साहित्य |


साताको साहित्य पुरस्कार २०१६ मा युवा गजलकार कमल संघर्षको गजल पनि छनोटमा

Posted on November 07, 2016 | views : 5893 |

कमल रावल, कात्तिक २२, अछाम । साताको साहित्य डटकमले हरेक बर्ष प्रदान गर्ने साताको साहित्य पुरस्कार २०१६ मा युवा गजलकार कमल संघर्षको गजल पनि छनोटमा परेको छ । साताको साहित्यको अफिसियल फेसबुक पेजले सार्वजनिक गरेको उत्कृष्ट अन्तिम तिन रचनाको सुचिमा कमल संघर्षको “गमला पुरानै देखिन्छ फुल नयाँ देखिन्छ“ गजल

Read More

हाम्रा नेताको बुद्धिको विर्को कस्ले खोलिदिने खै ?

Posted on November 07, 2016 | views : 1499 |

गजल हाम्रा नेताको बुद्धिको विर्को, कस्ले खोलिदिने खै ? नागरिकका व्यथा  बोलिदिने खै ?। चोर साधु बने, छलकपट मौलायो देशमा  उखाने, गुखानेलाई सुधारगृह कस्ले खोलिदिने खै ?। अंगीकृतलाई राष्ट्र बनाउने चलखेल हुदैछ जाग नेहहरु तिम्रो पक्षमा यहाँ बोलिदिने खै ?। हिमाल, पहाड, तराई फुटाएर भाइभाई जुधाउने

Read More

रोएर लाखौं बिन्ति बिसाएँ तस्वीर बोलेन

Posted on November 07, 2016 | views : 2715 |

गीत आस्थाको फूल नफल्दै झर्यो पीडाको पातमा  संझेर अतित टोलाइ रहें अधेरी रातमा  चाहन्थे भेट्न मनको मूर्ति मन्दिर खुलेन  रोएर लाखौं बिन्ति बिसाएँ तस्वीर बोलेन  निभेर गयो आशाको दीयो मुटुको माझमा  श्रद्धाको फूल चढाउने गर्थे हरेक साँझमा  असह्य मर्म सहेर बाँचे पाएको घातमा&nbs

Read More

गजल-बैनीको हातको टिका लाउन हिडियो घर

Posted on October 30, 2016 | views : 1422 |

महेन्द्र केसी बैनीको हातको टिका लाउन हिडियो घर साथीभाईसँगै देउसी गीत गाउन हिडियो घर ।सवका दाजु घर आउँदा, म नपुग्दा के होला बैनीको मनमा त्यसैले बैनीको मुहारमा खुसि छाउन हिडियो घर ।।सप्तरंगी टिका, मखमली माला लगाएर  चिटिक्क परीदाजुभाई दिदीबहिनीसँगै रमाउन हिडियो घर ।।हजुरहरु पनि जानुहोला रमाउनुहोल

Read More

लक्ष्मी जयन्तीमै बिवाह डट कम ! (तिहारभर तपाइलाई नि:शुल्क सेवा छ)

Posted on October 30, 2016 | views : 2914 |

प्रभात सुवेदी । कार्तिक १४, बर्दिया । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्म जयन्ती सदरमुकाम गुलरियामा आज बर्दियाली साहित्य समाजको आयोजना र नपाली बिवाह डट कमको प्रायोजनमा विविध साहित्यिक कार्यक्रमहरुका साथ सम्पन्न गरिएको छ । नेपाली बिवाह डट कमका बारेमा धारणा राख्न्हुँदै कथाकार म

Read More

इतिहास बरु झुठो हुन सक्छ : नीलम कार्की निहारिका

Posted on October 29, 2016 | views : 2083 |

सास । कार्तिक १३, बर्दिया  बर्दियालाई कर्मक्षेत्र बनाएर पछिल्लो समय अमेरीकामा बसोबास गर्दै आउनुभएकी साहित्यिक श्रष्टा नीलम कार्की निहारिकाले इतिहास बरु झुठो हुन सक्ने तर साहित्य कहिल्यै पनि झुठो नहुने दाबी गर्नुभएको छ । कविगुरु यज्ञप्रसाद सुवेदी प्रतिष्ठानबाट साहित्य सम्मान ग्रहण गर्दे सदरमुका

