राजनीति | मकवानपुर - MKW


राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर १ बाट सिफारिस

Posted on September 03, 2022 | views : 846 | मकवानपुर - MKW

भदौ १८, हेटौँडा | राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपालले मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट केन्द्रीय अध्यक्ष कमल थापाको नाम सिफारिस गरेको छ।  शनिबार बसेको राप्रपा नेपाल मकवानपुर र राप्रपा नेपाल मकवानपुर-१ को क्षेत्रीय समितिको संयुक्त बैठकले मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको

Read More

बागमती प्रदेश प्रमुख शर्माले जारी गरे दुई अध्यादेश

Posted on August 17, 2022 | views : 1186 | मकवानपुर - MKW

भदौ १, हेटौँडा | बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुईवटा अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख शर्माले बुधबार प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी

Read More

हेटौँडामा रवि लामिछानेको पोष्टर च्यातियो

Posted on August 11, 2022 | views : 1041 | मकवानपुर - MKW

साउन २६, काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको तस्बिर अंकित प्रचार सामग्री  च्यातिएको छ । भोलि हेटौँडाको रोयल पार्टी प्यालेसमा हुने जिल्ला भेलाको प्रचारको लागि हेटौँडाको बुद्धचोबाट सीमा चोक क्षेत्रमा टाँगिएको ब्यानर आज बिहान च्यातिएक

Read More

कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्दैन : इन्द्रबहादुर बानियाँ

Posted on June 14, 2022 | views : 901 | मकवानपुर - MKW

जेठ ३१, हेटौंडा | नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन् । मंगलबार स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेस बागमती प्रदेशबाट निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा परिच

Read More

राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षमा खत्री

Posted on June 02, 2022 | views : 890 | मकवानपुर - MKW

जेठ १९, हेटौंडा | राप्रपा नेपालको बागमती प्रदेशमा अध्यक्षमा माधव खत्री नियुक्त भएका छन् । हेटौँडामा जारी बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलामा प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई प्रदान गरिएकाे हाे । पार्टी अध्यक्ष कमल थापाले खत्रीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएका हुन् । प्रदेश अध्यक्षको

Read More

कम्युनिस्टले झैँ कांग्रेसले यो पाँच वर्ष खेर फाल्दैन : गगन थापा

Posted on May 30, 2022 | views : 800 | मकवानपुर - MKW

जेठ १६, हेटौडा | पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिस्टले जसरी कांग्रेसले यो ५ वर्ष खेर नफाल्ने बताएका छन् । सोमबार नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले आयोजना गरेको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई स

Read More

सत्ता गठबन्धन लोकतन्त्र कमजोर बनाउनेतर्फ उद्दत : पूर्वमुख्यमन्त्री शाक्य

Posted on May 27, 2022 | views : 683 | मकवानपुर - MKW

जेठ १३, हेटौंडा | बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सत्ता गठबन्धन शक्तिको दुरुपयोग गरेर लोकतन्त्र कमजोर बनाउनेतर्फ उद्दत भएको आरोप लगाएकी छिन् । शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दशौं अधिवेशनमा शुभकामना व्यक्त गर्दै शाक्यले नेकपा एमालेलाई कमजोर बनाएर सत्तारुढ गठबन्धन शक्तिशाली बन

Read More

मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्दा पक्राउ परेका अनेरास्ववियुका नेताहरू रिहा

Posted on May 26, 2022 | views : 815 | मकवानपुर - MKW

जेठ १२, हेटौंडा | पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्दा पक्राउ परेका अनेरास्ववियुका नेताहरू रिहा भएका छन् । हेटौंडामा बिहीबार मकवानपुर बहुमुखी क्याम्पस अगाडि सडकमा सरकारी सवारीलाई आवतजावतमा रोक लगाउने क्रममा पक्राउ परेका विद्यार्थी नेताहरू रिहा भएका हुन् । अनेरास्ववियु स्थायी कमिट

