अर्थ/विकास | महोत्तरी - MHT


उद्घाटन नगरी मन्त्री पोखरेल फर्किनुभयो

Posted on March 14, 2020 | views : 2029 | महोत्तरी - MHT

चैत १, जलेश्वर | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल महोत्तरीको  एक कार्यक्रमको उद्घाटन नगरी फर्किनुभएको छ । आज उहाँले मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको नवनिर्मित दुईतले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।  कोरोना भाइरस सङ्क्रमणको जोख

Read More

महोत्तरीको एक किसानले आफ्नो बुबाको स्मृतिमा स्वास्थ्यचौकीलाई जग्गा दिए

Posted on July 06, 2019 | views : 3410 | महोत्तरी - MHT

असार २१, बर्दिवास (रासस) | महोत्तरीको बर्दिवास नगरपालिका–६ किसाननगर चौलिखाका विमलकुमार साहले आफ्ना स्व पिताको स्मृतिमा स्वास्थ्यचौकीका लागि जग्गादान गर्नुभएको छ ।  स्व पिता माधवप्रसाद साहको स्मृतिमा स्वास्थ्यचौकी किसाननगरको भवन निर्माणका लागि साहले रु २० लाख मूल्यको दुई कट्ठा १० धुर जग्गा दान ग

Read More

निर्माण गरेको नौ महीना नबित्दै भत्किन थाल्यो पुल

Posted on June 11, 2019 | views : 3093 | महोत्तरी - MHT

  बर्दिवास, जेठ २८ (रासस) पूर्वपश्चिम राजमार्गको रातु पुल प्रयोगमा आएको नौ महीना नबित्दै भत्कन थालेको छ । महोत्तरी र धनुषा जिल्ला जोड्ने उक्त  पुल प्रयोगमा आएको नौ महीना नबित्दै कालोपत्र (पिच) उप्केर ठूलठूला भ्वाङ परेको हो । काठमाडाँैको कालिका टू दी रसुवा जेवी कम्पनीले निर्माण गरेर गत असोज

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 66687 | महोत्तरी - MHT

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61336 | महोत्तरी - MHT

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

महोत्तरीमा धमाधम भूकम्प प्रतिरोधी घर बन्दै

Posted on January 25, 2019 | views : 3332 | महोत्तरी - MHT

माघ ११, बर्दिवास | महोत्तरी जिल्लाको उत्तरी क्षेत्र र आसपासका छिमेकी जिल्लाका गाउँनगर बस्तीमा अब धमाधम भूकम्प प्रतिरोधी पक्की घर, भवन बन्न थालेका छन् ।  महोत्तरी जिल्लाको बर्दिवास, भङ्गाहा र बलबा एवं धनुषा जिल्लाको मिथिला नगरपालिकामा तालीम प्राप्त दक्ष डकर्मी बढ्दै गएपछि यी नगरसहित छिमेकको सिन्

Read More

महोत्तरीमा विद्युत् चोरी गर्नेबाट चौध लाख जरिवाना असुल

Posted on January 23, 2019 | views : 2035 | महोत्तरी - MHT

माघ ९, महोत्तरी | नेपाल विद्युत् प्राधिकरण शाखा जलेश्वर वितरण केन्द्रले विद्युत् चोरी गर्नेबाट रु १४ लाख जरिवाना असुल गरेको छ । नेपाल विद्युत् प्राधिकरण शाखा जलेश्वर वितरण केन्द्रका प्रमुख माधवेन्द्र यादवका अनुसार चालू आवको ६ महीनामा जिल्लामा विद्युत् चोरी गर्ने १५८ जनालाई कारवाही गरी सो रकम असुल गर

