पर्यटन | काठमाडौँ - KTM


मुगुमा भारी हिमपात जनजिवन कष्टकर, कृषक निकै खुसी (फोटो फिचर)

Posted on January 24, 2019 | views : 3973 | काठमाडौँ - KTM

दान बहादुर बुढा | माघ १०, मुगु | मंगलबार रातिबाट मुगु जिल्लामा भारी हिमपात हुँदा जनजिवन निकै कष्टकर बनेको छ भने कृषकहरुले लगाएको हिउँदे अन्न बालि जौ, गहुँ, उवा खेतमै सुक्नलागेपछि चिन्तामा रहेका मुगालि कृषकहरु एक्कासी भारी हिमपात हुँदा निकै खुसी भएका छन् । बिगतका बर्षहरुमा पुसको पहिलो सातामै हिमपात ह

Read More

जाडो याममा पनि हिमाल आरोहणको आकर्षण उत्तिकै बढ्दो

Posted on January 01, 2019 | views : 1783 | काठमाडौँ - KTM

 पुस १७, काठमान्डौ (रासस) | जाडो याममा पनि हिमाल आरोहणको आकर्षण उत्तिकै बढ्दो छ । यस सिजनमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल तथा चुली (पिक) आरोहण गर्न विभिन्न मुलुकका पर्वतारोही जाने गरेका छन् ।  पर्यटन विभागका अनुसार गत वर्षको हेमन्त ऋतुमा सगरमाथासहित हिमाल र चुली आरोहणका लागि १० वटा आरो

Read More

पर्यटनको ऐतिहासिक वर्ष ‘सन् २०१८’

Posted on December 31, 2018 | views : 1853 | काठमाडौँ - KTM

सिवी अधिकारी पुस १६, काठमान्डौ (रासस) |  नेपालको पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे । देशमा सहज परिस्थिति सिर्जना भइ पर्यटक आगमनमा बृद्धि हुँदै गएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्

Read More

११ महिनामै १० लाख विदेशी पर्यटक नेपालमा

Posted on December 13, 2018 | views : 1882 | काठमाडौँ - KTM

मंसिर २७, काठमाडौं । सन् २०१८ को ११ औं महिनामा नेपालमा १० लाख १ हजार ९ सय ३० जना विदेशी पर्यटक भित्रिएका छन् । जनववरीदेखि नोभेम्बरसम्म नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो संख्या अघिल्लो वर्ष सन् २०१७ सोहि अवधिको भन्दा १७ प्रतिशतले बढी रहेको वोर्डले ज

Read More

एसिया प्यासिफिक समिट प्रतिनिधिद्वारा चन्द्रागिरि भ्रमण

Posted on December 01, 2018 | views : 1751 | काठमाडौँ - KTM

मङ्सिर १५, (चन्द्रगिरि) काठमाण्डौ । नेपालमा पहिलो पटक आयोजना गरिएको एसिया प्यासिफिक समिट – २०१८ मा सहभागी हुन काठमाण्डौ आएका नाउरुका राष्ट्रपति बरुन दिभेदी वाबा तथा फिलिपिन्सकी माननीय उपराष्ट्रपति लिनि रोब्रुडोले आज चन्द्रागिरि केबलकारको भ्रमण गरेका छन् ।  अनौपचारिक भ्रमणको क्रममा रहेका अति विश

Read More

नेपालको विकास र समृद्धिमा चीनको सधै साथ रहनेछः राजदुत होङ्ग

Posted on November 27, 2018 | views : 1609 | काठमाडौँ - KTM

धनन्जय बुढा | मङ्सिर ११, काठमाडौं । नेपालका लागि चिनीयाँ राजदुत यु होङ्गले नेपाल र चीनको प्रचिन काल देखि एक असल मित्र रहदै आएको र नेपालको विकास र समृद्धिमा चीनको सधैं सहयोग रहने प्रतिबद्दता व्यक्त गरेकी छन् ।  मंगलबार राजधानीमा ‘पर्यटन व्यवसायीको लागि तेश्रो चिनीयाँ भाषा तालिम समापन’ समारोहलाई