Read More

हेटौंडाका जनप्रतिनिधिले लिए शपथ

Posted on May 23, 2022 | views : 1001 | मकवानपुर - MKW

जेठ ९, हेटौंडा | हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार एक कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकाका मेयर, उपमेयर, १९ वटै वडाका वडा अध्यक्ष, वडा सदस्यहरु गरि ९७ जना जनप्रतिनिधीहरुले सपथ ग्रहण गरेका हुन् । मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीर

Read More

कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण

Posted on May 22, 2022 | views : 956 | मकवानपुर - MKW

जेठ ८, हेटौंडा | मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण गरिएको छ । रविना/अविषा जेभी निर्माण कम्पनीले गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानलाई भवनको साँचो हस्तान्तरण गरेका हुन् । २०७७ साल असार ७ गते निर्माण सम्झौता भई भवन निर्माणको काम सुरु भएको थियो । १८ महिनाभित्र

Read More

निर्वाचनमा उम्मेदवार जिताउन नसकेको भन्दै एमाले जिल्ला अध्यक्षले दिए राजीनामा

Posted on May 22, 2022 | views : 1179 | मकवानपुर - MKW

जेठ ८, हेटौडा | मकवानपुर नेकपा एमालेका नेता बद्रीप्रसाद लम्सालले आफू पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।  स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारको पराजयको जिम्मा लिँदै आफू नैतिकतका आधारमा अफू पदमा बस्न नमिल्ने भन्दै उनले सामाजिक सञ्जालमार्फत उनले सो घोषणा गरेका हुन् । जिल्ला

Read More

मकवानपुरको १० पालिकाको मत परिणाम सार्वजनिक : ८ मा गठबन्धन र २ मा एमाले विजयी

Posted on May 21, 2022 | views : 897 | मकवानपुर - MKW

जेठ ७, हेटौंडा | मकवानपुर जिल्लाको १० वटै पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । १० वटा स्थानीय तह मध्ये ८ वटा पालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् भने २ वटा पालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।  जिल्लाभरि रहेका १०२ वटा वडाहरूमध्ये सबैभन्दा बढी वडामा नेपाली कांग्

Read More

जिसस प्रमुख दावेदार श्रेष्ठ वडा सदस्यमै पराजित

Posted on May 21, 2022 | views : 1009 | मकवानपुर - MKW

 जेठ ७, हेटौंडा | जिल्ला समन्वय समिति प्रमुख बन्ने उद्देश्यसहित वडा सदस्य पदमा चुनाव उठेका हेटौंडा उपमहानगरपालिका–८ नम्बर वडाका निवर्तमान अध्यक्ष गोपाल श्रेष्ठ पराजित भएका छन् । एक कार्यकाल वडाध्यक्ष भैसकेका श्रेष्ठ यस पटक समन्वय समितिको प्रमुख बन्ने योजनासहित वडा सदस्यमा उठेका थिए । उनलाई गठबन

Read More

हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी

Posted on May 21, 2022 | views : 986 | मकवानपुर - MKW

 जेठ ७, हेटौंडा | स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा र उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएका छन् । १९ वटा वडा रहेको हेटौंडामा नेकपा एमालेले ९ वटा वडा

Read More

हेटौंडाको पहिलो महिला मेयर : इतिहास रचेकी लामा

Posted on May 21, 2022 | views : 1182 | मकवानपुर - MKW

 जेठ ७, हेटौंडा | हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा विजयी भएकी छिन् । बागमती प्रदेशकै एक मात्र उपमहानगरपालिका र प्रदेशको राजधानी रहेको हेटौंडामा लामा पहिलो महिला मेयर बनेकी हुन् । कुल ७३ हजार ४१४ भोट खसेको हेटौंडामा लामाले २३ हज

