लमजुङमा एमालेका गुरुङको अग्रता कायमै

Posted on: 22 Nov, 2022

मङ्सिर ६, लमजुङ | लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले एक हजार ८११ मतले अग्रता लिएका छन् । एमालेका गुरुङले ११ हजार ८११ मत ल्याउँदा माओवादी केन्द्रका प्रतिस्पर्धी देवप्रसाद गुरुङले १० हजार मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीको १ हजार ३४५ मत ल्याएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!