समाज | मुगु - MG


नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on April 23, 2020 | views : 26883 | मुगु - MG

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ ।  नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त

Read More

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Posted on April 21, 2020 | views : 23962 | मुगु - MG

वैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा

Read More

बिरामीको नाम चोरी गरेर एम्बुलेसले मान्छे ओसार्दै

Posted on April 02, 2020 | views : 2754 | मुगु - MG

दान बहादुर  बुढा | चैत २०, मुगु | बिरामीको नामचोरी गरी एक एम्बुलेन्सले मान्छे ओसारपसार गरेको पाईएको छ । सुर्खेतमा रहेको नेपाल अर्वोद निवारण संस्थाको एम्बुलेन्सले सुर्खेतदेखी मुगुसम्म विरामीको नाममा खचाखच मान्छे राखेर ओसार-पसार गर्ने गरेको हो ।  भे १ च ६७६ नम्बरको उक्त एम्बुलेन्सले दुईजना ब

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 22721 | मुगु - MG

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

मुगुमा हिमपात सडक र हवाई सेवा बन्द

Posted on February 23, 2020 | views : 1938 | मुगु - MG

दान बहादुर बुढा | फाल्गुन ११,मुगु | नेपालको उच्च हिमाली जिल्लाको रुपमा चिनिएको मुगु जिल्लामा फेरी भारी हिमपात हुदा सडक र हवाई सेवा बन्द भएका छन । शुक्रबार बिहान देखी परेको हिमपातले नाग्म गमगढी सढक खण्ड र  मुगु हुम्ला,डोल्फा,जुम्लामा आज हवाई सेवामा समेत बन्द भएका छन | मुगु जिल्लाको उच्च बस्ती

Read More

मुगुका सरकारी कार्यालय प्रमुख विहिन

Posted on January 23, 2020 | views : 2737 | मुगु - MG

दान बहादुर बुढा | माघ ९, मुगु | हिमाली जिल्ला मुगुका सरकारी कार्यालयहरु यति बेला कर्मचारी विहिन छन । बिभिन्न बहानामा कार्यालय प्रमुख जिल्ला बाहिर गएपछि सरकारी कार्यलय कर्मचारी विहिन बनेका हुन । जिल्लाको तालुक कार्यालय जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नहुदाँ सेवाग्राही रित्तो हात फर्कन

Read More

मुगुमा सुत्केरी आमाको मृत्यु पछि शिशुको विचल्ली

Posted on January 15, 2020 | views : 1923 | मुगु - MG

दानबहादुर बुढा | माग १, मुगु | गएको बुधबार जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्वर १० जिउला गाँउकी धनरुपा विश्वकर्माको सुत्केरी अवस्थामा जिल्ला अस्पताल ठिनी मुगुमा ल्याउदा ल्याउदै अत्याधिक रक्तश्रापले वाटोमै मृत्यु भएपछी नवजात शिशुको विचल्ली भएको छ | मृत्यु भएकी सुत्केरी धनरुपश्कर्मा जिल्ला सदरमु

Read More

मुगुमा भव्यरुपमा योग दिवस मनाइयो

Posted on January 15, 2020 | views : 2161 | मुगु - MG

दानबहादुर बुढा | माघ १, मुगु | राष्ट्रिय योग दिवसमा तथा राष्ट्रिय एकता योगको सान्दभिकता आज मुगुमा स्वास्थ्य  कार्यालय आयुर्वेद शाखाको आयोजनामा योग दिवसको अवसरमा मुगु जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख देखी सिडियो  सिंह आसनमा बसेका छन । राष्ट्रिय योग दिवसमा अवसरमा जिल्लामा रहेको सरोकार

Read More

कर्णालीका पाँच हजार युवाले यस वर्ष रोजगारी पाउने

Posted on January 07, 2020 | views : 6478 | मुगु - MG

पुष २२, सुर्खेत | प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) अन्तर्गतका विभिन्न कार्यक्रममार्फत कर्णालीका पाँच हजार युवाले रोजगारी पाउने भएका छन् । सिटीइभिटीका आङ्गिक, साझेदारी सङ्घसंस्था तथा छोटो अवधिका लागि सञ्चालन गरिने निःशुल्क तालीमबाट ती युवाले रोजगारी पाउने भएका हुन् । सिटीइभिटी