Read More

निर्वाचित भएको भोलिपल्टै विष्णुगोपाल वडाको काममा सक्रिय

Posted on May 20, 2022 | views : 962 | मकवानपुर - MKW

जेठ ६, हेटौंडा | हेटौंडा उपमहानगरपालिका-२ का नवनिर्वाचित वडाध्यक्ष विष्णुगोपाल महर्जनले निर्वाचित भएको भोलिपल्टैबाट वडाको काम थालेका छन् । उनले हेटौंडा-२ को को संगमचोकको सडकको स्तरीकरण गर्न सुरु गरेका हुन् । वडाध्यक्षको उम्मेदवारी दर्ता भएपछि मत माग्ने क्रममा मतदातालाई बाचा गरेअनुसार आफूले सडक स्तरी

Read More

हेटौंडाका वडाध्यक्षका ५ जना स्वतन्त्र उम्मेदवार, जसले आफैलाई भोट हानेनन्

Posted on May 20, 2022 | views : 1242 | मकवानपुर - MKW

 जेठ ६, हेटौंडा | हेटौंडा उपमहानगरपालिकामा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ५ जनाले आफैंलाई भोट नहालेको पाइएको छ । हेटौंडाको १९ वटा वडामध्ये १३ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा ७ वटा वडामा नेपाली कांग्रेस ६ वटा वडामा एमाले विजयी भएको छ । हेटौंडाको मतगणनामा विभिन्न वडाक

Read More

हेटौंडाको ११ वटा वडाको अन्तिम नतिजा सार्वजनिक, कुन ठाँउमा कसको जित ?

Posted on May 19, 2022 | views : 1061 | मकवानपुर - MKW

जेठ ५, हेटौंडा  | हेटौंडा उपमहानगरपालिकाको ११ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १९ वटा वडा रहेको उपमहानगरपालिकाको ११ वटाको अन्तिम नतिजा सार्वजनिक हुँदा ६ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने ५ वटा वडामा नेकपा एमाले विजयी भएको छ । हेटौंडा १, २, ३, ६, १६ र १७ नम्बरको वडा अध्यक्ष

Read More

मनहरीमा गाउँपालिकामा गठबन्धन विजयी

Posted on May 18, 2022 | views : 913 | मकवानपुर - MKW

जेठ ४, मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सीता पुलामी विजयी भएका हुन् । कालाखेतीले ९ हजार ३ सय १६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका न

Read More

कांग्रेस बागमती सभापति बानियाँको वडामा एमालेको प्यानलै विजयी

Posted on May 17, 2022 | views : 766 | मकवानपुर - MKW

जेठ ३, हेटौंडा | नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । हेटौंडा उपमहानगरपालिका-१८ मा एमालेबाट उम्मेदवार अनिलकुमार बानियाँसहित प्यानल विजयी भएकाे हाे ।  अनिल १ हजार ८९८ मतसहित वडाध्यक्ष बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्र

Read More

हेटौँडामा फेरि राप्रपाको अग्रता

Posted on May 17, 2022 | views : 1274 | मकवानपुर - MKW

जेठ ३, हेटौँडा | हेटौँडा उपमहानगरपालिकाको मेयर पदको लागि त्रिपक्षीय भिडन्त थप रोचक बन्दै गएको छ । उपमहानगरपालिकाको २२ हजार ८५० मत गणना गरिसक्दा मेयर पदमा राप्रपाबाट उम्मेदवारी दिएक दीपक बहादुर सिंहले फेरि अग्रता लिएका छन् । सिंहले अहिलेसम्म ८ हजार २६५ मत प्राप्त गर्दै अग्रता लिएका छन् । गठबन्धनबाट उ

Read More

हेटौँडा १ नम्बर वडामा कांग्रेस विजयी

Posted on May 15, 2022 | views : 764 | मकवानपुर - MKW

जेठ १, हेटौँडा | हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट सबिन न्यौपानेले १४४२ मत प्राप्त गर्दै विजयी भएका छन् ।् उनका निकटतम प्रतिस्पर्धी उत्तम पौडेलले १३११ मत प्राप्त गरेका छन् । १ नम्बर वडामा ३२८६ मत खसेको थियो ।

