कुनै पनि मानिसलाई सार्वजनिक रुपमा नंग्याउनु सजिलो कुरा होइन । अझ निर्वस्त्र बनेर तस्वीर खिचाउनु र त्यो तस्वीर सार्वजनिक गर्नु सामान्य मानिसका लागि फलामको च्यूरा चपाएजस्तै हो । तर बेलायतमा एक महिलाले पूरै गाउँलेलाई नै आफुखुसी नंगाइदिइन् । उनको एउटा आह्वानका भरमा पूरै गाउँलेहरु निर्वस्त्र भएर तस्वीर ख
Read Moreअष्ट्रेलियामा एक विमान दुर्घटनाबाट बचेको छ । पिए–३१ विमानका पाइलट ककपिटमै निदाएपछि विमान दुर्घटना हुने अवस्थामा पुगेको थियो। तर दुर्घटना हुनुभन्दा अघिनै पाइलट ब्युझिएपछि विमान दुर्घटनाबाट बचेको हो। पाइलट निदाएपछि विमान पुग्नुपर्ने स्थानभन्दा ५० किलोमिटर टाढा पुगेको अष्ट्रेलियाका विमान सुरक्षा अधिका
Read Moreदुनियाँमा मान्छेको हत्या गर्नका लागि घाँटी थिचिएको, हतियार प्रयोग गरिएको, विष खुवाइएकोजस्ता घटना त सुनिएकै हो । तर, एकजना महिलाले आफ्नो पेट प्रयोग गरी मानिसको हत्या गरेकी छन् । अमेरिकाको पेन्सिल्भेनियामा एक महिलाले आफ्नै पेटले थिचेर प्रेमीको हत्या गरेकी हुन् । ४४ वर्षीया विन्डी थोमसले आफ्नो पेटले थि
Read Moreएजेन्सीको सहयोगमा | UAE का प्रधानमन्त्री र एक बालिकाको एक भिडियो सामाजिक संजालमा भाइरल भएको छ | मानिसहरुले उक्त भिडियोलिई निकै रुचाएका छन् | सामाजिक संजालमा उक्त भिडियो धेरैले सेयर पनि गरेका छन् | यूएईका प्रधानमन्त्री शेख मोहम्मद बिन रशिदले एक बालिकाको सपना पुरा गर्ने क्रममा उक्त भिडियो सेयर ग
Read Moreपेरिस | चिकित्सा इतिहासमै पहिलो पटक कुनै महिलाले मृत महिलाको गर्भाशय प्रत्यारोपण (युटेरस ट्रान्सप्लान्ट) गरेर स्वस्थ शिशुलाई जन्म दिएकी छन् । ब्राजिलमा यो अपरेशन दुई वर्षअघि गरिएको थियो । तर यो कुराको जानकारी चिकित्सकहरुले सार्वजनिक गरेका थिएनन् । लेन्सेट जर्नलमा प्रकाशित शोधमा जनाइए अनुसार गर
Read Moreभिन्न देशमा आ-आफनै भिन्न रितिरिवाज र परम्परा हुन्छन् । विवाहका पनि फरक फरक परम्परा हुन्छन् । अफ्रिकाको एउटा देशमा रहेको परम्परा चाहिँ अलि अनौठो खालकै छ । जहाँ पुरुषले दुइ महिलासंग बिबाह गर्नुपर्छ | इरिट्रीया नामक देशमा हरेक पुरुषले दुई महिलासँग विवाह गर्न अनिवार्य छ । धेरै देशमा दुई बिहे गैरकानूनी र
Read Moreसोच्नुहोस् त, एउटा सात वर्षको बच्चाले व्यवसायिक काम गर्न सक्छ? कमाउन सक्छ? कमाइ हाले पनि कति रूपैयाँ कमाउला? यी सबको जवाफ दिएका छन् रेयान नामका बालकले जो मात्रै सात वर्षका छन्। फोर्ब्स पत्रिकाले रेयानलाई सन् २०१८ मा संसारमै धेरै आम्दानी गर्ने यूट्युब स्टार भनेको छ। उनले यो वर्ष जुन १ तारिखसम्म करिब