Read More

तिहार र देश

Posted on October 28, 2016 | views : 1756 |

  दिपा नेपाल,ओखलढुंगा सपनाको जिजिविसा  संगालेर  तातो ओछ्यामा कोाल्टे फेर्दै गर्दा  झल्कीनेछन् अनायासै  सयपत्री र मखमली  देउसी भैलो  सप्तरंगी निधार  अनि मिष्ठान्नले भरीपूर्ण किस्ती ।                  देउसीको भाकासगै

Read More

तारा पाण्डेको अध्यक्षतामा ९ सदस्यिय अछाम गजल मंचको जिल्ला कमिटी चयन

Posted on October 28, 2016 | views : 4980 |

कमल रावल | कात्तिक १२, अछाम | अछाम गजल मञ्चको दोस्रो साधारण नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । विहिवार नेकपा एमाले पार्टी कार्यालय अछामको सभाहलमा भएको बन्दसत्रले तारा पाण्डेको अध्यक्षतामा ९ सदस्यिय नयाँ कमिटी चयन गरेको हो ।  जसमा उपाध्यक्ष धनराज साउद, सचिव जिवन सरोबर, सहसचिव लक्ष्मण

Read More

‘कर्म’ बारे के भन्छन् पाठक ?

Posted on October 27, 2016 | views : 1213 |

कात्तिक ११, काठमाडौं । कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानको दोस्रो कृति ‘कर्म ः सिकाइमा गहिरिएको खाडल’ माथि परिचर्चा गरियो । ‘शिक्षकले सिकाएको कुरा विद्यार्थी सम्म पुगेको छैन । विद्यार्थीले किन सिक्न सकेनन् ? यसमा विभिन्न फ्याक्टर छन्,’ कार्यक्रमको शुरुमै माधव अधिकारले भने, ‘सिकाइ कमजोर हुनुमा

Read More

माफ गरीदिनु दिदि मलाई यो तिहारमा आउन सकिन

Posted on October 26, 2016 | views : 1184 |

गीति गजल माफ गरीदिनु दिदि मलाई  यो तिहारमा आउन सकिन यसपालिको तिहारमा पनि तिम्रो  हातको भाईटीका लाउन सकिन  यो तिहारमा आउछु भनि आस्वासन त दिएको थिए  दिन ,रात काममा ब्यस्त छु छुटी पाउन सकिन  संगालेर राखी हौली सयपत्री र मखमली फुलको माला  मादल अनि बासुरी देउसी भैलो गाउन सकि

Read More

बिर्सन नै सक्तिन म हाम्रो त्यो अतित

Posted on October 24, 2016 | views : 2075 |

गजल तिमीले नै भन्थ्यौ जीवन हार हैन जीत पिरतीको खोल ओडी पार्यौ भयभित । भताभुङ्ग भयो आज कल्पनाको घर यस्तै हुदो रैछ क्यारे जिन्दगीको रित । कस्तो चोखो माया तिम्रो लाग्थ्यो सुन्दर मन सधैं सधैं चाहन्थे म मात्र तिम्रै हित । सातै जुनी तिमी मेरो म हुँ तिम्रो भन्थ्यौ बिर्सन नै सक्तिन म हाम्रो त्यो अतित । जित

Read More

“कविगुरु” स्व. यज्ञप्रसाद सुवेदी साहित्य सम्मान निहारिकालाई

Posted on October 23, 2016 | views : 1775 |

सास । कार्तिक ७, बर्दिया । बर्दियाको माटोमा नै जीवनको केही महत्वपूर्ण समय व्यतित गरी पछिल्लो समयमा बहुचर्चित उपन्यास “चीरहरण’ की लेखिका नीलम कार्की निहारिकालाई “कविगुरु” स्व. यज्ञप्रसाद सुवेदी साहित्य सम्मान (२०७३) बाट सम्मानित गरिने भएको छ । पद्मश्री पुरस्कारबाट यो कृति सम्मानित भएपछि पछिल्लो समयम

Read More

कविता- हैन के भएको ?

