कोरियन भाषा परीक्षाका लागि आवेदन खुला

Posted on: 28 Nov, 2022

मङ्सिर १२, काठमाडौँ । कोरियन भाषा परीक्षाका लागि आवेदन फाराम खुला गरिएको छ ।

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखा ग्वार्कोले सोमबार सूचना प्रकाशित गर्दै इच्छुक योग्य नेपाली नागरिकलाई आवेदन फाराम दर्ता गराउन आह्वान गरेको हो ।

May be an image of textNo photo description available.May be an image of text

यस बिषयमा तपाइको प्रतिक्रिया...!