जेठ ३, मुगु | मुगुको छायाँनाथ रारा नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मेयरमा कांग्रेसका वडा नं ४ का निवर्तमान वडाध्यक्ष बिष्णु कुमार भाम र उपमेयरमा ऐश्वर्य मल्ल विजयी भएका हुन् । मेयरमा विजयी भामले ४ हजार ५ सय ९९ मत ल्याएएका छन् । उनका न
Read Moreजेठ २, मुगु | छायाँनाथ रारा नगरपालिका वडा नम्बर ११ मा पहिलो महिला वडा अध्यक्ष विजयी भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवारी दिएकी कुञ्जुमा कुमाई वडा नं ११ काे अध्यक्षमा निर्वाचित भएकी हुन् । कुमाईले ११९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेक
Read Moreजेठ १, मुगु | मगुकाे छायानाथ रारा नगरपालिकाका दुई वटा वडामा नेपाली कांग्रेस विजयी भएकाे छ । वडा नम्बर १ मा पदमराज मल्ल २ सय ५७ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् भने निकटतम प्रतिस्पर्धी एमालेका सुरेन्द्रबहादुर मल्लले २ सय ३९ मत पाए । वडा नम्बर १४ मा कांग्रेसका जुनबहादुर खड्का ४०२ मतसहित वि
Read Moreवैशाख ३१, मुगु | मुगुमा एउटा वडाको मात्रै मतगणना गर्न १२ घण्टाको समय लागेको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १४ बामको मतगणना गर्न १२ घण्टा लागेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले शुक्रबार राति ११: ३० बजेको समयमा मतगणना सुरु गर्ने भने पनि राति २ बजेबाट मतगणना सुरु गरिएको थियो । तर
Read Moreवैशाख ३०, मुगु | मुगुमा सुरक्षाकर्मी भाेकभाेकै निर्वाचनमा खटिनु परेकाे छ । निर्वाचन सुरक्षा प्रमुख केन्द्रकाे घेरामा रहेका नेपाल प्रहरी बिस्कुटकाे भरमा खटिरहेका छन्। छायाँनाथ रारा नगरपालिका-५ मा रहेकाे नेपाल राष्ट्रिय आधारभूत विद्यालयकाे मतदान केन्द्रमा बिहानै ५ बजेबाट खटिएका सुरक्षाकर्मी खाना
Read Moreवैशाख ३०, मुगु | मुगुकाे छायानाथ रारा नगरपालिकामा मतदान सुरु भएकाे छ । छायानाथ रारा नगरपालिका-३ मा रहेकाे आधारभूत विद्यालयमा ज्येष्ठ नागरिकले मतदानकाे सुरुवात गरेका हुन्
Read Moreवैशाख २९, मुगु | सोरु गाउँपालिका-३ भिँईगाउँमा बुधबार राति १ बजे नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । घटनालाई नियन्त्रणमा लिन नेपाल प्रहरीले १० राउण्ड हवाइ फायर समेत गरेको प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । उनका अनुसार भिँई गाउँ भिरालोमा रहेकाे
Read Moreवैशाख २१, मुगु | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु लगायत पाचँ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरेका अन्यमा इञ्जिनियर महेश सिंह, असिस्टेन्ट सव–इञ्जिनियर हस्त बहा
Read Moreवैशाख १७, मुगु | नेपाली कांग्रेस मुगुका उपसभापति हरिजंग शाहीको गृह वडामै वडा अध्यक्षको बागी उम्मेदवारी परेको छ । छायानाथ रारा नगरपालिका–७ टोप्ला गाउँको वडा अध्यक्षका उम्मेदवार गगन शाहीविरुद्व सोही वडाका बहालवाला वडा सभापति धर्मेन्द्र शाहीले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।  
Read Moreवैशाख १४, मुगु | वडा अध्यक्ष पदको लागि मनोनयन दर्ता गरेका मुगुका दुई उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले हाजिर हुन आदेश दिएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा छायाँनाथ रारा नगरपालिकाका-५ को वडा अध्यक्ष पदको उम्मेदवार जनकबहादुर बुढा र सोही नगरपालिकाका-७ का वडा अध्यक्ष पदका
Read Moreवैशाख १३, काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् । निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।
Read Moreवैशाख १२, मुगु | नेपाल कम्युनिस्ट पार्टी विप्लवले मुगुका स्थानीय तहमा स्वतन्त्र उम्मेदवार उठाएको छ । विप्लव नेतृत्वको नेकपाले छायानाथ रारा नगरपालिका वडा नम्बर १२ र १४ मा स्वतन्त्र वडा अध्यक्ष उठाएको हो । छायानाथ रारा नगरपालिका वडा नम्बर १२ मा भैरव बुढाले स्वतन्त्र पदबाट उम्मेदवारी दर्ता गराएका
Read Moreवैशाख ११, काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२ वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन ग
Read Moreवैशाख ९, मुगु । नेकपा एकीकृत समाजवादी मुगुले उम्मेदवारी टुंगाे लगाएको छ । ३० वैशाखचत हुने स्थानीय तहको निर्वाचनका लागि उक्त पार्टी मुगुले उम्मेदवार टुंगो लगाएको हो । छायाँनाथ रारा नगरपालिका मेयरा पारसमणी मल्ललाई उम्मेदवार बनाउने निर्णय भएकाे छ । सोरु गाउँपालिकामा धर्मबहादुर शाहीलाई अध्यक्ष पदक
