राजनीति | महोत्तरी - MHT


मतगणनामा धाँधली भएको भन्दै महोत्तरीको बर्दिबासमा एमालेको आन्दोलन

Posted on May 14, 2022 | views : 1009 | महोत्तरी - MHT

वैशाख ३१, महोत्तरी | महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणनामा धाँधली गरेको भन्दै नेकपा एमाले आन्दोलनमा उत्रेको छ । निर्वाचन कार्यालय बर्दिबासले मतगणना सकिएपछी माओवादी केन्द्रका उम्मेदवार समसेर सिंहलाई वडा न.८ वाट वडा अध्यक्षमा विजयी भएको घोषणा गरेको थियो । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेद्वा

Read More

बर्दिबासमा माओवादीले खाता खोल्यो, वडा नम्बर ८ बाट शम्शेर लामा विजयी

Posted on May 14, 2022 | views : 1095 | महोत्तरी - MHT

वैशाख ३१, महोत्तरी | महोत्तरीको बर्दिबास नगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । नगरपालिकाको वडा नम्बर ८ को मतगणनामा माओवादी केन्द्रका उम्मेदवार शम्शेर लामा विजयी भएका हुन् । नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी रुद्र किङरिङलाई  नाै मतले पछि पार्दै विजयी भएको निर्वाचन कार्यालय बर्दिब

Read More

एक मतदाताको दुईवटा मतपत्र फेला परेपछी महोत्तरीको गौशाला नगरपालिका मतदान रोकियो

Posted on May 13, 2022 | views : 969 | महोत्तरी - MHT

वैशाख ३०, महोत्तरी | महोत्तरीको गौशाला नगरपालिकाको एउटा मतदान केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध बनेको छ । गौशाला-९ स्थित बिषहरपुर मतदान केन्द्रमा एक जना मतदाताको साथबाट दुईवटा मतपत्र  फेला परेपछी विवाद चर्किएको हो ।  जसका कारण करिव एक घण्टादेखि  मतदान प्रक्रिया अवरुद्ध बनेको छ । मतदान

Read More

महोत्तरीको बल्वा नगरपालिकामा झडपलाई नियन्त्रणमा लिन हवाई फायर

Posted on May 13, 2022 | views : 1317 | महोत्तरी - MHT

वैशाख ३०, महोत्तरी | महोत्तरीको बलवा नगरपालिका-५ स्थित महावीर मतदान केन्द्रमा झडप भएको छ । मतदाता नामावलीका समबन्धमा विवाद हुँदा झडप भएको  हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्णप्रसाद पंगेनीले बताए। विवादले केहीबेर रोकिएको

Read More

निर्वाचन आचारसंहिता उल्लंघनको क्रम बढ्दो : आयोग कारबाही गर्नै डराउँछ

Posted on May 08, 2022 | views : 1317 | महोत्तरी - MHT

वैशाख २५, महोत्तरी | बुधबार पत्रकारसँग  महोत्तरीका प्रमुख निर्वाचन आयुक्त दीपक खरेलले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरूलाई निगरानी गरेर सहयोग गरिदिन अनुरोध गरे । तर, जिल्लाका १५ वटै पालिकामा  प्रचारप्रसार गर्नेहरूले टाँगेका बाक्लै ध्वजापताका तथा डिजे ब्यान्डसहितको समूहले सहर, गाउँमा अशा

Read More

महोत्तरी कांग्रेसबाट ३२ जना निष्कासित

Posted on May 06, 2022 | views : 827 | महोत्तरी - MHT

वैशाख २३, महोत्तरी | नेपाली कांग्रेस महोत्तरीले पार्टीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएकाहरूलाई कारबाही गरिएको छ । अनुशासन समितिको आजको बैठकले जिल्लाका विभिन्न पालिकामा बागी उम्मेदवारी दिएका ३२ जनालाई कारबाही गरेको हो । उनीहरूलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको महोत्तरी कांग्रेसले जनाएको

Read More

महोत्तरी जिल्लाको मतपत्र यस्तो छ (नमूना मतपत्रसहित)