Posted on October 22, 2016 | views : 1579 |

-देवराज पुरी विधिको शासन हराउनथाल्यो , मनपरी तन्त्र फैलिने भयो ।दूध बेच्न घर घरमाजानु पर्ने , रक्सी  बेच्न  डुल्नै  नपर्ने ।खेतीयोग्यजमिनबाँझो,कोठाको  बासमाजोहो ।बातले चर्चै चर्चा , बसेरै रकमअसुल्ने कर्मचारी अच्छा । वास्तविकताको चुरो एकातिर, राजनीतिले बढार्यो अर्कैतिर । राजनीतिक

Read More

दामोदरको दोस्रो कृति ‘कर्म’ सार्वजनिक

Posted on October 02, 2016 | views : 4653 |

असोज १६, काठमाडौं । विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा त्रियाशिल  दामोदर न्यौपानेको दोस्रो कृति ‘कर्मः सिकाइमा गहिरिएको खाडल’ शनिबार सार्वजनिक भएको छ । उनको पहिलो कृति ‘एम्बुसमा ६ वर्ष’ पनि रुचाइएको पुस्तक हो । जहाँ द्वन्द अनुभवलाई विषयवस्तु बनाइएको छ । पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र

Read More

रन बन बिन्नरा बन,,ल्याउन काटी घाँस

Posted on October 01, 2016 | views : 3937 |

रन बन बिन्नरा बन,,ल्याउन काटी घाँस। आउनैन दशैकि ईजु,,जन गरेइ आश।।  न्याउली चरी उडि आइजा, पुतलिका भेष ।  मखिलाई बिरनो भयो, मेरै जनम्या देश  Sita mahata  DadeldhuraBY Facebook 

Read More

गजल-यस पालिको दशैं पनि मान्न गाह्रो भो ।

Posted on October 01, 2016 | views : 1768 |

भूमिराज शर्मा यस पालिको दशैं पनि मान्न गाह्रो भो । आङ ढाक्ने नयाँ लुगा छान्न गाह्रो भो ।। वल्लो पल्लो घर घोर्ले खसी ढलाउंदा । किन भोकै बस्नु परयो जान्न गाह्रो भो ।। अभाब र गरिबीको दुष्चक्रमा फसेंको छु । दशैं लाई बिजयोत्सब ठान्न गाह्रो भो ।। दिन रात मरी मरी परिश्रम गर्दा पनि । एक मुठी सास अझै

Read More

युवा साहित्यकार ढकालको दोस्रो उपन्यास ‘पुरुष निषेध’को लोकार्पण

Posted on October 01, 2016 | views : 4819 |

असोज १५, पोखरा। साहित्यकार नवराज ढकालको दोस्रो उपन्यास ‘पुरुष निषेध’को लोकार्पण भएको छ ।  उपन्यासको पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रि खगराज अधिकारीले युवा साहित्यकार नवराज ढकालको दोस्रो उपन्यास ‘पुरुष निषेध’ को समेत लोकार्पण गरेका हुन् । उपन्यासको समिक्षा गर्दै प्राध्यापक डाक्टर यदुनन्

Read More

केही चोकाहरु

Posted on September 27, 2016 | views : 1511 |

-शान्तिनारायण श्रेष्ठ हली बिचराखेतबारी जोतनुकर्म सम्झन्छसाहुलाई पोसनुधर्म सम्झन्छछोरा छोरी बिरामीस्वास्नी मेलामापाउँदैन आधापेट्खान बेलामाकठ १ बरी भन्दिने।कोही छैन धन्दिने ।सन्ते बिचराभन्ज्याङ्को चौतारीमाभारी बिसाइलामो सास फेरेरपुस्दै पसिनाहे(यो पल्लो डाँडामासूर्य डुवेकोहेर्ने कोही भएनआफू दुखेकोगरिबी