Read More

फेवातालको स्वरुमा पाल्पाको तालपोखरा, कालिनदीको पानी डाँडामा पुर्याएर ताल

Posted on November 07, 2018 | views : 4140 | काठमाडौँ - KTM

प्रेम सुनार | कात्तिक २१, बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालले पाल्पाको रामपुर स्थित तालपोखरा तालको अवलोकन गरेका छन । सरकारले नेपालको एक सयौं पर्यटकिय गन्तब्यका सुचीमा तालपोखरा राखे संगै पर्यटकहरुको संख्या ह्वात्तै बृद्धि हुन थालेको र त्यहाँ थप पर्यटक भित्राउन अरु के गर्न सकिन्छ&

Read More

गण्डकीका १८ ठाउँ नयाँ पर्यटकीय गन्तव्य

Posted on November 06, 2018 | views : 1855 | काठमाडौँ - KTM

कात्तिक २०, दमौली (रासस) | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि गण्डकी प्रदेशको १८ ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा छनोट गरेको छ ।  मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिश भएको र आवेदन परेको आधारमा गण्डकी प्रदेशका त

Read More

लिगलिगकोट आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै, घुम्ने देखि पिकनिक आउनेसम्म बढे

Posted on November 04, 2018 | views : 3797 | काठमाडौँ - KTM

मनोज पराजुली । कार्तिक १८, गोरखा । पर्यटकीय आगमानको  सिजन सुरु भएसंगे गोरखाको ऐतिहासिक, धार्मिक र सास्कृतिक  महत्व बोकेको  लिगलिगकोटमा स्वदेशी तथा विदेशी पर्यटकको उपस्थिति बढेको  छ ।  लिगलिगकोटमा देश विदेशबाट पर्यटकहरु घुम्न, विद्याथीहरु शैक्षिक भ्रमण तथा पिकनिकका लागि आउने

Read More

उद्योगी सुरज वैद्य पर्यटन वर्ष २०२० को संयोजकमा नियुक्त

Posted on November 02, 2018 | views : 2061 | काठमाडौँ - KTM

कार्तिक १६, काठमाडौं। सरकारले नेपाल पर्यटन वर्ष २०२० को राष्ट्रिय संयोजकमा उद्योगी सुरज वैद्यलार्इ नियुक्ती गरेको छ। संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्रीस्तरीय निर्णयबाट वैद्यलार्इ राष्ट्रिय संयोजकमा नियुक्त गरेको हो। उनको कार्यकाल तीन वर्षको हुनेछ। वैद्य नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्य

Read More

सरकारद्वारा १०० नयाँ पर्यटकीय गन्तब्य छनोट, तपाइको जिल्लामा कुन-कुन स्थान परे ?

Posted on November 01, 2018 | views : 4780 | काठमाडौँ - KTM

कात्तिक १५, काठमाडौं । सरकारद्वारा पर्यटनका सम्भावना बोकेका तर ओझेलमा परेका १०० वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने उध्यश्य सहित छनोट गरेको छ । नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो ।  यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्

Read More

सरकारले तोक्यो सय नयाँ पर्यटकीय गन्तव्य (जिल्लागत सूचीसहित)

Posted on November 01, 2018 | views : 1663 | काठमाडौँ - KTM

कात्तिक १५, काठमाडौं । सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष का साथ नयाँ एक सय पर्यटकीय गन्तव्यहरू सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषित कार्यक्रममार्फत् नेपालको पर्यटन प्रवर्द्धनको लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्न  एक सय नयाँ गन्तव्

Read More

विश्वका घुम्नलायक उत्कृष्ट शहरमध्ये काठमाडौं पाचौं नम्बरमा

Posted on October 23, 2018 | views : 1421 | काठमाडौँ - KTM

कात्तिक ६, काठमाडौं । विश्वका घुम्नलायक उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौं पाचौं नम्मबरमा परेको छ । अमेरिकी ट्राफल गाइड बुक अर्थात ट्राभल वेब साइट लोन्ली प्लानेटले सन् २०१९ मा घुम्नलायक विश्वका १० उत्कृष्ट शहरको सूचि निकालेको हो । जसमा काठमाडौंले मेक्सिकोसिटी, सेनेगल, वाशिङ्गटन, क्रोयसिया र मोरक्कोला

Read More

रारामा दशैं मनाउने पर्यटकको संख्या बढ्यो

Posted on October 14, 2018 | views : 2171 | काठमाडौँ - KTM

असोज २८, सुर्खेत | लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरुमा समेत बढ्न थालेको छ । दशैंमा हुने लामो विदामा धेरै व्यक्तिहरु बिभिन्न स्थानमा घुम्न निस्किन्छन् । पछिल्लो समय मुगुको रारा घुम्न गएर दशैं मनाउने स्वदेशी पर्यटकहरुको संख्या पनि बढेको छ । गत वर्ष ३ परिवार रारामा दशैंको दिन टीका लगाउन पुगेक

