समाज | महोत्तरी - MHT


पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

Posted on January 09, 2019 | views : 11264 | महोत्तरी - MHT

 पुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ ।  पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म

Read More

महोत्तरीमा आगलागी हुँदा ३ लाख बराबरको क्षति

Posted on January 07, 2019 | views : 1241 | महोत्तरी - MHT

पुस २३, महोत्तरी । महोत्तरीको औरही नगरपालिका ३ श्रीपुरमा हिजो साँझ आगलागी भएको छ । आगलागीबाट स्थानीय महेन्द्र यादवको फुसको घर जलेर नष्ट भएको छ । ताप्नको लागि बालेको आगो घुरबाट अचानक सल्किन गई घर पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।  आगलागीबाट घरमा रहेको २० हजार रुपैयाँको सोनि टेलिभिजन

Read More

महोत्तरीमा वन माहुरीले टोक्दा ४ जना सिकिस्त, एकको अवस्था गम्भीर

Posted on January 04, 2019 | views : 1461 | महोत्तरी - MHT

पुस २०, गौशाला | महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराहीमा वन माहुरीले टोक्दा एक महिलासहित चारजना गम्भीर बिरामी भएका छन् ।  वन माहुरीले टोक्दा बजराहीका ४५ वर्षीया शलतियादेवी साह, ४० वर्षीय मोहन साह, १४ वर्षीय अहमद अन्सारी र १३ वर्षीय सागिर राइन गिम्भीर बिरामी भएको स्थानीयवासी महेन्द्र साहल

Read More

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 15596 | महोत्तरी - MHT

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

महोत्तरीमा खेतमा लुकाइराखेको अवस्थामा पेस्तोल बरामद

Posted on January 01, 2019 | views : 1395 | महोत्तरी - MHT

पुस १७, महोत्तरी । महोत्तरीमा प्रहरीले एकथान नलकटुवा पेस्तोल बरामद गरेको छ । खेतमा लुकाइराखेको अवस्थामा हतियार बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सम्सी गाउँपालिका ७ स्थित झाडीमा लुकाइराखेको म्याग्जिन प्रयोग हुने नलकटुवा पेस्तोल प्रहरीले बरामद गरेको हो । हतियार आपराधिक क्रियाकलाप

Read More

महोत्तरीका मुसहर बस्तीमा नयाँ घर बन्ने आस पलायो

Posted on December 25, 2018 | views : 1143 | महोत्तरी - MHT

पुस १०, बर्दिवास | पातलो बोराले घेरिएको पालमा महोत्तरीका विभिन्न बस्तीमा बस्दै आएका मुसहरलाई अब आफ्नो नयाँ घर बन्ने आस पलाएको छ ।  प्रदेश नं २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले स्थलगत अनुगमन गरी जनता आवास कार्यक्रमअन्तर्गत निर्माणाधीन भवन चाँडै बन्ने आश्वासन दिएपछि

Read More

घर बन्ने सपनामा झुप्रा भत्किए, दलित पालमा जाडो काट्दै

Posted on December 23, 2018 | views : 2408 | महोत्तरी - MHT

गोपालप्रसाद बराल | पुष ८, बर्दिवास (रासस) | महोत्तरी जिल्लाका मुसहर जातिको दलित बस्तीमा जाडो बढेसँगै बिरामी हुने क्रम निकै बढेको छ । पौष्टिक आहारको कमी र बस्न शीत छल्ने घर नहुँदा शिक्षा, स्वास्थ्य र अन्य अवसरबाट पछि पर्दै आएका मुसहर जातिको बसोबास रहेको बस्ती पुस लागेसँगै छिप्पिदै गएको जाडोले अत्यधिक

