामा खटिएका एक जना प्रहरीकाे लेक लागेर मृत्यु भएको छ । मुगुकाे कर्मारोङ गाउँपालिका–२ ठुलीकोसी रिमारस्थितमा खटिएका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको हो ।  मंगलबार बिहानदेखि टाउको दुख्ने र स्वासप्रश्वासमा समस

Read More

कर्णालीको भाग्य फेर्ने रारा अर्थात महेन्द्र ताल

Posted on May 30, 2022 | views : 1160 | मुगु - MG

जेठ १६, मुगु | मुगुस्थित रारा अर्थात महेन्द्र ताल यसको सुन्दरता र उचाइका हिसाबले विश्वमै प्रसिद्ध छ । बालबालिकादेखि वृद्धवृद्धासम्ममा जीवनमा एक पटक यो तालसम्म पुग्ने चाहना नहुने सायदै होलान् । तर, सबैले आफ्ना चाहना पूरा गर्न सक्दैनन् पाउँदैनन् ।  यो ताललाई ‘महेन्द्र ताल’को तामले पनि चिनिन्छ । त

Read More

मुटु शिविरमा मुगुका आठ सय जनाको निःशुल्क सेवा

Posted on May 29, 2022 | views : 860 | मुगु - MG

जेठ १५, मुगु | जिल्ला अस्पताल मुगुमा आयोजना भएको दुई दिने मुटु रोग सम्बन्धि स्वास्थ्य शिविरमा आठ सय जनाले सेवा लिएका छन् । शुक्रबार र शनिबार सञ्चालन भएको शिविरमा मुगु जिल्लाभर बाट आठ सय जनाले सेवा लिएका हुन् ।   मानव अधिकार तथा वातावरण विकास केन्द्रले व्याक टु लाइफको आर्थिक सहयोगमा  श

Read More

मुगु बस दुर्घटना: मृतकका परिवारलाई पाँच लाख बिमा रकम हस्तान्तरण

Posted on May 26, 2022 | views : 979 | मुगु - MG

जेठ १२, काठमाडौँ | बस दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पाँच लाख रुपैयाँका दरले बिमा रकम हस्तान्तरण गरिएको छ । गत २६ असोजमा नेपालगञ्जबाट मुगु आउँदै गरेको यात्रुवाहक बस पिनाको तपने खोलामा दुर्घटना भएकाे थियाे । दुर्घटनामा परी ज्यान गुमाएका ३३ जनाको घरपरिवारलाई सो रकम हस्तान्तरण गरिएको हो ।  ब

Read More

दैलेखमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, २० घाइते

Posted on May 26, 2022 | views : 1827 | मुगु - MG

जेठ १२, दैलेख | दैलेखको आठबीस नगरपालिका–२ सिस्नेमा हिजो बेलुकी यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् ।  मृत्यु हुनेमा दैलेखकै दुल्लु नगरपालिका–९ का ३२ वर्षीय प्रेम सुनार, ३६ वर्षीय काशिराम पाण्डे, कालिकोटको पलाता गाँउपालिका–३ का ३५ वर्षीय ज्ञान बह

Read More

कांग्रेस मुगुका सभापति शाही सवार गाडी दुर्घटनमा

Posted on May 18, 2022 | views : 981 | मुगु - MG

जेठ ४, मुगु | कांग्रेस मुगु सभापति ऐनबहादुर शाही सवारी दुर्घटनामा परेका छन् ।  साेरु गाउँपालिका-६ बन्जाहा भन्ने स्थानमा शाही सवार गाडी दुर्घटनामा परेकाे प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । उनका अनुसार सभापति शाहीकाे अवस्था सामान्य छ । स हुँदा उनीसहित  सोवेन्द्र मल्ल, सुवर्ण शाह

Read More

एमाले कार्यकर्ताको घर भत्काइयो

Posted on May 14, 2022 | views : 802 | मुगु - MG

वैशाख ३१, मुगु | मुगुको सोरु गाउँपलिकामा एमाले कार्यकर्ताको घर भत्काईएको छ । शुक्रबार राति १० बजेदेखि भत्काइएको घर शनिबार ३ बजेसम्म जारी रहेको थियो । कर्णाली प्रदेशका भूमिव्यवस्था मन्त्री चन्द्रबहादुर शाहीको नेतृत्वमा घर भत्काइएको स्थानीयको आरोप रहेको छ ।  एमालेका वडाध्यक्षका उम्मेदवार बखत मल्ल

