पर्यटन | काठमाडौँ - KTM


लायन्सको अधिवेशनलाई लक्षित गरी ‘आकर्षक प्याकेज’

Posted on January 04, 2022 | views : 1605 | काठमाडौँ - KTM

पुस २०, काठमाडौँ | रासस | आगामी माघ २९ गते पोखरामा हुने डिष्ट्रिक ३२५ बी नेपालको १०औँ जिल्ला अधिवेशनलाई लक्षित गरी यहाँको पर्यटन व्यवसायीले आकर्षक प्याकेजको तयारी गरेका छन् । लायन्सको जिल्ला अधिवेशनका क्रममा गण्डकीका ११ वटै जिल्लासहित काठमाडौँ, नुवाकोट, धादिङ, गुल्मी र अर्घाखाँची जिल्लाबाट करिब छ हज

Read More

कोरोनापछि पर्यटन क्षेत्र सुधारोन्मुख

Posted on January 01, 2022 | views : 912 | काठमाडौँ - KTM

पुस १७, काठमाडौँ | रासस | कोरोना भाइरसको सङ्क्रमणका कारण डेढ वर्षभन्दा बढी थलिएको पर्यटक व्यवसाय चलायमान हुन लागिरहेका बेला अङ्ग्रेजी नयाँ वर्ष २०२२का अवसरमा  भक्तपुरका पर्यटकीयस्थलदेखि होटलसम्म आन्तरिक पर्यटकले भरिएका छन् ।  नयाँ वर्ष मनाउनका लागि यहाँका रानीकोटदेखि नगरकोटसम्मका  होट

Read More

जोखिमपूर्ण यात्रामा रहेका ४३४ को उद्धार !

Posted on January 01, 2022 | views : 674 | काठमाडौँ - KTM

पुस १७, काठमाडौँ | जोखिमपूर्ण यात्रामा रहेका चार सय ३४ जनालाई नेपालगञ्ज नाकाबाट उद्धार गरिएको छ । मानव बेचविखनविरुद्ध कार्यरत संस्था माइती नेपालले सन् २०२१ मा जोखिमपूर्ण यात्रामा उनीहरुलाई नेपालगञ्जस्थित सीमा नाका जमुनाहबाट उद्धार गरेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो ।

Read More

हिमपात : लेकलेकमा पुगे पर्यटक, खुसी भए किसान

Posted on December 31, 2021 | views : 1051 | काठमाडौँ - KTM

पुस १६, काठमाडौँ | रासस | गत बुधबार भएको हिमपात होटल तथा पर्यटन व्यवसायी र किसानका लागि वरदान सावित भएको छ ।म्याग्दीका प्रायः सबै पर्यटकीय क्षेत्रमा बाक्लो हिमपात भएपछि हिउँमा रमाउनका लागि ती स्थानमा आन्तरिक पर्यटकको भीड लागेको छ । लामो समयपछि चिसो मौसममा हिउँसँग रमाउन आएका पर्यटक देख्दा होटल व्यवसा

Read More

हिमपातले पाथीभरा आउने तीर्थयात्री प्रभावित

Posted on December 30, 2021 | views : 935 | काठमाडौँ - KTM

पुस १५, काठमाडौँ | गत मङ्गबार र बुधबार भएको हिमपातका कारण ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री प्रभावित भएका छन् । झण्डै एक सय तीर्थयात्री सदरमुकाम फुङ्लिङमा रोकिएका छन् । समुद्र सतहदेखि तीन हजार ४०० मिटरको  उचाइमा पर्ने पाथीभरा क्षेत्रमा बाक्लो हिमपात

Read More

विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनमा

Posted on December 26, 2021 | views : 1158 | काठमाडौँ - KTM

पुस ११, काठमाडौँ | पर्वत जिल्लाको कुश्माबजारमा निर्माण भएको विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनको तयारीमा रहेको छ । कुश्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जीपलाइन अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याउने त

Read More

१० दिने पर्यटन काज बिदा अविलम्ब लागू गर्न होटल संघको माग !

