बिचित्र संसार | काठमाडौँ - KTM


विवाहकाे बाजाले ६३ चल्ला मारिएपछि किसानले दिए आयाेजकविरुद्ध उजुरी

Posted on December 01, 2021 | views : 991 | काठमाडौँ - KTM

म‌ंसिर १५, उडिसा, एजेन्सी | भारतमा विवाहकाे परम्परागत बाजाका कारण अ‍ाफ्ना ६३ ओटा कुखुराका चल्ला मारिएकाे एक व्यक्तिले गुनासाे गरेका छन् । सन्दर्भ  यसै साताकाे ‌अ‍ाइतबारकाे पूर्वी उडिसा राज्यमा भएकाे घटना हाे ।  विवाहमा चर्काे अ‍ावाज बजाउँदा कानकाे जाली फुटेर मध्यरातमा अ‍ाफ्ना चल्लाहरु मरेक

Read More

छिमेकीको कुकुरले खाइदियो मोडलको ओठ, उपचार गर्न ५ करोड लाग्ने

Posted on November 27, 2021 | views : 1116 | काठमाडौँ - KTM

काठमाडौं,  एजेन्सी | कुकुरको आक्रमणको शिकार भएकी क्यालिफोर्नियाकी एक मोडलले करिब ५ करोड रुपैयाँ खर्च गरेर आफ्नो सर्जरी गराएकी छिन् । २२ वर्षकी ब्रुकलिन खौरी नामक यी मोडललाई एक आफन्तको कुकुरले माथिल्लो ओठ र नाकको तलको भाग खाइदिएको थियो । ब्रुकलिनका अनुसार यो घटना गएको वर्ष २०२० को नोभेम्बर ३ मा

Read More

यी हुन विश्वमै सबैभन्दा छोटो समयमा जन्मिने शिशु, १९ हप्मैतामै जन्मिए

Posted on November 12, 2021 | views : 1460 | काठमाडौँ - KTM

कात्तिक २६, न्युयोर्क | एजेन्सी | अमेरिकाका एक बालक विश्वमै सबैभन्दा कम समयमा जन्मिने शिशु बनेका छन् । कर्टिस मिन्स १९ सातामा जन्मिएका थिए । १६ महिनाअघि अलाबामाको एउटा अस्पतालमा जन्मिदा उनको तौल ४२० ग्राम मात्र थियो । छोटो समयमा जन्मिएका मिन्सको बाँच्ने सम्भावना १ प्रतिशतभन्दा न्यून थियो । उनी बाँच्

Read More

जसले १०० शवसँग यौन सम्पर्क गरे

Posted on November 08, 2021 | views : 3643 | काठमाडौँ - KTM

कात्तिक २२, लन्डन | एजेन्सी | बेलायतका एक व्यक्तिले कम्तिमा १०० शवसँग यौन सम्पर्क गरेको स्वीकारेका छन् । दुई महिलाको हत्या गरेको आरोपमा १० वर्षअघि  पक्राउ परेका डेभिड फुलरले आफूले काम गर्ने अस्पतालका मुर्दाघरका शवसँग घृणित कार्य गरेको स्वीकारेका हुन ।  फुलरले सन् १९८७ मा वेन्डी नेल र र क्य

Read More

यो विशाल सृष्टि पूर्णतया शून्यताको काखमा अडिरहेको छ

Posted on November 06, 2021 | views : 1457 | काठमाडौँ - KTM

कात्तिक २०, काठमाडौँ | तपाईंको अस्तित्वको सबैभन्दा महत्त्वपूर्ण पक्ष तपाईंको शरीर हो । जब हामी शरीरलाई साधनको रूपमा हेर्दछौँ, हामीले यो बुझ्नुपर्छ कि विभिन्न साधनहरू भिन्न–भिन्न क्रियाकलापहरूको लागि बनाइएका हुन्छन् । जब शारीरिक कुशलताको कुरा आउँछ, मानव शरीरलाई अन्य कुनै प्राणीसँग तुलना गर्न सकिँदैन