Read More

महोत्तरीमा चोरीका सामानसहित चार जना पक्राउ

Posted on December 22, 2018 | views : 1463 | महोत्तरी - MHT

पुस ७, गौशाला | महोत्तरी प्रहरीले शुक्रबार चोरीका सामानसहित चार जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार गौशाला नगरपालिका–१ स्थित दिनेश मोबाइल रिपेरिङ सेन्टरमा चोरी गरेको आरोपमा स्थानीयवासी रामवीर महतोका छोरा २० वर्षीय दिलीप महतोलाई पक्राउ गरिएको हो ।&nbs

Read More

महोत्तरी कारागारमा एक कैदीको मृत्यु

Posted on December 21, 2018 | views : 1440 | महोत्तरी - MHT

पुस ६, बर्दिबास  | महोत्तरी कारागारका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाका तत्कालिन धनौजी गाविस वडा नं. ४ घर भएका रामनाथ मण्डल रहेको प्रहरीले जानेको छ  । धानुक  साल २०७४ भदौ ५ गते लागु औषध र गाजा मुद्दामा जिल्ला अदालत धनुषाको फैसला अनुसार १ वर्ष ८ महिनामहोत्तरी काराग

Read More

जलेश्वरका नगरवासी एक महीनादेखि खानेपानीबाट वञ्चित

Posted on December 20, 2018 | views : 1320 | महोत्तरी - MHT

पुस ५, गौशाला | महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका बासिन्दा विगत एक महीनादेखि खानेपानीबाट बञ्चित रहेका छन् ।  नेपाल खानेपानी संस्थान शाखा कार्यालय महोत्तरी जलेश्वरबाट खानेपानी धाराको लाइन लिएका जलेश्वर नगरपालिकाका एक हजार १८१ उपभोक्ता विगत एक महीनादेखि खानेपानी पाउन नसकेर हैरान छन्

Read More

मटिहानीमा एम्बुलेन्स सेवा शुरु

Posted on December 17, 2018 | views : 1268 | महोत्तरी - MHT

पुष २, बर्दिवास (रासस) | महोत्तरी मटिहानी नगरपालिकामा एम्बुलेन्स सेवा शुरु भएको छ ।  नेपाल भारत महिला मैत्री समाज काठमाडौँले नगरपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स आजदेखि सञ्चालनमा आएको हो ।  नेपाल भारत सहयोग कार्यक्रमअन्तर्गत नेपालस्थित भारतीय राजदूतावासले उपलब्ध गराएको सो एम्बुलेन्स समाजक

Read More

महोत्तरीबाट नक्कली नागरिकता बनाउन खोज्ने एक महिलासहित २ जना पक्राउ

Posted on December 17, 2018 | views : 1769 | महोत्तरी - MHT

पुस २, गौशाला (रासस) | महोत्तरीको इलाका प्रशासन कार्यालय गौशालाबाट भारतीय नागरिकलाई आफ्नो छोरा भनेर नागरिकता दिलाउन लागिएको अवस्थामा प्रहरीले सासू र ज्वाइँलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा औरही नगरपालिका–३ बस्ने ३९ वर्षीया सिवो देवी र उनका ज्वाइँ भारत विहारको मुजफ्फरपुरको शिवदासपुर दौरा असली

Read More

महोत्तरीबाट ठूलो परिमाणको लागुऔषधसहित १ युवक प्रक्राउ

Posted on December 17, 2018 | views : 1283 | महोत्तरी - MHT

पुस २, बर्दिवास | महोत्तरीको बर्दिवास–३ गौरीडाँडामा आज प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।  बिपी राजमार्गमा चल्ने सवारीसाधन जाँचका क्रममा दुई सवारीसाधनबाट १४७ बोतल डायलक्स र ६०० चक्की नाइट्रोभेट बरामद गरिएको हो । कटारीबाट काठमाडौँ जाँदै गरेको बा३ख ७४६८ नं को मिनीबसबाट ४७ बोतल डायलक्स

Read More

महोत्तरीमा एक व्यक्ति शंकास्पद अवस्थामा मृत फेला

Posted on December 12, 2018 | views : 1524 | महोत्तरी - MHT

मङ्सिर २६, गौशाला | महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ । चौधरीको शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।  घाँटीमा निलडाम र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा चौधरीको शव फेला परेकाले उनको हत्या गरिएको हुनसक्ने कार