Read Moreएकजना महिलाको पेटभित्र २६ किलोको मासु पलायो भने अवस्था के होला ? अण्डासयमा पलाएको २६ किलोको फोका अर्थात् सिस्ट शल्यक्रिया गरेर निकालेपछि एकजना महिलाको तौल नै एक तिहाइले घटेको छ । उनको पेटमा रहेको त्यो डल्लोको तौल सातवटा नवजात शिशु जत्तिकै हुन आउँछ । किली फावेलको पेट बढ्दै गयो । पेट बढ्दै गएपछि उनले
Read Moreएजेन्सी । विश्वको सबैभन्दा महङ्गो ह्वीस्की को बोतल १५.३ लाख डलरमा लण्डनमा बिक्री भएको छ । आयरल्याण्डका कलाकार माइकल डिल्लोनले चित्र कोरेको सन् १९२६ को उक्त बोतल गत महिना एडिनबर्गमा ११ लाख डलरमा बिक्री भएको थियो । केही महिना हङकङमा ह्वीस्कीको बोतलले सर्वाधिक रकममा बिक्री हुँदै बनाएको किर्तिमानभन्दा
Read Moreतपाइँ पत्याउनुहुन्छ ? हराएको पर्स कसैले फिर्ता गर्ला त्यो पनि डबल पैसा थपिदिएर ! तर अमेरिकामा यस्तै घटना घटेको छ | अमेरिकाको ओमाहामा बस्ने २० वर्षे हन्टर शैमत्त केही दिनअघि लस भेगस पुग्दा उनको पर्स हरायो । पर्समा ६० डलर, चार सय डलरको पे–चेक, बैंक कार्ड र परिचय पत्र थियो । केही दिनपछि हन्टरले आफ्नो प
Read Moreआजकलका किशोर तथा युवकहरुमा गर्लफ्रेण्ड बनाउने होडबाजी हुन्छ । पार्कमा बस्दा होस् वा सडकमा घुम्दा, जब उनीहरु युगल जोडी देख्छन् तब आफ्नो पनि गर्लफ्रेण्ड भएको भए हुन्थ्यो भनेर कल्पना गर्दछन् । सायद युवकहरुको यहीँ अवस्थालार्ई मध्यनजर गर्दै अहिले भाडामै गर्लफ्रेण्ड उपलब्ध गराउने सेवा सुरु भएको छ । हो, छि
Read Moreभनिन्छ, भाग्य हुनेका लागि तालुमा आलु फल्छ । जब भाग्यले साथ दिन्छ र मानिसले आफ्नो कलाको आइडिया लाउँछ तब मनग्गे पैसा कमाउन कुनै पहरो फोर्नु पर्ने रहेनछ । यो दुनियामा आफ्नै पिसाब बेचेर पनि मानिसहरु करोडपति बन्ने रहेछन् । अमेरिकाको फ्लोरिडामा एक युवती आफ्नो पिसाब बेचेर घरमै बसीबसी लाखौँ कमाउँथिन् भन्दा
Read Moreएजेन्सीको सहयोगमा | पछिल्लो समय युद्धग्रस्त अफगानिस्तानमा कयौं परिवारले खान-पीउनको लागि आफ्नो बच्चा बेच्ने गरेका छन् । यो खतरनाक खुलासा अमेरिकी समाचार संस्था 'सीएनएन' ले आफ्नो एक रिपोर्टमा उल्लेख गरेको छ । समाचार रिपोर्ट अनुसार अफगानिस्तानको हैरात प्रान्तको बाहिरी क्षेत्रमा राखिएको स
Read Moreमङ्सिर ९, काठमाडौं | इजिप्टमा पहिलोपटक करिब ३ हजार वर्ष पुरानो दम्पतीको शव फेला परेको छ। उक्त शव कफिनभित्र फेला परेको हो। उत्तरी इजिप्टका एक पुजारी र उनकी श्रीमतीको शव कफिनभित्र राखेको अवस्थामा फेला परेको हो। एक भवनको जग खन्ने क्रममा उक्त ऐतिहासिक कफिन फेला परेको हो। यसै महिनामा फ्रान्सको नेतृत्वको