Read More

कुलत छोडेका व्यक्तिको पेटबाट चिकित्सकले निकाले एक किलो काँटी, पेच र छुरी

Posted on October 03, 2021 | views : 1895 | काठमाडौँ - KTM

असोज १७, भिलनिअस | एजेन्सी | लिथुआनियामाका चिकित्सकहरूले एक व्यक्तिको पेटबाट काँटी , पेच र छुरी गरि १ किलो फलामजन्य सामान निकालेका छन् । शल्यक्रियाका क्रममा उनको पेटबाट सो परिमाणमा फलामजन्य सामान निकालिएको हो । बल्लतल्ला मदिराको कुलत छोडेका ती व्यक्तिले फलामका सामान खान थालेका थिए ।  अत्यधिक पे

Read More

भान्सेको गाउँ : पुरुषले मात्रै खाना पकाउन पाइने

Posted on September 29, 2021 | views : 1631 | काठमाडौँ - KTM

एजेन्सी । भारतको एउटा यस्तो गाउँ छ जहाँका घरमा खाना पकाउने काम केवल पुरुषहरूको मात्र हुन्छ । भान्सेको गाउँ अर्थात् भिलेज अफ कुक्स भनिने कलायुर गाउँ नै त्यस्तो गाउँ हो जहाँ हरेक घरका भान्सामा पुरुषको हात चल्दछ । गाउँका पुरुषहरूले किचेनका राजा भनिन्छ । पछिल्लो ५ सय वर्षदेखि उक्त गाउँमा पुरुषहरूले नै घ

Read More

२०२२ देखि शुरु हुँदैछ अन्तरिक्षमा नियमित उडान, हरेक बर्ष ४०० उडान हुने, कति पर्छ शुल्क ?

Posted on July 20, 2021 | views : 3044 | काठमाडौँ - KTM

(एजेन्सी) | एलन मस्क, जेफ बेजोस र रिचर्ड ब्रेन्सन । यी तीन जनामा दुई कुरा समान छन् । पहिलो कुरा, यिनीहरु अरबपति हुन् र दोश्रो कुरा, यिनीहरुले स्पेस टूरिज्मलाई वास्तविकतामा रुपान्त्रण गरेका छन् ।  ११ जुलाईमा ब्रेन्सनले ९० मिनेटमा अन्तरिक्षको यात्रा गरे । यसको ९ दिन पछि याने कि २० जुलाईमा संसारकै

Read More

विमानभित्रै एक जोडी प्रेममा लिप्त भएपछि, एयर होस्टेसले दिइन् ब्ल्याङ्केट

Posted on May 25, 2021 | views : 3457 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौँ (एजेन्सी) | पाकिस्तानमा एक विमानभित्र एक प्रेम जोडीले रोमान्स गरेको समाचार चर्चित बनेको छ । बिमानभीत्रै ति जोडीले रोमान्स र चुम्बन गरेपछि यस विषयलाई लिएर सिभिल एभिएसन अथोरिटी समक्ष रिपोर्ट दर्ता भएको छ ।  घटना पाकिस्तानको हो । कराँचीबाट इस्लामाबाद जाँदै गरेको फ्लाइट पीए–२०० मा

Read More

विमान उड्ने बेला पखेटामा एक युवक बसेपछि..(भिडियो सहित)

Posted on December 14, 2020 | views : 4239 | काठमाडौँ - KTM

मंसिर २९, एजेन्सी | लास भेगसदेखि पोर्टल्याण्डको लागि उडान तय गरिएको अलास्का एयरलाइन्सको विमानको पखेटामा एक युवक बसेको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ | शनिबार ठिक विमान उड्नु भन्दा अगाडी उनी उक्त विमानको पखेटामा बसेको विमानस्थलका प्रवक्ताले बताएका छन् | १३६७ फ्लाइट म्याकक्यारन अन्तर्राष्ट्रिय व

Read More

कुखुराको आक्रमणबाट एक प्रहरी अधिकारीको मृत्यु !

