समाज | महोत्तरी - MHT


आठ महिने बालिका हत्याको छानबिनका लागि उच्चस्तरीय समिति गठन

Posted on September 01, 2018 | views : 1800 | महोत्तरी - MHT

अजयकुमार साह | भदौ  १६, धनुषा | महोत्तरी औरहीमा भएको आठ महिने बालिका हत्याको छानबिन गर्न प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ ।  आज प्रदेश नं २ प्रदेशसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बालिका हत्याको छानबिन गर्न उच्चस्

Read More

महोत्तरीमा २८ जना पक्राउ

Posted on August 31, 2018 | views : 1450 | महोत्तरी - MHT

भदौ १५, गौशाला (रासस) | विद्युत् चोरी गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्लाको विभिन्न स्थानबाट गर्ने २८ जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखाको आग्रहमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्र

Read More

बालिकाको हत्यारा पक्राउ गर्न माग

Posted on August 30, 2018 | views : 1158 | महोत्तरी - MHT

भदौ १४, गौशाला | महोत्तरी जिल्लाको औरहीमा आइतबार भएको बालिका चोरी र हत्याको अभियुक्त पक्राउ गर्नुपर्ने माग राख्दै स्थानीयले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।  आइतबार साँझ औरही नगरपालिका–१ बस्ने सन्तोष चौधरीकी ८ महिने छोरी सोनाली चौधरीलाई भंगहा नगरपालिका–६ बस्ने २५ वर्षीय भरत

Read More

शिशुको अपहरणपछि हत्या गर्ने अपराधी खोज्दै स्थानीयहरु, औरहीमा दिनभर प्रदर्शन

Posted on August 29, 2018 | views : 1572 | महोत्तरी - MHT

भदौ १३, महोत्तरी । महोत्तरीको औरही नगरपालिकामा आठ महिने शिशुको अपहरणपछि हत्या भएको विरोधमा स्थानीयबासी बुधबार बिहानैदेखि प्रर्दशन गरेका छन् । स्थानीयबासीले दिनभर प्रर्दशन गर्नुका साथै र्‍यालीसमेत निकाले । औरही नगरपालिकाका १ का सन्तोष चौधरीको ८ महिने छोरी सोनालीकुमारी गत आइतबार अपहरणपछि हत्या भएको थि

Read More

प्रदेश २: बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता अभियानमा सहयोग गर्न आग्रह

Posted on August 29, 2018 | views : 3078 | महोत्तरी - MHT

भदौ १३, लहान | प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा सञ्चालित ‘बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता’ अभियानमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।  नेपाल राष्ट्रिय मारवाडी परिषद्को १५ औं वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सरकारको यस अभियानलाई आ–आफ्नो ठाउँबाट

Read More

महोत्तरीमा लागूऔषधसहित तीन जना पक्राउ

Posted on August 29, 2018 | views : 1165 | महोत्तरी - MHT

भदौ १३, गौशाला | महोत्तरी प्रहरीले प्रतिबन्धित लागूऔषधसहित मङ्गलबार तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको पिपरा गाउँपालिका–६ बस्ने धर्मनाथ मुखिया, दिनेश मुखिया र विवेक मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।  भारत बिहारको मधवापुर बज

Read More

महोत्तरीको सदरमुकामबाट १४ वर्षीय बालक बेपत्ता

Posted on August 28, 2018 | views : 2213 | महोत्तरी - MHT

भदौ १२, गौशाला | विद्यालय जान हिँडेका एक बालक महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको मटिहानी चोकबाट बेपत्ता भएका छन् । धनुषा जिल्लाको नगराइन नगरपालिका–२ का १४ वर्षीय बालक हेमन्तकुमार चौधरी सोमबार आफ्नो घरबाट जलेश्वर नगरपालिका–९ परिकौलीमा अवस्थित दामोदर एकेडमीमा पढ्नका लागि आइरहेका बेला बेपत्ता भएका हु

