लमजुङमा एमालेका गुरुङको अग्रता कायमै

Posted on: 23 Nov, 2022

मङ्सिर ७, लमजुङ | लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले ८११ मतले अग्रता लिएका छन् । एमालेका गुरुङले १७ हजार ५६२ मत ल्याउँदा माओवादी केन्द्रका प्रतिस्पर्धी देवप्रसाद गुरुङले १६ हजार ७५१ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीको ३ हजार २२४ मत ल्याएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!