Read More

हेटौंडा उपमहानगरमा त्रिपक्षीय कडा भिडन्त, गठबन्धनको अग्रता

Posted on May 15, 2022 | views : 868 | मकवानपुर - MKW

जेठ १, काठमाडौँ । हेटौंडा उपमहानगरपालिकामा तीन पक्षीय प्रतिस्पर्धा भइरहेको छ । हाल उपमहानगरपालिकाको १, २, १८ र १९ नम्बर वडाको मतगणना जारी छ । आठ हजार १५ मतगणना भइसक्दा मेयरमा गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार मीनाकुमारी लामाले २३ सय ९१ मत प्राप्त गरेकी छिन् । २३ सय ४९ मतका साथ राप्रपाका दीपकबहा

Read More

हेटौँडाको मत अपडेट : मीना लामाले बढाउँदै अग्रता

Posted on May 15, 2022 | views : 835 | मकवानपुर - MKW

जेठ १, हेटौँडा। हेटौँडा उपमहानगरपालिकामा गठबन्धनकी उम्मेदवार मीनाकुमारी लामाले अग्रता लिएकी छिन। एमालेका अनन्त पौडेललाई पछि पार्दै गठबन्धनकी उम्मेदवार मीनाकुमारी लामाले अग्रता लिएकी  हुन्। हालसम्म गठबन्धन उम्मेदवार मीना लामाले दुई हजार २७४ मत ल्याएकी छन् | त्यस्तै लामालाई पछ्याएका राप्रपाका उम्

Read More

मकवानपुरको राक्सिराङ १ मा एमालेको प्यानल विजयी

Posted on May 15, 2022 | views : 753 | मकवानपुर - MKW

जेठ १, हेटौंडा | मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बाबीराम मुक्तानसहित एमालेको प्यानल नै विजयी भएको छ । १ नम्बर वडामा मुक्तानले ४६३ मत प्राप्त गर्दा उनका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सिंग राम बुलुनले ३७७ मत प्राप्त गरेका छन् । त्यसैगरी, वडा

Read More

मकवानपुरमा कांग्रेस ३, एमाले र माओवादी १/१ वटा वडामा विजयी

Posted on May 14, 2022 | views : 832 | मकवानपुर - MKW

वैशाखक ३१, हेटौंडा | मकवानपुर जिल्लामा नेपाली कांग्रेसले ३, नेकपा एमालेले र नेकपा माओवादीले १/१ वटा वडामा जित हासिल गरेका छन् । भीमफेदी गाउँपालिका, मनहरी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाको १ नम्बर वडामा कांग्रेस विजयी भएको छ । त्यसैगरी भीमफेदी गाउँपालिका वडा नम्बर २ मा एमाले र थाहा नगरपालिका वडा

Read More

हेटौडामा समाजवादी र एमालेबीच टक्कर, समाजवादीको अग्रता

Posted on May 14, 2022 | views : 1201 | मकवानपुर - MKW

वैशाख ३१, काठमाडौँ । हेटौडा उपमहानगरमा फेरि एकीकृत समाजवादीले अग्रता लिएको छ । गठबन्धनबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले झिनो मतान्तरले अग्रता लिएकी हुन् । लामाले २८३ मत ल्याउदा एमालेका उम्मेद्वार अनन्त पौडेलले २७३ मत ल्याएका छन् । त्यस्तै राप्रपाका दिपकबहादुर सिंहले १९८ मत ल्या

Read More

मकवानपुरगढी गाउँपालिकामा विवाद, मतगणना स्थगित

Posted on May 14, 2022 | views : 1036 | मकवानपुर - MKW

वैशाख ३१, हेटौंडा | मकवानपुरगढी गाउँपालिकाको मतगणना स्थगित भएको छ। गणनास्थलमा तोकिएको बाहेकका कर्मचारीलाई प्रवेश गराइएको भन्दै विवाद भएपछि मतगणना कार्य स्थगित गरिएको हो। सर्वदलीय बैठकले मतगणना सुरु हुनुअघि गाँउपालिकाका कर्मचारी जिन्सी शाखा प्रमुख युवराज पौडेललाई मतगणनामा सहभागी नगराउने निर्णय ग

Read More