राजनीति | मकवानपुर - MKW


मकवानपुरमा शान्तिपूर्ण मतदान, ६५ प्रतिशत मत खस्यो

Posted on May 13, 2022 | views : 904 | मकवानपुर - MKW

वैशाख ३०, हेटौंडा | मकवानपुर जिल्लामा मतदान सकिएको छ । जिल्लामा रहेको १० वटै स्थानीय तहमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । बिहान सात बजे शुरु भएको १० वटै पालिकाको मतदान सकिएको र मतपेटीका संकलन कार्य शुरु भएको मकवानपुरका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए । जिल्लामा दुई लाख ९४ हजार ९१९

Read More

हेटौंडामा समाजवादीबाट मेयरको उम्मेदवार बनेका भुर्तेल एमाले प्रवेश

Posted on May 10, 2022 | views : 858 | मकवानपुर - MKW

वैशाख २७, हेटौंडा  | हेटौंडा उपमहानगरपालिकामा नेकपा समाजवादीबाट मेयर पदमा उम्मेदवारी दिएका रोमनाथ भुर्तेल नेकपा एमालेमा प्रवेश गरेका छन् । आज एक कार्यक्रमकाबीच भुर्तेल एमालेमा प्रवेश गरेका हुन् । भुर्तेललाई एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेलले पार्टी प्रवेश गराएका थिए । एमाले

Read More

मकवानपुरको मनहरीमा एमाले कार्यकर्ताद्वारा कांग्रेस वडा सचिवमाथि आक्रमण

Posted on May 10, 2022 | views : 809 | मकवानपुर - MKW

वैशाख २७, हेटौंडा | मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एमाले कार्यकर्ताहरूले कांग्रेसका वडा सचिवमाथि आक्रमण गरेका छन् । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेका कार्यकर्ताले नेपाली कांग्रेस मनहरी गाउँपालिका-९ नम्बर वडा सचिवमाथि आक्रमण गरेका हुन् । सोमबार राति करिब साढे ११ बजेतिर एमालेका क

Read More

गठबन्धनकै कांग्रेस र माओवादीका कार्यकर्ताबीच कुटाकुट

Posted on May 09, 2022 | views : 893 | मकवानपुर - MKW

वैशाख २६, हेटौँडा | मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनकै कांग्रेस र माओवादीका कार्यकर्ताहरूबीच कुटाकुट भएको छ । बकैया गाउँपालिका-७ कत्लेखोलामा भएको कुटाकुट हुँदा दुई जना घाइते भएका छन् । चुनावको विषयलाई लिएर नेपाली कांग्रेस निकट रामबहादुर राईले २०–२५ जना कार्यकर्ताको परिचालन गरि माओवादी केन्द्रका

Read More

कैलाश ७ मा कांग्रेस उम्मेदवारलाई स्वतन्त्रको समर्थन

Posted on May 08, 2022 | views : 761 | मकवानपुर - MKW

वैशाख २५, हेटौंडा | स्थानीय तहको निर्वाचनका लागि मकवानपुरको कैलाश गाउँपालिकाको ७ नम्बर वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता चन्द्रलाल थिङ ‘क्षितिज’ ले कांग्रेसका आधिकारिक उम्मेदवार उदास लामा ब्लोनलाई सहयोग गर्ने भएका छन् । आइतबार उनले उम्मेदवारी फिर्ताको घोषणा गर्दै क

Read More

कांग्रेस, एमाले र मओवादी सुध्रनेवाला छैनन् : राजेन्द्र लिङदेन

Posted on May 08, 2022 | views : 953 | मकवानपुर - MKW

वैशाख २५, हेटौंडा | राप्रपा नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देलले ठुलापार्टीहरुमा घमण्ड बढी भएको कारण अब जनताले सुधार्न नसक्ने अवस्था आएको  बताएका छन् ।  मकवानपुरको हेटौंडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देलले ठुला पार्टीलाई सुधार गर्ने एउटै उपाय भनेको चुनावमा उनीहरुको बा

