समाज | काठमाडौँ - KTM


राजा चाल्र्स तृतीयको फ्रान्स भ्रमण स्थगित

Posted on March 24, 2023 | views : 79 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ | अलोकप्रिय पेन्सन सुधारलाई लिएर केही दिनयता जारी अशान्तिका कारण फ्रान्सका राजा चाल्र्स तृतीयको फ्रान्स भ्रमण स्थगित भएको बकिङ्घम प्यालेसले शुक्रबार जनाएको छ । शाही अधिकारीहरूले चाल्र्स र महारानी क्यामिला ‘फ्रान्स भ्रमण गर्ने अवसरको निकै प्रतिक्षामा रहेको’ बताएका छन् । बेलायतका राजा

Read More

रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड

Posted on March 24, 2023 | views : 85 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ | गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभएको छ । पोखराको लेकसाइडमा खुलेको होटल पौवाको आज उद्घाटन गर्दै उहाँले राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध नबन्ने धारणा राख्नुभयो । “समृद्ध नेपाल, सुखी नेपा

Read More

सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय

Posted on March 24, 2023 | views : 43 | काठमाडौँ - KTM

चैत १०, तुलसीपुर | विसं २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो । स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे। विद्यालय भवन नै हावाले उडायो । तर स्थानीयले हिम्मत हारेनन् । पुनः विद्यालय भवन बनाए र कक्षा सञ्चालन गरे ।&n

Read More

बसन्त कुँवर बने प्रहरीको नयाँ आईजीपी

Posted on March 24, 2023 | views : 99 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ | नेपाल प्रहरीको प्रमुखसरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपिमा बढुवा गर्ने निर्णय गरेको हो । कुँवरसहित ५ जना आईजीपी बन्ने होडमा थिए । दुई दिनअघि मात्र उनिहरुले एआईजीको फुली

Read More

यी हुन् सबैभन्दा धेरै र कम जनसंख्या भएका पाँच गाउँपालिका

Posted on March 24, 2023 | views : 116 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ | राष्ट्रिय जनगणना २०७८ अनुसार सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका मनाङको नार्पा भूमि गाउँपालिका रहेको छ । यसपालिकामा जम्मा ३९६ जना मात्रै छन् ।   यस्तै मनाङकै चामे गाउँपालिका सबैभन्दा कम जनसंख्या हुने गाउँपालिकाको दोस्रो नम्बरमा रहेको छ । चामेमा जम्मा १२७६ जना मात्रै छन्

Read More

बाघको आक्रमणबाट महिलाको मृत्यु

Posted on March 24, 2023 | views : 155 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ | कञ्चनपुरको पुनर्वास नगरपालिका–१० भीमबस्तीका ३२ वर्षीया कलशा सार्कीको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको छ । भारतीय दुधुवा नेशनल पार्कमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परी कलशाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्ल

Read More

नेपालमा कार चढ्ने परिवार ३.१ प्रतिशत मात्रै, साइकल चढ्ने ३५.२ प्रतिशत

Posted on March 24, 2023 | views : 165 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ | नेपालमा कार चढ्ने परिवार ३.१ प्रतिशत मात्रै रहेका छन्।  शुक्रबार सार्वजनिक तथ्यांकअनुसार २ लाख ४ हजार ९९० जना कार/जिप/भ्यान प्रयोगकर्ता रहेका छन्।  नगरपालिकामा ४.१ प्रतिशतले प्रयोग गर्छन भने गाउँपालिकामा १.१ प्रतिशतले कार प्रयोग गर्छन्।  मोटरसाइकल र स्कुटर प्रयोगकर्

Read More

बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि रानीपोखरी खुला

Posted on March 24, 2023 | views : 143 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ । पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो । नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो । कामपाका

Read More

यी हुन् सबैभन्दा धेरै र कम जनसंख्या भएका पाँच जिल्ला

Posted on March 24, 2023 | views : 100 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ | सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला काठमाडौं रहेको पाइएको छ।  प्राप्त नतिजाअनुसार सबैभन्दा बढी जनसंख्या काठमाडौं जिल्लामा रहेको छ। काठमाडौंको जनसंख्या २०,लाख ४१ हजार ५८७ रहेको छ।  यस्तै सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा रहेको छ। मनाङको जनसंख्या ५ हजार ६५८ जनाको अक्सर बसो

Read More

प्रारम्भिक तथ्यांकमा भन्दा २७ हजार ९०२ जनाले घट्यो जनसंख्या

Posted on March 24, 2023 | views : 106 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ । प्रारम्भिक तथ्यांकमा भन्दा करिब २८ हजार जना जनसंख्या घटेको देखिएको छ । १४ महिनाअघि तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जना थियो ।  तर, शुक्रबार सार्वजनिक गरिएको विस्तृत तथ्यांकमा नेपालको कुल जनसंख्या २ करोड