Read More

ट्र्याक्टरले किचेर बालकको मृत्यु

Posted on December 10, 2018 | views : 1702 | महोत्तरी - MHT

मङ्सिर २४, गौशाला (रासस) | महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका– ६ बस्ने इनतुला साफीका छोरा २ वर्षीय साहिल साफी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।  आइतबार घर अगाडि खेलिरहे

Read More

अब महोत्तरीको सर्पदंश उपचार केन्द्र सुविधा सम्पन्न

Posted on December 09, 2018 | views : 2839 | महोत्तरी - MHT

मङ्सिर २३, बर्दिवास (रासस) | पर्याप्त उपकरणको अभाबमा उपचारमा समस्या झेल्दै आएको महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्र सुविधासम्पन्न हुँदै आएको छ ।  केन्द्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (अल्टरनेटिभ इनर्जी प्रमोसन सेन्टर) ले संयुक्त राष्ट्रसङ्घीय विकास

Read More

जलेश्वर भन्सारमा प्रभुको बैंकिङ सेवा सुरु

Posted on December 06, 2018 | views : 1493 | महोत्तरी - MHT

मङ्सिर २०, गौशाला | महोत्तरीको मूल भन्सारका रुपमा रहेको जलेश्वर भन्सार कार्यालय परिसरमा प्रभु बैंकले बैंकिङ सेवाको थालनी गरेको छ ।  प्रभु बैंकले भन्सार कारोवारलाई मद्दत गर्ने उद्देश्यले एक्सटेन्सन काउण्टर स्थापना गरेर सञ्चालनमा ल्याएको भन्सार कार्यालयका प्रमुख केशव भण्डारीले बताउनुभयो । जलेश्वर

Read More

महोत्तरीमा बसले ठक्कर दिँदा एकको मृत्यु, तीन गम्भीर घाइते

Posted on December 06, 2018 | views : 1457 | महोत्तरी - MHT

मङ्सिर २०, गौशाला | महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ मलिवारामा गए राति नेपाल–भारत बस सेवा लेखिएको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार एक जनाको मृत्यु हुनाका साथै अन्य तीनजना घाइते भएका छन् ।  उक्त घटनामा बारा जिल्लाको देवताल गाउँपालिका–३ बस्ने २५ वर्षीय राजकुमार साहको मृत्यु भएको र भ

Read More

महोत्तरीमा कारागारका कैदीबन्दीलाई सीपमूलक तालीम

Posted on December 05, 2018 | views : 2064 | महोत्तरी - MHT

मङ्सिर १९, गौशाला | महोत्तरीको जलेश्वर कारागारमा बन्दी जीवन बिताइरहेका ६० कैदीबन्दीलाई मङ्गलबारदेखि सात दिने सीपमूलक तालीम शुरु गरिएको छ ।  प्रदेश नं २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग एवं आयोजनामा आजदेखि कारागारका ४२ महिला र १८ पुरुष कैदीबन्दीका लागि अगरबत्ती बनाउने तालीमको शुरुआत

Read More

महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या ५० पुग्यो

Posted on December 04, 2018 | views : 1784 | महोत्तरी - MHT

मङ्सिर १८, बर्दिवास | महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या ५० पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन सङ्घले सो तथ्याङ्क हालै सार्वजनिक गरेको हो ।  सन् २००७ देखि एचआइभी र विभिन्न यौन रोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र उपचार सेवासमे

Read More

महोत्तरीबाट ६ सय लिटर डिजेल बरामद

Posted on November 28, 2018 | views : 1425 | महोत्तरी - MHT

मङ्सिर १२, गौशाला | महोत्तरी प्रहरीले जिल्लाको सम्सी बजारमा अवैध रुपमा बिक्री वितरणका लागि राखिएको ६०० लिटर डिजेल बरामद गरेको छ ।  आधिकारिक रुपमा पेट्रोल पम्पमा बिक्रीवितरण हुने डिजेल कालोबजारी गरी महङ्गो मूल्यमा बेच्ने उद्देश्यले बजारमा राखिएको अवस्थामा जिल्ला प्रशासन कार्यालय महोत्तरी, नेपाल