Posted on May 01, 2022 | views : 2718 | महोत्तरी - MHT

वैशाख १७, काठमाडौं । वैशाख ३० गतेको  स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले शनिबार जिल्लागत नमून मतपत्र सार्वजनिक गरेको हो । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर सहित विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन

Read More

'टिकट नपाएपछि दल अदलबदल र बागी उम्मेदवार दिने अवसरवादी हुन्'

Posted on April 27, 2022 | views : 1088 | महोत्तरी - MHT

वैशाख १४, महोत्तरी | टिकट नपाउँदैमा दल त्याग गर्ने र बागी उम्मेदवार उठ्ने नेताहरू वास्तवमा स्वार्थी र अवसरवादी हुन् । उनीहरू सिद्धान्त सकिएका र राजनीतिलाई पेसा बनाएर फाइदा लिने गैरराजनीतिक व्यक्ति हुन्, याे भनाइ कांग्रेस महोत्तरीका नेता शंकर फुयालको हो ।  टिकट नपाएर पार्टी छाड्ने, गुट, उपगुठ सि

Read More

ताजा अपडेट: एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

Posted on April 26, 2022 | views : 18456 | महोत्तरी - MHT

वैशाख १३, काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।  निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।

Read More

स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता, आचारसंहिता पालना गर्न आयोगको अपील

Posted on April 24, 2022 | views : 15673 | महोत्तरी - MHT

वैशाख ११, काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२  वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा  मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन ग

Read More

राप्रपा नेपाल महोत्तरीले गठबन्धन प्रक्रिया अगाडि बढायो, १४ वडामा दाबी

Posted on April 17, 2022 | views : 776 | महोत्तरी - MHT

 वैशाख ४, महोत्तरी | राप्रपा नेपाल महोत्तरीले नेकपा एमालेसँगको गठबन्धन गर्ने प्रक्रियालाई अगाडि बढाएको छ । राप्रपा नेपालले सूर्य चिह्नमा नै निर्वाचन लड्ने सहमति जनाएपछि एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालले महोत्तरीमा पनि गठबन्धन प्रक्रियालाई अगाडि बढाएका हुन् । जिल्लामा संगठनिक संरचनाको ह

Read More

माओवादी नेताहरुले प्रचण्डलाइ के भनेर फर्काए ?

Posted on April 11, 2022 | views : 991 | महोत्तरी - MHT

चैत्र २८, महोत्तरी | सत्तारुढ दल जिल्ला तथा पालिकाको गठबन्धनका विषयमा अल्लमल्ल बनिरहेको बेला महोत्तरीका नेताहरूले आफ्ना शीर्ष नेताहरूसँग  छलफल गरेका छन । नेपाली कांग्रेस महोत्तरीका नेताहरूले आइतबार सभापति शेरबहादुर देउवा र अन्य शीर्ष नेतासँग छलफल गरेर फर्किए लगत्तै माओवादी केन्द्रका नेताले पनि

Read More

लोसपाका नेता काँग्रेसमा प्रवेश

Posted on April 10, 2022 | views : 845 | महोत्तरी - MHT

चैत्र २७, काठमाडौँ | लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का युवा नेता कृष्ण सिंह नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गठनदेखि लोसपासम्म महन्थ ठाकुरको साथमा रहेर पार्टीमा काम गरेका नेता सिंह आज नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री निवास बालु

Read More

महोत्तरीका कांग्रेस नेताहरूलाई के भने सभापति देउवाले ?