Read More

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक

Posted on March 24, 2023 | views : 112 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरिएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरेका हुन् । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड

Read More

१२ लाख हुण्डीको रकमसहित एकजना पक्राउ

Posted on March 23, 2023 | views : 110 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ | प्रहरीले न्युरोडबाट १२ लाख हुण्डीको रकमसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका घर भएर टोखा बस्दै आएका ४७ वर्षीय सञ्जय खनाल छन् । आरोपीको साथबाट एक थान खाली चेक पनि बरामद गरिएको छ । आरोपीविरुद्ध राष्ट्र बैंक ऐन अन्तर्गत अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्

Read More

एआईजी ज्ञवालीको भर्ना प्रक्रियामा भेटिएन त्रुटि, गृह स्रोत भन्छ– तत्कालीन कानूनअनुसार योग्य देखियो !

Posted on March 23, 2023 | views : 154 | काठमाडौँ - KTM

चैत ९, काठमाडौं | प्रहरी महानिरीक्षक (आईजीपी)को रेसमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको भर्ना प्रक्रियालाई लिएर लागेको आरोप पुष्टि नहुने देखिएको छ । एआईजी ज्ञवालीको भर्ना प्रक्रियाका विषयमा प्रारम्भिक अनुसन्धान गरेको गृह मन्त्रालय स्रोतका अनुसार उनी तत्कालीन अवस्थामा विद्य

Read More

भारतमा फ्ल्याट भाडामा लिई यौनधन्दामा लगाइएका १० नेपाली किशोरीको उद्धार

Posted on March 23, 2023 | views : 162 | काठमाडौँ - KTM

चैत ९, काठमाडौं | मानव तस्करीको शिकार भइ जबरजस्ती देह व्यापारमा लगाइएका १० महिलाहरुको उद्धार गरिएको छ । बिहीबार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्दामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलाहरुलाई उद्धार गरिएको हो । उनीहरुलाई नेपाल प्रहरी, मानव बेचबिखन

Read More

स्थानीयले पिपल फाल्न नदिएपछि...

Posted on March 23, 2023 | views : 354 | काठमाडौँ - KTM

चैत ९, तुलसीपुर | वरिपरि कालोपत्र गरिएको छ, बीचमा पिपलको रुख छ । यो दृश्य तुलसीपुर उपमहानगरपालिका–११ को वडा कार्यालयदेखि पश्चिमतर्फ गएको सडकको हो । सडक कालोपत्र गर्ने क्रममा सडकको बीचमा रहेको पिपलको बोट स्थानीय चौधरी समुदायले फाल्न नदिएपछि रुखको वरिपरि कालोपत्र गरिएको छ । “रुख चौधरी समुदाय

Read More

धनुषामा ११ वर्षीया छात्रामाथि बलात्कारको आरोपपछि शिक्षक फरार, प्रिन्सिपल पक्राउ

Posted on March 23, 2023 | views : 125 | काठमाडौँ - KTM

चैत ९, काठमाडौं | धनुषाको सबैला नगरपालिका ३ स्थित एक निजी विद्यालयमा अध्ययनरत छात्रामाथि बलात्कारको आरोप लागेपछि शिक्षक फरार भएका छन् । सनराइज बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शौचालयमा थुनेर शिक्षक दीपेन्द्र यादवले जबर्जस्ती गरेको बताइएको छ । यो बुधबारको घटना हो । इलाका प्रहर

Read More

पुरुषलाई महिला बनाएर उडाएपछि...

Posted on March 23, 2023 | views : 208 | काठमाडौँ - KTM

चैत ९, काठमाडौं | ताप्लेजुङबाट सोमबार बिहान ७:४७ बजे १५ यात्रु बोकेर काठमाडौं अवतरण भएको नेपाल वायुसेवा निगमको ट्वीनअटर विमान जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो। क्याप्टेन पेम्बा शेर्पा र रक्षित मल्लले जहाजमा चढेका यात्रु र लोडसिट पेपरमा केही फरक देखे। पाइलटलाई ताप्लेजुङमा बुझाइएको लो

Read More

आजको मौसम:- मेघ गर्जनसहित वर्षाको सम्भावना

Posted on March 23, 2023 | views : 103 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ | हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी

Read More

वैदेशिक रोजगार विभागका नायव सुब्बा पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा

Posted on March 22, 2023 | views : 248 | काठमाडौँ - KTM

चैत ८, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध ३० हजार घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता भोला दाहालले वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात् रोक्का भएको बैंक खाता सञ्चालन गर्ने बहानामा सेवाग्राहीसँग ३० हजार