Read More

गठबन्धन बाहेकको प्रचार गर्नेलाई कांग्रेसले कारबाही गर्ने

Posted on May 07, 2022 | views : 929 | मकवानपुर - MKW

वैशाख २४, हेटौंडा | नेपाली कांग्रेस मकवानपुरले पाँच दलीय सत्ता गठबन्धन बाहेकका उम्मेदवारहरूको प्रचारप्रसार गर्ने क्रियाशील सदस्य तथा कार्यकताहरूलाई कारबाही गर्ने भएको छ । शनिबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुनप्रसाद चौलागाईंले सामाजिक सञ्जालमार्फत पार्टी ह

Read More

मकवानपुरमा आजबाट माइकिङ बन्द

Posted on May 07, 2022 | views : 947 | मकवानपुर - MKW

वैशाख २४, हेटौंडा | मकवानपुरमा आज शनिबारबाट सवारीसाधनमा माइकिङ तथा सार्वजनिक सवारी साधनमा झण्डा राख्न नपाइने भएको छ । सयौँ सवारीमा ठुलो ध्वनिमा चुनावी माइकिङ गर्ने क्रम बढेपछि आजदेखि सवारीसाधनमा माइकिङ गर्न तथा सार्वजनिक सबारीसाधनमा झण्डा राख्न नपाईने भएको हो । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदली

Read More

अध्यक्ष भएँ भने गाडीको सुविधा लिन्न : कालाखेती

Posted on May 06, 2022 | views : 706 | मकवानपुर - MKW

वैशाख २३, हेटौंडा | मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका रञ्जन कालाखेतीले निर्वाचित भए गाडीको सुविधा नलिने घोषणा गरेका छन् । शुक्रबार मनहरीमा पत्रकारहरूसँगको भेटघाटका क्रममा उनले मनहरीकै दुर्गम क्षेत्रका सर्वसाधारण एम्बुलेन्सको अभावमा अकालमा ज्यान गुमाउन बाध्

Read More

मधु अधिकारीले परित्याग गरे राप्रपा

Posted on May 06, 2022 | views : 701 | मकवानपुर - MKW

वैशाख २३, हेटौंडा |‘राप्रपा’का पूर्व केन्द्रीय सदस्य मधु अधिकारीले पार्टी परित्याग गरेका छन् । पार्टी भित्र विभिन्न बेथिति भित्रिएको भन्दै अधिकारीले पार्टी परित्याग गरेका हुन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उनले शुक्रबार विज्ञप्ति जारी गर्दै राप्रपा परित्याग गरेको घोषणा गरेका हुन् ।  अध

Read More

चुनावी प्रचारप्रसारको लागि मेयर विष्टको राजीनामा

Posted on May 05, 2022 | views : 750 | मकवानपुर - MKW

वैशाख २२, हेटौंडा | मकवानपुरको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार दिउँसो नगरपालिका उपप्रमुख खड्ग बहादुर गोपालीसमक्ष राजीनामा दिएका हुन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको चुनावी प्रचारप्रसारको लागि राजीनामा दिएको उनले बताए ।

Read More

स्वास्थ्य मन्त्री खतिवडा आचारसंहिता विपरीत चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी

Posted on May 03, 2022 | views : 1410 | मकवानपुर - MKW

वैशाख २०, हेटौंडा | स्वास्थ्यमन्त्री विरोध खतिवडा निर्वाचन आचारसंहिता विपरीत पार्टी प्रचार प्रसार अभियानमा लागेका छन् । मन्त्री खतिवडा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । मंगलबार हेटौंडा उपमहानगरपालिकामा पाँचदलीय सत्ता गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनी सहभागी भएका हु

Read More

हेटौंडामा गठबन्धनको घोषणापत्र सार्वजनिक

Posted on May 03, 2022 | views : 1261 | मकवानपुर - MKW

वैशाख २०, हेटौंडा | पाँच दलीय सत्ता गठबन्धनले हेटौंडा उपमहानगरपालिकाको लागि संयुक्त घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि स्थानीय तहको लागि २२ बुँदे घोषणा पत्र सार्वजनिक गरेको हो । घोषणा पत्रमा स्वास्थ्य, शिक्षा, खानपानी तथा सरसफाइ, खेलकुदलाई विशेष प्राथमिकतामा राखिएको छ ।

