उपचारमा सहयोग गर्न क्यान्सरपीडित प्रितीशोभाको अपिल

Posted on: 23 May, 2022

जेठ ९, खोटाङ | ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी भतेरेकी क्यान्सर पटीडित प्रितीशोभा राईले सहयोगका लागि अपिल गरेकी छिन् । यति अस्पताल बाफलमा उपचार गराइरहेकी राईले आर्थिक समस्या परेकाले सहयोगको याचना गर्नु परेको बताएकी छिन् । 

प्रितीशाेभाकी छोरी युनिसा राईको नाममा एनआइसी एसिया बैंक, सामाखुसीमा खोलिएको खाता नम्बर १७८७०२४१२४८५२४०१ मा सहयोग रकम जम्मा गर्ने सकिनेछ ।  


आर्थिक अवस्था कमजोर भएकाले क्यान्सर पीडितको उपचार खर्च जुटाउन आफन्तले ‘प्रितीशोभा राई बचाउ’ अभियान चलाइरहेका छन् । बिरामीको सहयोगार्थ वडा कार्यालय महेश्वरीले गत २१ वैसाखमा सिफारिस दिएको थियो । राईलाई 'पोसिब्ली पुअर्ली डिफिरेन्सियटेड एडिनोकारसिनो'मा पुष्टि भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!