साहित्य |


कोलकातामा नेपालको ‘उपियाँ’ मञ्चन हुने

Posted on June 14, 2018 | views : 1604 |

जेठ ३१, काठमाडौँ | भारतको पश्चिम बंगाल राज्यको कोलकातामा ‘अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव’मा नेपालको तर्फबाट रंगकर्मी केदार श्रेष्ठद्वारा लिखित तथा निर्देशित नाटक ‘उपियाँ’ निवन्ध मञ्चन हुने भएको छ ।  उक्त नाटक आगामी असार चार गते कोलकातास्थित ‘पश्चिम बंगाल एकेडेमी अफ फाइन आर्ट’को हलमा मञ्चन हुन

Read More

नेपाल मुक्तक प्रतिष्ठान कोरियाको मुक्तक दर्पण बिमोचन

Posted on June 11, 2018 | views : 3496 |

टेकबहादुर शाही | जेष्ट २८, दुनै | नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाद्धारा प्रकाशित कृति मुक्तक दर्पणको बिमोचन कोरियाको राजधानी सउल स्थीत नेपाल हाउसमा गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले गरेको बृहत बिमोचन कार्यक्रममा नेपाली मुक्तकका रचना वाचन पनि गरिएको थियो ।  कोरियाको राजधानी सउ

Read More

अर्घाखाँचीमा पहिलो पटक साहित्यिक महोत्सव

Posted on June 08, 2018 | views : 3159 |

जेठ २५, अर्घाखाँची | शुक्रबार सदरमुकाम सन्धिखर्कको शान्तिवगैचामा अवस्थित धर्मशाला साहित्यमय बन्यो । जिल्लामै पहिलो पटक आयोजना गरिएको प्रथम अर्घाखाँची साहित्य महोत्सवमा  साहित्यकारहरुका कृतिहरुले अतिथि र दर्शकहरु मन्त्रमुग्ध बने । कविता, गजल, मुक्तक भावना र गीतहरुले मनोरञ्जन र भावुकता दुबै प्रदा

Read More

मनस्पटलमा असंख्य ती यादहरु नघुमेको कहाँ छ र?

Posted on June 08, 2018 | views : 4506 |

नरोपेको बिरुवा फलेको कहाँ छ र? नदेखेको सपना पूरा भएको कहाँ छ र? समाजले गरेका ती नमिठा गल्तीहरु, विवाशताले इलेजर बनी नमेटेको कहाँ छ र? जीवन यात्रामा भएका यात्री साथहरु बध्यताको भुमरीमा परि नछुटेको कहाँ छ र? संगै हुँदा हिडेका ती स्कुल कलेज र सडकहरु देख्दा  मनस्पटलमा असंख्य ती यादहरु नघुमेको कह

Read More

रोल्पामा संचालित राष्ट्रिय कविता प्रतियोगिताको नतिजा सार्वजनिक

Posted on June 05, 2018 | views : 3166 |

जेठ २२, लिबाङ | 'पर्यटन प्रवद्र्धनका लागि साहित्य’ भन्ने मूलनाराका साथ रोल्पामा सञ्चालित बृहत् साहित्य सम्मेलनअन्तर्गत ‘राष्ट्रिय कविता प्रतियोगिता’को अन्तिम नतिजा सार्वजनिक भएको छ ।  प्रतियोगितामा लमजुङका प्रज्वल अधिकारी (आऊ साइँला एकैछिन भलाकुसारी गरम्) शीर्षक कविता प्रथम, अछामका लक्ष्मण

Read More

रोल्पामा संचालित राष्ट्रिय कविता प्रतियोगिताको नतिजा सार्वजनिक

Posted on June 05, 2018 | views : 891 |

जेठ २२, लिबाङ | 'पर्यटन प्रवद्र्धनका लागि साहित्य’ भन्ने मूलनाराका साथ रोल्पामा सञ्चालित बृहत् साहित्य सम्मेलनअन्तर्गत ‘राष्ट्रिय कविता प्रतियोगिता’को अन्तिम नतिजा सार्वजनिक भएको छ ।  प्रतियोगितामा लमजुङका प्रज्वल अधिकारी (आऊ साइँला एकैछिन भलाकुसारी गरम्) शीर्षक कविता प्रथम, अछामका लक्ष्मण