Posted on April 10, 2022 | views : 803 | महोत्तरी - MHT

चैत्र २७, महोत्तरी | आगामी स्थानीय तह निर्वाचनमा महोत्तरीमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा अलमल सिर्जना भएपछि केन्द्रमा पुगेका नेपाली कांग्रेसका नेताहरू छलफल गरेर काठमाडौंबाट गृहजिल्ला फर्किएका छन् । नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादव, पूर्व महासमिति सदस्य चिरन्जीवी हमाललगायतका ने

Read More

बर्दिबासका पाँच वडा अध्यक्षमा कांग्रेसले छान्यो उम्मेदवार

Posted on April 10, 2022 | views : 922 | महोत्तरी - MHT

चैत्र २७, महोत्तरी | राजनीति दलहरू चुनावी तालमेल र गठबन्धनका बिषयमा स्पष्ट बन्न नसक्दा महोत्तरीका स्थानीय तहमा उम्मेदवार छनोट प्रक्रिया अन्योल बनेको छ ।  गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयले स्थानीय राजनीति दलका नेता कार्यकर्ताहरूबीचमा व्यापक मतभेद हुँदा प्रचारप्रचार अभियान समेत अघि बढ्न सकेको

Read More

कांग्रेस स्थानीय तह प्रचार उपसमितिमा महोत्तरीबाट को-को परे ?

Posted on April 07, 2022 | views : 780 | महोत्तरी - MHT

विशाल बस्नेत | चैत २४, महोत्तरी ।  नेपाली कांग्रेसले देशैभरीका स्थानीय तह  निर्वाचनका लागि केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति गठन गरेको छ ।  केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिमा महोत्तरीबाट ३ जना मनोनित भएका छन् । मनोनित हुनेहरुमा आशाकुमारी यादव, रोशन ठाकुर र मोहन पाण्डे छन् ।&n

Read More

एमसीसी विवादपछि पार्टी छाडेका माओवादी नेता पुन: माओवादीमै फर्किए

Posted on March 31, 2022 | views : 1364 | महोत्तरी - MHT

चैत १७, महोत्तरी । अमेरिकी सहयाेग परियाेजना एमसीसी संसदबाट पारित गर्ने पार्टी केन्द्रकाे निर्णयमाथि असन्तुष्टि जनाउँदै पार्टीनै परित्याग गरेका माओवादी  केन्द्रका नेताहरु पुनः पार्टीमा फर्किएका छन् । माओवादी केन्द्र महोत्तरीका संयोजकसहित प्रदेशस्तरीय आधा दर्जन नेताले एमसीसी अनुमोदनमा पार्टीले सा

Read More

हिरो अफ द मधेशको उपाधी महोत्तरीका ३ जनप्रतिनिधिलाई

Posted on March 29, 2022 | views : 1577 | महोत्तरी - MHT

चैत १५, महोत्तरी ।  महोत्तरीका ३ पालिकाका जनप्रतिनिधिहरुले हिरो अफ द मधेशको उपाधी पाएका छन । जिल्लाको बर्दिबास नगरपालिका, मटीहानी नगरपालिका र राम्गोपालपुर नगरपालिकाका ३ जना जनप्रतिनिधिहरुले हिरो अफ द मधेशको उपाधी पाएका हुन । उपाधी पाउनेहरुमा बर्दिबास नगरपालिकाका नगरप्रमुख बिदुर कार्की, मटीहानी

Read More

एमसीसी अनुमोदनपछि गिरिराजमणि न प्रशिक्षण दिन्छन् न त केही बोल्छन्

Posted on March 19, 2022 | views : 868 | महोत्तरी - MHT

विशाल बस्नेत । चैत ५, महोत्तरी । ‘विभिन्न द्वन्दकाबीचमा पनि मनलाई शान्ति राख्नु पर्ने रहेछ ।’ केही दिनअघि लुम्बिनी बौद्ध विश्वविद्यायल र वर्दिबासबीचको शैक्षिक सहकार्यसम्बन्धी एक कार्यक्रममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा महोत्तरीका जनप्रतिनिधि गिरिराजमणि पोखरेलले भनेका थिए । व्याख्यात्

Read More

महोत्तरी कांग्रेस सभापतिमा यादव

Posted on March 06, 2022 | views : 721 | महोत्तरी - MHT

फागुन २२, महोत्तरी । नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापति पदमा नागेश्वर यादव विजयी हुनुभएको छ । शनिबार घोषित मतपरिणामानुसार उहाँलाई  दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाउनुभएको थियो ।  विजयी नागेश्वरले कूल खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत प्राप्त गर्नुभएको निर्व