Read More

हेटाैंडा पुगेर ओलीको कटाक्ष, अहिलेका स्वास्थ्यमन्त्री अगस्ते जस्ता

Posted on May 01, 2022 | views : 911 | मकवानपुर - MKW

वैशाख १८, हेटाैंडा | एमाले अध्यक्ष केपी ओलीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अगस्तेको संज्ञा दिएका छन् । स्वास्थ्यमन्त्रीको गृहजिल्ला हेटौंडामा आयोजित कार्यक्रममा ओलीले अहिलेका स्वास्थ्यमन्त्री खतिवडा अगस्ते जस्तो अनुहार भएको आरोप लगाएका हुन् ।  ‘केन्द्रमा स्वास्थ्यमन्त्री को छ मैले भनिराख्नु

Read More

एमाले मकवानपुरद्वारा बागी उम्मेदवारहरुलाई कारबाही

Posted on May 01, 2022 | views : 961 | मकवानपुर - MKW

वैशाख १८, हेटौंडा | नेकपा एमाले मकवानपुरले बागी उम्मेदवारी दिएका एमालेका नेताहरूलाई कारबाही गरेको छ । आसन्न स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएका नेकपा एमालेका सदस्यहरूलाई एमाले मकवानपुरले कारबाही गरेको हो । एमाले मकवानपुरले मकवानपुरगढी गाउँपालिकाका कृष्ण कँडेल, हेटौंडा उपमहानगरपालिका-५ का विश

Read More

स्थानीय तह निर्वाचनलाई केन्द्रित गरि हेटौंडामा एमालेको आमसभा, ओलीले सम्बोधन गर्ने

Posted on April 30, 2022 | views : 1085 | मकवानपुर - MKW

 वैशाख १७, हेटौंडा | भोलि आइतबार नेकपा एमालेले हेटौंडामा आमसभा गर्दैछ । आमसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।  स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर ओली हेटौंडा आउन लागेका हुन् । आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेता, कार्यकर्ताहरू सहित

Read More

आचारसंहिता विपरीत मेयर महत चुनावी प्रचारप्रसारमा

Posted on April 29, 2022 | views : 1175 | मकवानपुर - MKW

वैशाख १६, हेटौंडा | हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचारप्रसार गरेका छन् । नेकपा एमालेबाट निर्वाचित भएका उनी एमालेको चुनावी अभियानमा लागेका हुन् । निर्वाचन आचारसंहिताले स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष तथा वि

Read More

हेटौंडाका उम्मेदवारहरूको चुनावी एजेन्डा : स्वास्थ्य, शिक्षा र रोजगारीलाई जोड

Posted on April 29, 2022 | views : 722 | मकवानपुर - MKW

वैशाख १६, हेटौंडा | स्थानीय तह निर्वाचनको मतदान आउन १४ दिन बाँकी छ । मतदान नजिकिँदै जाँदा दलहरूले आ–आफ्नो चुनावी अभियानलाई तीव्रता दिन थालेका छन् । हेटौंडाको मेयरको लागि २१ जनाको उम्मेदवारी परेको छ । १२ जनाको विभिन्न दलहरूबाट उम्मेदवारी परेको छ भने नौजनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । तर,

Read More

ताजा अपडेट: एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

Posted on April 26, 2022 | views : 17875 | मकवानपुर - MKW

वैशाख १३, काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।  निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।

Read More

मकवानपुर गठबन्धनले टुंग्यायो भागबण्डा

Posted on April 24, 2022 | views : 966 | मकवानपुर - MKW

वैशाख ११, हेटौंडा | सत्ता गठबन्धनले मकवानपुर जिल्लाको सबै स्थानीय तहको भागबन्डा टुंग्याएको छ । आइतबार बसेको पाँच दलीय गठबन्धनको बैठकले ९ वटै पालिकाको प्रमुख र उपप्रमुखको भागबण्डा टुंगो लगाएको हो । हेटौंडा उपमहानगरपालिकाको भने गठबन्धनको केन्द्रीय बैठकले यसअघि नै टुंगो लगाइसकेको थियो । हेटौंडाको मेयर