Read More

महोत्तरीमा चोरी भएको शिशु मृत अवस्थामा भेटियो, बिरोधमा बजार बन्द

Posted on August 27, 2018 | views : 1815 | महोत्तरी - MHT

भदौ ११, महोत्तरी । महोत्तरी जिल्लाको औरही नगरपालिकाबाट आइतबार चोरी भएको एक शिशु मृत अवस्थामा फेला परेको छ । औहरी नगरपालिका १ बस्ने सन्तोष चौधरीको ८ महिनाको छोरी सोनाली कुमारी नजिकैको एक बगैंचामा मृत अवस्थामा भेटिएकी हुन् । शिशुको हत्या हो वा होइन भन्ने विषयमा भने अनुसन्धान भइरहेको इलाका प्रहरी कार्य

Read More

महोत्तरीमा मटिहानीको झुलनोत्सव पर्व सम्पन्न

Posted on August 27, 2018 | views : 3925 | महोत्तरी - MHT

भदौ ११, गौशाला | मिथिलाञ्चल लगायत महोत्तरी जिल्लाको मटिहानीस्थित लक्ष्मीनारायण मठमा परम्परागत रुपमा मनाइएको झुलनोत्सव पर्व आज सम्पन्न भएको छ ।  यस वर्ष भदौको तृतीयादेखि पुर्णिमासम्म मनाइएको सो पर्व गए राति भगवान् रामचन्द्र र माता जानकीलाई मटिहानीस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा अन्तिम पटक झुला

Read More

तराई मधेशमा रक्षाबन्धनको उल्लास

Posted on August 26, 2018 | views : 2214 | महोत्तरी - MHT

अजयकुमार साह, भदौ १०, महेन्द्रनगर, धनुषा ।  जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम साथ आज मनाइरहेका छन् । मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षहरुम

Read More

महोत्तरीबाट २ वटा चोरीको गाडीसहित सामान नियन्त्रणमा

Posted on August 23, 2018 | views : 1354 | महोत्तरी - MHT

भदौ ७, गौशाला | महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ पर्सापतैलीबाट प्रहरीले दुई चोरीको गाडीसहित रु १० लाख बढीको सामान नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार चोरबाटो हुँदै भारतबाट चोरी निकासी गरी नेपाल प्रवेश गरेको ना४च

Read More

महोत्तरीमा विषालु सर्पको बिगबिगी बढ्दै

Posted on August 22, 2018 | views : 3156 | महोत्तरी - MHT

भदौ ६, बर्दिवास | महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा विषालु सर्पको बिगबिगी निकै बढेको छ ।  जिल्लाका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा सर्पदंशका घटना बढ्दैछन् । बर्दिवास—३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा भदौ शुरु भएयता पाँच दिनमा नैसर्पदंशका १३ बिरामी उपचार गरेर घर फर्क

Read More

महोत्तरीमा बसले टेम्पोलाई ठक्कर दिँदा एक जनाको मृत्यु

Posted on August 21, 2018 | views : 2292 | महोत्तरी - MHT

भदौ ५, गौशाला । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा सोमबार बसले टेम्पोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सात घाइते भएका छन् ।  मृत्यु हुनेमा टेम्पो चालक बर्दिबास नगरपालिका–५ का ५० वर्षीय होमबहादुर लोप्चन रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । क

Read More

महोत्तरीमा अर्बुद रोगको उपचार शुरु

Posted on August 18, 2018 | views : 1993 | महोत्तरी - MHT

भदौ २, महोत्तरी | महोत्तरीको रामगोपालपुरमा विनयतारा फाउन्डेशनले अर्बुद रोगको उपचार गर्न थालेको छ । अमेरिकास्थित विनयतारा फाउण्डेशन, विनयतारा क्यान्सर ट्रष्ट नेपाल र रामगोपालपुर नगरपालिकाको सहकार्यमा ‘क्यान्सर स्क्रिनिङ’ सेवा शुरु गरेको अस्पतालले केही वर्षमै सुविधासम्पन्न अर्बुद रोग उपचार केन्द्र पनि

