समाज | महोत्तरी - MHT


भक्तपुरमा टिपरको ठक्करबाट महोत्तरीका २४ वर्षीय युवकको मृत्यु, अर्का १ घाइते

Posted on November 22, 2018 | views : 1624 | महोत्तरी - MHT

मङ्सिर ६, भक्तपुर | भक्तपुरको सूर्यविनायक नगरपालिका–२ रेडक्रस भवन नजिक टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् । बा. ४ ख ८१८२ नं. को टिपरमा बा. ९९ प ८२८२ नं. को मोटरसाइकल बुधबार राति ८:३० बजे ठोक्किँदा मोटरसाइकल पछाडि सवार महोत्तरी बर्दिवासका २४ वर्षीय म

Read More

महोत्तरीमा स्वास्थ्य चौकीका सहायक २० दिनदेखि बेपत्ता, बिरामी मारमा

Posted on November 21, 2018 | views : 1598 | महोत्तरी - MHT

मङ्सिर ५, गौशाला | महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया स्वास्थ्य चौकीका स्वास्थ्य सहायक चन्दनकुमार साह २० दिनदेखि बेपत्ता छन् । साह बेपत्ता भएपछि बिरामी मारका परेका छन् ।  साह कहाँ कुन अवस्थामा रहेको भन्ने बारेमा कुनै जानकारी नभएको एकडारा गाउँपालिका–५ का वडाध्यक्ष शेराजुद्दिन अन्सारील

Read More

महोत्तरीमा सात लाखको लुटपाट, डाँकाहरुको कुटाइबाट ५ जना घाइते

Posted on November 19, 2018 | views : 1469 | महोत्तरी - MHT

मङ्सिर ३, गौशाला | महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा गएराति डकैती भएको छ ।  डकैतीमा रु सात लाख मूल्य बराबरको धनमाल लुटिएको छ भने पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।  प्रहरी नायब उपरीक्षक खड्काका

Read More

छठको तयारी शुरु

Posted on November 09, 2018 | views : 1377 | महोत्तरी - MHT

कात्तिक २३, महोत्तरी (रासस) | अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेश तथा मिथिलाञ्चलवासी छठको तयारीमा जुटेका छन् ।  नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन्

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14605 | महोत्तरी - MHT

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

महोत्तरीका छुट्टाछुट्टै स्थानमा तीन पुरुषको शव भेटियो

Posted on November 01, 2018 | views : 1649 | महोत्तरी - MHT

कात्तिक १५, महोत्तरी | जिल्लाको छुट्टाछुट्टै स्थानमा बुधबार तीन जनाको शव बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरीको विभिन्न तीन स्थानमा विभिन्न घटनामा बुधबार तीन जनाको मृत्यु भएको अवस्थामा शव बरामद भएको हो। उनका अनुसार ज

Read More

महोत्तरीमा करेन्ट लागेर एक किशोरको मृत्यु

Posted on October 28, 2018 | views : 2086 | महोत्तरी - MHT

कात्तिक ११, गौशाला | महोत्तरीको जलेश्वर नगरपालिका–५ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सो नगरपालिकाको बिसनपुर बस्ने मातवर राउतका छोरा १५ वर्षीय रोहित राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । आफ्नै घरको आँगनमा रहे

Read More

महोत्तरीबाट ८ सय पोका सोफी रक्सी बरामद

Posted on October 24, 2018 | views : 2621 | महोत्तरी - MHT

कात्तिक ७, गौशाला | नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागिएको अवस्थामा महोत्तरी प्रहरीले आज एउटा मारुती भ्यानमा रहेका ८०० पोका सोफी रक्सी बरामद गरेको छ ।  जलेश्वर नगरपालिका–५ बिसनपुरको बाटो हुँदै नेपालबाट भारततर्फ जान लागेको डिएल ३ सिडी २२८७ नम्बरको भारतीय मारुती भ्यानमा २४ बाकसमा २५० एमएलकोसो

Read More

महोत्तरीमा शिशु हत्याको अभियुक्त पक्राउ

Posted on October 20, 2018 | views : 1875 | महोत्तरी - MHT

कात्तिक ३, इटहरी (रासस) | महोत्तरी औराही–१ को ८ महीने शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई आज सुनसरीबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा महोत्तरी साविक हात्तीसार गाविस– १ का ३६ वर्षीय भरत साह रहेको प्रहरीले जनाएको छ । गत भदौ दोस्रो हप्ता शिशुलाई घरबाट अपहरण ग

Read More

लागुऔषधसहित तीन युवक पक्राउ

Posted on October 16, 2018 | views : 2105 | महोत्तरी - MHT

असोज ३० , गौशाला (रासस) | प्रहरीले सोमबार महोत्तरीमा लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्सी गाउँपालिका–२ बस्ने सफिलउल रहमान र पिपरा गाउँपालिका–६ बस्ने श्रवणकुमार मण्डल र राममिलन मण्डल रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।  भारतबाट अवैध रुपमा लुकाई