Read More

धर्मानन्द भट्टको बेजोड कविता : सङ्लो नेपाल

Posted on June 03, 2018 | views : 2226 |

सङ्लो नेपाल                     धर्मानन्द भट्ट   दानी स्वान्तसुखाय होस् जुगजुगौँ होस् स्वाभिमानी अनि धीरोदात्त , दिमागदार जगमा झन् भाग्यमानी पनि । फालोस् द्वैष र भोलिवाद घरले माया फुलाऊँ भनी गर्ने होस् सहयोग दान डबली नेपाल सङ्लो बनी ।

Read More

बन्दीपुरलाई साहित्यिक पर्यटनसँग जोड्दै सर्जकहरू

Posted on June 03, 2018 | views : 3479 |

जेठ २०,  तनहु |‘बन्दीपुरे उकाली लामो, मस्र्याङ्दी डुंगाले तरेर... ।’ मबिबि शाहको लेखन र तारादेवीद्वारा गाइएको प्रस्तुत पुरानो गीत अहिले पनि यहाँको जनजिब्रोमा छाउने गरेको छ ।  तत्कालीन राजा महेन्द्रलाई समेत लोभ्याएको बन्दीपुर वरपरका रमणीय पहाडी दृश्यका साथै परम्परागत बस्तीले यस ठाउँलाई पहाड

Read More

उनान्सय वर्षीय राष्ट्रकवि घिमिरे अस्पताल भर्ना

Posted on May 21, 2018 | views : 1542 |

जेठ ७ काठमाडौँ | राष्ट्रकवि माधवप्रसाद घिमिरे रक्तस्राव बढेपछि अस्पताल भर्ना हुनुभएको छ ।  मुटु, किड्नी र फोक्सोको समस्या देखिएपछि उहाँलाई एक साताअघि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको राष्ट्रकवि घिमिरेका छोरा राजीव घिमिरेले जानकारी दिनुभयो ।  आन्तरिक रक्तस्राव भएपछि हाई केयर यु

Read More

तिमीले सोह्र सृङ्गार सजाएर आयौ...

Posted on May 14, 2018 | views : 6462 |

तिमीले सोह्र सरिङ्गार सजाएर  आयौ। मुसुक्क  हाँसी  अलीकती लजाएर आयौ। --- तिम्रो रुपमा भगवान पनि लोभिन्छन होला दामी शरिरमा रातो सारी टँजाएर आयौ।। बैरोको पनि कान  खुल्यो त्यो आवाज सुनि छमछम पाउजु खनखन चुरा बजाएर आयौ।। --- चट्ट  सुहाएको  मेहेन्दी अनि  गाजल  पनि स

Read More

डोटीमा काफल खाएर रचना वाचन

Posted on May 10, 2018 | views : 3759 |

प्रकाश बम/वैशाख २७, डोटी | डोटीमा काफल खाएर मंगलवार रचना वाचन गरीएको छ । खप्तड भ्रमणका क्रममा डोटी पुगेका बरीष्ठ कवि तथा संचारकर्मि डा. नवराज लम्सालको उपस्थितिमा नेपाली लेखक संघ र गजल मञ्च डोटीको संयुक्त आयोजनमा उक्त साहित्यिक कार्यक्रमको आयोजना गरीएको हो ।  काफल खाएर कविता वाचन र उद्धघाटन गरे