Posted on December 12, 2021 | views : 1179 | काठमाडौँ - KTM

मङ्सिर २६, काठमाडौँ | होटल संघ नेपालले  नेपाल सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा कार्यविधि पारित गरी अविलम्ब कार्यान्वयनमा ल्याउन पहल गर्न माग गरेको छ । संघको कार्यसमिति बैठकमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीसँगको भेटमा यस्तो माग गरेका हुन । उक्त  अवसरमा विशेष गरी कोभिड

Read More

पोखरा सडक महोत्सव पुस १५ देखि १७

Posted on December 12, 2021 | views : 1391 | काठमाडौँ - KTM

मङ्सिर २६, काठमाडौँ | अङ्ग्रेजी नयाँ वर्षमा पोखरालाई गन्तव्यस्थलका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले अगामी पुस १५ देखि १७ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा (रेवान)द्वारा ‘समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मूल आवश्यकता’ भन्ने मूल नाराका साथ

Read More

रारामा चहलपहल बढ्यो, घोडा व्यवसायी उत्साहित

Posted on October 05, 2021 | views : 1090 | काठमाडौँ - KTM

असोज १९ , मुगु , न्युज कारखाना। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा चहलपहल बढ्न थालेको छ। कोरोना कारण लामो समयसम्म थला परेको रारा ताल पछिल्लो समय कोरोना संक्रमणले केही ओरालो लागे पछि  वर्षा सकिएर मौसम खुलेसँगै रारा घुम्ने सिजन सुरु भएको हो। पोखरा, काठमाडौ, नेपालगञ्ज, विराटनगर, चितव

Read More

अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउँने

Posted on October 05, 2021 | views : 1237 | काठमाडौँ - KTM

असोज १९ , काठमाडौं। अष्ट्रेलियाले अर्को वर्ष (२०२२) सम्म बाह्य पर्यटकहरूलाई नभित्र्याउने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले मंगलबार बताएअनुसार कुशल आप्रवासीहरू र विद्यार्थीहरूलाई अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ। अष्ट्रेलियाले आजसम्म १६ वर्ष माथिका ८० प्रतिशत जनतालाई कोभिड विरुद्धको

Read More

ठूलाे दुर्घटना जाेगाउने क्याप्टेन शेर्पालाई विमान उडाउन राेक

Posted on September 30, 2021 | views : 1563 | काठमाडौँ - KTM

असोज १४,  काठमाडौं। ल्याण्डिङ गियर नखुलेपछि संकटमा परेको बुद्ध एयरको विमान सकुशल अवतरण गराउने क्याप्टेन आङगेलु शेर्पाले तत्काल विमान उडाउन नपाउने भएका छन् । गत सोमबार ८ः३० मा काठमाडौँबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको एटिआर विमानको ल्याण्डिङ गियर नखुलेपछि विराटनगरमा अवतरण गर्न

Read More

तारा एयरले पोखरा–जोमसोम नियमित उडान गर्ने

Posted on September 28, 2021 | views : 1007 | काठमाडौँ - KTM

असोज १२, काठमाडौं । यती एअरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ देखि पोखरा–जोमसोम उडानलाई नियमित गर्ने भएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना भाइरस सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एयरले पनि आफ्नो बन्द रहेको उडानलाई सुचारु गर

Read More

चन्द्रागिरी खुलेकै दिन आज दुई हजार पुगे (तस्वीरहरु सहित)

Posted on September 04, 2021 | views : 1360 | काठमाडौँ - KTM

भदौ १९, काठमाडौँ | कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको चन्द्रागिरिको केवलकार आजदेखि सञ्चालनमा आएको छ । गत वैशाख १६ गतेदेखि सरकारले लकडाउन शुरु गरेपछि केबलकार बन्द भएको थियो ।  चन्दागिरि हिल्सका महाप्रबन्धक अभिषेखविक्रम शाहका अनुसार झण्डै पाँच महिनापछि केबलकार सञ्चालनमा आउँदा आज पहिलो दि

