राजनीति | काभ्रेपलान्चोक - KVP


जनतासँग सम्बन्धित स–साना समस्या तथा मुद्दामा राहत दिलाउनुपर्छ : रवि लामिछाने

Posted on September 28, 2023 | views : 525 | काभ्रेपलान्चोक - KVP

असोज ११, काभ्रेपलाञ्चोक | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहत दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित पार्टीको नगर विस्तार भेलालाई सम्बोधन गर्दै उनले जनताका मुद्दामा केन्द्रित भएर आफूहरू अघि बढेको जिकिर

Read More

देउवाको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

Posted on February 08, 2023 | views : 17119 | काभ्रेपलान्चोक - KVP

माघ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।  बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।  यस्तै सर्वोच्च सभा

Read More

काभ्रे–२ मा बाँस्कोटा निर्वाचित

Posted on November 25, 2022 | views : 1232 | काभ्रेपलान्चोक - KVP

मंसिर ९, काठमाडौं | काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित हुनुभएको छ ।  बाँस्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार  शिवप्रसाद हुमागाईंसँग पाँच हजार आठ सय ६३ मतान्तरले विजयी ह

Read More

काभ्रे-२ मा गोकुल बाँस्कोटाले घटाए मतान्तर

Posted on November 23, 2022 | views : 1588 | काभ्रेपलान्चोक - KVP

मङ्सिर ७, काठमाडौँ । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले मतान्तर घटाउँदै १०८ मा झारेका छन्। पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले १२ हजार ४९३ मत ल्याउँदा बाँस्कोटाले १२ हजार ४८५ मत प्राप्त गरेका छन्।  यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमा

Read More

काभ्रे–२ मा हुमागाईंको फराकिलो अग्रता कायमै, पछ्याउँदै गोकुल बाँस्कोटा

Posted on November 22, 2022 | views : 1293 | काभ्रेपलान्चोक - KVP

मङ्सिर ६, काभ्रे । काभ्रे–२ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले आफ्नो अग्रता कायमै राखेका छन् । नेकपा एमालेका गोकुल बाँस्कोटालाई पछि पार्दै हुमागाईंले आफ्नो अग्रता कायमै राखेका हुन् । पछिल्लो मतपरिणाम अनुसार हुमागाईंले ४११५ मत पाएका छन् भने एमालेका बाँस्कोटाले २८५३ मत पाएका छन् । त्यस्तै राष्

Read More

राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

Posted on October 10, 2022 | views : 16088 | काभ्रेपलान्चोक - KVP

असोज २४, काठमाडौँ । राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्

Read More

बेथानचोक अध्यक्षमा भगवान अधिकारी निर्वाचित

Posted on May 20, 2022 | views : 904 | काभ्रेपलान्चोक - KVP

जेठ ६, काभ्रे | काभ्रेको बेथानचोक गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार भगवान अधिकारी अत्याधिक मतसहित विजयी भएका छन्। खसेको १० हजार ७३४ मतमध्ये अधिकारीले ६ हजार १९ मत ल्याए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका कमलप्रसाद तिमल्सिनाले ३ हजार १६० मत ल्याए ।   पत्रकारितामा स्नातकोत्तर तथा कानुनम

Read More

काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

Posted on May 17, 2022 | views : 995 | काभ्रेपलान्चोक - KVP

जेठ ३, काठमाडौं | ३० वैशाखमा रोकिएको काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १३ को मतदान कडा सुरक्षाबीच आज मतदान भइरहेको छ। पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान भइरहेको हो। गत शुक्रबार विवाद भएपछि रोकिएको निर्वाचन आज बिहान ७ बजेबाट सुरु भएको थियो । स्थगित चुनाव