Read More

विदेशी आउँदा बन्द गर्दै कर्फ्यु लगाए पो राष्ट्रवाद हुन्छ

Posted on May 09, 2018 | views : 2193 |

सरस्वती अधिकारी (खुशी) देशमा बसि वेदेशिको गुणगान गाए पो राष्ट्रवाद हुन्छ  लाखौँ खर्च गरी विदेश भ्रमण धाए पो राष्ट्रवाद हुन्छ || भोकमरीले सताएर के भो जनता त मर्ने हुन्  यहाँ  मिठा स्वप्ना देखाई भाषण सुनाए पो राष्ट्रवाद हुन्छ || सिटामोल नपाएर तड्पीन्छन जनता, के मतलव भो  रुघाखोकी

Read More

गजल

Posted on May 01, 2018 | views : 1471 |

स्कुल भित्र किताबको प्रती मामुली लाग्छ । नबुझ्दासम्म  आफ्नो धर्ती मामुली लाग्छ । पछी पो सम्झी - सम्झी  रुन्छन मान्छेहरु गुरुले दिएको उपदेस अर्ती मामुली लाग्छ । जब आमा  बन्ने छन त थाहा पाऊने छन् आज आमाको चर्ती-फर्ती मामुली लाग्छ।। आफु  खाडीको  तापमा  जल्दा  सम्झि

Read More

नेपाली स्रष्टाहरु बङ्गलादेश प्रस्थान

Posted on April 27, 2018 | views : 1589 |

बैशाख १४ काठमाण्डौ | बगङ्लादेशको राजधानी ढाकामा यही बैशाख १५ र १६ मा आयोजना हुने द्विदेशीय विशेष साहित्यिक एवं सांस्कृतिक अन्तरक्रियात्मक कार्यक्रममा भाग लिन नेपाल स्रष्टा समाजको साहित्यिक टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।  बङ्गलादेश–नेपाल मैत्री संघको मैत्रीपूर्ण निमन्त्रणामा गएको भ्रमण टोली

Read More

रत्नपार्कमा एक दिन... अँधेरी रातमा !

Posted on April 21, 2018 | views : 3167 |

एउटी युवतीको जन्म भयो, प्रकृतिको सहारामा । उ अहिले १९ वर्षकी भैसकेकी छ । उसका शारीरिक छटाले गर्दा सबै युवकहरु उनको सुनौला मुहारको वर्णन गरेर साध्य नभएको बताउँछन् ।  जुन कोणबाट हेरे पनि उनको शारीरिक छटाले मान्छेहरु एकोहोरो कल्पनामा व्यस्त छन् । उनको पुष्ट भरिएका छातीहरु, मृगनयनी आँखाहरु, हरिणको

Read More

साहित्यकार श्रेष्ठको निधन

Posted on April 20, 2018 | views : 1330 |

वैशाख ७ काठमाण्डौ | साहित्यकार समिता श्रेष्ठ ‘पुरा’ को निधन भएको छ ।  काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ४ की श्रेष्ठको शिक्षण अस्पताल काठमाडौँमा उपचारका क्रममा बिहीबार निधन भएको उहाँको पारिवार स्रोतले जनाएको छ ।  श्रेष्ठ विगत १३ वर्षदेखि पक्षघातबाट पीडित हुनुहुन्थ्यो । उहाँको देब्रे हातको

Read More

गजल

Posted on April 15, 2018 | views : 1681 |

गजल  हजारौंको भीडमा तिम्रै,तस्वीर आँखामा। खोज्छ मन बस्न तिम्रै,न्यानो काखमा।। स्पर्शका सुसेलीलीहरु,स्पन्द भई हृदयमा। हात समाउंदै डुलेका ती, डाँडा पाखामा

Read More

गजल

Posted on April 15, 2018 | views : 1605 |

गजल टुटि सक्यो यो मुटु माया नगर साथी सम्झेर तिमीलाई काटेँ हजार राती माया खेलौना होइन नखेल भावनासंग यो ईश्वर म पुजारी हुँ प्रिय नहान लाती रंगीन थियो यो दिलमा तिम्ले कोरेको सपना गयौ तिमी र संगै चढाए फुलपाती पैसाले चिनायो मान्छे, बैँसले देखायो हर्कत संगतले डुबाए पनि विश्वासले उठायो माथि मखान्न हार

