समाज | मुगु - MG


देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 13976 | मुगु - MG

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14533 | मुगु - MG

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

मुगुको उत्तरी भेग सोरुगाउँपालीका सडक सञ्जालमा जोडियो

Posted on September 28, 2018 | views : 2502 | मुगु - MG

नन्द बहादुर रोकाया | असोज १२ मुगु | मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । जिल्ला सम्मनवय समिति  मुगु अन्तर्गत गैह्र सरकारी संस्था ग्रामिण पहुँच कार्यक्र र्याप थ्रि को आर्थिक र प्राविधिक सहयोगमा सडक निर्माण  भए संगै सोरुगाउँपालीका सडक सञ्जालमा जाडिएको हो

Read More

कर्णाली प्रदेश रेडक्रसको संयोजकमा मुगुका मल्ल निर्विरोध चयन

Posted on September 27, 2018 | views : 2246 | मुगु - MG

नन्द बहादुर रोकाया | असोज ११, मुगु | नेपाल रेडक्रस सोसाईटी शाखाकार्यलय मुगका सभापती एवम केन्दीय सदस्य तिलक बहादुर मल्ल नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशको संयोजकमा निविरोध चयन हुनु भएको छ ।  विगत २५ बर्षदेखि सामाजिक क्षेत्रमा योगदान गदै आउनुभएका मल्ल नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशको सं

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53211 | मुगु - MG

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19038 | मुगु - MG

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

मुगुमा यसरी मनाईयो संविधान दिवस (हेर्नुहोस् ७ तस्बिर)

Posted on September 19, 2018 | views : 1850 | मुगु - MG

नन्द बहादुर रोकाया | असोज ३, मुगु | आज मुगु सहित देशैभर संविधान दिवस भब्यरुपमा मनाईएको छ । संविधान दिवस ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा मुगु सहित देशैभर विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनार्इँको हो । संविधान दिवस मुल समारोह समितिको आयोजनमा मुगु सदरमुकाम गमगढीमा प्रभातफेरी

Read More

मुगुमा जात्राको रौनकता (९ तस्बिरमा हेर्नुहोस्)

Posted on August 30, 2018 | views : 1360 | मुगु - MG

नन्द बहादुर रोकाया | भदौ १४, मुगु | मुगुमा यति बेला जात्राका कारण मुगु सदरमुकाम गमगढीमा रौनकता छाएको छ । ११ गते गाईजात्राले मुगु सदरमुकाम गमगढीमा दिनानुदिन रौनकता छाउँदै गहेको छ ।  जात्रा हेर्न स्थानीय गाउँ गाउँबाट आउने गरेका छन् | त्यस्तै टाढा टाढाका मानिसहरु जात्रा हेर्न कै लागी सदरमुकाम गमगढ

Read More

सरसफाईमा मुख्यमन्त्री अग्रसर

Posted on August 25, 2018 | views : 5085 | मुगु - MG

भदौ ९, सुर्खेत | कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाही शनिवार विहानै वेल्चा लिएर सडकमा देखिए । टीसर्ट, ट्राउजर र स्पोर्ट सुजमा २ जना अंगरक्षक सहित हातमा वेल्चा वोकेका मुख्यमन्त्री शाही वीरेन्द्रनगरको घण्टाघर चोकमा पुगे । नेपाल मानव धर्म सेवासमिति सुर्खेतको टोली घण्टाघरमा मुख्यमन्त्

Read More

सोरु गाउँपालीका जाने बाटो अवरुद्ध

Posted on August 25, 2018 | views : 1476 | मुगु - MG

नन्द बहादुर रोकाया | भदौ ९, मुगु | कर्णाली नदिमा पानीको बाहव बढेपछी  सोरु गाउँपालीका जाने बाटो अबरुद्ध भएको छ । छायानाथ रारा नगरपालिका–१४ स्थित फालहाल्नामा कर्णाली नदीमा पानीको बाहव बढी पानीले बाटो थुन्दा सोरुगाउँपालीका लगायत हुम्ला जाने मुख्य बाटो बन्द भएको हो । मूल बाटो थुनिएपछि गमगढी बज