Read More

नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेकी ९० वर्षीया पार्वती गरिन् मतदान

Posted on May 13, 2022 | views : 1122 | मुगु - MG

वैशाख ३०, मुगु  | मुगु छायाँनाथ रारा नगरपालिकामा ९० वर्षीया पार्वती रोकायले नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेर मतदान गरेकी छन् ।  छायाँनाथ रारा नगरपालिका– ५ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कार्की वाडाको मतदान केन्द्रमा उनले मतदान गरेकी हुन् ।  उनलाई नाति दिपक रोकायले बोकेर म

Read More

आमाको किरियामा बसेका तीन दाजुभाइले गरे मतदान

Posted on May 13, 2022 | views : 1469 | मुगु - MG

वैशाख ३०, मुगु | मुगुको खत्याड गाउपालिका -८ सुकाढिक गाउँका तीन दाजुभाइले आमाको किरिया  बसेका बेला मतदान गरेका छ्न्। आमाको मृत्यु भाएको ७ दिन पुगेका उनीहरू १ घन्टा उकालो बाटो हिँडेर मतदान गरेका हुन ।  उनीहरूले खत्याड गाउपालिका-८ आम गाउँमा रहेको श्री सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्र

Read More

मुगुस्थित नेपाल टेलिकमको टावरमा एकै महिना तीन पटक तोडफोड

Posted on May 11, 2022 | views : 990 | मुगु - MG

वैशाख २८, मुगु | स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मुगुकाे सोरु गाउँपालिकास्थित नेपाल टेलिकमको टावरमा अज्ञात समुहले तोडफोड गरेकाे छ । याेसहित एकै महिनामा टावरमा ताेडफाेड भएकाे तेस्राे पटक हाे ।   सोरु गाँउपालिका-३ भिँई गाउँमा नेपाल टेलिकमको भिस्याट प्रविधिको टावरमा वैशाख महिनामा मात्रै

Read More

मुगुमा निर्वाचन सुरक्षाका लागि ज्ञज ११ सयभन्दा बढि सुरक्षाकर्मी परिचालन

Posted on May 09, 2022 | views : 957 | मुगु - MG

 वैशाख २६, मुगु  | हिमाली जिल्ला मुगुमा स्थानीय तह निर्वाचन सुरक्षाका लागि १ हजार १६५ सुरक्षाकर्मी परिचालन गरिएको छ ।  जिल्ला सुरक्षा समितिले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दे आवश्यक सुरक्षाकर्मी परिचालन गरेकाे हो ।   निर्वाचन सुरक्षाका लागि २ सय ९८

Read More

बलात्कार आरोपमा जेल परेका बानियाँका आफन्तले बयान फेर्न दबाब दिएकाे पीडितकाे आराेप

Posted on May 04, 2022 | views : 962 | मुगु - MG

वैशाख २१, जुम्ला | मुगुका सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेपछि उनका आफन्तले पीडितलाई धम्की दिन थालेकाे पीडितकाे भनाइ छ । बलात्कार आरोपमा जेल परेका सांसद बानियाँलाई जिल्ला अदालत बाँकेले पाँच लाख धरौटीमा छुटाएपछि उनका आफन्तहरूले अहिले बयान फेर्न भन्दै दबाब र धम्की दिन थालेकाे पीडितकाे दुखेसाे छ

Read More

नक्कली योजना बनाई रकम हिनामिना गर्ने वन अधिकृतसहित ६ विरुद्ध अख्तियारको उजुरी

Posted on April 26, 2022 | views : 1356 | मुगु - MG

वैशाख १३, मुगु | मुगुको सोरु गाउँपालिका-१ जवलधारादेखि काछसम्मको पदमार्ग निर्माण नै नगरी रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।  पदमार्ग निर्माणनै नगरे पनि बिल बनाएर आठ लाख ८७ हजार ६ रुपैयाँ अनियमितता गरेको आराेपमा ६ जनामाथि आयोगले वि