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31478 | मुगु - MG

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

मुगुको दुई बस्तीमा नि-शुल्क ग्यास/चुलो बितरण (८ तश्वीर)

Posted on December 24, 2019 | views : 2023 | मुगु - MG

दान बहादुर बुढा | पुष ८, मुगु | मुगु जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाले नगर भित्र रहेको दुई बस्तीमा निशुल्क चुलो ग्यास बितरण गरेको छ । छायानाथ रारा नगरपालिका भित्र रहेको ७९ गाँउ बस्ती मध्य अति दुर्गम पछाडि परेको काठ दाउरा (ईन्धनको) लागी परापुर्व कालदेखी निकै दुख कष्ट पाएका लह र लापुका रहेको

Read More

मुगुमा हिमपात कृषक खुशी, व्यापारी चिन्तित (फोटो फिचर)

Posted on December 14, 2019 | views : 3143 | मुगु - MG

दान बहादुर बुढा | मङ्सिर २८, मुगु | बिहिबार रातीदेखि जिल्लाका उच्च हिमाली बस्तीहरु र शुक्रबार रातिदेखि जिल्ला सदरमुकाममा हिमपात हुन थालेपछि यहाँका कृषकहरु खुशी भएका छन् भने व्यापारीहरु चिन्तित भएका छन् । समय अनुसार मङ्सिर मध्यतिरबाट हिमपात हुन पर्नेमा यो बर्ष मङ्सिर अन्तिम सकिन लाग्दा हिमपानी र हिमप

Read More

मुगुका अधिकांश प्रहरीको ढाड दुख्ने समस्या

Posted on December 11, 2019 | views : 2951 | मुगु - MG

दान बहादुर बुढा | मंसिर २५, मुगु | जिल्ला प्रहरी कार्यालय मागुमा मंगलबार सन्चालन गरिएको एक दिने स्वास्थ्य जाँच कार्यक्रममा चेक गरेका अधिकांश प्रहरीका ढाड दुख्ने समस्या देखीएको छ | सामुदायिक प्रहरी साझेदारी कार्यक्रम कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजना र जिल्ला प्रहरी कार्यालय मुगुको सहजि

Read More

आरन पेशाबाट जिविका चलाउँदै मुगुका नन्दलाल लावड

Posted on December 03, 2019 | views : 2407 | मुगु - MG

दान बहादुर बुढा | मंसिर १७, मुगु |  मुगु जिल्लाको सोरु गाँउपालिका वडा नम्बर ७ सिप गाँउमा बस्ने बर्ष ३८का खुट्टका अपांग भएका नन्दलाल लावड आफु र आफ्ना सन्तानहरुको जिवन निवाहको लागी दैनिक आरन पेशा सन्चालन गरेर गुजारा चलाइरहेका छन् |  कुनै बेला पूर्णरुपमा स्वास्थ्य रहेका लावड पछिल्लो समय

Read More

मुगुका जेष्ठ नागरिकको गुनासो, सरकारले आश्वासन मात्रै दियो समस्या हल गरेन्

Posted on November 29, 2019 | views : 2488 | मुगु - MG

दान बहादुर बुढा | मंसिर १३, मुगु | मुगु जिल्लाका बृद्धहरुको गुनासो कसैले नसुनेको बताएका छन् | जेष्ठ नागरिकको सुझाब सल्लाह संकलन गरि केन्द्रय सरकार सम्म पुराउन वा समस्या बुझन् आएकी राष्ट्रिय समाबेसि ओयोगकिकार्यवाहक अध्यक्ष माथि जेष्ठ नागरिकहरुले आफुहरुको गुनासो नसुनेको गुनासो गरेका छन् | स्थानिय सरक