Read More

मुगुको छात्राहरुमा देखियो यस्तो अनौठो समस्या

Posted on August 25, 2018 | views : 1330 | मुगु - MG

नन्द बहादुर रोकाया | भदौ ९, मुगु | जिल्लाको पश्चिम खत्याड गाउँपालिका वडा नं. ८ मा रहेको सर्वोदय माध्यामिक बिद्यालय सुकाढीकमा अध्यनरत कक्षा ३ देखी कक्षा १० सम्मका छात्राहरुमा ५ महिना यता अनौठो समस्या देखा परेको छ । ५ महिना देखि देखी सर्वोदय माविका अध्यनरत छात्रामा काप्ने, चिच्याउने, रुने, आपसमा लुछाल

Read More

तिर्थयात्रा गएका प्रहरी असईको लेक लागेर मृत्यु

Posted on August 24, 2018 | views : 3485 | मुगु - MG

नन्द बहादुर रोकाया | भदौ ८, मुगु | मुगु जिल्लाको प्रसिद्ध धार्मिकस्थलको तिर्थ यात्रामा गएका  एक जना प्रहरी असईको लेक लागेर मृत्यु भएको छ ।  छायाँना रारा नगरपालीका वडा नं १० गाईरिटाउन भन्ने ठाउँमा लेक लागेर दार्चुला जिल्ला महाकाली नगरपालीका वडा नं १ घर भएका अन्दाजि ४० बर्षका प्रहरी असई 

Read More

मुगुमा अविरल बर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा आवत जावतमा समस्या

Posted on August 19, 2018 | views : 2123 | मुगु - MG

नन्द बहादुर रोकाया, भदौ ३, मुगु । वर्षा यामसंगै भईरहेको अविरल वर्र्षाका कारण आएको बाढि पहिरोले जिल्लाभर आवत जावतमा समस्या भएको छ ।वर्षाका कारण जिल्ला भरबाट सदरमुकाम जोड्ने मुख्य बाटोहरु मा पहिरो जाँदा सदरमुकाम तथा स्थानीय क्षेत्रमा आवतजावत गर्न समस्या सि८र्जना भएको छ । खत्याड गाउँ पालिकाको पैंखु पान

Read More

नगर सरसफाईमा छायानाथ रारा नगरपालिकाका यूवाहरु

Posted on August 18, 2018 | views : 1651 | मुगु - MG

दान बहादुर बुढा | भदौ २, मुगु | जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिका अन्तरगत गमगढी बजार प्रबेश गर्ने थापा बोर्डिंग, जिल्ला प्रहरी कार्यालय मुनि, मिलन चोक केशव चौलागाईको घर नजिक, रेडक्रस नजिक, सिचाई कार्यालय नजिक, गमगढी बजारको दिनप्रति दिन बढी रहेको जनसंख्याले जताततै फोहोर बढेको हुँदा सुन्दर रारा

Read More

विश्वका चारधाम भित्र पर्ने छायाँनाथ धामको तीर्थयात्रा शुरु

Posted on August 18, 2018 | views : 4058 | मुगु - MG

नन्द बहादुर रोकाया | भदौ २, मुगु | विश्वका चारधाम भित्र पर्ने छायाँनाथ धामको तीर्थयात्रा शुरु भएको छ । आज छायाँनाथ रारा नगरपालीका वडा नं २ चैन गाउँमा रहको छायाँनाथ मन्दिरमा रहेका शिवजीको मूर्ती पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित मुगुमकामरोङ गाउँपालीका तथा साविकको डोल्फु गाविसमा रहेको छायाँनाथ

Read More

मुगुमा लागूऔषध नियन्त्रणमा प्रहरी सक्रिय बन्दै (हेर्नुस् ६ तस्बिर)