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50079 | महोत्तरी - MHT

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39104 | महोत्तरी - MHT

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

महोतरीको स्थानीय तह विकास निर्माणको पथमा

Posted on January 18, 2019 | views : 2320 | महोत्तरी - MHT

माघ ४, महोतरी | बजेट तर्जुमा भएको छ महीना बितेपछि मात्र महोत्तरीका स्थानीय तहमा योजनाअनुसारको विकास निर्माणको गति क्रमिकरुपमा अगाडि बढेको छ ।  गत साउन महीनामै बजेट तर्जुमा गरिसकेको जिल्लाका अधिकांश स्थानीय तहले माघको पहिलो हप्तादेखि विकास निर्माणका लागि क्रमिकरुपमा कदम उठाएको अवस्था छ ।  ग

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 37980 | महोत्तरी - MHT

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

महोत्तरीको सोनमा गाउँपालिकाको बजेट रु ३५ करोड

Posted on February 13, 2018 | views : 1661 | महोत्तरी - MHT

फागुन १, महोत्तरी (रासस) | महोत्तरीको सोनमा गाउँपालिकाले सोमबार रु ३५ करोडभन्दा बढी रकम बराबरको वार्षिक नीति तथा कार्यक्रम (बजेट) प्रस्तुत गरेका छन् ।  सोमबार दिउँसो गाउँपालिकाको प्रांगणमा आयोजित एक समारोहका बीच आर्थिक वर्ष २०७४/७५ कालागि कूल रु ३५ करोड ५६ लाख ४२ हजार ८८३ बराबरको वार्षिक बजेट स

Read More

महोत्तरीमा आगलागी हुँदा पाँच लाखको क्षति

Posted on January 18, 2018 | views : 2119 | महोत्तरी - MHT

माघ ४, महोत्तरी । महोत्तरीको गौशालामा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ ।  मंगलबार राति स्थानीय वेचन महतोले गौशाला नगरपालिका–११ स्थित इमली बजारमा सञ्चालन गर्दै आएको कपडा सिलाइ पसल (टेलर्स)मा आगलागी हुँदा सो बराबरको क्षति भएको हो ।  मंगलबार राति आगलागी हुँदा चारवटा सिलाइ मेसिन र एक

Read More

आगलागीमा परी छ चौपाया मरे, लाखौँको क्षति

Posted on December 15, 2017 | views : 2766 | महोत्तरी - MHT

मङ्सिर २९, गौशाला । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका—४ रानी रतवारास्थित एक गोठमा बिहीबार आगलागी हुँदा छवटा चौपाया जलेर मरेका छन् भने दुईवटा चौपाया गम्भीर घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार रानी रतवारा निवासी सुभान्स रायको गोठमा भएको आगल

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 26122 | महोत्तरी - MHT

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

रातु नदीको पुल पाँच दिनका लागि बन्द

Posted on September 03, 2017 | views : 1774 | महोत्तरी - MHT

भदौ १८, महोत्तरी। पूर्वपश्चिमराजमार्गअन्तर्गत महोत्तरी र धनुषाको साँधमा पर्ने रातुनदीको पुल आजदेखि पाँच दिनका लागि बन्द भएको छ ।  गत साउन २८ गते आएको भीषण बाढीले रातु पुल भासिएपछि पुलमा बेलिब्रिज राखिने भएपछि पुलबाट आवातजावत गर्ने सवारीसाधनमा रोक लगाइएको छ ।  पुलमा बेलिब्रिज राख्ने भएपछि व

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 19728 | महोत्तरी - MHT

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

महोत्तरीको मुख्य बाटो आजदेखि सञ्चालन

Posted on August 27, 2017 | views : 2096 | महोत्तरी - MHT

भदौ ११,गौशाला। बाढीले बाटो बगाएपछि करिब १५ दिनसम्म बन्द रहेको महोत्तरी जिल्लाको मुख्य बाटो जलेश्वर–जनकपुर सडकखण्ड आजदेखि सञ्चालनमा आएको छ ।  जिल्लाकै प्रमुख सडकखण्ड अविरल वर्षाका कारण आएको भीषण बाढीबाट क्षतिग्रस्त भएपछि गत साउन २९ गतेदेखि अवरुद्ध हुँदा जिल्लावासीलाई समस्या भएको थियो । प्रजिअ बा