Read More

यस्तो रहनेछ आज, भोली र पर्सिको मौसम

Posted on April 24, 2022 | views : 18830 | मुगु - MG

वैशाख ११, काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ

Read More

सरकारी गाडी बेवारिसे, भाडाको गाडीमा हुइँकिन्छन् सोरुका अध्यक्ष

Posted on April 10, 2022 | views : 834 | मुगु - MG

चैत्र २७, मुगु | जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाको सरकारी गाडी गमगढीको न्युरोड बजारमा थन्किएको छ । सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले सवार गर्ने सरकारी गाडी न्युरोडको बजारमा थन्किएको हो ।  गाउँपालिकाले ३७ लाख रकममा खरिद गरेको भे१झ २७९ नम्बरको गाडी एक वर्षदेखि बीच रोडमै थन्किएक

Read More

जुत्ता सिएरै मासिक ५० हजार कमाउँछन् शेरबहादुर दम्पती

Posted on April 10, 2022 | views : 678 | मुगु - MG

चैत्र २७, मुगु | मुगु छायाँनाथ रारा नगरपालिका–१ गमगढी बजारमा २४ वर्षीया दुर्गा सार्की जुत्ता पसस चलाउँदै आएकी छन् । आफैं जुत्ता सिएर उनले बेच्ने गरेकी छन् ।  जाजरकोटको छेडागाड नगरपालिका–६ कि उनले गमगढी बजारलाई आफ्नो कर्मथलो बनाइरहेकी छन् ।  घुम्तीमा सात वर्षदेखि जुत्ता पसल गर्दै आएकी उनल आ

Read More

कर्णाली प्रदेशले माग्यो १३३ स्टाफ नर्सदेखि सबइन्जिनियर सम्म, कुन जिल्लामा कति ?

Posted on April 08, 2022 | views : 2998 | मुगु - MG

चैत २५, काठमाडौं । कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।  सामाजिक विकास मन्त्रालयले १३३ जना  हेल्थ अस्टिस्टेण्ट, ल्याब असिस्टेण्ट, स्टाफ नर्स, सबइन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक (शिक्षा) अनमी, अहेव, कृषि (जेटिए), असव

Read More

चंखेलीदेखि देउलीसम्मको तीस किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण

Posted on April 03, 2022 | views : 1160 | मुगु - MG

चैत्र २०, सिमकोट,  मुगु | हुम्ला लिंकरोडअन्तर्गत चंखेलीदेखि देउलीसम्मको ३० किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको यहाँको सडक प्रदेश सरकारलाई हस्तारन्तरण गरिएको हो । ग्रामीण पहुँच कार्यक्रम (र्‍याप थ्री)ले बेलायत सरकारको सहयोगमा निर्माण सम्

Read More

मुगुकी धनलक्ष्मीले आकाशमै जन्माइन छोरा

Posted on March 01, 2022 | views : 1316 | मुगु - MG

फागुन १७, कर्णाली । सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगुको खत्याड गाउँपालिका– ४ स्थित जुका गाउँकी २० वर्षीय धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माउनुभएको छ । मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकप्टरमा चढेको ३० मिनेटपछि उहाँले छोरा जन्माउनु भएको चालक प्रमुख सेनानी रचन श्रेष्ठला

Read More

सवारी दुर्घटनामा दाजुभाइको मृत्यु

Posted on January 27, 2022 | views : 19215 | मुगु - MG

माघ १३, काठमाडौँ | कलैयामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति २ जनाको मृत्यु भएको छ। प्रहरी नायव उपरीक्षक राजेश थापाकाअनुसार कलैया-५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको मृत्यु भएको हो। दुवै जनाको उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि वीरगन्ज म

Read More

पिसाब नलीमा रबर बाँध्ने महिलाविरुद्ध मुद्दा दर्ता !

Posted on January 16, 2022 | views : 19813 | मुगु - MG

माघ २, काठमाडौँ | ओछ्यानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीमाथि मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।  जिल्ला सरकारी वकिल कार्याल

Read More

उपत्यकामा बदलियो मौसम, पानी पर्ने सम्भावना !

Posted on January 12, 2022 | views : 20743 | मुगु - MG

पुस २८, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको जनाएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभाव प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा दे

Read More