Posted on November 05, 2020 | views : 4098 | काठमाडौँ - KTM

कार्तिक २०, एजेन्सी | फिलिपिन्समा भाले (कुखुरा) जुधाइ खेल ‘टुपाडा’ भनेर पनि चिनिन्छ | लामो इतिहास बोकेको यस खेलको प्रतियोगिता रोक्ने क्रममा भालेको आक्रमणबाट एक प्रहरी अधिकारीको मृत्यु भएको छ |  फिलिपिन्समा आयोजित गैरकानुनी उक्त प्रतियोगिताले कोभिड–१९ को संक्रमण फैलिएको खुलेपछि यसलाई गत अगष्टमा

Read More

चन्द्रमामा पानी भेटिएको नासाको दाबी

Posted on October 27, 2020 | views : 4072 | काठमाडौँ - KTM

कात्तिक ११, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा पानी भेटिएको दाबी गरेको छ । चन्द्रमाको दक्षिण ध्रुवको एक खाल्डोमा पानी फेला परेको नासाको दाबी छ । चन्द्रमामा पानीको खोज नासाको स्ट्रोटस्फियर अब्जरभेटरी फर इन्फ्रारेड एस्ट्रोनोमीले गरेको हो । यो पानी सूर्यको किरण पर्ने क्षेत्रमा रहेको

Read More

केहि घण्टाभीत्र... ४६,४०० किलोमीटर प्रतिघन्टाको गतिमा पृथ्वी नजिकैबाट जाँदैछ एक उल्कापिण्ड

Posted on June 23, 2020 | views : 5419 | काठमाडौँ - KTM

असार ९, काठमाडौँ । अबको केहि घण्टामा, पृथ्वीकै नजिक भएर एक निकै ठूलो उल्कापिण्ड जाँदैछ । यो पिण्ड स्ट्याचु अफ लिबर्टीभन्दा तीन गुना ठुलो छ । जून महिनामा पृथ्वी नजिकै भएर गएको यो तेश्रो उल्का पिण्ड हो । यस अघि ६ र ८ जूनमा पृथ्वी नजिकैबाट उल्का पिण्ड गएको थियो । (फोटोः गेटी) यो उल्का पिण्डको नाम हो,

Read More

राजमार्गमा गाडी चलाउँदै गरेका ५ बर्षीय बालक प्रहरी नियन्त्रणमा, प्रहरी छक्क

Posted on May 06, 2020 | views : 5067 | काठमाडौँ - KTM

वैशाख २४, काठमाडौँ (बिबिसीको सहयोगमा) | अमेरिकाको यूटा राज्यमा खल्तीमा तीन डलर बोकेर गाडी चलाउदै गर्दा एक पाँच बर्षका बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ति वालक आफू महँगो गाडी किन्न अर्को राज्यतिर जान लागेको प्रहरीलाई बताएका छन् । समाचारमा बिबिसीले लेखेको छ 'धेरैजसो पाँच वर्षीय बालकहरू भान्

Read More

कोरोनाको कारण घरमै बस्न गरेको आग्रह नमानी गफ गरेर बसेको निउमा ५ जनाको गोली हानी हत्या

Posted on April 05, 2020 | views : 23291 | काठमाडौँ - KTM

चैत २३, मस्को (रासस–एएफपी) | रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।  अनुसन्धानकर्ताका अनुसार कोरोनाभाइरसका कारण स्थानीयबासीलाई आआफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अ

Read More

कोरोना भाइरस : भगवानको मूर्तिलाई पनि मास्क

Posted on March 12, 2020 | views : 3907 | काठमाडौँ - KTM

फागुन २९, एजेन्सी | कोरोनाभाइरसले विश्व नै आक्रान्त बनेका बेला भारतको उत्तर प्रदेश राज्यस्थित वाराणसीमा एउटा मन्दिरका पुजारीले भगवानको मूर्तिमा पनि मास्क लगाइदिएका छन् | सबैतिर कोरोनाभाइरसको असर देखिएका कारण मानिसलाई जागरुक गर्नका लागि भगवान शिवको मूर्तिमा मास्क लगाइएको वाराणसीस्थित पहलादेश्वर महादे

Read More

आफ्नी श्रीमतीलाई बोकेर दौडिने यस्तो परम्परा !