Posted on August 16, 2018 | views : 2518 | मुगु - MG

नन्द बहादुर रोकाया | साउन ३१, मुगु | मुगुमा लागुऔषध नियन्त्रण गर्न प्रहरी सक्रिय बन्दै गएको छ ।  जिल्लामा लागूऔषध कर्ता तथा दुर्व्यसनी बढ्दै जान थालेपछि प्रहरी सक्रिय हुन थालेको हो ।  जिल्ला प्रहरीकार्यलय मुगुले लागूऔषध नियन्त्रण गर्न अभियाननै थालेर काम गरिरहेको जिल्ला प्रहरी कार्यलय मुगुल

Read More

यूवा सुध्रिकरण र पर्यटन सुरक्षा गर्ने पहिलो प्रतिवद्धता: डि.एस.पि रेग्मी

Posted on August 15, 2018 | views : 1758 | मुगु - MG

दान बहादुर बुढा | साउन ३०, मुगु | प्रहरी प्रधान कार्यालय लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौबाट सरुवा भई मुगु जिल्लामा हाजिरी भएको दोस्रो दिन मुगु जिल्लामा रहेका पत्रकारहरुसंग पहिलो भेटघाटमा हिएसपी राजेन्द्र बाबु रेग्मीले आफ्नो मुगुमा पहिलो काम भनेको कुलतमा लागेका यूवाहरुलाई सुध्रिकरण र पर्यट

Read More

विप्लव नेतृत्वको बन्दले मुगु पूर्ण रुपमा प्रभावित

Posted on August 14, 2018 | views : 1438 | मुगु - MG

दान बहादुर बुढा | साउन २९  मुगु | केही दिन अघि सरकारले नेकपाका नेत्रबिक्रम चन्द्र विप्लव नेतृत्वका प्रवक्ता खड्क बहादुर बिश्वकर्मा 'प्रकान्ड'लाई प्रक्राउगरेको विरोधमा आज गरेको बन्दले मुगु जिल्ला पूर्ण रुपमा प्रभावित भएको छ । सरकारको नियन्त्रणमा रहेका प्रकाण्डलाई रिहाईको माग गदै विप्लप

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17256 | मुगु - MG

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

मुगुमा बर्षा संगै आएको पहिरोले दुई घर भत्किए

Posted on August 08, 2018 | views : 2149 | मुगु - MG

नन्द बहादुर रोकाया, साउन २३, मुगु । मुगुमा  लगातारको बर्षा संगै आएको पहिराले दुई घर भत्किएका छन ।  पहिरोले पुरेर छायाँनथ रारा नगरपालीका भामवाडा गाउँका हस्त बहादुर भाम र लाल बहादुर रावललको घर पहिरोले भत्किएका हुन ।  सोम रात्ति वर्षापछि झरेको पहिराले हस्त बहादुर भामको तिन तल्ले १० कोठाक

Read More

मूल्य नपाउदा बहुमुल्य जिबन बिटी मुगुमानै थन्कियो

Posted on August 06, 2018 | views : 3337 | मुगु - MG

दान बहादुर बुढा | साउन २१, मुगु | जिल्लाको उच्चहिमाली भोगमा पाईने बहुमूल्य जडिबुटी यार्सागुम्बा मूल्य नपाउदा मुगु गाँउमा नै थन्कीएको छ । जेष्ठ असारको महिनामा काठमाडौ ,तिब्बत निर प्रति केजि रु १८,१९ लाख रुपैया मूल्य थियो तेही हिसाबमा मुगुमा पाईने बहुमूल्य जडीबुटी यार्सागुम्बा मुगुको बिभिन्न पाटनमा सं