Read More

आफ्नै श्रीमतीको विभत्स हत्या गर्ने महोत्तरीका एक व्यक्ति पक्राउ

Posted on November 28, 2018 | views : 1840 | महोत्तरी - MHT

मङ्सिर १२, गौशाला | आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई महोत्तरी प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भङ्गाहा नगरपालिकाको हरिणमरी गाउँ बस्ने कौशलकिशोर साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।  प्रहरीक अनुसार पक्राउ परेका

Read More

महोत्तरीमा मोटरसाइकल र ट्र्याक्टर दुर्घटनामा परी दुईको मृत्यु

Posted on November 26, 2018 | views : 1361 | महोत्तरी - MHT

मङ्सिर १०, गौशाला | महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा मोटरसाइकल र ट्र्याक्टर दुर्घटनामा परी एक महिला र एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको औरही नगरपालिका–१ बस्

Read More

सप्तरी बस दुर्घटना: मृतक परिवारलाई राहत दिइने, शोकमा स्थानीय तह बन्द

Posted on November 25, 2018 | views : 1928 | महोत्तरी - MHT

मङ्सिर ९, राजविराज (रासस) | प्रदेश नं २ को सरकारले सप्तरी बस दुर्घटनामा मृत्यु भएका परिवारलाई रु एक/एक लाख राहत दिने भएको छ ।  दुर्घटनामा घाइते भएकाको अवस्था तथा मृतकलाई श्रद्धाञ्जलि दिन सप्तरी आउनुभएका प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मृतक परिवारलाई रु एक÷

Read More

श्वासप्रश्वास र आँखाका बिरामी बढ्दै

Posted on November 25, 2018 | views : 1150 | महोत्तरी - MHT

मङ्सिर ९, बर्दिवास (रासस) | महोत्तरी जिल्लामा श्वासप्रश्वास र आँखाका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । जिल्लाको सुदूर उत्तरी क्षेत्रको बर्दिवास नगरपालिकादेखि सुदूर दक्षिणी भेगको जलेश्वर नगर क्षेत्रका सबैजसो ठाउँमा अहिले श्वासप्रश्वास र आँखाका बिरामीको सङ्ख्या निकै बढेको अस्पताल र स्वास्थ्य संस्थाल

Read More

८ महिने शिशु अपहरण गरी हत्या गर्ने महोत्तरीका युवक जेल चलान

Posted on November 23, 2018 | views : 2030 | महोत्तरी - MHT

मङ्सिर ७, गौशाला | आठ महीने शिशु (बालिका) लाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले एक युवकलाई जेल चलान गरेको छ ।  जेल चलान हुनेमा औरही नगरपाकिला–६ का २५ वर्षीय भरत साह तेली रहेका छन् । गत भदौ १० गते साँझ ६ बजेतिर औरही नगरपालिका–१ बस्ने सन्तोष चौधरीकी छोरी आठ महीने सोनालीलाई औरही

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 13981 | महोत्तरी - MHT

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

भक्तपुरमा टिपरको ठक्करबाट महोत्तरीका २४ वर्षीय युवकको मृत्यु, अर्का १ घाइते

Posted on November 22, 2018 | views : 1612 | महोत्तरी - MHT

मङ्सिर ६, भक्तपुर | भक्तपुरको सूर्यविनायक नगरपालिका–२ रेडक्रस भवन नजिक टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् । बा. ४ ख ८१८२ नं. को टिपरमा बा. ९९ प ८२८२ नं. को मोटरसाइकल बुधबार राति ८:३० बजे ठोक्किँदा मोटरसाइकल पछाडि सवार महोत्तरी बर्दिवासका २४ वर्षीय म

Read More