Posted on March 04, 2020 | views : 3354 | काठमाडौँ - KTM

फागुन २१, एजेन्सी | ब्रिटेनको ३०० वर्ष पुरानो रेस डर्किङ्मा आइतवार सकिएको छ। उक्त दौड प्रतियोगितामा एक्लै नभएर आफ्नी श्रीमतीलाई पिठ्युमा बोकेर दौडिनु पर्दछ।  ४०० मिटरको यो दौडमा १५० श्रीमानहरु आफ्ना श्रीमतीलाई पिठ्युँमा बोकेर दौडिएका थिए। दौडमा भाग लिनको लागि आफ्नी श्रीमतीको तौल थोरैमा ५० ग्राम

Read More

सर्पले वनबिरालोलाई च्याप्दै यसरी बेरेपछि..(भिडियोसहित)

Posted on March 03, 2020 | views : 5177 | काठमाडौँ - KTM

फागुन २०, एजेन्सी | बोआ कन्सट्रिक्टर भनिने सर्पले एउटा वनबिरालोलाई च्याप्पै बेरेर मार्न खोजेको भिडियो सार्वजनिक भएको छ |  अजेन्टिनाको लास लाजितासमा वनबिरालोलाई सर्पले च्यापेको दृश्य सडकको बीचमा देखेपछि स्थानीयहरू बचाउन आइपुगेका थिए | हेर्नुहोस भिडियो:

Read More

परपुरुष सँग सम्बन्ध राखेको भन्दै श्रीमानले श्रीमतीको गुप्ताङ्गमा सुपरग्लुले टालीदिएपछि..

Posted on February 21, 2020 | views : 3872 | काठमाडौँ - KTM

फागुन ९, एजेन्सी |  एक व्यक्तिले अवैध सम्बन्ध राखेको आशंकामा  आफ्नै श्रीमतीको यौनाङ्ग सुपर ग्लुले टालिदिएका छन् | घटना यो अफ्रिकी मुलुक केन्याको हो | श्रीमानले योनाङ्ग टालिदिएपछि श्रीमती छटपटाई रहेकी थिइन् |  अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनको अवस्था गम्भीर रहेको छ | छिमेकीले

Read More

२८ वर्षीया युवतीले १३० पुरुषसँग यौन सम्बन्ध राखेपछि...

Posted on February 20, 2020 | views : 4136 | काठमाडौँ - KTM

फागुन ८, एजेन्सी | बेलायतकी २८ वर्षीया एक महिलाले १३० जनासँग यौन सम्बन्ध राखिसकेको अन्तर्वार्ता बताएकी छिन् | उनले धेरै पुरूषहरूसँग शारीरिक सम्बन्ध राखेका कारण मानसिक र शारीरिक रूपमा समेत क्षति भोग्नुपरेको बताएकी छिन् | फ्रेंकी कोन्सिडिन नाम गरेकी ति युवती भन्छिन,'आज म कोसँग शारीरिक सम्बन्ध राख

Read More

श्रीमानले अण्डा नल्याएको भन्दै श्रीमती पोइल गइन !

Posted on February 19, 2020 | views : 3116 | काठमाडौँ - KTM

फागुन ७, एजेन्सी | संसारमा विचित्रका घटनाहरु सुनिन्छन | हालै छिमेकी मुलुक भारतको उत्तरप्रदेशस्थित गोरखपुर जिल्लामा अचम्मको घटना भएको छ | विवाहित महिलाहरु परपुरुषसँग पोइल जाने घटनाहरु यदाकदा सुनिन्छन | श्रीमानलाई छोडेर पोइल गएका घटना त सुनिन्छन तर रोचक त् के भने, पोइलजानुको कारण अण्डासमेत बन्दो रहेछ

Read More

महिनावारी जाँच्न छात्रालाई अण्डरवेयर खोल्न लगाएपछि...

Posted on February 19, 2020 | views : 3198 | काठमाडौँ - KTM

फागुन ७, एजेन्सी | भारतको गुजरात स्थित एक कलेजले महिनावारी भए नभएको जाँच्न भन्दै छात्राहरूलाई कपडा खोल्न लगाएको छ | जरातको भुजस्थित सहजानन्द गर्ल्स कलेजका ६८ जना छात्रालाई अन्तरवस्त्र खोल्न दबाव दिइएको समाचार एजेन्सी एएनआईले जनाएको छ | बिहिबार भएको उक्त घटनामा किशोरीहरूलाई होस्टेल रेक्टर अञ्जलिबेन र

Read More

जब विवाह गरेको एक घण्टामै बच्चा जन्मियो !