Read More

आठ महिनामा ६६ हजार बढी विदेशी पर्यटक भित्रिए

Posted on September 04, 2021 | views : 1293 | काठमाडौँ - KTM

भदौ १९, काठमाडौँ (रासस)। सन् २०२१ को आठ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अगष्ट महिनासम्म ६६ हजार नौ सय ६६ विदेशी पर्यटक नेपाल आएका हुन् ।  अगष्ट महिनामा हवाई मार्ग भएर पाँच हजार ९१७ विदेशी पर्यटन

Read More

पर्यटन पुनरुत्थानको नीति तथा कार्यक्रम लागू गर्न व्यवसायीको माग

Posted on August 11, 2021 | views : 1117 | काठमाडौँ - KTM

साउन २७, काठमाडौँ | पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले कोभिड–१९ महामारीबाट थलिएको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि पर्यटनसँग सम्बन्धित नीति तथा कार्यक्रम यथाशीघ्र लागू गर्न सरकारसमक्ष माग गरेका छन् । होटेल सङ्घ नेपाल, नेपाल पर्वतारोहण सङ्घ, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान), नेपाल

Read More

जुलाईमा तीन हजार विदेशी पर्यटक नेपाल भित्रिए

Posted on August 03, 2021 | views : 1225 | काठमाडौँ - KTM

साउन १९, काठमाडौं । सन् २०२१ को जुलाई महिनामा करिब तीन हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै सन् २०२१ को जुलाई महिनामा दुई हजार ९९१ विदेशी पर्यटन नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ । पछिल्लो समय सरकारले निषेधाज्ञामा केही खुकुलो बनाएसँ

Read More

एकै दिन १५० आरोही सगरमाथाको शिखरमा

Posted on May 23, 2021 | views : 1334 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौं (रासस)। वसन्तयामको जारी सगरमाथा आरोहण क्रममा आज एकै दिन झण्डै १५० आरोहीले सगरमाथा आरोहण गरेका छन् । आरोहणका लागि अनुकूल मौसम भएपछि शनिबार राति चुचुरातर्फ लागेका १५० भन्दा बढी आरोही आज बिहान सगरमाथाको शिखरमा पुगेको आधार शिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिन

Read More

मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखरतर्फ हिँडे

Posted on May 23, 2021 | views : 1147 | काठमाडौँ - KTM

जेठ ९, सोलुखुम्बु । मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखरतर्फ हिँडेका छन् । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा आधारशिविर र शिविर–२ मा रहेका अधिकांश आरोही आज शिखरतर्फ लागेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहानदेखि सगरमाथा आरोहण जारी छ । ताउ

Read More

स्की माउन्टेनरिङका लागि मेरापिक उपयुक्त गन्तव्य

Posted on May 23, 2021 | views : 1470 | काठमाडौँ - KTM

सिबी अधिकारी । जेठ ९, काठमाडौँ (रासस)। सगरमाथा क्षेत्रमा पर्ने समुद्री सतहदेखि छ हजार ४७६ मिटर उचाइको मेरापिक हिमाल स्की माउन्टेनरिङका लागि उपयुक्त गन्तव्य रहेको पाइएको छ । मेरापिक हिमालमा स्की माउन्टेनरिङ तालीम सञ्चालनका लागि हालै गरिएको उक्त हिमाल आरोहणसहितको अध्ययनले उपयुक्त गन्तव्य ठर्याएको हो ।

Read More

हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव

Posted on May 17, 2021 | views : 2644 | काठमाडौँ - KTM

जेठ ३, सोलुखुम्बु  (रासस)। अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ । मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । “मौसम प्रतिकुल हुँदा अहिले आरोहण भएको छैन”, आधार शिव