Read More

जलेश्वर– जनकपुर सडकखण्ड फेरि अवरुद्ध

Posted on July 11, 2017 | views : 2003 | महोत्तरी - MHT

असार २७, गौशाला । महोत्तरी जिल्लामा तीन/चार दिनदेखि अविरल परेको पानीका कारण जिल्लाको मुख्य बाटो जलेश्वर– जनकपुर सडकखण्ड फेरि अवरुद्ध भएको छ ।  रातदिन लगातार परेको भीषण वर्षाका कारण जिल्लाका जलेश्वर–जनकपुरसहित जलेश्वर–मटिहानी, जलेश्वर–भिठ्ठामोड, जलेश्वर–सम्सी, जलेश्वर–रौजालगायत बाटो पटक पटक अवरु

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 33928 | महोत्तरी - MHT

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

पशुपतिनगरमा खानेपानीको ट्याङ्की निर्माण

Posted on April 01, 2017 | views : 1483 | महोत्तरी - MHT

चैत १९, गौशाला । खानेपानी समस्या न्यूनिकरणका लागि बर्दिवास नगरपालिका– ९ स्थित पशुपतिनगरमा रु. ४४ लाखको लागतमा खानीपानी ट्याङ्की निर्माण भइरहेको छ ।  जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरीको रु ४४ लाखको लागतमा स्थानीयलाई वर्षैभरी खान पुग्ने गरी खानेपानी ट्याङ्की बन्न लागेको सो कार्य

Read More

विश्व कल्याणार्थ महायज्ञ जलेश्वरमा सुरु

Posted on March 21, 2017 | views : 5146 | महोत्तरी - MHT

चैत ८, गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–७ बजराही कुट्टीमा आजदेखि विश्व कल्याणार्थ ‘श्री सीताराम नाम सङ्कीर्तन’ महायज्ञ सुरु भएको छ ।  अनन्तश्री विभूषित परमतपस्वी महात्यागी सन्त सीताराम दासजीको तत्वाधानमा आजदेखि १० दिनसम्मका लागि महायज्ञ सुरु भएको महायज्ञ समितिका अध्यक्ष जयरुद्र झाले

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 21683 | महोत्तरी - MHT

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

जलेश्वर नगरपालिकाको बजेट तेइस करोड

Posted on January 06, 2017 | views : 2404 | महोत्तरी - MHT

पुस २२, गौशाला । महोत्तरीको जलेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि रु २३ करोड ४३ लाख २१ हजार बजेट प्रस्तुत गर्दै आज आफ्नो २१औँ नगरपरिषद् सम्पन्न गरेको छ ।  जलेश्वर नगरपालिकाकै परिसरमा भएको सो परिषद्मा जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत भानुभक्त बरालले आव २०७४÷७५ का लागि चालु खर्चतर्फ

Read More

दोस्रो खानेपानीे सुधार आयोजनाबाट पानी वितरण

Posted on December 19, 2016 | views : 1679 | महोत्तरी - MHT

पुस ४, बर्दिवास । महोत्तरीको बर्दिवासमा सञ्चालित दोस्रो खानेपानीे सुधार आयोजनाबाट आजदेखि पानी वितरण सुरु गरिएको छ । स्थानीय मुसहरबस्तीमा आज आयोजित कार्यक्रममा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले सो आयोजना शुभारम्भ गर्नुभएको हो ।  यसअघि पहिलो खानेपानी पहुँच आयोजनाबाट वितरण भएको पानी अपुग भएपछि सो आ

Read More

महोत्तरीमा ट्राफिक प्रहरीद्वारा नौ लाख राजस्व सङ्कलन

Posted on October 25, 2016 | views : 1784 | महोत्तरी - MHT

कात्तिक ९, महोत्तरी । जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत असोज महिनामा रु नौ लाख ६४ हजार राजस्व सङ्कलन गरेको छ ।  सवारी चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने ठूला तथा साना एक हजार ५५१ सवारी साधनका चालकलाई कारबाही गरी सो रकम असुल गरेको हो । एक सय चारवटा बसका चालक, २६९ वटा ट्रकका चालक तथा

Read More