Read Moreदुनियाँमा कतिसम्म निर्दयी तथा क्रूर मानिसहरु समेत छन् भन्ने उदाहरण एक युवतीले पेस गरेकी छन् । प्रेममा धोका पाएको झोंकमा ती युवतीले आफ्ना भूपू प्रेमीलाई मारिन् अनि मृतकको मासुबाट भोजन बनाएर मजदूरहरुलाई खुवाइन् । खलीज टाइम्सको रिपोर्ट अनुसार यो घटना मोरक्कोको हो । ३० वर्षीया ती महिला ३ वर्षदेखि एकजना
Read Moreबलात्कारीलाई आक्रोसित समुदाय तथा स्वयं पीडित महिलाले नै लिंग काटेर सजाय दिएका घटना नयाँ होइन । तर, भारतमा एक बलात्कारका अभियुक्तले आफ्नै लिंग छिनालेका छन् । आफ्नै छोरी बलात्कार गरेको अभियोगमा केरलाको इदुक्कीस्थित पिरमाडे जेलमा रहेका कैदी वेन्दी पेरियारले जेलभित्रै दाह्री काट्ने ब्लेडले रेटेर आफ्नो ल
Read Moreभारतको उत्तर प्रदेशको कानपुरस्थित बर्रा क्षेत्रमा एकजना पुरुषले आफ्नी पत्नीको जिब्रो नै काटिदिएका छन् । पत्नी धेरै बोलेको अर्थात् पत्नीको जिब्रो कैँचीझैँ चलेको आरोपमा उनले जिब्रो नै काटिदिएका हुन् । पत्नीको जिब्रो काटिदिने युवकको नाम आकाश हो । गत वर्ष वन्दना नामकी युवतीसँग उनले लाखौं खर्च गरेर बिहे
Read Moreसुन्दा अचम्म लाग्ला संसारमा यस्ता पनि देश छन् जहाँ पेट्रोल निकै सस्तोमा पाइन्छ । १. संसारको सबैभन्दा सस्तो पेट्रोल भेनेजुएलामा पाइन्छ । यहाँ एक लिटर पेट्रोलको मूल्य ०.०१ डलर अर्थात् एक रुपैयाँ १४ पैसा छ । २. दोस्रोमा आउँछ सुडान । यहाँ एक लिटर पेट्रोलको मूल्य ०.१३ डलर हो अर्थात् १४ रुपैयाँ ८५ पैसा हो
Read Moreदुनियाँका चलनहरु पनि कस्ता कस्ता ? दुनियाँमा यस्ता ठाउँ पनि रहेछन्, जहाँ सोमबारको दिन केटाहरुलाई मनलाग्दी गर्न छुट दिइन्छ । मध्य युरोपेली देशहरु पोल्याण्ड, चेक गणतन्त्र तथा पूर्वी युरोपेली देश युक्रेनमा एक खास सोमबार विशेष विदा हुन्छ । उक्त दिन युवकहरु आफ्नो मनपर्ने युवतीलाई मज्जाले भिजाउन पाउँछन् ।
Read Moreभारतको आन्ध्र प्रदेशस्थित गोदावरी जिल्लाको तोकालापल्ली गाउँमा महिलालाई दिउसो नाइटी पहिरन लगाउन प्रतिबन्ध लगाइएको छ । महिलाको रात्रीकालीन पहिरन अर्थात् नाइटी दिउसोमा पहिरिने महिलालाई २ हजार भारु जरिवाना गर्ने निर्णय गाउ पञ्चालयतले गरेको छ । गाउँको नियम कानून बनाउने ९ सदस्यीय उक्त पञ्चायतले सो नियम बन
Read Moreअमेरिकाको फ्लोरिडामा एक २४ वर्षे युवतीले ६८ वर्षका वृद्धसँग बिहे गरिन् । कुनै गहिरो प्रेम बसेर वा बाध्यताले होइन उनले बिहे गरेको । ती वृद्ध निकै नै धनी रहेको थाहा पाएपछि उनले आफूभन्दा ३ गुणा जेठा वृद्धसँग बिहे गरेकी हुन् । मनग्गे सम्पत्ति भएको बुढासँग बिहे गरेपछि जीवनमा ऐश आराम गर्न पाइन्छ भन्ने लोभ