Read Moreमाघ २२, कर्णाली (रासस) । राजनीतिक उतारचढावबीच कर्णाली प्रदेशसभाले स्थापनाको शुक्रबार चार वर्ष बिताएको छ । प्रदेशसभाले सप्ताहव्यापी कार्यक्रम आयोजना गरी यसपटक पनि स्थापना दिवस मनाएको छ । स्थापनाका शुरुवाती वर्ष कानुन निर्माण, सरकारी तथा सार्वजनिक कामको अनुगमन र खबरदारी गर्नमा उल्लेख्य भूमिका निर्वाह
Read Moreपुस १९, कर्णाली (रासस) । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् । माओवादी केन्द्रको यही पुस ११–१८ सम्म काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्ला मध्य नौँ जिल्लाबाट केन्द्रीय सदस्यमा कूल चयन गरेको हो । जसमा सब
Read Moreखड्क सुनार | मंसिर ५, मुगु | सोरु गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीले प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकाको बजेट जथाभावी खर्च गरेका कारण खाता शून्य भएको आरोप लगाएका छन् । आर्थिक वर्ष ०७७/०७८ को बजेटको विभिन्न शीर्षकमा विनियोजित रकम प्रमुख प्रशासकीय अधिकृतले नियम विपरित बाँडेको र जसका कारण अहिले ग
Read Moreखड्क सुनार | कात्तिक २७, मुगु | नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेले मुगुमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । नेकपा एमाले मुगुले वडा तह र स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । जिल्लाको छायानाथ रारा नगरपालिकामा परेकराज चौलागाईं, खत्याड गाउँपालिकामा डिलबहादुर थापा, सोरु गाउँपालिकामा दानबह
Read Moreअसोज २१ , काठमाडौं। मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र
Read Moreकमल बिक्रम जिसी , असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा
Read Moreअसोज १२, काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान आग्रह गरेका छन् । शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन्। मंगलवार पेरिसडाँड
Read Moreअसोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन
Read Moreदान बहादुर बुढा | जेष्ठ ११, मुगु | हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढी बजारमा साझँपख नेपाल विद्यार्थी संघ , अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त आयोजनामा सोमवार साझ ६ बजेतिर एकै साथ राँके जुलुस प्रदर्शन गरी प्रधानमन्त्री र राष्ट्रपतिको पुल्ता दहन भएको छ । जेठ ७ गते राष्ट्रपति विद
Read Moreदान बहादुर बुढा । फागुन २६, मुगु । मुगुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड र कार्यालय स्थापाना सहमतिमा गरिएको भएपनी केपि समुह र माधव समुहका नेता तथा कार्याकतामा मतभेत फरक-फरक रहेको देखिन्छ । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि नेकपा एमाल
Read Moreदान बहादुर बुढा । फाल्गुन ७, मुगु । जिल्ला स्थित राजनितिक दलका नेता कार्यकर्ता,सरोकारवाला निकायलाई एकदिने निर्वाचन आचारसंहिता प्रशिक्षण दिईएको छ । जिल्ला निर्वाचन कार्यालय मुगुको आयोजनामा यँहाका सरोकारवाला निकायलाई प्रशिक्षण दिईएको हो । गत पुष ५ गते प्रधानमन्त्री केपि शर्मा ओ
Read Moreदान बहादुर बुढा | माघ १३, मुगु | कर्णालीमा पहिलो पटक प्रदेश सरकार र सरोकारवाला विच भिडियो कन्फ्रेन्स मार्फत कुराकानी गरेर कार्यक्रम संचालन गरिएको छ | कर्णाली प्रदेश सरकार अन्तर्गत सामाजिक विकास समितीले सोमबार जिल्ला सदरमुकाम गमगढीमा आयोजना गरेको खाद्य उत्पादन अधिकारी तथा सम्प्रभुता सुनिश्चित गर्न बन
Read Moreदान बहादुर बुढा | मंसिर १७, मुगु | आइतबार राति मुगु जिल्लाको एक मात्र छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुखलाई लक्षितगरी फेन्टाबम विष्फोटन हुदा सुरक्षा निकायलाई च्यालेन्ज दिदै मलाई तारगेत गरिएको नगर प्रमुख हरिज शाहीले बताएका छन । राति पौने ९ बजे तिर नगर प्रमुख शाही बसेको क्याटर घरमा विष्फोटले घरको सि
Read Moreदान बहादुर बुढा | कार्तिक २२, मुगु | भारत सरकारले हालै सार्वजनिक गरेको राजनैतिक नक्शामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेको बिरोधमा बिहिबार मुगुमा प्रदर्शन गरिएको छ | जिल्लाको रारा क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको अगुवाईमा विहिबार साँझ ५ बजे भारत बिरुद्ध नारा लगाउदै सदरमुकाम गमग
Read More