Read More

महोत्तरीमा ढिस्कोमा पुरिएर ४ बालिका घाइते, एकको अवस्था गम्भीर

Posted on October 11, 2018 | views : 2061 | महोत्तरी - MHT

असोज २५, गौशाला | महोत्तरी जिल्लाको औरही नगरपालिकामा आज ढिस्कोमा पुरिएर चार बालिका घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ ।  घाइते हुनेमा औरही नगरपालिका–३ श्रीपुर बस्ने विनोद साहकी १० वर्षीया छोरी मन्तोरिया साह, सम्झारो महतोकी ६ वर्षीया छोरी रीता महतो, दरेश यादवकी १२ वर्षीया छोरी काजल या

Read More

महोत्तरीको त्रिशूलीदेवी मन्दिर खुला

Posted on October 10, 2018 | views : 1708 | महोत्तरी - MHT

असोज २४, गौशाला । बडादशैँको घटस्थापनासँगै महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशुली देवीको मन्दिर सर्वसाधारणको दर्शन तथा पूजाआजाको लागि आज बिहानैदेखि खोलिएको छ ।  प्रत्येक वर्ष दशैँको १० दिन मात्रै खुल्ला रहने यो मन्दिरमा घटस्थापनाको दिनदेखि सर्वसाधारणको दर्शन त

Read More

रेल चल्ने कुराले उत्साह बढायो महोत्तरीका सर्वसाधारणलाई

Posted on October 09, 2018 | views : 1350 | महोत्तरी - MHT

गोपाल बराल | असोज २३, बर्दिवास | आउने मङ्सिरभित्रै धनुषाको कुर्थाबाट जयनगरसम्म रेल सञ्चालन हुने कुराले महोत्तरी जिल्लाको पूर्वमध्यवत्र्ती क्षेत्रमा उत्साह छाएको छ । महोत्तरीको भङ्गाहा, लोहारपट्टी र बलवा नगरपालिकाका सर्वसाधारण भारतको जयनगरबाट आफ्नै छिमेकको कुर्थासम्म मङ्सिरभित्रै रेल सञ्चालनमा आउने क

Read More

महोत्तरी प्रहरीद्वारा दुई लाखको कपडा र पटाका बरामद

Posted on October 07, 2018 | views : 1647 | महोत्तरी - MHT

असोज २१, गौशाला (रासस) | भन्सार छली भारतबाट अवैध रूपमा लुकाइछिपाइ ल्याएको रु दुई लाखको विभिन्न लत्ताकपडा र पटाका शनिबार महोत्तरी प्रहरीले बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरी प्रहरीले चाडपर्वलाई लक्षित गरी भन्सार नाका

Read More

महोत्तरीमा आन्दोलनका कारण स्थानीय तह ठप्प

Posted on October 05, 2018 | views : 2948 | महोत्तरी - MHT

असोज १९, बर्दिवास | महोत्तरीका सबै स्थानीय तहका कार्यालय कर्मचारीले आज ठप्प पारेका छन् ।  भङ्गाहा नगरपालिकाका लेखा अधिकृत पवनकुमार अधिकारीलाई नगरप्रमुखले हातपात गरेपछि कर्मचारी आन्दोलित भएका हुन् । कर्मचारीले आज जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाको कामकाज ठप्प पारेका छन् । यही असोज १० गते

Read More

महोत्तरीमा भोजको फोहोर सफा नगरेको भन्दै विद्यालयबाट निकालिए दलित विद्यार्थी

Posted on October 04, 2018 | views : 1914 | महोत्तरी - MHT

असोज १८, महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिकामा एक दलित विद्यार्थी विद्यालयबाट निष्काशित भएका छन् ।  किशोरी जनता माध्यामिक विद्यालयले भङ्गाहा-९ हरिनमरीका कक्षा ७ मा अध्यनरत १२ वर्षीय मुकेश मल्लिकलाई निष्कासन गरेको हेा । मुकेशले आफूलाई प्रधानाध्यापक मनोहरप्रसाद यादवले विद्यालयको फोहोर सफा नगर

Read More

जलेश्वर देखिएको पखाला प्रकोपको कारण: ब्याक्टेरिया र कोलिफर्म

Posted on September 30, 2018 | views : 1237 | महोत्तरी - MHT

असोज १४, गौशाला | महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा विगत तीन सातादेखि फैलिएको पखालाको कारण पत्ता लागेको छ ।  जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले नैन्ही गाउँका मुस्लिम बस्तीमा करीब ३०० स्थानीयवासी प्रभावित हुने गरी फैलिएको पखालाको प्रकोपको कारण उनीहरुले पिउने पानीमा दिसामा पा

Read More

महोत्तरीको नैन्ही गाउँमा झाडापखालाको प्रकोप फैलिँदै

Posted on September 25, 2018 | views : 1294 | महोत्तरी - MHT

असोज ९, गौशाला | महोत्तरीको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा झाडापखालाको प्रकोप फैलिँदै गएको छ । अहिलेसम्म नैन्ही गाउँको मुसलमान टोलमा २३८ जनामा झाडापखाला देखापरेको छ । दैनिक रूपमा बिरामीको सङ्ख्या बढ्दै गएको छ ।  जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरका अनुसार नैन