Read More

मधेस प्रदेशसभाको बैठक आज बस्दै, सङ्कल्प प्रस्तावमाथि छलफल हुने

Posted on February 22, 2022 | views : 2934 | महोत्तरी - MHT

फागुन १०, धनुषा । मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ ।  गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका

Read More

नेपाली कांग्रेस महोत्तरी ३ को अधिवेशनमा झडप

Posted on December 02, 2021 | views : 1522 | महोत्तरी - MHT

मङ्सिर १६, महोत्तरी | नेपाली कांग्रेस महोत्तरी-३ को अधिवेशनमा झडप भएकाे छ । जारी क्षेत्रीय अधिवेशनको बन्दसत्रमा दुई पक्षबीच झडप भएको हो । संस्थापन इतरका विमलेन्द्र निधि र रामचन्द्र पौडेल प्यानलबीच भएको विवाद र अडानले झडप भएको बन्दसत्रमा सहभागीहरूले बताएका छन् । महोत्तरी-३ बाट मनोज झा, रागवेन्द्र झा

Read More

माओबादी केन्द्र महोत्तरीको अधिबेसन: १२२ वडा र १ पालिकामा सर्वसम्मत

Posted on November 28, 2021 | views : 1664 | महोत्तरी - MHT

मंसिर १२, महोत्तरी, न्युजकारखाना | नेकपा ( माओबादी केन्द्र) महोत्तरीको वडा अधिबेसन १२२ ठाउँमा सर्वसम्मत भएको छ । १३८ वडा मध्य बाकी १६ वडामा पाटीको बिधानमा उल्लेख भएका केही प्रक्रियागत अफ्ठ्याराले अधिबेसन बाकी रहेको माओबादी केन्द्र महोत्तरीले जनाएको छ । १६ वडामा अहिलेसम्म सेल कमिटी नबनेको, टोल भेला न

Read More

कांग्रेस अधिवेशन: महोत्तरीमा विवादित वडा, नगर र क्षेत्रमा आज मतदान हुँदै

Posted on November 27, 2021 | views : 1143 | महोत्तरी - MHT

मंसिर ११, महोत्तरी, न्युजकारखाना | नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन सर्वसम्मतिमा टुंगिन नसकेपछि क्षेत्र नम्बर १ मा निर्वाचन  हुने भएको छ । आकांक्षी उम्मेदवारहरूबीच विवाद सिर्जना भएपछि महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ र ३ मा मतदान हुने भएको हो । क्षेत्र नम्बर ४ मा सर्वसम्मतिमा टुं

Read More

दलहरु चुनाव चिन्ह बोकेर गाउँ-गाउँमा, लोसपा र एमालेको आक्रामक अभियान

Posted on October 09, 2021 | views : 1991 | महोत्तरी - MHT

असोज २३, काठमाडौँ,बिशाल बस्नेत | चुनाव नजिकिएसँगै महोत्तरीमा चुनावी सरगर्मी बढ्न थालेको छ । राजपाबाट टुक्रिएर महन्थ ठाकुरको नेतृत्वमा बनेको लोसपाले महोत्तरीको विभिन्न ठाउँमा प्रचारप्रसारको नै सुरुवात गरेको छ । अहिले लोसपाले साइकल चिन्ह बोकेर महोत्तरीको विभिन्न पालिकाका टोल-टोलमा पुगिरहेको लोसपाका ने

Read More

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

Posted on October 07, 2021 | views : 29924 | महोत्तरी - MHT

असोज २१ , काठमाडौं। मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र

Read More

महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

Posted on October 03, 2021 | views : 31435 | महोत्तरी - MHT

कमल बिक्रम जिसी , असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा

Read More

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : शर्मा

Posted on September 28, 2021 | views : 30461 | महोत्तरी - MHT

असोज १२, काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले  पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा  जान आग्रह गरेका छन्  ।   शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन्। मंगलवार पेरिसडाँड

Read More