Read More

‘महाभूकम्पको संविधानयात्रा’ विमोचित

Posted on April 15, 2018 | views : 1274 |

वैशाख २ काठमाडौँ । साहित्य सन्ध्याको नियमित मासिक ३८३ औँ शृङ्खलाअन्तर्गत शनिबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रा डा भरतबहादुर कार्कीद्वारा लिखित ‘महाभूकम्पको संविधानयात्रा’ कवितासङ्ग्रह लोकार्पण गरिएको छ ।  कृति विमोचन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कानुनका क्

Read More

'हिजो र आजका कथा' प्रकाशित

Posted on April 15, 2018 | views : 1626 |

वैशाख २ काठमाडौँ । ‘हिजो र आजका कथा’ नामक कथासङ्ग्रह बजारमा आएको छ । साहित्यकार विमल भौकाजीद्वारा सम्पादित सो सङ्ग्रहमा नेपाली साहित्यका २० स्थापित कथाकारका दुई दुई कथा छन् । डिकुरा पब्लिकेशनद्वारा प्रकाशित २९४ पृष्ठमा भुवन ढुङ्गाना, मोहनराज शर्मा, ध्रुवचन्द्र गौतम, माया ठकुरी, लक्ष्मण राजवंशी, भाग

Read More

कसरी रहलान् एकै जंगलमा दुई शेर ?

Posted on April 12, 2018 | views : 1342 |

चैत २९, काठमाडौँ | एमाले अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल मिलेर एउटै पार्टी बनाउने करिव टुंगो भएपछि स्वभाविक  रुपले भन्न थालिएको छ, दुई शेर मिलेको कम्युनिष्ट पार्टी । एउटा जंगलमा दुई शेर सिंह भए भने राज कसले चलाउने भन्ने विषयमा ठुलो लडाईँ हुन्छ ।  केही स

Read More

मनको रानीको प्रतीक्षा

Posted on April 08, 2018 | views : 1372 |

मनको रानीको प्रतीक्षा रात ढल्किदै थियो, म पनि मीठो सपनीको प्रतीक्षामा थिए । शुभ सपनीको स्वागतको लागि उनीलाई रातो कार्पेट विछ्याइएर १९ तोप सलामीले मेरा सेना "उनको र मेरो" भेट गराउने तर्खरमा थिए।  तोप पड्किएको आवाज गुञ्जाहट थियो, विडम्बना त्यो तोपको आवाज नभई मौसमी आवाज थियो। उकुसमुकुसले यताउता छट

Read More

रोल्पामा बृहत् साहित्य सम्मेलन, एक लाखको पुरस्कार

Posted on April 04, 2018 | views : 5231 |

चैत २१, रोल्पा | बृहत् साहित्य सम्मेलनको अवसरमा रोल्पामा राष्टिय कविता प्रतियोगिता पनि हुने भएको छ । आउँदो जेठमा हुने उक्त प्रतियोगिताका लागि १ लाखको पुरस्कार विनियोजन गरिएको छ । बृहत साहित्य सम्मेलन मूल आयोजक समितिको आज लिबाङमा बसेको बैठकले उक्त विनियोजित पुरस्कार पारित गरेको हो । मूल आयोजक समितिक

Read More

रोल्पामा हुन लागिरहेको बृहत् साहित्य सम्मेलनको लोगो तयार

Posted on March 27, 2018 | views : 6596 |

मनिषा राई  | चैत १३, रोल्पा | रोल्पामा हुन लागिरहेको बृहत् साहित्य सम्मेलनको लोगो तयार गरिएको छ ।  रोल्पा नगरपालिकाको आयोजनामा मिति २०७५ जेठ १५ देखि १७ गते ३ दिन  सम्म सन्चालन हुने सम्मेलनको लागि चित्रकार रामचन्द्र श्रेष्ठले लोगो तयार गर्नुभएको हो । जसलाई हिजो बसेको बैठकबाट पारित गरिए

Read More