Read More

महोत्तरीमा क्यान्सर सेन्टर स्थापना गर्न जुटे युवा चिकित्सक

Posted on August 17, 2018 | views : 8118 | महोत्तरी - MHT

विष्णु नेपाल | भदौ १, महोत्तरी | क्यान्सर रोग उपचारसम्बन्धी सबै स्वास्थ्य सेवा यहाँका जनताले अव सर्वसुलभरुपमा आफ्नो घर आँगनमा नै पाउने भएका छन् ।  विनयतारा फाउण्डेशन अमेरिका, विनयतारा क्यान्सर ट्रष्ट नेपाल र रामगोपाल नगरपालिकाको संयुक्त सहकार्यमा क्यान्सर सेन्टर (अस्पताल) सञ्चालनमा आएपछि नगरवास

Read More

हत्याका आरोपी राजपाका नेता पाण्डे र नगरप्रमुख मिश्र अदालतमा हाजिर

Posted on August 14, 2018 | views : 2180 | महोत्तरी - MHT

साउन २९, गौशाला | सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका आरोपी रहनुभएका जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र आज महोत्तरी जिल्ला अदालतमा हाजिर हुनुभएको छ ।  उहाँसँगै सोही मुद्दाका आरोपी रहनुभएका राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डे पनि आज अदालतमा हाजिर हुनुभयो । उहाँहर

Read More

महोत्तरीमा भिषण वर्षा: जलेश्वर कारागार डुबानमा

Posted on August 13, 2018 | views : 3584 | महोत्तरी - MHT

साउन २८, महोत्तरी । भीषण वर्षापछि महोत्तरी, धनुषा र केही दिनदेखि सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ । जिल्लामा गएराति भएको मुसलधारे वर्षाको पानीले जलेश्वर कारागार आज बिहान डुबानमा परेको हो । वर्षाका कारण कारागारको प्राङ्गणभित्र तथा बाहिर चारैतिर पानी भरिएक

Read More

आफ्नै मृत्यु दर्ता बोकेर इन्साफ माग्दै छन् महोत्तरीका यादव

Posted on August 12, 2018 | views : 1661 | महोत्तरी - MHT

गोपालप्रसाद बराल | साउन २७, बर्दिवास | ‘‘हजुर ! हम बर्बाद भगेलौँ, जिन्दे मे मरल ।” (हजुर, म बर्बाद भएँ, जिउँदै मरेको) महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी बैरियाका ५९ वर्षीय रामसेवकराय यादव अचेल जसलाई भेट्दा पनि यस्तै बिलौना गर्नुहुन्छ ।  आफ्नो हातमा आफ्नै मृत्यु दर्ताको प्रमाणपत्र बोकेर इन्

Read More

महोत्तरीका मुसहर समुदायमा सामाजिक चेतना बढ्दै

Posted on August 11, 2018 | views : 1573 | महोत्तरी - MHT

साउन २६, बर्दिवास | महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–५ डोठाराका मुसहरले सामाजिक चासो बढाउन थालेका छन् ।  आफ्नो मालिकले अह्राएको काम गरेर पाएको बनी (पारिश्रमिक) बाट दुईछाक टार्नबाहेक कुनै कुरामा चासो नराख्ने मुसहर अब भने शिक्षा, स्वास्थ्य र अन्य सामाजिक काममा चासो राख्न थालेका हुन् । 

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17309 | महोत्तरी - MHT

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

‘बोलबम’ यात्रामा गएका महोत्तरीका एक युवकको मृत्यु

Posted on August 08, 2018 | views : 3609 | महोत्तरी - MHT

साउन २३, गौशाला | भारतको झारखण्ड राज्यको देवघरमा अवस्थित बाबा वैद्यनाथ (बाबाधाम) को बोलबम यात्रामा जानुभएका जीतेन्द्र मण्डलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।  भारतकै सुलतानगञ्जबाट जल बोकेर बाबाधाम जाँदै गरेको अवस्थामा भागलपुर जिल्लामा भएको दुर्घटनामा जीतेन्द्रको मृत्यु भएको उहाँका भाइ लक्ष