Read More

गठबन्धनमा एकीकृत समाजवादीलाई धोका ! धुलिखेलमा कांग्रेसका बागीको अग्रता

Posted on May 14, 2022 | views : 1263 | काभ्रेपलान्चोक - KVP

वैशाख ३१, धुलिखेल | धुलिखेल नगरपालिकामा ९०० मतगणना हुँदा नेपाली कांग्रेसका बागी उम्मेदवार विदुर बस्नेतले अग्रता लिएका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका उनले ४०६ मत ल्याएर अग्रता कायम राखेका छन् भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार दयासागर श्रेष्ठले १२ मत मात्र ल्याएका छन् । नेकपा एमाले

Read More

पाँचखालमा मतदान स्थगित, मतदानस्थल नै तहसनहस

Posted on May 13, 2022 | views : 911 | काभ्रेपलान्चोक - KVP

वैशाख ३०, काभ्रे | काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको हो ।  आक्रोशित भिडले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा त

Read More

ताजा अपडेट: एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

Posted on April 26, 2022 | views : 17875 | काभ्रेपलान्चोक - KVP

वैशाख १३, काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।  निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।

Read More

स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता, आचारसंहिता पालना गर्न आयोगको अपील

Posted on April 24, 2022 | views : 15083 | काभ्रेपलान्चोक - KVP

वैशाख ११, काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२  वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा  मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन ग

Read More

राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : नेता सिंह

Posted on March 03, 2022 | views : 1074 | काभ्रेपलान्चोक - KVP

फागुन १९, बनेपा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय संसद्बाट एमसिसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।  काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजना गरेको नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको ५०औँ बैठकमा उहाँल

Read More

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

Posted on October 07, 2021 | views : 29264 | काभ्रेपलान्चोक - KVP

असोज २१ , काठमाडौं। मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र

Read More

महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

Posted on October 03, 2021 | views : 30710 | काभ्रेपलान्चोक - KVP

कमल बिक्रम जिसी , असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा

Read More

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : शर्मा

Posted on September 28, 2021 | views : 29806 | काभ्रेपलान्चोक - KVP

असोज १२, काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले  पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा  जान आग्रह गरेका छन्  ।   शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन्। मंगलवार पेरिसडाँड

Read More

प्रचण्डको ब्रिफिङ : बिहीबार सरकारले पूर्णता पाउँछ

Posted on September 22, 2021 | views : 30207 | काभ्रेपलान्चोक - KVP

असोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन

Read More

नेकपाका नेताको गाडी तोडफोड गरी आगजनीको प्रयास

Posted on February 22, 2021 | views : 2010 | काभ्रेपलान्चोक - KVP

फागुन १०, काभ्रे । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ गएका नेता बास बसेको घर नजिकै रोकिराखिएको बा१५च ७८२१ नम्बरको गाडी तोडफोड भएको हो ।&

Read More

लकडाउनमा प्रदेश प्रमुख, सभामुख र मुख्यमन्त्रीको दैनिकी

Posted on April 09, 2020 | views : 16380 | काभ्रेपलान्चोक - KVP

अञ्जली थापा | चैत २७, चुरियामाई | कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न सिङ्गो मुलुक केन्द्रित भएका बेला वाग्मती प्रदेशका प्रमुख, सभामुख र मुख्यमन्त्री प्रदेशभित्र भाइरसको रोकथाम र नियन्त्रणमा निवास र कार्यालयबाट नियमित सक्रिय रहनुभएको छ । प्रदेश प्रमुख विष्णु प्रसाईं जिल्लामा औषधि र खाद्यान्नको अवस्थ

Read More

धुलिखेलमा नेकपाका उमेदवार विजयी

Posted on November 30, 2019 | views : 6022 | काभ्रेपलान्चोक - KVP

मङ्सिर १४, काभ्रे | काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ मा नेकपाका उमेदवार विजयी भएका छन् । सत्तारुढ दल नेकपाका उमेदवार देवप्रसाद कोईराला विजयी भएका हुन् । 