Read More

ढुङ्गाले लाग्दा परिक्षा दिन हिंडेका छात्राको मृत्यु

Posted on August 01, 2018 | views : 1490 | मुगु - MG

नन्द बहादुर रोकाया | साउन १६, मुगु | मुगुको सोरु गाँउपालिका-८ कच्चे गाँउमा रहेको रारा माध्यमिक बिद्यालयमा प्रबेश परिक्षा दिन हिंडेका एक छात्राको माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ । साउन १९ गते संचालन हुने सब ओभसियरको प्रवेश परिक्षा दिन जार्दै गर्दा छाँयानाथ रारा नगरपालिका—८ दिपबहादुर बिष्टका

Read More

स्वास्थ्यकर्मीले तलाब-भत्ता नपाएपछि गाँउपालीकामा धर्ना

Posted on August 01, 2018 | views : 1626 | मुगु - MG

दान बहादुर बुढा | साउन १६, मुगु | मुगु जिल्ला पश्चिमी भेगमा प्रर्ने खत्याड गाँउ पालिकामा कार्यरत स्वास्थ्य कर्मीले २०७५ बैशाख बाट तलब खान नपाए पछि आज गाँउ पालिकामा धर्ना गरेका छन । खत्याड गाँउ पालिमा भित्र रहेका १० बटा स्वास्थ्य स्थामा काम गर्ने स्थाई ३८ जना ७ जान करार गरी ४५ जान कमचारीले आ.व २७५।२०

Read More

खत्याड गाउँपालीकामा कार्यरत स्वास्थ्यकर्मिले तलब भत्ता पाएनन्

Posted on August 01, 2018 | views : 1536 | मुगु - MG

नन्द बहादुर रोकाया | साउन १६, मुगु | मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिका अन्तरगतका स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीले ३ महिना देखी तलब भत्ता पाएका छैनन् ।अघिल्लो आर्थिकबर्ष सकिएर नयाँ आर्थिक वर्ष सुरु भइसक्दा पनि खत्याड गाउपालिका अन्तरगत स्वास्थ्य संस्थामा कार्यरत ३८ जना स्वास्थ्यकर्मीले तलब

Read More

प्रारम्भिक बाल विकासलाई प्रमुख प्राथमिकता दिनुपर्ने

Posted on July 31, 2018 | views : 1653 | मुगु - MG

दान बहादुर बुढा | साउन १४, मुगु | प्रारम्भिक बाल विकासमा लगानी, दिगो राष्ट्र विकासको थालनी”को मूल नारा दिएर मुगु जिल्लामा प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ताहरुका लागि पाँच दिने अभिभावक शिक्षा तालिम सम्पन्न भएको छ ।  तालिममा प्रारम्भिक बाल्यावस्थाका बालबालिकाहरुको सर्वांगीण विकासका लागि नव द

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15593 | मुगु - MG

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

सेवासंगै विपत्ति निम्त्यायो ताल्च विमान स्थलले (हेर्नुस् ७ तस्विर)

Posted on July 22, 2018 | views : 2106 | मुगु - MG

नन्द बहादुर रोकाय । साउन ६, मुगु । मुगु जिल्लाको हवाई सेवाको एकमात्र ताल्च विमान स्थलले सेवा सुविधासंगै विपत्ति निम्त्याएको छ।  ताल्च विमानस्थल पिच भएसंगै पानीको नहर बुका खोलामा मिसाईएकाले ताल्च विमानस्थल मुनिका बस्ती पहिरोको उच्च जोखिमामा परेको छ। खोलामा आएको बाढीले संयौ बिगाहा जमिन कटान गरेको

Read More

मलेरीया रोगबाट मुगु नेपालकै उच्च जोखीममा

Posted on July 17, 2018 | views : 1563 | मुगु - MG

दान बहादुर बुढा | साउन १, मुगु | बिगतमा तराईमा फैलीएका मलेरीया रोग पछीलो समयमा बिकट उच्चहिमाली जिल्ला मुगुमा देखीन थालेको छ | नेपालको तथ्याङ्गक अनुसार मलेरीया रोगबाट  मुगु जिल्ला उच्च जोखीममा रहेको एक अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरीएको छ । गर्त बर्ष देखि मुगुको खत्याड गाँउपालिकाको वडा नम

Read More