Read More

बहराइनी राजकुमारबाट सगरमाथा आरोहण

Posted on May 11, 2021 | views : 1190 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौँ (रासस)। बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको छ ।

Read More

आरोहणमा कुनै स्वास्थ्य जोखिम छैनः पर्यटन मन्त्रालय

Posted on May 08, 2021 | views : 1315 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडौँ (रासस)। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधार शिविरमा कुनैपनि स्वास्थ्य जोखिम नरहेको जनाएको छ ।     वसन्त यामको जारी सगरमाथा आरोहणमा संलग्न केही आरोहीमा कोभिड–१९ सङ्क्रमण देखिएको भनी विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति मन्त्रालयले गम्भ

Read More

३७ आरोही समूहले लिए आरोहण अनुमति

Posted on April 06, 2021 | views : 1437 | काठमाडौँ - KTM

चैत २४, काठमाडौँ । कोभिड–१९ महामारीको प्रतिकूल परिस्थितिका बावजुद पनि सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीले आरोहण अनुमति लिएका छन् । महामारीकै कारण अघिल्लो वर्षको वसन्त याममा पर्वतारोहण र पदयात्राले असर बेहोरेको सन्दर्भमा यस यामको हिमाल आरोहणले पर्यटन क्षेत्रमा उत्साह जगाएको छ । 

Read More

नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा सहकार्य हुने

Posted on April 06, 2021 | views : 1572 | काठमाडौँ - KTM

चैत २४, काठमाडौँ । कोभिड–१९ महामारीका कारण शिथिल बनेको मुलुकको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवर्धनका लागि सहकार्य हुने भएको छ ।  नेपालका लागि कतारका राजदूत युुसुफ विन मोहम्मद अल हैल र  नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीबीच पर्यटन बोर्डमा सोमबार भएको

Read More

बहराइनी राजकुमारलाई सगरमाथा आरोहण अनुमति

Posted on March 26, 2021 | views : 1628 | काठमाडौँ - KTM

चैत १३, काठमाडौँ । वसन्त यामको सगरमाथा आरोहणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) जारी गरेको छ । सो यामको सगरमाथा आरोहणको पहिलो अनुमति दुई आरोही समूहले प्राप्त गरेका छन् ।    बहराइनी राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफास

Read More

विश्वकै प्रमुख पर्यटकीय गन्तव्यको पर्यटन प्रवर्धनमा जोड

Posted on March 25, 2021 | views : 1291 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ । संसदीय समितिका निर्देशन र निर्णय सरकारले कार्यान्वयन नगरेको गुनासो गर्दै प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिका सदस्यले समितिका निर्देशन लागू गर्न सरकार क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ ।  पुरातात्त्विक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रका सम्बन्धमा छलफल गर्न आयोजित स

Read More

अन्तरराष्ट्रिय विमानस्थलको आकस्मिक अनुगमनमा पर्यटनमन्त्री

Posted on March 21, 2021 | views : 1421 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आकस्मिकरुपमा अनुगमन/निरीक्षण गर्नुभएको छ । अनुगमनमा पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल र विमानस्थलका महाप्रबन्धक प्रतापब

Read More

पर्यटकको सुरक्षामा प्रहरीको ध्यान

Posted on March 21, 2021 | views : 1120 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ । हिमाली क्षेत्रमा यात्रा गर्ने पदयात्रुको सुरक्षा मजबुत पार्न  नेपाल प्रहरीले  सुरक्षा गस्तीलाई थप तीव्रता दिएको छ । गोसाइँकुण्ड,लाङ्टाङ, तामाङ सम्पदा मार्ग र हिमाली प्राकृतिक छटाको अवलोकन गर्ने पदयात्रीको सुरक्षा व्यवस्था मजबुत पार्न सम्भावित स्थानमा प्रहरीको बाक्लो उपस्थ

Read More