Read Moreअरुलाई आकर्षित गर्न लुक्स बदल्ने गरिएका घटना त देखे सुनेकै हो । तर नेदरल्याण्डमा निकै अनौठो घटना भएको छ । बढीभन्दा बढी महिलाहरुसँग डेटिङ गर्नका लागि एकजना मानिस आफ्नो उमेर परिवर्तन गर्न चाहन्छन् । ६९ वर्षका ती वृद्धले आफ्नो उमेर घटाएर ४९ वर्ष बनाउन चाहन्छन् ता कि उनलाई डेटिङका मौका पर्याप्त मिलुन् ।
Read Moreकुनै पनि अफिसले कर्मचारीलाई काम गरेको समयको तलब दिन्छ । तर दुनियाँमा एउटा यस्तो कम्पनी पनि रहेछ जसले आफ्ना कर्मचारीलाई राम्रो तलब मात्र होइन मोजमस्ती गर्ने तथा मज्जाले सुत्ने समेत समय दिन्छ । र, यी सबै कार्यका लागि रकम भुक्तानी गर्दछ । हो, जापानको क्रेजी इंक नामक कम्पनीले आफ्ना सबै कर्मचारीका लागि प
Read Moreसास | टर्कीको Istanbul मा संसारकै सबैभन्दा ठूलो एयरपोर्ट बनाइएको छ, जहाँ हरेक बर्ष ९ करोड मानिसले यात्रा गर्न सक्नेछन् | एयरपोर्टको उद्धघाटन २९ अक्टोबर (टर्कीको गणतन्त्र दिवस) मा राष्ट्रपति रेचप त्याप आर्दोआनले गरे | यो एयरपोर्ट १९ हजार एकड जमिनमा फैलिएको छ र २५० एयरलाइन्स ३५० भन्दा बढी स्थ
Read Moreदक्षिणपूर्वी इंगल्याण्डको बर्कशायर सहरमा एक जोडी दम्पत्तिले सम्भोगका क्रममा सावधानी नअपनाउँदा ठूलै सकस बेहोर्नुपरेको छ । सेक्स गर्दा पलङ नै भाँचिएपछि उत्तानो परेकी महिला भुइँमा बजारिँदा गम्भीर घाइते भएकी छिन् । उनको मेरुदण्डमा चोट लाग्दा उनको शरीर प्यारालाइज्ड भएको छ । समाचार अनुसार स्थानीय जोन नामक
Read Moreकहिलेकाहीँ यस्तो लाग्छ कि सूचना प्रविधि भन्दा मानिसहरु एक कदम अघि छन् । भारतमा हालै भएको एउटा घटनाले यसलाई पुष्टि गरिदिएको छ । उत्तर प्रदेशको मोदिनगर क्षेत्रमा एक ५० वर्षकी महिला २० वर्षको युवकसँग प्रेम गरी तिनै युवक प्रेमीसँगै भागेकी छिन् । ती महिलाका पति तथा ठूला ठूला छोराछोरी छन् । एकजना छोराको त
Read Moreएजेन्सी । श्रीमानको मृत्युमा नरोएको भन्दै एक महिला विगत ५ वर्षदेखि जेल सजाय भोगिरहेकी छन् । भारतको असममा ती महिलालाई श्रीमानको मृत्युमा नरोएको भन्दै आफैले हत्या गरेको आरोपमा जेल सजाय भएको हो । उनलाई स्थानीय अदालतले आफ्नो पतिको हत्या गरेको दोषी ठहर ग-यो । गुहाइटीको उच्च अदालतले पनि स्थानीय अदालतले गर
Read Moreप्रेममा मान्छे पागल बन्छ भन्ने भनाई नै छ । मेक्सिकोमा एकजना युवतीले यो कथनलाई प्रमाणित गरिदिएकी छिन् । २३ वर्षकी ती युवतीले आफ्नो प्रेमीलाई खुसी पार्नका लागि यस्तो उपहार दिने सोँच बनाइन् जुन सुन्दैमा अनौठो लाग्दछ । ती युवतीले आफ्नो ब्वायफ्रेडको लागि उपहार भन्दै आफ्नो जिउको शल्यक्रिया गरी नाइटो नै ह
Read More