नुवाकोटमा ५ दशमलब ३ म्याग्निच्युडको भूकम्प

Posted on: 06 Aug, 2022

 साउन २१, काठमाडौं | नुवाकोटमा भूकम्प गएको छ । शनिबार बिहान ५ः२६ मा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्प  मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौंलगायतका स्थानमा महसुस गरिएको थियो । 

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!