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29570 | मुगु - MG

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

बस पल्टीदा एकको मृत्यू, ५ जना घाईते

Posted on September 18, 2019 | views : 3092 | मुगु - MG

दान बहादुर बुढा | असोज १, मुगु | जुम्ला जिल्ला सिन्जाबाट सदरमुकाम खलङ्गा बजार जाँदै गरेको बस पल्टीदा एकको मृत्यू भएको छ भने ५ जना घाईते भएका छन् । जुम्ला र कालिकाट जिल्लाको सिमाना नजिक पर्ने कालिकोट जिल्लाको तिलागुफा नजिकै ना ३ ख ७६६४ नम्बरको बस पल्टीदा जुम्ला जिल्ला सिन्जा गाँउपालिकाका नन्द बहादुर

Read More

जुम्लामा धामि नाचेर भुवापनको मेला सम्पन्

Posted on September 16, 2019 | views : 3566 | मुगु - MG

दान बहादुर बुढा | भाद्र ३०, मुगु | देबि देउताको विश्वास मान्दै आएका जुम्ला जिल्ला कनकासुन्दरी ३ ओखरपाटा गाँउका स्थानिय बासिहरु उनन्र्ते पूर्णिमाको अवसरमा भुवानि देवताको मेला सम्पन्न गरेका छन । धार्मिक रुपमा परम्परागत मान्दै आएका भुवानि देवताको मेला ओखरपाटा गाँउमा रहेको १ सय ५० घर धुरी र स्थानिय

Read More

मुगुमा दुई महिना देखी बन्द सडक ब्यापारीले खुलाए

Posted on September 10, 2019 | views : 2928 | मुगु - MG

दान बहादुर बुढा | भाद्र २४, मुगु | अबिरल बर्षाको कारण कर्णाली राजमार्ग अन्तरगर्त जुम्ला र मुगुको सिमाना घुच्चीलेख सात मोड पिना पिना,झ्यारि,टोल्ला, ताल्चा,मैथु,तलितुम लगाएत दर्जनै स्थानमा आएको पहिरोले दुई महिना देखि बन्द सडक ३ दिनको प्रयासबाट आज  ब्यापारीले सन्चालनमा ल्याएका छन । बर्षाले ठाउँ ठ

Read More

स्थानिय सरकारद्वारा पहिलो पटक शिक्षा क्षेत्रमा काम गर्ने ३२ जना सम्मानीत

Posted on September 09, 2019 | views : 1905 | मुगु - MG

दान बहादुर बुढा | भदौ २३, मुगु | मुगु जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाले (हामी सबैको प्राण सार्वजनिक शिक्षा प्रणालीको सवालीकरण ) मुल नाराका साथ ४० औ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औ अन्तराष्ट्रिय साक्षरता दिवसको अवशरमा नगरपालिका भित्र शिक्षा क्षेत्रमा योगदान दिदै आउनु भएका ३२ जनालाई नगरपालिकाल

Read More

निजामति दिवसमा मुगुमा महिलाको सहभागिता न्यून

Posted on September 08, 2019 | views : 2832 | मुगु - MG

दान बहादुर बुढा | भाद्र २२, मुगु | नेपालमा आज (सक्षम निजामति प्रशासन बिकास समृद्धि र सुशासन )भन्ने मुल नासाका साथ देश भरी निजामाति दिवस भब्याताकासाथ मनाइएको छ | त्यस्तै मुगु जिल्लामा निजामति दिवसमा महिलाको सहभागिता भने शुन्य रहेको थियो | जिल्ला प्रशासन कार्यालय मुगु र निजामति कर्मचारीहरुको आधिकारीक

Read More

बाढी पहिरोको डरले रातभरी जागराम बस्छन मुगुका बालै बासी

Posted on September 02, 2019 | views : 1846 | मुगु - MG

दान बहादुर बुढा | भदौ १६, मुगु | मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर ६ बालैमा साउन ३२ गते अबिरल आएको बाढी पहिरोलो ठूलो क्षेति भएपछि पुर्न बाढी आउछकी भन्ने डरले हिजो आज रात भरी जागराम बसेका छन् |   बाढी पहिरोले बालै गाँउमा रहेको ५२ घर र एक सरस्वती आधारभुत बिद्यालय बालै समेत उच्च