Read More

नेपाल भ्रमण वर्ष सन् २०२० लक्षित गरि 'अतिथि देवो भव' कार्यक्रम शुभारम्भ

Posted on September 26, 2018 | views : 1597 | काठमाडौँ - KTM

असोज १०,काठमाडौँ । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  रविन्द्र अधिकारीले सन् २०२० को दशक नेपाल भ्रमणको दशक भएको बताएका छन् ।‘नेपाल पर्यटन पत्रकार महासंघ’को आयोजनामा 'अतिथि देवो भव' कार्यक्रमको उत्घाटन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।  सरकारले सन् २०२० लाई नेपाल

Read More

नेपाल इको टुरिजम्को नमुना गन्तव्यः विज्ञहरू

Posted on August 31, 2018 | views : 1731 | काठमाडौँ - KTM

भदौ १५, काठमाडौं | अन्तर्राष्ट्रिय विज्ञहरूले नेपाललाई इको टुरिजम् (पर्या–पर्यटन)का लागि विश्वकै नमुना गन्तव्य भएको भन्दै सही ढंगले प्याकेजिङ गरेर बजारीकरण गरिए अहिलेभन्दा दोब्बर पर्यटक प्रबद्र्धनबिना नै नेपाल आउने बताएका छन् । राजधानीको मण्डिखाटारस्थित गेट कलेजमा सञ्चालित ‘कमर्सियल कुकरी–थ्री’ को द

Read More

पर्यटक आगमनमा तेह्र प्रतिशतले वृद्धि, छ महिनामै पाँच लाखले भ्रमण गरे

Posted on July 20, 2018 | views : 1465 | काठमाडौँ - KTM

साउन ४, काठमाडौँ, | सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् ।  अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०१७ को सोही अवधिमा चार लाख ६० हजार ३०४ पर्यटकले नेपालको भ्रमण गरेका थिए ।  पर्यटकीय

Read More

नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) को काठमाडौं शाखाको पहिलो अधिवेसन सम्पन्न

Posted on July 03, 2018 | views : 1858 | काठमाडौँ - KTM

असार १९, काठमाडौं । नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) को काठमाडौं शाखाको पहिलो अधिवेसन सम्पन्न भएको छ । एन्टोजको काठमाडौं शाखाको पहिलो अधिवेसनले जि पि पौडेलको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरेको छ ।  एन्टोजको वरिष्ठ उपाध्यक्षमा इश्वर पनेरु,महिला समावेसी उपाध्यक्षमा रजिना माझील

Read More

नेपाल आउने विदेशी पर्यटक बढे, यस्तो छ विभागको तथ्यांक

Posted on June 21, 2018 | views : 1297 | काठमाडौँ - KTM

असार ७, काठमाडौँ | सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ९.६ प्रतिशतले वृद्धि भएको छ ।  अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१८ को मे मा ६८ हजार ८२५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । योसहित पाँच महिनामा चार लाख ५४ हजार ८५५ विदेशी पर्यटक ने

Read More

दुई वर्षमा दोब्बर होला त नेपाल आउने पर्यटक

Posted on June 08, 2018 | views : 1432 | काठमाडौँ - KTM

जेठ २५, काठमाडौँ | सरकारले आगामी दुई वर्षभित्रमा विदेशी पर्यटकको संख्यामा दोब्बर वृद्धि गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ ।  आगामी आवको बजेटमार्फत सरकारले सन् २०२० भित्र २० लाख पर्यटक पु¥याउने योजना सार्वजनिक गरेको थियो ।  विगतका वर्षहरूमा चलाइएका विभिन्न प्रवद्र्धनात्मक अभियानबाट सन् २०१७

Read More

सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्न प्रधानमन्त्री ओलीको सुझाव

Posted on June 02, 2018 | views : 1200 | काठमाडौँ - KTM

 जेठ १९ , काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्नुपर्ने बताउनुभएको छ ।  केही समय अघि सगरमाथा आरोहण गरेका महिला पत्रकारलाई सम्मान गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । “एक पटक आरोह