Read More

संर्घषको सडक प्रकाशनको अन्तिम तयारीमा

Posted on September 27, 2016 | views : 6095 |

असोज ११, अछाम | उदयिमान गजलकार कमल संर्घषको गजल संग्रह सडक प्रकाशित हुने भएको छ । अछामका यूवा गजलकार संर्घषको गजल संग्रह सडक प्रकाशनको लागी अन्तिम तयारीमा रहेको छ ।  रचना बाचनले प्रकाशन गर्न लागेको गजल संग्रह सडकको यहि असोज १५ गते बिमोचन हुने भएको छ । काठमाण्डौँको कालिकास्थान स्थित सर्वनाम थिएट

Read More

दामोदरको ‘कर्म’ शनिबारदेखि बजारमा आउने

Posted on September 25, 2016 | views : 5664 |

असोज ९, काठमाडौं | कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेले दोस्रो कृति ल्याउने भएका छन् । बालबालिकाको विषयमा गहन खोजी गरेर तयार पारिएको उनको पुस्तक कर्म (सिकाइमा गहिरिएको खाडल) यही शनिबारदेखि बजारमा आउन लागेको प्रकाशक स्वदेश प्रकाशनले जानकारी दिएको छ ।  पुस्तकमा न्यौपानेले बालबाल

Read More

कबिता "रहर"

Posted on September 25, 2016 | views : 1775 |

भूमीराज शर्मा पल्लाघरे साहुको छोरा बोर्डिंग पढ़न जान्छ । बोर्डिंगमा अंग्रेजी पढ़छ मीठो खाजा खान्छ ।। म त हजुर गरीबको छोरो स्कूल सरकारी । एक छाक खान पाउनु छैन ढ़िडो तरकारी ।। उस्लाई लिन बस आउछ जान्छ त्यसमा चढ़ी । डॉक्टर पाइलट इन्जिनियर बन्छ रे ऊ पढ़ी ।। म त गर्छु बिहान बेलुका उकाली ओराली । मैले पढ़ी बन्

Read More

गजल

Posted on September 25, 2016 | views : 1593 |

भूमीराज शर्मा प्रश्न गर्छु आफैलाई मैले पढ़न जानिन कि ।कतै मैले चुपचाप तिम्रो आदेश मानिन कि ।।स्कूल धाएँ कलेज धाएँ डिग्रीहरु हात पारें ।बेरोजगार जिन्दगी भो राम्रो शिक्षा छानिन कि ।।चाकडी र चाप्लूसीको जमाना पो रैछ ऐले ।कतै मैले कुसंस्कारको बिंडो अझै धानिन कि ।।घुस पेस चल्दो रैछ कदर छैन योग्यताको ।नाता

Read More

गीत- किन दुख्छ छाती

Posted on September 24, 2016 | views : 1456 |

हिजो आज त्यसै त्यसै किन दुख्छ छाती । संसारका दुख पीड़ा झरेछन मैं माथी ।। न ब्यूझिन सकेको छु न सक्छु निदाउन । आफ्नो मन आफैलाई थाल्यो बिझाउन ।। तारा टिपी ल्याइ दिने भेटिन नि साथी । संसारका दुःख पीडा झरेछन मै माथी ।। रुन खोज्छु आँखाबाट आउंदैन नि आँशु । छिया छिया मुटु बोकी कसरी म हाँसु ।। आफन्तले त्

Read More

गजल अहिलेको मान्छे

Posted on September 21, 2016 | views : 1694 |

-भूमिराज शर्मा आफैलाई ठेस लाग्ने, ढूंगो फाल्दैन मान्छे ।सुन्दर फूल मन पार्छ, पानी हाल्दैन मान्छे ।।पहिले टालोमाथि टालो, हाली सिउने गर्थ्यो ।अहिले च्यात्छ प्वाल पार्छ, तर टाल्दैन मान्छे ।।मरीमरी काम गर्थ्यो, स्वाबलम्बी बनेकोथ्यो ।अहिले गफमात्र गर्छ, सिन्को ढाल्दैन मान्छे ।।हिजो सडक चौतारो, पोखरी आफै

Read More