Read More

महोत्तरी, धनुषा र सर्लाही जिल्लाका कैदीबन्दी राख्ने जलेश्वर कारागार जलमग्न

Posted on August 01, 2018 | views : 3609 | महोत्तरी - MHT

साउन १६, गौशाला (रासस) | विगत चार दिनदेखि परेको वर्षाका कारण महोत्तरी, धनुषा र सर्लाही जिल्लाका कैदीबन्दी राख्ने जलेश्वर कारागार जलमग्न बनेको छ ।  आइतबारदेखि नै पटकपटक परेको मुसलधारे पानीका कारण जलेश्वर कारागार जलमग्न बनेको जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो ।  करीब १६० वर्ष पुरानो राणाकालीन

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15648 | महोत्तरी - MHT

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

ग्रीन सिटीद्वारा बुद्धमायाको निःशुल्क उपचार

Posted on July 22, 2018 | views : 6094 | महोत्तरी - MHT

साउन ६, काठमाडौँ | ग्रिन सिटी अस्पताल काठमाडौँ, बसुन्धराले विष सेवन गरी आत्महत्या गर्ने प्रयास गर्नुभएकी बुद्धमाया विश्वकर्माको निःशुल्क उपचार गरेको छ ।  महोत्तरी बर्दिवास–४ भब्सीटोल निवासी ४८ वर्षीया विश्वकर्माले यही असार २७ गते विष सेवन गरेर मानसिक सन्तुलन गुमाउन थालेपछि तीन दिन जिल्लामा उपचा

Read More

महोत्तरीमा एक महिलाको हत्या, दुईजना पक्राउ

Posted on July 19, 2018 | views : 2922 | महोत्तरी - MHT

साउन ३, गौशाला | महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–१, ढेकहा गाउँमा हिजो साँझ एक महिलाको हत्या भएको छ ।  हत्या हुनेमा पिपरा गाउँपालिका–१, ढेकहा गाउँ बस्ने श्याम महतोकी ३० वर्षीया पत्नी रीता देवी रहेकी छिन् ।  जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अन

Read More

महोत्तरीमा प्रहरी र गाँजा तस्करबीच भिडन्त

Posted on July 18, 2018 | views : 1650 | महोत्तरी - MHT

साउन २, गौशाला | महोत्तरीको एकडारा गाउँपालिका–३ अजमरपट्टिमा गएराति प्रहरी र गाँजा तस्करबीच भिडन्त भएको छ ।  भिडन्तमा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।  गएराति मध्यरातमा एकडारा–३ का २० जना तस्करले पोक

Read More

महोत्तरीमा बलात्कारमा परेकी महिलाले दिईन् यस्तो बयान

Posted on July 18, 2018 | views : 1793 | महोत्तरी - MHT

साउन २, बर्दिबास । बलात्कार अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको तिलाठी गाउँपालिका ५ बसाईन गाउँका २४ वर्षीय सुरेन्द्र सरदार र २० वर्षीय कपुर सरदारलाई एक महिलामाथि बलात्कार गरेको अभियोगमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका असई प्रकाश महतोले जानकारी दिए । गत असार ३० गते रा

Read More

महोत्तरीमा सडक दुर्घटना भयानक बन्दै, यस्तो छ पछिल्लो ४ वर्षको तथ्यांक

Posted on July 17, 2018 | views : 1162 | महोत्तरी - MHT

साउन १, बर्दिवास | महोत्तरी जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या वर्षेनी बढेको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीले आर्थिक वर्ष २०७४÷७५ को तथ्यांक सार्वजनिक गर्दै सडक दुर्घटनामा मर्नेको संख्या पछिल्ला चार वर्षयता बढ्दै गएको जनाएको छ । पछिल्ला चार वर्षको तथ्यांकानुसार गत

Read More