Read More

पर्यटन क्षेत्रले एक वर्षमा दुई लाख जनशक्तिलाई रोजगारी दिनेछ: मन्त्री अधिकारी

Posted on May 30, 2018 | views : 1265 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौं | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रले एक वर्षमा दुई लाख जनशक्तिलाई रोजगारी दिनसक्ने बताउनुभएको छ ।  रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले पर्यटन क्षेत्रको पूर्वाधार विकासमा लगानी गरी पर्यटकलाई आकर्षित गर्न स

Read More

बीस लाख पर्यटक भित्र्याइने

Posted on May 29, 2018 | views : 1285 | काठमाडौँ - KTM

जेठ १५ काठमाडौँ | सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्दै पर्यटकमैत्री पूर्वाधारको विकास गर्ने सरकारले लक्ष्य राखेको छ ।  संघीय संसद्को आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५÷७६ को बजेटमा आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने, पहिले देश अनि मात्

Read More

पूर्वभारतीय राजदूतहरुले नेपालको सुन्दरता देखेर भने - 'यस्तो विश्वमा कहीँ पाइन्न'

Posted on April 28, 2018 | views : 3544 | काठमाडौँ - KTM

सिवी अधिकारी | वैशाख १५, काठमाडौँ | नेपालका प्राकृतिक सुन्दरताका अनुपम छटाहरुले नेपालका लागि पूर्वभारतीय राजदूतहरुलाई असाध्यै मोहित पारेको छ ।  डोल्पा र से फोक्सुण्डोको पदयात्रा सकेर फर्किएका पूर्वभारतीय राजदूत रणजित राय, श्यामशरण र देव मुखर्जीले एकै स्वरमा नेपालको जस्तो सुन्दरता विश्वमा कहीँ प

Read More

नाट्टाले अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिने

Posted on April 16, 2018 | views : 1481 | काठमाडौँ - KTM

काठमाडौँ, ३ वैशाख | नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपालको पर्यटन प्रवद्र्धनका लागि आजदेखि चीनको बेइजिङमा आयोजना गरिने ‘अन्तर्राष्ट्रिय पर्यटन मेला नेपाल चाइना सेल्स मिसन–२०१८’ मा भाग लिने भएको छ ।  तीनदिने सो अन्तर्राष्ट्रिय पर्यटन मेलामा विश्वका पर्यटकीय गन्तव्यका बारे

Read More

कर्णाली–रारा पर्यटन बर्षमा पाँच लाख पर्यटक भित्र्याउने सरकारको तयारी

Posted on March 31, 2018 | views : 2303 | काठमाडौँ - KTM

चैत १७, सुर्खेत | कर्णाली प्रदेश सरकारले २०७५ साललाई कर्णाली–रारा पर्यटन वर्षका रुपमा मनाउने भएको छ । बैशाख १ गते रारा तालमा पर्यटन वर्षको उद्घाटन गरेर वर्षभरी नै पर्यटन प्रवद्र्धनका गतिविधिहरु सञ्चालन गर्ने योजनामा प्रदेश सरकार जुटेको हो । प्रदेशको बलियो आधार पर्यटन क्षेत्र भएकाले सरकारले आगामी वर्

Read More

पर्यटन क्षेत्रमा पूर्वाधार बन्दै

Posted on February 18, 2018 | views : 1249 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौँ | लगानीमैत्री वातावरण तथा सहज कानूनी प्रबन्धले मुलुकको होटल क्षेत्रमा रु आठ अर्ब बराबरको लगानी भएको छ । पछिल्लो एक वर्षमा मात्रै सेवा क्षेत्रको रुपमा रहेको होटलमा लगानी गर्नेको संख्यासँगै लगानीको मात्रा समेत बढेको हो ।  सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वाकाँ

Read More

‘पर्यटन प्रवद्र्धन’ का नाममा खर्च त भए तर अनुत्पादक

Posted on February 07, 2018 | views : 1261 | काठमाडौँ - KTM

काठमाडौँ, २४ माघ | पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि भनेर स्थापना गरिएको नेपाल पर्यटन बोर्डको रकम अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको पाइएको छ ।  पर्यटन प्रवद्र्धनको नाममा बोर्डबाट रकम लगेर आफ्नो संस्थाको वार्षिकोत्सव, अतिथि सत्कार, भोजभतेर तथा अन्यान्य काममा खर्च गर्ने प्रवृत्ति देखिन थालेपछि

Read More