Read More

महोत्तरीको मुस्लिम बस्ति नै पखालाबाट प्रभावित, एक जनाको मृत्यु

Posted on September 24, 2018 | views : 1274 | महोत्तरी - MHT

असोज ८, बर्दिवास | महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ को नैन्हीस्थित मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेको छैन । असोज महिनाको शुरु देखि नै सो बस्तीमा फैलिएको पखाला एक साता भइसक्दासम्म अझै नियन्त्रण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।  पखाला शुरु भएस

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53374 | महोत्तरी - MHT

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19107 | महोत्तरी - MHT

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

महोत्तरीको जलेश्वर कारागारमा एक बन्दीको मृत्यु, यस्तो छ कारण !

Posted on September 20, 2018 | views : 1805 | महोत्तरी - MHT

असोज ४, गौशाला | महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ लक्ष्मीनियाँ घर भई विसं २०७४ साल साउन १६ गतेदेखि उक्त कारागारमा बन्दी जीवन बिताउँदै आएका ४० वर्षीया रामनरेश शर्मा रहेको कारागार प्रमुख शोभेन्द्र ठाकुरले बताउनुभ

Read More

महोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिए

Posted on September 19, 2018 | views : 1523 | महोत्तरी - MHT

असोज ३, गौशाला | महोत्तरीमा व्यापारीलाई लुटपाट गर्ने चार लुटेरालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–८ का १७ वर्षीय कुमार लामा, महोत्तरीको गौशाला नगरपालिका–११ का १८ वर्षीय विवेक श्रेष्ठ, १६ वर्षीय सुरेश महतो तथा सोनमा गाउँपालिका–११ का ३० वर्षीय रामभर

Read More

महोत्तरीमा दिनदहाडै एक व्यक्तिको साथबाट ५ लाख नगद लुटियो

Posted on September 18, 2018 | views : 1919 | महोत्तरी - MHT

असोज २, महोत्तरी | महोत्तरीको गौशालामा मंगलबार एक व्यक्तिको साथबाट ५ लाख रुपैयाँ लुटिएको छ । मंगलबार गौशालातर्फ आइरहेका मनरासिस्वा नगरपालिकाका विनोद चौधरीको साथबाट मोटरसाइकलमा सवार अपरिचित व्यक्तिको समूहले रकम लुटेका हुन् । इलाका प्रहरी कार्यालय गौशालाका अनुसार एउटा मोटरसाइकलमा आएका तीन जनाको समूहले

Read More

गुन्द्री बोकेर विद्यालय जान्छन् विद्यार्थी

Posted on September 18, 2018 | views : 1445 | महोत्तरी - MHT

असोज २, बर्दिवास | महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा पठनपाठन खुलाचौरमा गरिँदै आएको छ । कक्षा कोठा अभावमा विद्यार्थी खुलाचौरमा पढ्न बाध्य छन् ।  कक्षा आठसम्म अध्ययन÷अध्यापन हुँदै आएको उक्त विद्यालयका बालबालिका विद्यालय परिसरभित्र आँपका रुखमुनि स्लेट (पाटी)

Read More

महोत्तरीमा प्रहरी इञ्चार्ज घुससहित पक्राउ

Posted on September 13, 2018 | views : 1771 | महोत्तरी - MHT

भदौ २८, गौशाला (रासस) | महोत्तरीको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इञ्चार्ज रामबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले रु पाँच हजार घुससहित पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार रामगोपालपुर इप्रक

Read More

महोत्तरीमा लाखौंको लुटपाट, ७ जना घाइते, खबर पाएर पनि प्रहरी गएन

Posted on September 08, 2018 | views : 2195 | महोत्तरी - MHT

भदौ २३, महोत्तरी | महोत्तरीको भंगहा नगरपालिका ६ जमुनियामा शुक्रबार मध्यरातको समयमा गोली प्रहार गरी  डाँकाहरुले लाखौंको धनमाल लुटेका छन् । समुहले भुजेलको घर घेरा हालेर २० मिनेटसम्म लुटपाट गरेका थिए । झन्डै एक दर्जनको शंख्यामा आएका लुटेराहरुले गोली प्रहार गरि लुटेका हुन् । लुटेराहरुले नगद र गरगहन

Read More

महोत्तरीकी ८ महिने बालिका हत्याको घटनाले प्रदेश २ लाई नै स्तब्ध

Posted on September 01, 2018 | views : 1512 | महोत्तरी - MHT

भदौ १६, महोत्तरी | प्रदेश नं २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले महोत्तरी औरहीका ८ महिने बालिका सोनाली चौधरीको हत्याको घटनाले सिङ्गो प्रदेश नै स्तब्ध भएको बताउनुभएको छ ।  आज औरहीमा स्थानीयवासीसँगको छलफल कार्यक्रममा उहाँले बालिकाको हत्यामा संलग्न हुनेलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कान

Read More