Read More

नेपाल एयरलाइन्सको उडान बन्द हुँदा यात्रु मर्कामा

Posted on August 27, 2019 | views : 1694 | मुगु - MG

भदौ १०, रारा । (मुगु) विसं २०६३ असार १३ गते मुगुको रारा विमानस्थलमा सफल परीक्षण उडान गरेर नेपालगञ्जदेखि नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले हप्तामा नियमित दुुई उडान गर्दै आएको भए पनि गत वैशाखदेखि बिनाजानकारी उडान बन्द गर्दा यात्रु मर्कामा परेका छन् । गत वैशाख २६ गतेदेखि एयरलाइन्सले कुनै जानकारी नदिई

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25157 | मुगु - MG

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

बिश्वको चार धाम मध्ये जेठो धाम मुगुको छायानाथमा मुर्ती मेला शुरु

Posted on August 09, 2019 | views : 3025 | मुगु - MG

दान बहादुर बुढा | साउन २४, मुगु | हिन्दु धर्मावलम्बीहरुको  छायानाथ,केदारनाथ,बद्रीनाथ मुक्तीनाथ यी चार प्रशिद्ध धाम मध्ये जनै पुर्णिमाका लागी मुगुमा रहेको छाया नाथ धामका मुर्तिहरु आज शनिबार विधिवत रुपमा पुजा पाठ गरि छायानाथ तर्फ लगिएको र छाँयानाथमा जनै पुर्णमा मेला शुरु भएको छ ।  छायानाथम

Read More

मुगुको छायाँनाथ नगरपालिकाले गर्यो कार्यक्रम र बजेट सार्वजनिक

Posted on August 08, 2019 | views : 1665 | मुगु - MG

दान बहादुर बुढा | साउन २३, मुगु | मुगु जिल्लाको चार बटा स्थानिय तह मध्य एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले आफ्नो  निती तथा कार्यक्रम र बजेट बुधबार सार्वजनिक गरेको छ । गत असार १० गते उद्घाटन भई ३१ गते समापन नभएको छायाँनाथ रारा नगरपालिकाको पाचौ नगर सभाले सर्वसम्मत पारित गरेको निती,कार्य

Read More

मुगुमा ५ बर्षको सेवा सुविधा बिपन्न वर्गलाई दिने वडा अध्यक्षको घोषणा

Posted on August 05, 2019 | views : 2395 | मुगु - MG

दान बहादुर बुढा  | साउन २०, मुगु | मुगुको छाँयानाथ रारा नगरपालिका ४ का वडा अध्क्षय बिष्णु कुमार भामले आफु जनप्रतिनिधी भए वापतको नेपाल सरकारबाट पाउर्ने सेवा वापतको तलब भता बुझने गरेको सबै रकम नगरपालिका भित्र रहेको सबै बिपत्न र्बगहरुलाई दिर्ने भामले घोषणा गरेका छन्  | आज बिहान छायानाथ रारा न

Read More

मुगुमा अज्ञात समुहले जलायो वडा कार्यालय सहित ४ घर , सम्पर्ण सामान जलेर नष्ट

Posted on August 05, 2019 | views : 2142 | मुगु - MG

दान बहादुर बुढा |  साउन २०, मुगु | जिल्लाको खत्याड गाँउपालिको वडा नम्बर २ को वडा कार्यालय सहित ४ घर गए राति अन्दाजि १० बजे तिर जलेर पूर्ण रुपमा नष्ट भएका छन । भने मानवीय र चौयापको कुनै पनि क्षेतति नभएको जानकारी आएको छ । खत्याड गाँउपालिकाको वडा कार्यालयको सम्पूर्ण कागज पत्र लगाएत अन्य सामान पूर्

Read More