पर्यटन | काभ्रेपलान्चोक - KVP


तीनधारे झरना’मा आन्तरिक पर्यटकको घुँईचो

Posted on September 09, 2020 | views : 2518 | काभ्रेपलान्चोक - KVP

भदौ २४,  बनेपा । पनौतीका जयराम मानन्धर लकडाउनकै बीचमा रोशी–२ स्थित ‘तीनधारे झरना’ पुग्नुभयो । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग सल्लाह गरेर पहिलो पटक त्यहाँ पुग्नुभएका उहाँले भन्नुभयो, “हाम्रै वरिपरि पनि यस्तो राम्रो झरना रहेछ, धेरै खुशी र आनन्द लाग्यो ।” त्यहाँसम्म पु

Read More

होटल तथा पर्यटन व्यवसायीको प्रथम अधिवेशन काभ्रेमा

Posted on July 21, 2019 | views : 3377 | काभ्रेपलान्चोक - KVP

साउन ५, बनेपा | होटल तथा पर्यटन व्यवसायी सङ्घ प्रदेश नं ३ को प्रथम अधिवेशन काभे्रपलाञ्चोक जिल्लाको बनेपामा यही साउन ११ र १२ गते हुने भएको छ । छरिएर रहेका साना, मझौला तथा तारे होटल तथा पर्यटन व्यवसायीलाई एकै ठाउँमा आबद्ध गराउँदै पर्यटन विकासमा काम गर्ने उद्देश्यले स्थापना भएको सो सङ्घले सन् २०२० को न

Read More

पर्यटन मार्ग निर्माण शुरु

Posted on May 18, 2019 | views : 9946 | काभ्रेपलान्चोक - KVP

जेठ ४, सिन्धुपाल्चोक | पर्यटकीय दृष्टिले सदाबहार चर्चामा रहँदै आएको हेलम्बुमा पर्यटन मार्ग निर्माण शुरु गरिएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले हेलम्बु गाउँपालिकाले उक्त पैदलमार्ग निर्माण शुरु गरेको हो ।   हेलम्बु हिमालयन ग्रेड ट्रेल नामाकरण गरिएको उक्त मार्ग हेलम्

Read More

धुलिखेलमा पर्यटकको घुइँचो

Posted on October 26, 2016 | views : 3746 | काभ्रेपलान्चोक - KVP

कात्तिक १०, बनेपा । धुलिखेलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ ।  क्षेत्रीय होटेल एसोसिएसन (हान)धुलिखेलका अध्यक्ष प्रेमकण्ठ मकाजु श्रेष्ठका अनुसार काठमाडौँ आएका आधिकांश बाह्य पर्यटक यहाँ आउने गरेका छन् । आन्तरिक पर्यटकको समेत यहाँ घुइँचो छ ।  “होटेलले आन्तरिक र विदेशी पर्यटक ल

Read More