Read More

गठबन्धनबाट हेटौंडाको मेयरमा लामा

Posted on April 24, 2022 | views : 1016 | मकवानपुर - MKW

वैशाख ११, हेटौंडा | सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार मिनाकुमारी लामा हुने भएकी छिन् । मेयर पद पाएको नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयरमा लामालाई उठाउने निर्णय गरेको हो । एकीकृत समाजवादीको पदाधिकारी बैठकले हेटौंडा उपमहानगरपालिकाको मेयरमा लामालाई

Read More

स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता, आचारसंहिता पालना गर्न आयोगको अपील

Posted on April 24, 2022 | views : 15083 | मकवानपुर - MKW

वैशाख ११, काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२  वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा  मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन ग

Read More

गठबन्धनबाट हेटौंडाको मेयरमा लामा

Posted on April 23, 2022 | views : 1465 | मकवानपुर - MKW

वैशाख १०, हेटौंडा । सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार मिनाकुमारी लामा हुने भएकी छिन् । मेयर पद पाएको नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयरमा लामालाई उठाउने निर्णय गरेको हो । एकीकृत समाजवादीको पदाधिकारी बैठकले हेटौंडा उपमहानगरपालिकाको मेयरमा लामालाई

Read More

एमालेबाट हेटौंडाको मेयरमा ९ र उपमेयरमा ७ जना सिफारिस

Posted on April 11, 2022 | views : 676 | मकवानपुर - MKW

चैत्र २८, हेटौडा | आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदको लागि ९ जना र उपमेयर पदको लागि ७ जनाको नाम सिफारिस गरिएको छ । आइतबार बसेको नगर कमिटिको बैठकमा सहमति नजुटेपछि आकांक्षी सबै जनाको नाम जिल्ला कमिटिमा सिफारिस गरिएको हो । हेटौंडा उपमह

Read More

राक्सिराङका जनप्रतिनिधिले सरकारी सुविधा नलिने

Posted on April 03, 2022 | views : 819 | मकवानपुर - MKW

चैत २०, हेटौंडा | मकवानपुरको राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले २५ चैतदेखिको सरकारी सुविधा नलिने घोषणा गरेका छन् ।  कार्यकालको अन्तिमतिर आउँदै गर्दा राक्सिराङका जनप्रतिनिधिले आफूहरुले पाउँदै आएको सरकारी सुविधा त्यागेको स्वःघोषणा गरेका हुन् । शनिबार राक्सिराङ–९ स्थित गैजुराङमा अन्तिम कार्यपालि

Read More

सङ्घीयतालाई थप सुदृढ बनाउन प्रदेश प्रमुखको आग्रह

Posted on February 01, 2022 | views : 783 | मकवानपुर - MKW

माघ १८, मकवानपुर | बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाले सङ्घीयतालाई थप सुदृढ बनाउँदै आम नागरिकमा यसको औचित्य, सान्दर्भिकता र गरिमालाई बढाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । बागमती प्रदेशसभाको चौथो वार्षिकउत्सवका अवसरमा आज सम्बोधन गर्नुहुँदै उहाँले २०७४ साल

Read More

बागमती प्रदेश:अर्थ तथा विकास समिति र शिक्षा स्वास्थ्य तथा कृषि समितिको सभापतिमा सिलवाल र पोखरेल

Posted on January 31, 2022 | views : 1083 | मकवानपुर - MKW

माघ १७, मकवानपुर | बागमती प्रदेशसभा अन्तर्गत अर्थ तथा विकास समितिको सभापतिमा नारायणबहादु सिलवाल र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा केशवप्रसाद पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेशसभा सचिवालयका सह–प्रवक्ता उमेशराज सोतीका अनुसार दुवै समितिको सभापति पदको लागि आइतबार भएको मनोनयनमा एक

Read More

प्रजिअ र प्रहरीप्रमुख नै खटिए सुरक्षामा

Posted on January 26, 2022 | views : 901 | मकवानपुर - MKW

माघ १२, हेटौँडा | हेटौँडा उपमहानगरपालिका–८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा बाग्मती प्रदेशअन्तर्गत जारी राष्ट्रियसभा सदस्यको निर्वाचनमा सुरक्षाका लागि ३०० सुरक्षाकर्मीसँगै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र प्रहरीप्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गरुङ खटिनुभएको छ ।

Read More