Read More

वान एक्स बेटका ६ जना ‘मास्टर म्यानेजर’ काठमाडौँबाट पक्राउ

Posted on March 22, 2023 | views : 223 | काठमाडौँ - KTM

चैत ८, काठमाडौं | अनलाइन बेटिङ साइट वान एक्स बेटका ६ जना मास्टर म्यानेजरलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गैरकानुनी बेटिङ खेलाउने गिरोहका सदस्यलाई पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीका अनुसार प्रह

Read More

सालकको खपेटासहित महिला पक्राउ

Posted on March 22, 2023 | views : 197 | काठमाडौँ - KTM

चैत ८, काठमाडौं | नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएकी अन्दाजी ३४ वर्षीया सन्तोषी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रभाग गोङ्गबु काठमाडौँबाट खटिएको प्रहरी टोलीले टोखा नगरपालिका–११ मनमैजु पुलबाट अन्दाजी साढे दुई किलो तौल

Read More

सामुदायिक होमस्टेले लोभ्यायो पर्यटक

Posted on March 22, 2023 | views : 327 | काठमाडौँ - KTM

चैत ८, कमलामाई (सिन्धुली) | पूर्वमा सेल्फी डाँडा, डाँडामाथिको बुट्टेदार पर्खालको कभर लगाएर एक पोज फोटो खिच्न मन लाग्छ । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर छ । पश्चिमतर्फ घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्यहरुले जो कोहीलाई पनि मोहित बनाउँछ । या

Read More

चैत्र नवरात्र सुरु, बागलुङ कालिकामा विशेष पूजा

Posted on March 22, 2023 | views : 175 | काठमाडौँ - KTM

चैत ८, बागलुङ | आजदेखि नवरात्र सुरु भएको छ । चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैतेदशैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने गरेको छ ।  असोजमा पर्ने नवरात्रमा जस्तै चैतको न

Read More

राष्ट्रपतिको प्रमुख आतिथ्यमा टुँडिखेलमा घोडेजात्रा सम्पन्न

Posted on March 21, 2023 | views : 124 | काठमाडौँ - KTM

चैत ७ काठमाडौं । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलामा आयोजित यस वर्षको घोडेजात्रा कार्यक्रम सम्पन्न भएको छ । त्यस अवसरमा घोडा दौडका अतिरिक्त विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम प्रस्तुत गरियो ।   समारोहमा राष्

Read More

करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव

Posted on March 21, 2023 | views : 136 | काठमाडौँ - KTM

चैत ७, काठमाडौँ | राजश्व परामर्श समितिले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा कर प्रशासन सुधारका लागि सुझाव माग गरेको छ ।  अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि गठन गरेको सो समितिले आज एक सूचना जारी गर्दै सुझाव माग गरेको हो ।  “आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐन, तर्ज

Read More

अलपत्र रंगशालाअघि उभिएर धुर्मुसको प्रश्न: यो सपना मेरो अपराध हो ?(भिडियो)

Posted on March 21, 2023 | views : 157 | काठमाडौँ - KTM

चैत ७, काठमाडौँ | सामाजिक अभियन्ता तथा कलाकार सीताराम कट्टेल धुर्मुसले लामो समयदेखि अलपत्र चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा मुख खोलेका छन् । रंगशाला निर्माणस्थलमै पुगेर उनले आफूहरुमाथि लागेका आरोपबारे जवाफ दिनुका साथै रंगशाला अलपत्र पर्नुका कारण विस्तार गरे । राज्यका लाग

Read More

८४ करोडको लगानीमा नयाँ एयरलाइन्स आउँदै, ३ वटा जहाज किनेर उडान भर्ने

Posted on March 21, 2023 | views : 888 | काठमाडौँ - KTM

चैत ७, काठमाडौँ | नेपालमा नयाँ एयरलाइन्स कम्पनी आउने भएको छ । शिवम् एयरलाइन्स नयाँ एयरलाइन्सको रूपमा आउन लागेको हो । उद्योग विभागमा शिवम् एयरलाइन्स दर्ता भएर सञ्चालनको प्रक्रियामा रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शिवम् एयरलाइन्सलाई २०७८ फागुन अन्तिममै उडान अनुमति दिएको थियो ।

Read More

आज घोडे जात्रा पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

Posted on March 21, 2023 | views : 116 | काठमाडौँ - KTM

चैत ७, काठमाडौं | चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौं उपत्यकामा मनाइँदैछ । उक्त समारोहमा घोडचढीहरुले विभिन्न कला प्रदर्शन गर्दछन् । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायतका विशि

Read More