मकवानपुर २ मा एमालेका बर्तौला अगाडि, विरोध खतिवडा पछ्याउँदै

Posted on: 22 Nov, 2022

मङ्सिर ६, मकवानपुर | मकवानपुर क्षेत्र नं २ मा  नेकपा एमालेका महेश बर्तौलाले छ हजार ३४९ मत प्राप्त गरी अग्रता लिएका छन् ।


दोस्रो स्थानमा पाँच दलीय गठबन्धनका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले ६ हजार ८ मत प्राप्त गरेका छन् । 

भने राष्ट्रिय स्वतन्त्र पार्टीका भरत प्रसाद पराजुलीले २२३८ मत प्राप्त गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!