Read More

उपनिर्वाचन २०७६: काभ्रेको धुलिखेल र पर्साको सखुवाप्रसौनीमा मतदान जारी

Posted on November 30, 2019 | views : 6292 | काभ्रेपलान्चोक - KVP

मङ्सिर १४, बनेपा | धुलिखेल नगरपालिका–२ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा मतदान शुरु भएको छ । बिहान ७ बजेबाट मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत उमेश राईका अनुसार रविओपीको सेतीदेवी मावि माझथुम मदतानस्थलमा केन्द्र ‘क’ र ‘ख’ केन्द्र रहेकामा केन्द्र ‘क’ मा ९५२ र के

Read More

असल नियतले ल्याइएको विधेयकमा पुल्ठो झोस्नु गलत: मन्त्री बाँस्कोटा

Posted on June 15, 2019 | views : 4059 | काभ्रेपलान्चोक - KVP

जेठ ३२, काभ्रे | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रियसभामा पेश गर्नुअघि हरेक विधेयकका विषयमा हुने नकारात्मक टिप्पणी राम्रो पक्ष नभएको बताउनुभएको छ । मन्त्री बाँस्कोटाले आज काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ सिपाघाटमा टेलिफोन (पीएसटीएन) एक्सचेञ्ज उद्घाटन गर्दै भन्न

Read More

मुख्यमन्त्री पौडेलद्वारा श्रमिक दिवसको शुभकामना

Posted on May 01, 2019 | views : 14949 | काभ्रेपलान्चोक - KVP

वैशाख १८, हेटौँडा (रासस) | प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले १३०औँ श्रमिक दिवसका अवसरमा जीवन र रोजगारीको समेत प्रवाह नगरी लोकतन्त्र प्राप्तिका आन्दोलनमा होमिएका नेपाली श्रमिकप्रति सम्मान व्यक्त गर्नुभएको छ । चीन भ्रमणमा रहनुभएका पौडेलले एक सन्देश प्रकाशन गरी नेपाली श्रमिकहरुलाई बधाई तथा शुभ

Read More

विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिन्छ : प्रधानमन्त्री ओली

Posted on April 24, 2019 | views : 4022 | काभ्रेपलान्चोक - KVP

बैशाख ११, काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रन सक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताएका छन् ।  एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा नवनिर्मित धुलिखेलस्थित सञ्जीवनी नमूना माध्यमिक विद्यालयको १२  कक्षाकोठा रहेका तीन भवन उद्घाटन कार्यक्रमलाई आ

Read More

विप्लव समूहका १७ जना धरौटीमा छुटे, कसले कति तिरे धरौटी ?

Posted on March 28, 2019 | views : 4486 | काभ्रेपलान्चोक - KVP

चैत १४, चौतारा (रासस) | राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ ।  जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले बाह्रबिसे नगरपालिका निवासी इन्द्र

Read More

विप्लवका शक्तिशाली नेता सुदर्शनसहित नौ जना काभ्रेपलाञ्चोकबाट पक्राउ

Posted on March 23, 2019 | views : 3654 | काभ्रेपलान्चोक - KVP

चैत ९, काभ्रेपलाञ्चोक | प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मध्य कमाण्ड इञ्चार्ज सुदर्शन भनिने हेमन्तप्रकाश वलीसहित नौ जना नेता कार्यकर्तालाई आज बिहान काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ ।  खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकै काभे्र

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 101560 | काभ्रेपलान्चोक - KVP

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

भ्रष्टाचारी विकास विरोधी हुन्: मन्त्री बाँस्कोटा

Posted on February 15, 2019 | views : 2813 | काभ्रेपलान्चोक - KVP

फागुन ३, काभ्रेपलाञ्चोक | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रष्टाचारी विकास विरोधी भएको बताउनुभएको छ । बनेपा नगरपालिका–११ को कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “भ्रष्टाचारी विकास विरोधी हो, सरकारसँग भ्रष्टाचारमा सहनशीलता रहन्न, जोसुकैले

Read More