Posted on February 17, 2020 | views : 2643 | काठमाडौँ - KTM

फागुन ५, एजेन्सी | अमेरिकमा एक जोडीले विवाह गरेको एक घण्टापछि बच्चा जन्माएको छ |  अमेरिकाको इन्डियाना, साउथ बेन्डका मेयर ‘पेटे बुटिगिग’ले मेरी र गाबेले बिहान सवा आठ बजे आफ्नो अफिसमा आएर बच्चा जन्मनु अघि विवाह गराइदिन आग्रह गरेको बताए | अफिसका अन्य कर्मचारी साक्षीको रुपमा उपस्थित भए भने औंठी तया

Read More

महिनावारी जाँच्न भन्दै कलेजका ६८ छात्रालाई अण्डरवेयर खोल्न लगाएपछि...

Posted on February 14, 2020 | views : 3700 | काठमाडौँ - KTM

फागुन २, एजेन्सी | भारतको गुजरात स्थित एक कलेजले महिनावारी भए नभएको जाँच्न भन्दै छात्राहरूलाई कपडा खोल्न लगाएको छ | जरातको भुजस्थित सहजानन्द गर्ल्स कलेजका ६८ जना छात्रालाई अन्तरवस्त्र खोल्न दबाव दिइएको समाचार एजेन्सी एएनआईले जनाएको छ | बिहिबार भएको उक्त घटनामा किशोरीहरूलाई होस्टेल रेक्टर अञ्जलिबेन र

Read More

जब महिलाले पुरुषलाई बलात्कार गरिन !

Posted on February 10, 2020 | views : 3741 | काठमाडौँ - KTM

माघ २७, एजेन्सी | भारतको हरियाणा स्थित पलवल जिल्लामा महिलाले पुरुषलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ | विधवा महिलाले एक किशोरलाई जबरजस्ती यौन सम्पर्क गराएपछि उनी गर्भवती बनेकि थिइन् | गर्भवती  भएपछि ति महिलाले किशोरलाई विवाह गर्न भनिन् तर ति किशोरले स्वीकार गरेनन | किशोरले विवाह गर्न अस्व

Read More

दम्पत्तिले रोमान्स गर्नका लागि दुई वर्षको बच्चालाई गाडेपछि...

Posted on February 10, 2020 | views : 4001 | काठमाडौँ - KTM

माघ २७, एजेन्सी | सबै बुबा आमाका लागि आफ्ना सन्तान प्यारा नै हुन्छ | आफ्ना चाहनालाई त्यागेर बुबा आमाले आफ्ना छोरा-छोरीको चाहना पुरा गरिदिएका हुन्छन | एउटा यस्तो सुन्दै अचम्म लाग्ने ह्र्द्यविदारक घटना अर्जेन्टिनामा भएको छ | दम्पतीले आफू रोमान्स गर्नको लागि २ बर्षे छोरालाई बालुवामा खाल्डो खनेर घांटी स

Read More

पोर्न फिल्म हेर्दाहेर्दै भिडियोमा आफ्नै श्रीमती देखेपछि...

Posted on February 09, 2020 | views : 4272 | काठमाडौँ - KTM

माघ २६, एजेन्सी | सुचना प्रविधिको विकासले धेरैलाई इन्टरनेटको पहुँचमा पुर्याएको छ | सामान्यतया आजभोली धेरै जसो लेखपढ र स्मार्ट फोन चलाउन जान्ने मान्छे इन्टरनेटमा पनि सक्रिय नै हुन्छन | यौनका बारेमा जान्नका पोर्न फिल्म हेर्नेको संख्या बढिरहेको छ |  भारतको बेंग्लोरमा एक जना घरमा बसेर पोर्न फिल्म ह

Read More

विवाहमा लगाउने सारीको बिषयमा विवाद भएपछि बेहुला फरार

Posted on February 09, 2020 | views : 2565 | काठमाडौँ - KTM

माघ २६,एजेन्सी | भारतको कर्नाटक एक व्यक्ति  बेहुलीले विवाहमा लगाउने सारीको विषयमा विवाद हुँदा  विवाहको एक दिन अघि भागेका छन् | बुधबार भएको उक्त घटनामा बेहुलाका अभिभावकबीचक विवाहमा बेहुलीले कस्तो सारी लगाउने भन्ने विषयमा विवाद भएको थियो |  बीएन रघुकुमार नामका युवक अभिभावकको इशारामा विव

Read More